मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर ८ को विवरण
आज

२०८२ मंसिर ८ का समाचार

नवेम्बर २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४९ हप्ता अघि

१२ बजे १२ समाचार: रोकियो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, रिहा भए दुर्गा प्रसाईँ

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘१२ बजे १२ समाचार’ लिएर आएका छौँ– १. रोकियो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले पठाएको दुई अध्यादेशमध्ये सं...

ratopati.com४९ हप्ता अघि

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क छैन कर्णाली’

कर्णाली। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क नभएको बताए । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले आज (आइतबार) सुर्खेत वीरेन...

ratopati.com४९ हप्ता अघि

आर्सनलको शानदार जित

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले टोटनह्यामलाई पराजित गर्दै शानदार जित हात पारेको छ। खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको आर्सनलले टोटनह्यामलाई ४–१ गोल अन्तरले पराजित ...

khabarhub.com४९ हप्ता अघि

नेपाललाई अन्तर्राष्ट्रिय रग्बी सिरिज

काठमाडौं- नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिज जितेको छ । सेभन्सको २ र फिफ्टिन्सको १ गरी तीन खेलको सिरिज नेपालले एक खेलअगावै जितेको नेपाल रग्बी संघले जनाएको छ।

ratopati.com४९ हप्ता अघि

छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ। काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले ठक्कर दिँदा सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएक...

ratopati.com४९ हप्ता अघि

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

चरिकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरे । आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमि...

barnanmedia.com४९ हप्ता अघि

यमनमा हुथी अदालतद्वारा १७ जनालाई जासुसी आरोपमा मृत्युदण्ड

यमनको राजधानी सानास्थित हुथी नियन्त्रित विशेष फौजदारी अदालतले विदेशी सरकारका लागि जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ । इरान समर्थित हुथी प्रशासनद्वारा सञ्चालित ...

ratopati.com४९ हप्ता अघि

गेटाफेमाथि एट्लेटिको म्याड्रिडको जित

काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समयअनुसार आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले गेटाफेमाथि १–० को जित निकालेको छ खेलको ८२ औँ मिनेटमा प्राप्त आत्मघाती गोलको सहायताले म्याड्रिडले जित निकाल...

ratopati.com४९ हप्ता अघि

साउदी प्रो लिगः अल-नासरसँग अल-खलीज ४–१ गोलले पराजित

काठमाडौँ । साउदी प्रो लिगमा अल–नासरले अल–खलीजलाई ४–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ। खेलको पहिलो हाफमा जोआओ फेलिक्सले ३९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि वेस्लीले ४२औँ म...

ratopati.com४९ हप्ता अघि

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

बागलुङ । आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ ग...

barnanmedia.com४९ हप्ता अघि

भियतनाममा भीषण बाढी–भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु

भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् । धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेका छन् । अक्टोबर...

ratopati.com४९ हप्ता अघि

इजरायलको बम हमलामा हेजबुल्लाहका शीर्ष अधिकारीको मृत्यु

लेबनान । इजरायलको हवाई हमलामा लेबनानी समूह हिज्बोल्लाहको वरिष्ठ सदस्य हिज्थाम अल–टब्टबाई मारिएका छन्। यो हमला सन् २०२४ को सुरुवातपछि बपहिलो पटक भएको हो। लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार, हवाई ह...

ratopati.com४९ हप्ता अघि

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नौ करोड ३० लाख जम्मा

काठमाडौँ । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जन सहभागिताको उत्साहजनक योगदान भइरहेको छ। आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रु एक करोड एक लाख बराबर रकम कोषमा ...

barnanmedia.com४९ हप्ता अघि

युक्रेनमा युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा ‘महत्त्वपूर्ण त्रुटि’ रहेको नर्वेका प्रधानमन्त्रीको भनाइ

नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरले युक्रेनमा जारी युद्ध अन्त्यका लागि आइतबार छलफल भइरहेको अमेरिकी योजनामा ‘महत्त्वपूर्ण त्रुटि’ रहेको बताउनुभएको छ। मस्यौदाले रूसका धेरै कट्टरपन्थी मागहरूलाई प...

