२०८२ मंसिर १३ का समाचार
नवेम्बर २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

आप्रवासनका लागि बेलायत पुग्ने व्यक्तिको सङ्ख्यामा भारी गिरावट
लन्डन । जुन महिनासम्मको एक वर्षमा आप्रवासनका लागि बेलायत पुग्ने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घटेको छ । प्रधानमन्त्री किअर स्टार्मरको सरकारको एक प्रमुख नीति हो र यो सुधार उनको सरकारका लागि उत्कृष...
प्रधानमन्त्री कार्कीसँग खेलकुद परिषद्का सदस्यसचिवको विदाइ भेट
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलक...

चलचित्र परान हेरेपछि सञ्चारमन्त्री खरेलले भने, ‘परान सासले होइन, साथले चल्छ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सदस्यहरूले शुक्रबार नेपाली फिल्म ‘परान’ हेरेका छन् । दीपक आचार्यद्वारा निर्...
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार उपलब्ध गराएको छ । बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला...

अझै २७३ कैदीबन्दी फरार
महोत्तरी । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् । जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५ सय ७६ कैदीबन्...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइहरूले छापा मारेको छ । रूसको आक्रमण रोक्ने प्रयास र अमेरिकी सहयोग सुनिश्चित गर्ने प्रक...

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबिच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबिचको ऐतिहासिक र अतु...

टोकियो हानेडा टर्मिनल–२ मा शौचालय बिग्रिँदा यात्रु दुःखित
विश्वका अत्यन्तै व्यस्त विमानस्थलमध्ये एक मानिने टोकियो हानेडा विमानस्थलका यात्रुहरूले शुक्रबार अत्यन्त असहज अवस्थाको सामना गर्नु परेको छ । टर्मिनल–२ का करिब ७० प्रतिशत शौचालयहरू प्रयोग बाहिर रहेका...

जैविक तटबन्धले जोगायो विद्यालय
सिरहा । चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको त्रासले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गर्दथ्यो । लहानको मुख्य बजारबाट...

जापानमा बेरोजगारी दर २.६ प्रतिशतमा स्थिर
जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । तर बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूक...

विज्ञान तथा सूचना प्रविधि प्रदर्शनीको दश हजार विद्यार्थीले गरे अवलोकन
भक्तपुर। मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगितात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८२’ मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासि...

विवेकशील साझा पार्टीको एकता प्रस्तावमाथि छलफल गर्न रास्वपाको विशेष बैठक
विवेकशील साझा पार्टीसँग एकता प्रस्तावमाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको विशेष बैठक बसेको छ । शुक्रबार बेलुकी साढे ८ बजे बाेलाइएकाे भर्चुअल (जुम) बैठक ढिलाे गरी ...

भारतले अफगानिस्तानलाई ७३ टन औषधि र भ्याक्सिन सहायता पठायो
काठमाडौँ। भारतले अफगानिस्तानलाई ठुलो मात्रामा अर्थात् ७३ टन जीवनरक्षक औषधि, भ्याक्सिन र आवश्यक पोषण सामग्री पठाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालका अनुसार काबुलको तत्कालीन स्वास...

हङकङको भीषण आगलागीले अग्ला भवनहरूको सुरक्षा चिन्ता, के भन्छन् विज्ञ ?
हङकङ विशेष प्रशासनिक क्षेत्रभित्रका चम्किला गगनचुम्बी भवनहरूको सुन्दरता हेर्न विश्वभरबाट मानिसहरू आउँछन् । आज त्यही सहरमा गहिरो शोक छ । ताइ पो जिल्लाको वांग फुक कोर्ट हाउजिंग कम्प्लेक्समा बुधबार ला...

भारतको आर्थिक वृद्धि दर ८.२ प्रतिशतमा पुग्यो
काठमाडौँ। भारतले चालु आ.व. २०२५/२६ को दोस्रो त्रैमासिकमा ८.२ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको छ। गत वर्ष यही अवधिमा वृद्धि दर ५.६ प्रतिशत मात्र थियो, भने यस वर्षको पहिलो त्रैमासिकमा ७.८ प्रतिशत...
एल्चेमाथि गेटाफेको जित
काठमाडौँ। स्पेनिस ला लिगामा शनिबार सम्पन्न खेलमा गेटाफेले एल्चेलाई १-० ले पराजित गरेको छ । घरेलु मैदानमा खेलेको खेलमा गेटाफेको जितमा माउरो अराम्बार्री निर्णायक नायक बने। खेलको ५६औँ मिनेटमा अराम्ब...

पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय
सुनसरी । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्केकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आएकी छिन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला...

रुसी राष्ट्रपति पुटिनको भारत भ्रमणको मिति घोषणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आइपुग्दै हुनुहुन्छ। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ , “प्रधानमन्त्री नरेन्द्र मोदीको न...

श्रीलंकामा विनाशकारी क्षति पुर्याएपछि 'दित्वा' चक्रवात भारततिर सर्दै
मौसम विभागले शुक्रबार भनेको छ कि चक्रवाती आँधी 'दित्वा' तमिलनाडुको उत्तरी भाग, पुडुचेरी र दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रतिर बढिरहेको छ। आईएमडीले तमिलनाडुको उत्तरी भाग, पुडुचेरी र दक्षिण आन्ध्...

तीन वर्षमा तीन पटक म्याद थप: स्वास्थ्य चौकी भवन अधुरै
बागलुङ । एक वर्षभित्र सक्ने गरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस...

भारतले अफगानिस्तानमा ७३ टन जीवन बचाउने औषधि र खोप पठायो
भारतले अफगानिस्तानलाई मानवीय सहायता प्रदान गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले X मा एक पोस्टमा भनेका छन् , "अफगानिस्तानको स्वास्थ्य प्रयासलाई बलियो बनाउन, भारतले त्यहाँको तत्...

ट्रम्पले भने कि उनी 'तेस्रो विश्वका देशहरू' का मानिसहरूलाई अमेरिका आउन दिने छैनन्, भारतका विज्ञहरू के भन्छन्?
वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै भएको आक्रमणपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै "तेस्रो विश्वका देशहरू" बाट अमेरिका आउन आउने आप्रवासीहरूलाई "स्थायी रूपमा रोक्ने" बताएका छन्। उनले आफ्न...

जर्मनीले पहलगाम र लाल किल्ला नजिकै भएको आक्रमणको निन्दा गर्दछ: भारतीय विदेश मन्त्रालय
भारतीय विदेश मन्त्रालयका अनुसार भारत र जर्मनीले सबै प्रकारका आतंकवाद, विशेष गरी सीमापार आतंकवादको कडा शब्दमा निन्दा गरेका छन्। विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि दुवै देशले...

भ्रष्टाचार आरोपपछि जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार तथा चीफ अफ स्टाफ आन्द्री यरमकले आफ्नो आवासमा प्रहरीले गरेको छापामारीपछि पदबाट राजीनामा दिएका छन्। रुससँगको जारी युद्धकोबिच ५४ वर्षीय यर...

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
प्रहरीले स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर-१६ स्थित रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ ...

अब सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधनगरिने : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतमा आउने गुनासोलाई तत्कालै सम्बोधन गरिने बताएका छन् । उनले आज सडक डिभिजन कार्यालय काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको...

पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङमा वातावरणीय पक्ष समावेश गर्न निर्देशन
काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङ, लागत अनुमान गर्दा डिजाइनरलाई वातावरण तथा सामाजिक पक्ष समावेश गर्न निर्देशन दिएकी छन् । पूर्वाधार योजनाको काम गर्द...

सम्झौता मस्यौदा सोमबारभित्र टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीच हुन लागिरहेको सम्झौताको मस्यौदालाई सोमबारभित्र अन्तिम रूप दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएकी छन् । जेनजीका अगुवासँग शुक्रबार सिंहदरबारमा भएको छलफल...

नेपाल र युरोपेली सङ्घको संयुक्त आयोगको बैठक सम्पन्न
काठमाडौँ । नेपाल र युरोपेली सङ्घबिचको संयुक्त आयोगको १६ औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय ...

वित्तीय सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्न माग
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री र अन्य प्रदेशका आर्थिक मामिलामन्त्रीले वित्तीय सङ्घीयता कार्यान्वयनमा देखापरेका समस्या समाधानका लागि विभिन्न उपायको खोजी गर्दै साझा मतका साथ अगाडि बढ्नुपर्नेमा...

शनिबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर...

वैदेशिक रोजगारीको पीडा : आए पाँच सय बन्द बाकस
चालुु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या विश्लेषण गर्दा मासिक औसतमा १२७ युवाको शव बन्द बाकसमा फर्काइएको दर्दनाक चित्र देख्न सकिन्छ । विप्रेषणकै भरमा...
३२ समाचार देखाइएको