२०८३ जेठ ७ का समाचार
मे २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सुदूरपश्चिम सरकारले प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३र८४ बाट प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने भएको छ । प्रदेश नीति तथा योजना आयोगले बुधबार यहाँ आयोजना गरेको एक कार्...

‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीद्वारा ९ बुँदे निर्देशिका जारी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि ९ बुँदे निर्देशिका जारी गरेकी छन् । बुधबार जारी गरेको निर्देशिकामा विगत पाँच वर्षको दूध सङ्कलन र बिक्...
मुम्बईलाई पराजित गर्दै कोलकताको प्लेअफ सम्भावना जीवित
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्र्तगत बुधबार भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । यो पराजयसँगै कोलकताको अघिल्लो चरण प्रवेशको सम्भावना अझै जीवितै रहेको...

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
रसुवा । हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र ...

रुसको आणविक अभ्यासमा नेटोले निगरानी गरिरहेको छः महासचिव रुटे
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव मार्क रुटेले नेटोले रुसको आणविक अभ्यास नजिकबाट नियालिरहेको बताएका छन् । तर, यस विषयमा सार्वजनिक टिप्पणी नगर्ने पनि उनले बताए । स्वीडेनमा मे २१–२२ मा हु...

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
काठमाडौँ । सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुव...

पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान
गण्डकी । छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन...

न्युयोर्क भ्रमणका लागि इरानी विदेशमन्त्रीलाई निमन्त्रणा
बुधबार ‘इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी’का अनुसार, इरानका विदेशमन्त्री अब्बास अरागचीलाई चीनले सुरु गरेको एक बैठकमा भाग लिन न्युयोर्क जान निमन्त्रणा दिइएको छ। एजेन्सीले इरानी विदेश मन्त्रालयका प्...

मिस नेपाल २०२६ का लागि आवेदन आह्वान, १८ देखि २७ वर्षका युवतीहरूले नि:शुल्क फारम भर्न सक्ने
काठमाडौँ- काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बहुप्रतीक्षित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२६ को आवेदन खुला गरिएको छ ।
मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई ह्विलचेयर हस्तान्तरण
काठमाडौं- मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवालाई सहज बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्द...

हुम्ला-बाजुरा चार दिनदेखि अशान्त, चार जनाको हेलिकप्टरबाट उद्धार
काठमाडौँ– हुम्ला-बाजुरा सिमा विवादले हिंसात्मक रुप लिँदा छ जना घाइते भएका छन्। घाइते मध्ये गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

नमुना कार्यक्रमअन्तर्गत उद्यानमा मौरीपालन
काठमाडौँ –काठमाडौँ महानगरपालिकाले नमूना कार्यक्रमअन्तर्गत विभिन्न आठ उद्यानमा मौरीपालन कार्यक्रम गर्ने भएको छ।

आठ विश्वविद्यालयको उपकुलपति बन्न २१८ जनाको दौड, त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा धेरै आकांक्षी
काठमाडौं- मुलुकका आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ।

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब प...

प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन वीरगञ्ज महानगरले
वीरगञ्ज (पर्सा) – सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर गर्नबाट अवरोध गर्दै आएको छ।
सीमावर्ती सहरमा म्यान्मा सेनाको नियन्त्रण
म्यान्माको सेनाले थाइल्यान्ड सीमामा रहेको एक प्रमुख व्यापारिक सहर पुनः कब्जा गरेको दाबी गरेको छ। यसलाई सेनाले सीमा व्यापार र यातायात विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको रूपमा प्रस्तुत गरेको छ।

मास्टर सेफ साहको पाँचौँ मिथिला थाली आउट लेट विराटनगरमा
माेरङ – मास्टर सेफ सन्तोष साहले ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई विराटनगरमा समेत विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिक साहले मिथिला थालीको पाँचौ शाखा सञ्चालनमा ल्याएका हुन्...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?
काठमाडौँ – गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन् २००६ मै डेटालाई विकासको नयाँ इन्धन (न्यू आयल) रुपमा व्याख्या गरेका थिए। अर्थात् आधुनिक अर्थतन्त्रमा डेटाले इन्धनले जस्तै शक्ति र ...

