मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष २२ को विवरण
आज

२०८२ पुष २२ का समाचार

जनवरी ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४४ हप्ता अघि

१२ बजे १२ समाचार: बागमतीमा सभामुख भागबन्डाको किचलो, महामन्त्रीद्वयसँग वार्ता गर्न तयार छैनन् देउवा र खड्का

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कोशीमा सबै मन्त्री फेर्ने तयारी कोशी सरकार पुनर्गठनको तयारी भइरहेको छ । सरकारक...

ratopati.com४४ हप्ता अघि

टोकियोको माछा बजारमा ब्लूफिन टुनाले तोड्यो नीलामीको कीर्तिमान, करिब २९ अर्ब रुपैयाँमा बिक्री

टोक्यो । जापानको चर्चित टोयोसु माछा बजार सोमबार बिहान असाधारण उत्साहले भरियो। नयाँ वर्षको पहिलो नीलामीमै एक विशालकाय ब्लूफिन टुना माछाले सबैको ध्यान तान्दै इतिहास रच्यो । २४३ किलोग्राम तौलको यो टुन...

hamrokhelkud.com४४ हप्ता अघि

एपिएफलाई त्रिवेणी कप फुटबल उपाधि

एपिएफलाई त्रिवेणी कप फुटबल उपाधि लमजुङ (हाम्रो खेलकुद)- विभागीय टोली एपिएफ क्लबले ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बेसिसहरस्थित त्रिवेणी रंगशाला भएको फाइनलमा नाल्माको लाङ्दीदे...

ratopati.com४३ हप्ता अघि

व्यवस्थित पदमार्ग निर्माण सुरु

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँद...

barnanmedia.com४३ हप्ता अघि

म्यान्मामा सेनासँग निकट दलको बहुमत

म्यान्माको प्रमुख सैन्य समर्थक पार्टीले जुन्ता सरकारको नेतृत्वमा भएको पहिलो चरणको चुनावमा जित हासिल गरेको सोमबार सार्वजनिक अन्तिम परिणामले देखाएको छ । निर्वाचनमा ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट ...

ratopati.com४३ हप्ता अघि

एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

गण्डकी । राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भए...

barnanmedia.com४३ हप्ता अघि

युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैन :ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासलाई लक्षित गरी ड्रोन आक्रमण नगरेको अमेरिकी अधिकारीहरूको निष्कर्ष रहेको बताउनुभएको छ । यसअघि क्रेमलिनले युक्रेनले ...

barnanmedia.com४३ हप्ता अघि

सभापति लामिछानेले भने- यति ठूलो खाल्डो खन्नु भो कि अब तपाईंहरू सबै नपुरी सुखै छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलका नेतालाई उनीहरूले नै खनेको खाल्डोमा पुर्ने अभिव्यक्ति दिएका छन्। सोमबार रास्वपाले राष्ट्रिय सभागृहमा आयोजना गरेको व...

barnanmedia.com४३ हप्ता अघि

मदुरो दम्पतीलाई लगियो न्युयोर्कको अदालत

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई सोमबार न्युयोर्कको म्यानहट्टनस्थित अदालतमा उपस्थित गराइएको छ। अमेरिकाले उनीहरूविरुद्ध हतियार र लागुपदार्थ तस्करीको अभियोगमा मुद...

barnanmedia.com४३ हप्ता अघि

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको घरमा हमला

म्यान्माको प्रमुख सैन्य समर्थक पार्टीले जुन्ता सरकारको नेतृत्वमा भएको पहिलो चरणको चुनावमा जित हासिल गरेको सोमबार सार्वजनिक अन्तिम परिणामले देखाएको छ । निर्वाचनमा ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट ...

barnanmedia.com४३ हप्ता अघि

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद गर्न आफ्नो देश तयार रहेको बताउनुभएको छ । साउदी युवराज मोहम्मद बिन सलमान अल सउदसँग आइतबार भएको टेलिफोन वार्ताका क्रममा एर...

barnanmedia.com४३ हप्ता अघि

अमेरिकी अदालतमा सुनुवाइ पदच्युत भेनेजुएली नेता Nicolás Maduro ले संघीय लागुऔषध तस्करी आरोप अस्वीकार गरे

“म निर्दोष छु, म मर्यादित मानिस हुँ” — मादुरो न्युयोर्क । पदच्युत भेनेजुएली नेता निकोलास मादुरोले संयुक्त राज्य अमेरिकाको संघीय अदालतमा आफूविरुद्ध लगाइएका लागुऔषध तस्करीसम्बन्धी गम्भीर आरोपहरू अस्...

barnanmedia.com४३ हप्ता अघि

अमेरिकाको अभियोगमा क्यारिबियन राजनीतिज्ञको संलग्नता उल्लेख हुनु आश्चर्यजनक होइन: प्रधानमन्त्री कमला प्रसाद–बिसेसर

त्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री Kamla Persad-Bissessar ले भेनेजुएलाका राष्ट्रपति Nicolás Maduro विरुद्ध अमेरिकाले दायर गरेको अभियोगमा क्यारिबियन क्षेत्रका राजनीतिज्ञहरू कोकिन तस्करीमा संलग्न ...

ratopati.com४३ हप्ता अघि

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

बाँके। डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनः संरचना र सौन्दर्यीकरण (बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ । जीर्ण अ...

barnanmedia.com४३ हप्ता अघि

भेनेजुएलामा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक, अमेरिकी कारबाहीबारे यस्तो भनियो

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी कारबाहीप्रति चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका उप-महासचिव रोजमेरी डिकार्लोले भेनेजुएलाको वर्तमान अवस्थाबारे संयुक्त राष्ट्रसंघ सुरक्ष...

barnanmedia.com४३ हप्ता अघि

टोकियोको माछा बजारमा ब्लूफिन टुनाले लिलामी रेकर्ड तोड्यो, लगभग ₹२९ करोडमा बिक्री भयो

सोमबार बिहान टोकियोको टोयोसु माछा बजारमा एउटा विशाल ब्लूफिन टुना चर्चाको विषय बन्यो। वर्षको पहिलो बजार लिलामीमा यो ३.२ मिलियन डलर (लगभग २८.८ करोड रुपैयाँ) मा बिक्री भयो। २४३ किलोग्रामको माछाको लाग...

barnanmedia.com४३ हप्ता अघि

इरानमा जारी विरोध प्रदर्शनका बीच भारतले आफ्ना नागरिकहरूका लागि सल्लाह जारी गर्‍यो

भारतको विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई अर्को सूचना नआएसम्म इरानको अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ। साथै, इरानमा बसोबास गर्ने भारतीयहरू र भारतीय मूलका मानिसहरूलाई सतर्क रहन भनिएको छ र वि...

ratopati.com४३ हप्ता अघि

महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए

महोत्तरी । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जि...

barnanmedia.com४३ हप्ता अघि

दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न

काठमाडौँ, २२ पुसः दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा सञ्चाल...

barnanmedia.com४३ हप्ता अघि

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २२ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अम...

barnanmedia.com४३ हप्ता अघि

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

काठमाडौँ, २२ पुसः काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट ...

ratopati.com४३ हप्ता अघि

कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६  करोड लगानी

काठमाडौँ । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप ...

barnanmedia.com४३ हप्ता अघि

मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सोमबार भेरी पम्पिङ आयोजनाको अनुगमन गर्नुभएको छ । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजनाको सोमबार अनुगमन ...

barnanmedia.com४३ हप्ता अघि

मर्कोसुर व्यापार सम्झौतामा ‘छिट्टै हस्ताक्षर हुने’ इयूको विश्वास

युरोपेली सङ्घ (इयू) सदस्य राष्ट्रहरूले दक्षिण अमेरिकी समूह मर्कोसुरसँगको व्यापार सम्झौतालाई अनुमोदन गर्ने दिशामा ‘प्रगति’ गरेको इयूले सोमबार जनाएको छ। इयूले ‘चाँडै’ सम्झौतामा हस्ताक्षर गर्ने अपेक्...

ratopati.com४३ हप्ता अघि

जैविक विविधता संरक्षणमा महिलाको भूमिकासम्बन्धी प्रशिक्षण

सर्लाही । जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी जिल्लास्तरीय महिला प्रतिनिधिका लागि प्रशिक्षण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सोमबार आयोजित कार...

barnanmedia.com४३ हप्ता अघि

राष्ट्रियसभा सिट मिलाउने दौडधुपमा खड्का-लेखक

पाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीसँग चुनावी तालमेलका लागि सिट बाँडफाँटको पहल गरिरहेको छ। माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ। तालमेलका लागि यी तीन दलबी...

nepaltvonline.com४३ हप्ता अघि

आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ- सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले ...

ratopati.com४३ हप्ता अघि

आदिवासी जनजाति महोत्सव: तीन जातिका नमुना घर निर्माण

तनहुँ। नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृत...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको