२०८२ माघ २ का समाचार
जनवरी १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: रास्वपामा चुलियो असन्तुष्टिदेखि चुनाव सर्ने त्राससम्म
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. रास्वपामा चुलियो असन्तुष्टि राष्ट्रिय स्वतन्त्र पार...

स्कारपियोको ठक्करबाट महिलाको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट...

निर्वाचन आउन ४८ दिन बाँकी: यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ...

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने
कञ्चनपुर । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले ...

सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण
भोजपुर । भोजपुर नगरपालिका–८ स्थित ऐतिहासिक हिटी (धारा) को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुनर्निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले द्रुत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयस...

नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै
चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधब...

गगनको कार्यसमितिमा दागीदेखि त्यागीसम्म, समावेशी अभ्यासमा बलियो
गगनको कार्यसमितिमा दागीदेखि त्यागीसम्म, समावेशी अभ्यासमा बलियो ६ मिनेट अघि काठमाडौं : २०६२/०६३ मा भएको दोस्रो जनआन्दोलनका पोस्टर ब्वाइ रहेका गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा...

अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक
संयुक्त राज्य अमेरिकाले सार्वजनिक कल्याण र लाभको सम्भावित दुरुपयोगको चिन्तालाई उद्धृत गर्दै ७५ वटा देशका नागरिकहरूलाई आप्रवासी भिसा जारी गर्नमा अस्थाई रोक लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड...

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता
गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । कानुन बमोजिम आवाश्यक का...

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द
राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो ...

जापानमा विपक्षी दलको संयुक्त मोर्चा
जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ गठबन्धनलाई चुनौती दिन संयुक्त चुनावी मोर्चा गठन गर्ने सहमति जनाएका छन् । सम्भावित आकस्मिक चुनावलाई लक्षित गर्दै उनीहरूले स्विङ ...

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
तुलसीपुर (दाङ), २ माघ : थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना बनाउने चलन थियो । घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जा...

लिबियामा २१ जना आप्रवासीको शव गाडिएको चिहान फेला
लिबियाली अधिकारीहरूले उप–सहारा अफ्रिकाबाट आएका २१ आप्रवासीहरूको शव राखिएको एउटा सामूहिक चिहान फेला पारेका छन् । सरकारी स्रोतलाई उद्धृत गर्दै पत्रपत्रिकाहरूले उत्तरपूर्वी शहर अजदाबियामा आप्रवासीहरू...

बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै एक सय ५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु गरेको छ । काठमाडौँको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षे...

ममता बनर्जीलाई सर्वोच्च अदालतको नोटिसमा भाजपाले के भन्यो?
ईडीको निवेदनमा सर्वोच्च अदालतले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई नोटिस जारी गरेको र ईडी अधिकारीहरू विरुद्धको एफआईआर रोक्ने निर्णय गरेकोमा भाजपाले प्रतिक्रिया जनाएको छ। भाजपा नेता गौरव भा...

सर्वोच्च अदालतको टिप्पणीबारे ममता बनर्जीको पार्टीले के भन्यो?
जनवरी ८ मा ईडीले कोलकातामा छापा मारेको थियो। ईडीले छापामा हस्तक्षेप गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा निवेदन दायर गरेको थियो। बिहीबार सुनुवाइ भएको थियो। लाइभ लका अनुसार, सर्वोच्च अदालतले ममता बन...

निर्वाचन प्रहरीमा आवेदन दिने आज अन्तिम दिन, केही जिल्लामा समय थप
फागुन २१ मा हुने निर्वाचनको लागि परिचालन गर्ने निर्वाचन प्रहरीको लागि आज अन्तिम दिन आवेदन लिइँदैछ । प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचना अनुसार बिहीबार साँझ ५ बजेसम्म आवेदन लिने भनिए पनि के...

राष्ट्रपतिलाई मायाको चिनो ‘बुट्टेनली’
हिजोआज विभिन्न कार्यक्रममा मायाको चिनोका रुपमा आयातित वस्तु बढी प्रयोग हुन्छन्। ती वस्तु न प्रयोग गर्न मिल्छन्, न त कुनै पहिचान मौलिकता झल्काउँछन्। पछिल्लो समय यदाकदा स्थानीय उत्पादनलाई कोसेलीका र...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोल रु ३ र ...

झापा ५ मा चुनावी सरगर्मीः बालेनको ‘कोर टिम’ दमकमा, क्याम्पस मोडको घरमा सचिवालयको चासो
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै झापा क्षेत्र नं ५ मा राजनीतिक चहलपहल बढ्दो छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन साह चुनावमा उठ्ने तयारी हुँदै गर्दा साहको मुख्य रा...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्न...

हामी विविध छौं, तर एउटै छौंः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी छन्। थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा टुँडिखेलमा आयोजि...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित: दुई दर्जन योजना अलपत्र
सुर्खेत। चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स...

सिरहाको गोसाइ डाँडा ताल: पर्यापर्यटनको सङ्गम
सिरहा । चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ ।...

भारततिर संकेत गर्दै ओलीले भने- हाम्रो रेल बिगारिदिए
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा रेल ल्याएर सञ्चालन गरेको समेत बताएका छन्। बिहीबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूहरूले योजनामै सीमित नभई रेल ल्या...

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन् । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान...

नेपालको सरकार बनाउन चाहन्छौँ, अरुको बन्यो भने ढाल्छौँ : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा संघर्ष गरेर ढाल्ने बताएका छन्। बिहीबार ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित...

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । ...

फौजदारी मुद्दा फिर्ताको तयारी सरकारलाई गलपासा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको गम्भीर फौजदारी मुद्दा फिर्ता तयारी तथा सहकारी ठगीलगायत मुद्दा पार्टीको प्रचार सूत्र बन्दै गएको छ । ज...

चुनावी चुनौती थपिँदै, चापमा आयोग
काठमाडौं । अन्तरिम सरकारद्वारा घोषित प्रतिनिधिसभा निर्वाचन नेपाली कांग्रेस विभाजनसहितका कारण थप जोखिममा परेको विश्लेषण हुन थालेको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने दिनको सँघारमा आइपुग्दा द...

थापा निर्वाचन आयोग पुग्दा कानुन पल्टाउँदै देउवा
काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेस विभाजन भएपछि झण्डा र चुनाव चिह्नसहित वैधानिकता खोज्न दौडधुपमा छन् । २७ पुसदेखि सुरु विशेष महाधिवेशनबाट गगनकुमार थापालाई सभापति ...
३१ समाचार देखाइएको