barnanmedia.com४९ हप्ता अघि

भेनेजुएला नजिकै अमेरिकी नौसैनिक आधार शिविर निर्माण गरिनु चिन्ताको बिषय : ब्राजिल

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भेनेजुएलानजिकै अमेरिकी सैन्य आधार शिविर निर्माण हुन लागेको रयसबाट ब्राजिल ‘निकै चिन्तित’ भएको बताउनुभएको छ। लुलाले जोहानेसबर्गमा जी–२० शिखर सम्मे...

ratopati.com४९ हप्ता अघि

एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

काठमाडौँ । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोषमा झन्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ कर...

barnanmedia.com४९ हप्ता अघि

हमास र हेजबुल्लाहमाथि आक्रमण जारी राख्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाइ

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई लेबनानमा पुनः सङ्गठित हुनबाट रोक्न इजरायलले आवश्यक सबै कदम चाल्ने र हमासलाई गाजामा त्यसो गर्नबाट रोक्ने बताउनुभएको छ । “गत हप्ता इजरायलले छिमेकी ...

ratopati.com४९ हप्ता अघि

एल्चेसँग बराबरी रोकियाे रियल म्याड्रिड

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत नेपाली समय अनुसार आज (सोमबार) सम्पन्न भएको खेलमा एल्चेले रियल म्याड्रिडलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको छ। एल्चेले रियललाई कडा चुनौती दिँदै बरबरीमा रोकेको ह...

ratopati.com४९ हप्ता अघि

पौवादुङमाको चाँपे गाउँमा एक घर एक धारा जडान

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीय सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान ग...

barnanmedia.com४९ हप्ता अघि

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्...

ratopati.com४९ हप्ता अघि

मलेसियामा ‘जेरी अन टप’ रिलिज हुने

काठमाडौँ। नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शनरत चलचित्र ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन तय भएको छ । नेपालमा १२ करोड माथिको व्यापार गरेको चलचित्रको हालै मलेसिया गैरआवासिय नेपाली संघ एसिया प्या...

ratopati.com४९ हप्ता अघि

जेनेभामा रुस-युक्रेन युद्धबारे छलफल, ‘रचनात्मक’ वातावरणमा अघि बढ्दै

काठमाडौँ। रुस–युक्रेन युद्धलाई लिएर नयाँ चरणको कूटनीतिक छलफल आइतबार जेनेभामा सम्पन्न भएको छ। यस बैठकमा अमेरिका, युक्रेन तथा युरोपेली देशका प्रतिनिधिहरू उपस्थित रहेका थिए । युक्रेनी राष्ट्रपति भोलो...

ratopati.com४९ हप्ता अघि

‘हर्ष’ मा सन्तान नहुँदाको पिडा मेरो पात्रले बोल्छ: वर्षा

काठमाडौँ । ‘नाइँ नभन्नू ल ४’ बाट आफ्नो करियर सुरु गरेकी वर्षा राउत अहिले करियरको दस वर्षमा छिन् । यो अवधिमा उनी ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् । एकता पौडेलको डेब्यु निर्देश...

barnanmedia.com४९ हप्ता अघि

अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रे...

ratopati.com४९ हप्ता अघि

कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना

काठमाडौँ । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उप...

barnanmedia.com४९ हप्ता अघि

सञ्चारकर्मी दीपेन्द्र खनियाँ : जीवनभर हाँसोको पुल बाँधे

उनले सधैँ अरुलाई हँसाउने काम गरे। पीरमा परेर झोक्राइरहेकाहरूमा खुसीका तरंग उत्पन्न गराए। पूरै जीवनको उर्जाशील समय हाँस्यव्यंग्य क्षेत्रमा बिताए। त्यही विधामा मिडिया उद्योग चलाए। सञ्चार विधा जुन भए ...

ratopati.com४९ हप्ता अघि

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा न...

ratopati.com४९ हप्ता अघि

एनपीएलः आज दुई खेल हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। गत सिजनको विजेता जनकपुरका लागि यो दोस्रो खेल हो। ...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको