मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ १० को विवरण
आज

२०८२ माघ १० का समाचार

जनवरी २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४१ हप्ता अघि

१२ बजे १२ समाचार: संसद् छिर्ने दौडमा उद्योगी, रेशमको उम्मेदवारी रद्दपछि रोचक बन्नसक्छ कैलाली–१

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. संसद् छिर्ने दौडमा उद्योगी–व्यवसायी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा ...

ratopati.com४१ हप्ता अघि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीन वटा निर्वाचन क्षेत्रमा गत मङ्गलवार मनोनयन पत्र दर्ता गरेका ४९ जनाकै उम्मेदवारी कायम भएको छ । शुक्रबार उम्मेदवारको अन...

ratopati.com४१ हप्ता अघि

अध्यागमन विभागद्वारा एफएनएमआइएससम्बन्धी अन्तरक्रिया

काठमाडौँ । अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास र नियोगका कन्सुलरसँग विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) का सम्बन्धमा अन्तरक्रिया गरेको छ । शुक्रबार काठमाडौँमा कन्सुलर विभागक...

ratopati.com४१ हप्ता अघि

समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाई कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सु...

ratopati.com४१ हप्ता अघि

भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल, २३३ मतदान केन्द्र

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानका लागि उपकेन्द्र भने थप ग...

ratopati.com४१ हप्ता अघि

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । बाँकेको तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका निर्वाचन क्षेत्...

barnanmedia.com४१ हप्ता अघि

ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव

जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गर्नुभएको छ । यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहो...

barnanmedia.com४१ हप्ता अघि

टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम

सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ । यससँगै, वर्षौंदेखि २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताले प्रयोग गर...

barnanmedia.com४१ हप्ता अघि

टो लाम पुनः भियतनामको कम्युनिस्ट पार्टी महासचिव

भियतनामका नेता टो लाम शुक्रबार आफ्नो सत्तारूढ कम्युनिस्ट पार्टीको महासचिवका रूपमा पुनः निर्वाचित हुनुभएको छ । यो निर्णय राष्ट्रिय पार्टी काङ्ग्रेसको समापनमा भएको हो, जसमा देशको सबैभन्दा महत्त्वपूर्...

barnanmedia.com४१ हप्ता अघि

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित चार जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । क्रेमलिनको आक्रमणकारी सेनाको मुख्य उद्देश्य रहेको डोनेट्स्क क्षेत्रम...

barnanmedia.com४१ हप्ता अघि

युक्रेन अझै पश्चिमी सहयोगमा निर्भर, सैनिक कमि र पलायनले चुनौती

स्विजरल्याण्डको डावोसमा सम्पन्न ‘विश्व आर्थिक मञ्च’मा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपका नेताहरूको प्रतिक्रियालाई ढिलो, असङ्गठित र अपर्याप्त भएको भन्दै कडा आलोचना गर्नुभएको छ । उहा...

ratopati.com४१ हप्ता अघि

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला । हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएक...

ratopati.com४१ हप्ता अघि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगन्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ । चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिल...

ratopati.com४१ हप्ता अघि

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामकरण गरेको छ । मृतक विपिनको घर जाने सडक पूर्वपश्चिम र...

barnanmedia.com४१ हप्ता अघि

के ग्रिनल्याण्डलाई गाभ्ने ट्रम्पको प्रयासले चीन र रुसलाई फाइदा पुग्नेछ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र चीनलाई ग्रीनल्याण्ड कब्जा गर्नबाट रोक्न डेनमार्कबाट यो स्वायत्त क्षेत्र प्राप्त गर्न आवश्यक रहेको बताएका छन्। "हामीले ग्रिनल्याण्डको रक्षा गर्नुपर्छ। यदि हामीले ग...

barnanmedia.com४१ हप्ता अघि

बरेलीमा घरमै नमाज पढेको आरोपमा १२ जनालाई पक्राउ गर्नुको कारण के हो?