मुगुमा खसीको मूल्य घट्दा भेडापालक किसान निराश
मुगु – हिमाली जिल्ला मुगुमा भेडा तथा बाख्रापालनको उत्पादन बढ्दै गए पनि बजारमा खशीको मूल्य घटेपछि किसान निराश बनेका छन्। जिल्लामा आर्थिक बर्ष २०८२/०८३ काे तथ्याङ्क अनुसार भेडा ३० हजार २ सय ७७ र बाख्...

इरान–अमेरिका तनावले बेलायतको ऊर्जा रणनीतिमा असर
इरान युद्धका कारण हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएपछि विश्वभर इन्धन मूल्य बढ्न थालेको अवस्थालाई ध्यानमा राख्दै बेलायत सरकारले रुसी तेलसम्बन्धी केही नयाँ प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गरेक...

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस...

ट्रम्पलगत्तै पुटिन चीन जानुको उद्देश्य
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फर्केको ४ दिनपछि नै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्। मंगलबार राति बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्। पुटिनल...

सी र पुटिनले एक स्वरले भने : ट्रम्पको ‘गोल्डेन डोम’ हतियारले स्थिरता खतरामा पार्छ
२५ औँ पटक चीन भ्रमणमा पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनफिङबीचको द्विपक्षीय वार्तापछि दुई देशले २० भन्दा बढी सम्झौतामा हस्ताक्षर गरेका छन्। उनीहरूबीच व्यापार, प्रविधि सहकार्य, ऊर्जालगा...

पूर्वगृहमन्त्री गुरुङमाथि सछानबिन गर्न गठित समितिले विभिन्न कार्यालयलाई पत्राचार गर्दै विवरण माग
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले विभिन्न कार्यालयलाई पत्राचार गर्दै विवरण माग गरेको छ। सोमबार बसेको समितिको पहिलो बैठकले सुरुमा विवरण संकलन गर्ने र त्यसपछि गुरुङसँग सोधपुछ ग...

रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण सम्पन्न, दुवै देशले संयुक्त विज्ञप्ति जारी गरे
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तापछि दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममा जारी विज्ञप्ति अनुसार , समान र सन्तु...

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै देखिए
सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै देखिएकी छन् । उनले आफ्नो प्रत्यक्ष सरोकार जोडिएको विषयमा सर्वोच्च प्रशासनलाई आदेश दिइन् । मनोजकुमार शर्मालाई प्रधान...

पाकिस्तानका गृहमन्त्री फेरि इरान आइपुगे, अमेरिकासँगको वार्ताको बारेमा के छलफल भयो?
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी फेरि एक पटक तेहरान पुगेका छन्, जहाँ उनले इरानी नेतृत्वलाई भेट्नेछन्। पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले बीबीसी उर्दूलाई बताएअनुसार गृहमन्त्रीको भ्रमण "अघिल...

आज देशका विभिन्न जिल्लामा भारी वर्षा
तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून च...

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ
प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमा...

समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताले रकम फिर्ता
समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताले रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (बुधबार) कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता ग...

महानगर र उपमहानगरमा बेरुजुका चाङ, काठमाडौँ नै कमजोर
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले महानगर र उपमहानगरपालिकाहरूमा आर्थिक पारदर्शिता र जवाफदेहिताप्रति फेरि पनि प्रश्न उठाएको छ । महालेखापरीक्षक तोयम रायाले गत साता ...

सर्वोच्चले पूर्ण इजलासले यसअघिको फैसला, काठमाडौँका खोला किनारमा १७ वर्ष पहिलेकै मापदण्ड लागू
काठमाडौँ उपत्यकामा संरचना निर्माण गर्दा २०६५ सालमा तयार भएको मापदण्ड नै लागू हुने भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकनबाट सच्याउँदै २०६५ मंसिर १ गते मन्त्रिपरिषद्ले निर्...

कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका
बागलुङ । बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । कानुन शिक्षा प्रवर्द्धन गर्न नगरपालिकाले तीन वर्षदेखि वार्षिक २० जनाका दरले छात्रवृत्तिमा अ...

बालबालिकामा कुपोषण बढ्यो
काठमाडौँ ।सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन...
३४ समाचार देखाइएको