२०८३ जेठ ५ का समाचार
मे १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सनराइजर्स हैदरावाद प्लेअफमा, चेन्नईमाथि ५ विकेटको जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । चेन्नईले प्रस्तुत गरेको १८१ रनक...

१२ बजे १२ समाचार: एमालेको निर्णयले विद्या उत्साहित, प्रधानमन्त्रीबिचको सम्बन्धमा दरार !
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमालेको निर्णयले विद्या उत्साहित नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्र...

इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा २ वटा सैन्य अड्डा बनाएको थियो – रिपोर्ट
इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा २ वटा सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले रिपोर्ट गरेको छ ।इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरुभूमिमा इजरायलद्व...

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनपछि चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिद उल्लेखनीय रूपमा बढाउने सहमति जनाएको छ । विशेषगरी...

इरान युद्धका बिच साउदीमा लडाकु विमानसहित ८ हजार पाकिस्तानी सैनिक तैनाथ
इरान युद्धका बिच पाकिस्तानले साउदी अरेबियामा ८ हजार सैनिक, लडाकु विमान र हवाई रक्षा प्रणाली तैनाथ गरेको छ। न्युज एजेन्सी रोयटर्सका अनुसार, यो तैनाथी दुई देशबिचको रक्षा सम्झौताअन्तर्गत गरिएको हो। ...

मोदीलाई स्विडेनले दियो ‘सर्वोच्च सम्मान’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्विडेनले रोयल अर्डर अफ द पोलर स्टार कमान्डर ग्रान्ड क्रसले सम्मान गरेको छ। यो स्विडेनको सर्वोच्च सम्मान हो, जुन कुनै देशका प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई...

दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ
पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई आज राति ‘जरुर...

सरकारको व्यवहार निजी क्षेत्रलाई तर्साउने खालको छः निश्कल राई
काठमाडौँ – नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले निजी क्षेत्रमाथि आतंक सिर्जना गरेको बताएका छन्।

बाघको आक्रमणबाट वन हेरालु घाइते
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन्। एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्।

एक जापानी नागरिक अध्यागमन विभागको नियन्त्रणमा
काठमाडौँ – भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयद्वारा प्रहरी सम्मानित
हुम्ला – वैशाख महिनामा उत्कृष्ट काम गर्ने प्रहरी जुनियर अधिकृत सम्मानित भएका छन्। सोमबार एक कार्यक्रम आयोजना गरी प्रहरी नायव उपरीक्षक शंकर खड्काले ती जुनिअर अधिकृतलाई सम्मान गरेका हुन्।

विकेभिएममा कक्षा ११ को भर्ना शुक्रबारसम्म
मोरङ – गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगरको बाल कल्याण विद्या मन्दिर(विकेभिएम) मा कक्षा ११ का लागि भर्ना आवेदन खुला गरिएको छ।

लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व छनोट गर्दै प्यारामाउण्टका विद्यार्थी
रुपन्देही – प्यारामाउन्ट स्कुल ले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासको विकास गराउने उद्देश्यले विद्यालयस्तरीय अभ्यासात्मक निर्वाचन सम्पन्न गरेको छ।

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहज
काभ्रेपलाञ्चोक –पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणमा हाल केही सहज भएको जनाइएको छ। तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरल...

यारीको दहमा सार्वजनिक जग्गामा घर निर्माण गर्ने क्रम बढ्दै
हुम्ला – नाम्खा गाउँपालिका– ५ को यारीको दह क्षेत्रको सार्वजनिक जग्गाका नयाँ घर निर्माण गर्ने कार्य बढेको छ। कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डले दह क्षेत्र जोडिएपछि यारीवासी पुरानो गाउँ छोडेर ...

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
म्याग्दी – बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपा...
प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा घोषलाई ल्याउने एमालेको तयारी
मोरङ – सत्तारुढ दल एमाले र साझेदार दल कांग्रेसबीच कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा सहमति जुटाउन नसक्दा अन्योल बढ्दै गएको छ।

त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड
दैलेख – छिमेकी मित्रराष्ट्र भारत र चीनलाई जोड्ने रणनीतिक महत्वको त्रिदेशीय ‘महाबु सडकखण्ड’ अन्तर्गतको बोटो स्तरोन्नति गर्न र ट्रयाक खोल्न सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ।

काँकडभिट्टाबाट सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
झापाको मेचीनगर नगरपालिका-६, काँकडभिट्टाबाट आज (सोमबार) ५७० ग्राम सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी...

सुरु भयो विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा
शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना ‘स्कुल एजुकेशन सेक्टर प्लान’ (एसइएसपी) योजनाको समीक्षा बैठक प्रारम्भ गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया चलिरहेको सन्द...

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता
नेपालगन्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद...

एमालेको सचिवालय बैठकले विद्या भण्डारी उत्साहित, यस्तो छ प्रतिक्रिया
नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनी उत्साहित देखिएकी छन् । पूर्व राष्ट्रपतिको सचिवालयले एमालेको निर्णयलाई ‘माग अनुस...

जग्गा दान गरेर नगर प्रमुखद्वारा प्रशासनिक भवन निर्माण
रौतहट । रौतहटको माधवनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । सोही नगरपालिकाका नगर प्रमुख वैजनाथप्रसाद यादवले जग्गा दान दिएपछि नगरपालिकाको सुविधा सम्पन्न...

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने
जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा...

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन
गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख ८ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी नि...

स्यान डिएगो मस्जिदमा गोलीकाण्ड, दुई आक्रमणकारीसहित पाँच जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको स्यान डिएगोस्थित क्लेरमन्टमा रहेको इस्लामिक सेन्टरमा भएको एक घातक गोलीकाण्डमा दुई सन्दिग्ध आक्रमणकारीसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार, यो घटनालाई घृणा अपराधक...

जडीबुटी प्रशोधन प्लान्ट अलपत्र
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको आयआर्जन बढाउने उद्देश्यले दातृ निकायको सहयोगमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावका कारण अलपत...

यस्तो छ डलरदेखि कतारी रियालसम्मको भाउ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै...

कमजोर वित्तीय अनुशासनको परिणाम
सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासन अभाव र जवाफदेहिताको सङ्कटबिच नेपालमा बेरुजु निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ । बेरुजु बर्सेनि ब...

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल
काठमाडौँ – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२६ मे १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।...
३० समाचार देखाइएको