२०८२ पुष १९ का समाचार
जनवरी ३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सरकार र निकोलसबिच सहमतिदेखि नजिकिँदै नेकपा र माओवादीसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. फेरि नजिकिए नेकपा र माओवादी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ए...

अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ
काठमाडौँ । गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाड...

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान
काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको विमान रन-वेमा चिप्लियो ।

स्वास्थ्यकर्मी अभाव हुँदा जिल्ला कारागार दार्चुलामा समस्या
दार्चुला। जिल्ला कारागार दार्चुलामा छ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या भएको छ । अहेबको दरबन्दी रहे पनि गत साउनयता कारागारमा कुनै पनि स्वास्थ्यकर्मी ख...

पाकिस्तानी सभामुखको दाबी: जयशंकर आफैँ मसँग हात मिलाउन आए
पाकिस्तानी संसदका सभामुख अयाज सादिकले भारतका विदेशमन्त्री जयशंकर आफैँ आफूसँग हात मिलाउन आएको दाबी गरेका छन्। यो कुरा गत डिसेम्बर ३१ मा ढाकामा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्...
भारतमा हुने टी–ट्वान्टी विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा
काठमाडौँ। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट २०२६ का लागि दक्षिण अफ्रिकाले आफ्नो टोली सार्वजनिक गरेको छ । भारतमा यसै वर्ष फेब्रुअरीबाट सुरु हुने विश्वकपमा दक्षिण अफ्रिकाको नेतृत्व अलराउण्डर ए...
धुलिखेलमा ‘डी–टाउन बास्केटबल एकेडेमी’ स्थापना
काभ्रेपलान्चोक । धुलिखेल नगरमा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले डी–टाउन बास्केटबल एकेडेमी स्थापना गरिएको छ । एकेडेमीको धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जूले शुक्रबार प्रशिक्षित खेलाडीलाई बास्के...

कैलाली कारागारबाट निस्केका फोहोरले स्थानीयवासी समस्यामा
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलले वरिपरिको वातावरण दुर्गन्धित हुँदा स्थानीयवासी प्रभावित भएका छन् । कारागारभित्रबाट निस्कने शौचालयको फोहोरले काराग...

बागमती किनारका किसानलाई तरुल खन्न भ्याइनभ्याई
सर्लाही । माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ । पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बागमती...

शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि वार्षिक १० लाख छात्रवृत्ति प्रदान
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छा...

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरूद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ । अभियोजनकर्ताहरूले नोभेम्बरमा युनविरूद्ध देशको शत्रुलाई सहयोग गरेको धेरै आरोपमा अभियोग लगाएक...

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्ण रूपमा तयार रहेको चेत...
भेनसलाई अस्ट्रेलियन ओपन वाइल्डकार्ड
सात पटककी ग्रान्डस्लाम एकल च्याम्पियन अमेरिकी टेनिस स्टार भेनस विलियम्सलाई ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपनका लागि वाइल्डकार्ड प्रदान गरिएको छ । यससँगै उहाँ सिजनको उद्घाटन ग्रान्डस्लाम अस्ट्रेलियन ...

युक्रेनी गुप्तचर प्रमुख बुडानोभलाई राष्ट्रपति कार्यालयको नयाँ सैन्य प्रमुखमा नियुक्त
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार काण्डमा गत नोभेम्बरमा एन्ड्री येरमाकले राजीनामा दिएपछि सैन्य गुप्तचर प्रमुख काइरिलो बुडानोभलाई शुक्रबार आफ्नो कार्यालयको नयाँ सैन्य प्रमुखको र...

बुद्ध एयर जहाज दुर्घटना अपडेट: सहचालक सहित सात जना सामान्य घाइते
झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको ए...

छत्तीसगढ: पूर्व मुख्यमन्त्री भूपेश बघेलका छोरा चैतन्य बघेललाई मनी लान्ड्रिङ मुद्दामा जमानत दिइयो
छत्तीसगढको बहुचर्चित मदिरा घोटालासँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा पूर्व मुख्यमन्त्री भूपेश बघेलका छोरा चैतन्य बघेलले उच्च अदालतबाट जमानत पाएका छन्। मदिरा घोटाला मुद्दामा पक्राउ परेका चैतन्य बघ...

रायपुरमा क्रिसमस उत्सवमा संलग्नहरूलाई जमानत दिइयो; बजरंग दलले आरती गर्यो
क्रिसमसको सजावटबाट आक्रोशित भएर छत्तीसगढको राजधानी रायपुरको एक मलमा तोडफोड गर्ने अभियुक्तहरूलाई जमानत मिलेको छ। जमानत पाएपछि बजरंग दलका सदस्यहरू र परिवारका सदस्यहरूले अभियुक्तहरूको लागि आरती गरे, ...

पाकिस्तान, इजिप्ट र कतार लगायत धेरै देशहरूले गाजाको अवस्थाप्रति चिन्ता व्यक्त गरे
पाकिस्तान, इजिप्ट, कतार, इन्डोनेसिया, जोर्डन, टर्की, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरूले गाजाको वर्तमान अवस्थाबारे संयुक्त विज्ञप्ति जारी गरेका छन्। यी देशहरूले जारी गरेको विज...

पर्यटकीय क्षेत्र चखेवामा सशस्त्र प्रहरीको अस्थायी वेश क्याम्प पुनः स्थापना
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा सशस्त्र प्रहरी बल नेपालको अस्थायी वेश क्याम्प पुनः स्थापना गरिएको छ । स्थानीय तह र नागरिकको निरन्तर पहल तथा मागपछि पुनः अस्थायी वेश क्याम्प स्थापना ...

झापामा बुद्ध एयरका जहाज दुर्घटनापछि काठमाडौँबाट जाँदैछ प्राविधिकसहितको टोली
भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२...

मेयर शाहले पार्टी एकतापछि पनि ज्वागलबाटै काम गर्दै
महानगरका मेयर बालेन शाह पनि ज्वागलस्थित देश विकास पार्टीको लागि भनेर खोलिएको कार्यालयबाटै आफ्नो राजनीतिक गतिविधि गरिरहेका छन् । स्रोतका अनुसार शुक्रबार पनि बालेनले ज्वागलस्थित पार्टी कार्यालयबाटै ...

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण
काठमाडौँ, १९ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनु...
‘बेलबारी रन’ : कार्की , शेर्मा र राई प्रथम
मोरङको लक्ष्मीमार्गमा सम्पन्न ‘बेलबारी रन’को १० किमी प्रतियोगितामा खुला पुरुषतर्फ ओखलढुङ्गाका टङ्कबहादुर कार्की प्रथम हुनुभएको छ । यसैगरी महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा र भेट्रानतर्फ सु...

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्ताे छ व्रत सुरु गर्ने विधि
काठमाडौँ। हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ । तिथिका आधारमा मनाइने भएकाले यो पर्व...

अमेरिकी डलरको भाउ निरन्तर उकालो
काठमाडौँ, १९ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिक...

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
काठमाडौँ, १९ पुसः पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा ...

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ । म्याग्दीको सदरमुकाम ब...

पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड)को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एशिया...
२८ समाचार देखाइएको