मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ १९ को विवरण
आज

२०८२ जेठ १९ का समाचार

जून २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७४ हप्ता अघि

साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने

काठमाडौँ। आफ्ना नेता पक्राउ परेको विरोधमा राजावादी समूहले घोषणा गरेको उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने भएको छ। राप्रपा अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत भोलि हुने भनिए...

ratopati.com७४ हप्ता अघि

१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म

काठमाडौँ । आज मिति २०९२ साल जेठ महिनाको १८ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. उपत्यका बन्द गर्ने राजाव...

hamrokhelkud.com७४ हप्ता अघि

एरिकालाई कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक

एरिकालाई कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक सुबास हुमागाईं, काठमाडौं एरिका गुरुङले विश्व करातेको सबैभन्दा कठिन मध्यको कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक हात पारेकी छिन् । एरिकाले आइतबार ...

ratopati.com७४ हप्ता अघि

रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)

काठमाडौँ । बालबालिकाको उज्ज्वल भविष्यको आधार शिक्षा नै हो भन्ने सन्देश दिने बाल गीत ‘हामी साना नानी’ ले सानै उमेरदेखि पढाइ, राम्रो बानी र सामाजिक विकासतर्फ अभिप्रेरित गर्ने भाव बोकेको छ। गीतमा सान...

ratopati.com७४ हप्ता अघि

आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने

काठमाडौं। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्वालिफायर–२ मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पञ्जाब किङ्स फाइनल प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम सम्पन्न खेलमा टस जिते...

khabarhub.com७४ हप्ता अघि

पञ्जाब किङ्स ११ वर्षपछि आईपीएलको फाइनलमा, आरसीबीसँग उपाधि भिडन्त

अहमदावाद-पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो पटक फाइनल यात्रा तय गरेको छ ।

barnanmedia.com७४ हप्ता अघि

दन्किएको राजनीतिक आगोमा घ्यु थप्पै ओली र प्रचण्ड

आमनागरिक यति निरास र आक्रोशित छन् कि नेताहरूको नाम पनि सुन्न मन पराउदैनन्। नेताहरूकै कारण देशको विकास हुन सकेन, भ्रष्टाचार बढ्यो र युवा विदेशिनुपरेको ठम्याइ आमनेपालीमा छ। त्यही भएर अहिले नागरिकले भ...

barnanmedia.com७४ हप्ता अघि

विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार

देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयो “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” । देउकुमार लिम्बुको कथा सुन्दा...

barnanmedia.com७४ हप्ता अघि

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !

अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० स...

barnanmedia.com७४ हप्ता अघि

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ । निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन...

barnanmedia.com७४ हप्ता अघि

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो । केन्द्रीय विद्युत् प्रसा...

barnanmedia.com७४ हप्ता अघि

‘सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान–योग अत्यावश्यक’

काठमाडौँ, १९ जेठः व्यक्तिलाई सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान–योग अत्यावश्यक तत्व रहेकामा जोड दिइएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको विश्व एकता र विश्वासका लागि ध्यान–यो...

ratopati.com७४ हप्ता अघि

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्ब...

barnanmedia.com७४ हप्ता अघि

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

काठमाडौँ, १९ जेठ : पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक...

barnanmedia.com७४ हप्ता अघि

बजेट सकारात्मक : निकासी पैठारी सङ्घ

काठमाडौँ, १९ जेठः नेपाल समुद्रपार निकासी पैठारी सङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सकारात्मक रूपमा लिँदै त्यसमा राखिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । सङ्घले निजी क्षेत...

barnanmedia.com७४ हप्ता अघि

सन्तुलित र उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आएको परिसङ्घको ठहर

काठमाडौँ, १९ जेठः नेपाल उद्योग परिसङ्घले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको टिप्पणी ...

barnanmedia.com७४ हप्ता अघि

बंगलादेश: चिनियाँ लगानीकर्ताहरूलाई मोहम्मद युनुसको अपीलको अर्थ के हो, के देश चीनको नजिक जाँदैछ?

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले आइतबार चिनियाँ लगानीकर्ताहरूलाई देशमा लगानी गर्न अपील गरेका छन्। ढाकामा आयोजित लगानी तथा व्यापार सम्बन्धी चीन-बंगलादेश सम्मेलनम...

barnanmedia.com७४ हप्ता अघि

अघिइजरायलको कुन निर्णयप्रति साउदी अरेबियाले असन्तुष्टि व्यक्त गर्‍यो?