उत्तर प्रदेशको बरेली जिल्लामा एउटा घरमा शुक्रबारको नमाज पढेको आरोपमा करिब १२ जनालाई हिरासतमा लिइएको घटना प्रकाशमा आएको छ। प्रहरीले आधिकारिक अनुमति बिना नै निजी निवासलाई धार्मिक स्थलमा परिणत गरिरहे...

barnanmedia.com४१ हप्ता अघि

आठ करोडको ‘डिफेण्डर’ काण्ड : परिवर्तनको राजनीतिमाथि उठेको गम्भीर प्रश्न

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जोडिएको ८ करोड रुपैयाँ बराबरको ‘डिफेण्डर’ गाडी प्रकरणले नेपाली राजनीतिमा नयाँ तर अत्यन्त गम्भीर बहस जन्माएको छ। प्रश्न गाडीको मूल्य मात्र होइन, त्यो गाडी क...

barnanmedia.com४१ हप्ता अघि

प्रधानमन्त्री लेकोर्नुविरूद्धको अविश्वासको प्रस्ताव विफल

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुविरूद्धको अविश्वासको मतको प्रस्ताव विफल भएको छ । समाजवादीहरूको समर्थन प्राप्त गरेपछि लेकोर्नुले मङ्गलबार सन् २०२६ को बजेटको केही हिस्सा संसद्मार्फत ल्याउ...

nepaltvonline.com४१ हप्ता अघि

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एक...

barnanmedia.com४१ हप्ता अघि

मैदानमा निर्वाचन प्रहरीको लिखित परीक्षा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा परिचालन हुने निर्वाचन प्रहरीका लागि बेनीको खुल्लामञ्च खेल मैदानमा लिखित परीक्षा लिइएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्त...

barnanmedia.com४१ हप्ता अघि

अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

नयाँ पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत्् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका ...

barnanmedia.com४१ हप्ता अघि

निर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैङ्कलाई पत्राचार

काठमाडौँ, १० माघः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेद...

barnanmedia.com४१ हप्ता अघि

विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण

सरोकारवालाले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । जिल्ला समन्वय समिति ललितपुरद्वारा शुक्रबार यहाँ आयोजित ललितपुर जिल्ला केन...

rajdhanidaily.com४१ हप्ता अघि

‘हेट स्पिच’ र ‘फेक कन्टेन्ट’मा आयोगको ‘एक्सन’, डेढ करोड मतपत्र तयार

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारक्रममा सामाजिक सञ्जालमा गलत तथ्यमा आधारित प्रचार सामग्री पोष्ट गर्नेलाई धमाधम कारबाही प्रक्रिया थालेको छ । हानिकारक सूचनाअन्तर्गत गलत, भ्रामक तथा हानीका...

rajdhanidaily.com४१ हप्ता अघि

बाबुराम भट्टराईलाई ‘भावी राष्ट्रपति’ प्रस्ताव !

काठमाडौं । ‘भा वी राष्ट्रपति’ का रूपमा प्रस्ताव गरिएपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । डा.भट्टराईले शुक्रबार ‘भिडियो सन्देश’ जारी गर्दै ‘गोरखा–२ बाट उम्मेदवार...

rajdhanidaily.com४१ हप्ता अघि

विद्यार्थीहरुको मन जित्दै लालिगुराँस इङ्लिस एकेडेमी

सुन्दरहरैचा (मोरङ) । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा अवस्थित लालिगुराँस इङ्लिस एकेडेमीले सरस्वती पूजा धुमधामसंग मनाएको छ। हिजो सरस्वती पूजाको दिन नयाँ भर्ना हुने नानीबाबुहरुलाई भौतिक साधनबाहेक अर...

rajdhanidaily.com४१ हप्ता अघि

पौवादुङमामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन

भोजपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा देखिएको खस्कँदो अवस्थालाई सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक...

rajdhanidaily.com४१ हप्ता अघि

गुल्मीमा ४३ जनाको उम्मेदवारी कायम

गुल्मी । आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा गुल्मीमा ४३ जनाको उम्मेदवारी कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार जिल्लामा कुनै पनि उम्मेदवारमाथि दाबी, वि...

rajdhanidaily.com४१ हप्ता अघि

स्वर्गीय कृष्णमोहनको गृहजिल्लामा सशस्त्र प्रहरीको स्थापना दिवस मनाइयो

सङ्खुवासभा । सशस्त्र प्रहरीका संस्थापक स्वर्गीय कृष्णमोहन श्रेष्ठको गृह जिल्ला सङ्खुवासभाको चैनपुरमा सशस्त्र प्रहरी बल नेपालको २५ औं स्थापना दिवस मनाइएको छ । चैनपुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल ...

ratopati.com४१ हप्ता अघि

जुम्लामा चालु आवको पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला । जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक वर्ष (आव) को प्रथम पाँच महिना साउनदेखि मङ्सिरसम्म ९ दशमलव ४ प्रतिशत मात्र पुँजीगत बजेटको खर्च भएको छ । प्रदेश लेखा नि...

३० समाचार देखाइएको

३० समाचार देखाइएको