२०८२ मंसिर २३ का समाचार
डिसेम्बर ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: एमालेमा ईश्वरको ‘काउन्टर प्रस्ताव’ देखि पहिलो क्वालिफायरमा पूर्व र पश्चिमको भिडन्तसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमालेमा ईश्वर पोखरेलले पेस गरे फरक प्रस्ताव नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्...

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
दाङ। नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौँसम्मको यात्रा गर्दा रु आठ ह...
फिल्डिङमा कुशल–मिलिन्दको दबदबा, विकेटकिपिङमा भण्डारी उत्कृष्ट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा फिल्डिङ विभागले अभूतपूर्व प्रदर्शन देखाएकाे छ। सबैभन्दा धेरै क्याच लिने खेलाडीको सूचीमा चितवन राइनोजका कुशल मल्ल र काठमाडौँ गोर्खाजका मिलिन...
एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसनमा नासा नेपाल
२२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ । एफआई...

बेलायत पुगे युक्रेनी राष्ट्रपति: प्रधानमन्त्री स्टार्मरले भने, ‘हामी युक्रेनको साथमा छौँ’
काठमाडाैँ । बेलायत पुगेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डाउनिंग स्ट्रिटमा बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्...

भोजपुरमा सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन
भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौ...

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण
थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप–प्रत्यारोप जारी राखेका छन् । यस झडपमा कम्तीमा एक थाई सैनिकको मृत्यु भएको छ ...
दोस्रो एभरेष्ट भेट्रान कप सुरु
मोरङ। मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लब विजयी भएको छ । ‘राष्ट्रका लागि खेलक...

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु
सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् । राज्यपाल मोह...

समय अगावै कार्यालय पुग्ने कर्मचारी बर्खास्त, अदालतको निर्णय पनि कम्पनीकै पक्षमा !
काठमाडौँ । स्पेनको एलिसान्टे सहरमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ एक डेलिभरी कम्पनीले समयभन्दा अगाडि कार्यालय आउने बानीका कारण महिला कर्मचारीलाई बर्खास्त गरेको छ । कम्पनीको कार्य समय बिहान ७...

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत
जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १....

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनी पक्राउ
इजरायली कब्जामा रहेका सेनाले सोमबार कब्जा गरिएको वेस्ट ब्याङ्क बाट छ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले आक्रमणकारी सेनाले सहरमा आक्रमण गरी छा...

जापानमा ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीले स्थानीय समय अनुसार राति ११ः१५ बजे गए...

सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सुडानको दक्षिणी कोर्डोफान राज्यमा गत हप्ता एक अस्पताल र शिशु विद्यालय (किन्डरगार्टन स्कूल) मा भएको आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जनाएको...
वुल्भ्समाथि म्यानचेष्टर युनाइटेडको शानदार जित
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत नेपाली समयअनुसार मंगलबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले वुल्भ्सलाई ४–१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। खेलको २५ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पहिलो...

फरार कैदीबन्दी पक्राउ
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका...
ओसासुनाको सहज जीतः लेभान्टे २-० ले पराजित
काठमाडौँ । ला लिगामा मंगलबार सम्पन्न खेलमा ओसासुनाले लेभान्टेमाथि २-० को जीत हात पारेको छ । खेलको १३ औँ मिनेटमै भिक्टर मुनीयोजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३६ औँ मिनेटमा रुबेन गार्सिया ...

एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रभुत्व कायम राख्न केन्द्रीकृत नियम निर्माण महत्त्वपूर्ण रहेको तर्क गर्दै बढ्दो कृत्तिम बुद्धिमत्ता (एआई) उद्योगलाई नियमन गर्ने अधिकार राज्यहरूलाई नदिइन...

चार वटा फर्मलाई जरिवानासहित कारबाही
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक...

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ, २३ मङ्सिरः निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको नि...

न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ
काठमाडौँ, २३ मङ्सिरः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिनुभएको छ । रासससँग कुरा गर्दै उहाँले सरकारको ...

आसाम: तेजपुर विश्वविद्यालयका उपकुलपतिलाई हटाउन माग गर्दै विरोध प्रदर्शन जारी, परीक्षा बहिष्कार
आसामको तेजपुर विश्वविद्यालयका विद्यार्थीहरूले सोमबार र मंगलबार हुने अन्तिम सत्रको परीक्षा बहिष्कार गरेका छन्। गत सेप्टेम्बरदेखि तेजपुर विश्वविद्यालयका विद्यार्थी, शिक्षक र गैर-शिक्षण कर्मचारीहरूले...

सुदूरपश्चिम महोत्सव सुरु
कैलाली। सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आ...

सातौँ लुम्बिनी महोत्सव सम्पन्न, १२ करोडको कारोबार
रुपन्देही। चेम्बर अफ कमर्स तथा उद्योग व्यापार सङ्गठन, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित सातौँ लुम्बिनी महोत्सव सम्पन्न भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उ...

नवजोत कौर सिद्धु कांग्रेस पार्टीबाट निलम्बित
डा. नवजोत कौर सिद्धुलाई तत्काल प्रभावले कांग्रेस पार्टीबाट निलम्बन गरिएको छ। पञ्जाब कांग्रेसका प्रदेश अध्यक्ष अमरिंदर सिंह राजा वारिंगले पञ्जाब प्रदेश कांग्रेस समितिको कार्यालय आदेश X मा साझा गर्न...

जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै
जुम्ला। जिल्ल सदरमुकाम खलङ्गा बजारमा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ । यहाँको चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जाक...

सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो- मन्त्रीको प्रस्ताव प्रतिशोधपूर्ण देखियो
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन जाँचबुझ आयोगका काम कर्तव्यमा अदालतले हस्तक्षप गर्न नमिल्ने जवाफ दिएकी छन्। अधिवक्ता विपिन ढकालले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको काम कर्तव्य न...

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग
म्याग्दी। म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक व...
२९ समाचार देखाइएको