इजरायलले वेस्ट बैंक जाने योजना बनाइरहेका चार अरब देशहरूको बाटो रोकेको छ, जसको लागि यी अरब देशहरूले इजरायलको निन्दा गरेका छन्। साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहानले इजरायलको निर्णयले 'अतिवा...

barnanmedia.com७४ हप्ता अघि

अघिइजरायलका रक्षामन्त्रीले हमासलाई के चेतावनी दिए?

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बल (आईडीएफ) गाजामा पूर्ण शक्तिका साथ परिचालन गरिरहेको बताएका छन्। "मैले सेनालाई कुनै पनि वार्ताको पर्वाह नगरी सबै लक्ष्यहरू विरुद्ध अगाडि बढ्न निर...

nepalkhabar.com७४ हप्ता अघि

नवराज सुवेदीले आह्वान गरेको उपत्यका बन्द राजेन्द्र लिङ्देनले गरे बहिष्कार

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन: स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले सोमबार (जेठ १९ गते) का लागि आह्वान गरेको काठमाडौँ उपत्यका बन्द कार्यक्रम राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजा...

barnanmedia.com७४ हप्ता अघि

थाल्यो अफिमको कारोबार, प्रहरीको चिसापानी अपरेसनमा २ जना पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट प्रहरीले १ किलो ८०१ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला जिल्ला गोठीचौर गाउँपालिका घर भएका ३८ वर्षीय मेगराज खत्री र जाजरकोटको ब...

rajdhanidaily.com७४ हप्ता अघि

धानमा आत्मनिर्भर हुने योजना वर्षौैंदेखि यथावत नै

काठमाडौं । सरकारले धानमा आत्मनिर्भर बन्ने भन्दै फलाक्न थालेको र योजना बनाउन थालेको वर्षौं बितिसक्दा पनि सफलता भने हासिल गर्न सकेको छैन । यसपटक पनि बजेटमार्फत २ वर्षभित्र चामलमा आत्मनिर्भर हुने भने...

rajdhanidaily.com७४ हप्ता अघि

राजा फर्काउने आन्दोलनमा प्रहरीको लाठीचार्ज

काठमाडौं । राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापनासहितका माग राख्दै आन्दोलनरत राजावादी समूहमाथि प्रहरीले लाठीचार्ज गरेको छ । आइतबार आन्दोलनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि लाठीजार्चसहित प्र...

barnanmedia.com७४ हप्ता अघि

सरकारले गरेको दमनले आफूहरूको आन्दोलन नरोकिने अझ उचाइमा पुग्छ: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आइतबारको प्रदर्शनमा सरकारले गरेको दमनले आफूहरूको आन्दोलन नरोकिने बरु अझ उचाइमा पुग्ने चेतावनी दिएका छन्। प्रहरी हिरासतबाट रिहा भएलगत्तै पत्...

rajdhanidaily.com७४ हप्ता अघि

सार्कको अस्तित्व संकटमा, ब्युँताउने नेपालको प्रयास असफल

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई ब्युँताउने नेपालको प्रयास पटक–पटक असफल भएको छ । भारत र पाकिस्तानका द्वन्द्वका कारण सार्कको अस्तित्व संकटमा परेको छ । सार्कमा नेपाल, भारत,...

nepaltvonline.com७४ हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ...

barnanmedia.com७४ हप्ता अघि

निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति जनाए

यातायात व्यवसायी तथा मजदुरले निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति जनाएका छन् । यातायात व्यवसायी तथा मजदुरले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘र...

barnanmedia.com७४ हप्ता अघि

राजसंस्था पुनःस्थापना आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा अध्यक्ष थापार दिपक सिंह रिहा

राजसंस्था पुनःस्थापना आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवं सांसद दीपक सिंहसहित ७ जना रिहा भएका छन् । प्रहरीले हिरासतमा लिएका सबैलाई आईतबार साँझ जिम्मा ज...

rajdhanidaily.com७४ हप्ता अघि

फेवातालमा डुंगा दौड

पोखरा । फेवातालमा आइतबार दोस्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा भएको उक्त प्रतियोगिता...

rajdhanidaily.com७४ हप्ता अघि

ऊर्जा मन्त्री खड्काद्वारा सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनको बाँध निर्माण र पावर हाउस निर्माणको काममा अत्यधिक ढिलाई भएपछि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आयोजना निर्माण स्थलको अनुगमन ग...

३० समाचार देखाइएको

३० समाचार देखाइएको