२०८२ मंसिर ३ का समाचार
नवेम्बर १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: प्रचण्डले छाडे, विप्लवले अँगालेदेखि निर्वाचन वा संसद् पुनर्स्थापनामध्ये एक रोज्दै एमालेसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । विप्लव दल दर्ता विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओव...

डडेल्धुरामा ट्राफिक नियम लागू नहुँदा जोखिम बढ्यो
डडेल्धुरा — पछिल्लो समय डडेल्धुरामा ट्राफिक नियमको खुलेआम उल्लंघन बढेको छ । स्थानीय सडकदेखि राजमार्गसम्म सुरक्षात्मक मापदण्ड पालना नगरी सवारीसाधन चलाइने गरेको छ । मोटरसाइकलमा तीन–तीन जना यात्रा गर...

स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल बनाउँदै महानगर
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ । महानगर शिक्षा विभागले विज्ञ समूह गठन गरेर प्रक्र...

पोल्यान्डको राजधानीमा दुर्घटना: २३ जना घाइते
वार्सा । पोल्यान्डको राजधानी वार्सामा मङ्गलबार बिहान दुई ट्राम र एउटा बस आपसमा ठोकिँदा २३ जना घाइते भएका छन् । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ः५० बजे सोलिड्यारिटी एभिन्युमा, म्युजियम अफ इन्डिपे...

डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु
भक्तपुर । बालाचतुर्दशी पर्वका दिन आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीक...

अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसार बङ्गलादेशमा श्रमिक अधिकार सुधार
ढाका । बङ्गलादेशको अन्तरिम सरकारले श्रमिक सङ्गठन (ट्रेड युनियन) गठन गर्ने नियम सरल बनाएको छ । सरकारी गेजेटमा सोमबार प्रकाशित सूचना अनुसार, अब २० जनाभन्दा कम श्रमिक भएको समूहले पनि ट्रेड युनियन गठन...

लहानका चार हजार घरपरिवार अझै शौचालयविहीन
सिरहा । जिल्लाको लहान नगरपालिकाले दिगो सरसफाइ प्रवर्द्धनका लागि ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ सुरु गर्दै नगरभित्र अझै ठुलो सङ्ख्यामा शौचालयविहीन घरपरिवार रहेको तथ्य सार्वजनिक गरेको छ । नगरपा...

चीनद्वारा नयाँ एआई च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक
चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ । यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा ...

पाकिस्तानमा सुरक्षा कारबाही: उत्तरपश्चिममा दुई छापामा १५ आतङ्ककारी मारिए
पाकिस्तानी सेनाले मङ्गलबार अफगानिस्तानको सीमा नजिक रहेको देशको उत्तरपश्चिमी क्षेत्रमा गुप्तचर सूचनाका आधारमा दुईवटा गोप्य स्थानमा विशेष छापा मार्दै १५ जना आतङ्ककारीलाई मारिएको जनाएको छ । सैन्य विज्...

रूससँग व्यापार गर्ने देशहरुलाई कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी
मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग व्यापार गर्ने कुनै पनि देशले अत्यन्तै कडा प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले आफ्नो प्रशासन र रिपब्लिकन पार्टीका नेताहरूले रूसमाथ...
टर्कीसँग बराबरीमा रोकियो स्पेन
काठमाडौँ । विश्वकप २०२६ छनोट अन्तर्गत आज भएको खेलमा स्पेन टर्कीसँग बराबरीमा रोकिएको छ । समूह ई को खेलमा स्पेन र टर्कीले २-२ को बराबरी खेलेका हुन्। खेलको ४ औँ मिनेटमै दानी ओल्मोले गोल गर्दै स्पेनला...

गहुँ छर्ने समयमा किसानलाई मल अभाव
कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिनुहुन्छ । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उहाँले अहिलेसम्म च...

क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन
काठमाडौँ, ३ मङ्सिरः सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक...
बेल्जियमको शानदार जित, लिक्टेनस्टाइन ७-० ले पारजित
काठमाडौँ । बेल्जियमले विश्वकप छनोट अन्तर्गत आज राति भएको खेलमा लिक्टेनस्टाइनलाई एकतर्फी प्रदर्शन गर्दै ७-० को विशाल अन्तरले पराजित गरेको छ। समूह ‘जे’ को अन्तिम खेलमा सुरुवातदेखि नै हाबी रहको बेल्ज...
स्कटल्यान्डसँग डेनमार्क ४-२ ले पराजित
काठमाडौँ । विश्वकप २०२६ छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले डेनमार्कलाई ४-२ ले पराजित गरेको छ । विश्वकप २०२६ छनोट अन्तर्गत आज भएको खेलमा डेनमार्कलाई पराजित गर्दै स्कटल्यान्डले फिफा विश्...

जेनजी अनलोनका अगुवा गुरुङको प्रश्न: विधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो ?
जेनजी अनलोनका अगुवा तथा हामी नेपालका संस्थापक अभियन्ता सुदन गुरुङले मुलुकमा विधिको शासन कमजोर हुँदै गएको आकलन गर्दै सरकार तथा गृहमन्त्रीको कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार सामाजिक...

पौवादुङमाका ५२५ परिवारले पाए जस्तापाताको छानो
भोजपुर। नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रूपमा कमजोर ...

कृषि एम्बुलेन्स सञ्चालन गर्न दुई करोड ७० लाख सहयोग
सरकारले कृषि उपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा र...

टेम्केमैयुङका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी...

आहा ! फुङ्फुङ्गे झरना
ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहा...
बालाचतुर्दशीमा किन छरिन्छ शतबीज ?
धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण देश हो, नेपाल । यहाँ विभिन्न जाति, भाषा र धर्मका मानिस बसोबास गर्छन् । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको देशमा थुप्रै पर्व तथा उत्सव मनाइन्छन् । तीमध्ये ब...

जेन–जी सरकारलाई पनि प्रभावमा पार्दै भट्ट समूह, संयुक्त अनुसन्धान रोकिन थाले
–१५ दिनअघि गहन छलफल भए पनि अर्थ र गृहमन्त्रीले चासो दिन छोडे –भट्ट समूहको दौडधूप जारी, विभिन्न उच्च पदस्थहरूको प्रयोग –सिंगो राज्यसंयन्त्र फेरि भट्ट समूहबाट खरिद हुन सक्ने जेन–जी एलाइन्सको आशंका ...

तिब्बती सीमामा विदेशीलाई सहज बनाउन कानुन संशोधन
काठमाडौं । सरकारले तिब्बती सीमासँग जोडिएको माथिल्लो मुस्ताङमा विदेशी नागरिकलाई पुग्न सजिलो बनाउनेगरी कानुन संशोधन गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकक...

दोस्रो वर्ष पनि नेपालले पायो ‘बीबी माइनस’ क्रेडिट रेटिङ
काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपाललाई ‘बीबी माइनस’ क्रेडिट रेटिङ दिएको छ । यो रेटिङका कारण नेपाल वैदेशिक लगानीका लागि कम जोखिमपूर्ण मुलुकको दर्जामा रहेको पुनः प्रमाणित भएको छ । ...

साउदीमा नेपालीसहित आप्रवासी कामदारमाथि चरम दुर्व्यवहार
काठमाडौं । रियाद मेट्रो परियोजनामा काम गर्न साउदी अरब पुगेका आप्रवासी श्रमिकहरूलाई अत्यधिक भर्ना शुल्क तिर्न बाध्य पारिएको, खतराजन्य अत्यधिक गर्मीमा काम गर्नुपरेको र उनीहरूले दशकौंदेखि अत्यन्त न्यू...

‘निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न’- गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत हाल्ने अवसर गुमाउन नहुने बताएका छन् । सचिवालयबाट आज भिडियो सन्देश जारी गर्दै मन्त्री अर्यालले सरकारले कानुनी राज्यविहीनताबाट दे...
कीर्तिमानी रनसहित विराटनगरको रोमाञ्चक जित
कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्स र चितवन राइनोजले पहिलो जित दर्ता गरेका छन् । एनपीएलमा आज एक मात्र खेल हुनेछ । अपराह्न ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम...

प्रतिनिधिसभा पुनःस्थापना माग्दै एमाले अदालत जाने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा पुनःस्थापना माग्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पु...
२८ समाचार देखाइएको