मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ ८ को विवरण
आज

२०८३ जेठ ८ का समाचार

मे २२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com२४ हप्ता अघि

करेन्ट लागेर युवाको मृत्यु

रुकुमपश्चिमको आठबिसकोटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका १३ धारापानी निवासी २५ वर्षीय प्रेम खत्रीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ...

ratopati.com२४ हप्ता अघि

१२ बजे १२ समाचार: उपेन्द्र र सिकेबिच एकताको तयारी, डोजर चलाउँदा राज्यलाई ३० करोडको व्ययभार !

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. उपेन्द्र यादव र सिके राउतको पार्टीबिच एकताको तयारी मध...

ratopati.com२४ हप्ता अघि

मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

झापा । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ ...

ratopati.com२४ हप्ता अघि

नेपाल मेडिकल काउन्सिलद्वारा ‘विज्ञ सूची’ तयार गर्न आवेदन आह्वान

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आफ्नो व्यावसायिक आचरण तथा स्वास्थ्य समितिमा दर्ता हुने उजुरी र विशिष्टीकृत विषयहरूमा निष्पक्ष एवं वैज्ञानिक राय प्राप्त गर्नका लागि आधिकारिक ‘विज्ञ सूची’ तयार पार...

ratopati.com२४ हप्ता अघि

बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत वर्षमा सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । कामपा शिक्षा विभागले पुस्...

ratopati.com२४ हप्ता अघि

कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

कास्की । कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्...

barnanmedia.com२४ हप्ता अघि

ट्रम्प र पुटिनपछि बेइजिङ भ्रमण जाँदै पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ चीन भ्रमणमा जाने भएका छन् । उनी मे २३ देखि २६ सम्म चारदिवसीय चीन भ्रमणमा जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । चीन पुगेर प्रधानमन्त्री सरिफले च...

ratopati.com२४ हप्ता अघि

सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम

कञ्चनपुर । आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारु उच्च शिक्षा छात्रवृ...

barnanmedia.com२४ हप्ता अघि

कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड क्षतिपूर्ति दिनुपर्ने फैसला

कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई साढे २ करोड बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबा...

barnanmedia.com२४ हप्ता अघि

पाकिस्तानका गृहमन्त्रीले गरे इरानका विदेशमन्त्रीसँग भेटवार्ता

पाकिस्तानका गृहमन्त्री सैयद मोहसिन नक्वीले बिहीबार तेहरानमा इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका छन्। इरानी सरकारले जारी गरेको विज्ञप्ति नुसार भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक ...

barnanmedia.com२४ हप्ता अघि

२२८ जनाको ज्यान गएको विमान दुर्घटनामा एयर फ्रान्स र एयरबस दोषी ठहर

२२८ जनाको ज्यान जानेगरी २००९ मा भएको विमान दुर्घटनामा अदालतले एयर फ्रान्स र एयरबसलाई दोषी ठहर गरेको छ। पेरिस पुनरावेदन अदालतले यी दुई कम्पनीलाई कर्पोरेट हत्यामा दोषी ठहर गरेको हो। रियो दि जेनेरियो...

barnanmedia.com२४ हप्ता अघि

उत्तर भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त, दिउँसोको काम रातमा सार्न बाध्य

उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ। दिनको समयमा सडक र बजार प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्म असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै ...

barnanmedia.com२४ हप्ता अघि

२०२५ मा द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एकजनाको मृत्यु: राष्ट्रसंघ

सन् २०२५ मा विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एकजना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। जसमा बालबालिका, तथा आम नागरिकले घर, कार्यस्थल, विद्यालय, सडकलगायत क...

barnanmedia.com२४ हप्ता अघि

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित बसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिक...

deshsanchar.com२४ हप्ता अघि

मधेस सरकारमा सहभागी हुँदै एमाले

जनकपुरधाम – नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ।

deshsanchar.com२४ हप्ता अघि

लायन्स क्लब अफ अनारमनीको अध्यक्षमा रितेन खरेल सर्वसम्मत चयन

झापा- लायन्स क्लब अफ अनारमनीको वर्ष २०२६/२७ को कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ।

deshsanchar.com२४ हप्ता अघि

जंगली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

‍तानसेन – जंगली च्याउ खाँदा पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ।

deshsanchar.com२४ हप्ता अघि

पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा

गोरखा – सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा पुगेकी छन्। ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हन्।

deshsanchar.com२४ हप्ता अघि

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) – घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो। हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन्। यस क्षेत्रमा सुक्खायाममा खानेपानी...

deshsanchar.com२४ हप्ता अघि

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रम...

deshsanchar.com२४ हप्ता अघि

हुम्ला-बाजुरा सीमा विवाद: दुई दिनदेखि सडक अवरुद्ध, यात्रु अलपत्र

बाजुरा- हुम्ला-बाजुरा सीमा विवादका कारण पिलु-धुलिचौर हुँदै हुम्लातर्फको सडकखण्ड दुई दिनदेखि अवरुद्ध भएको छ।

deshsanchar.com२४ हप्ता अघि

मधेस प्रदेश: मोहम्मद समिरले लिए बिना विभागीय मन्त्रीको रुपमा शपथ

जनकपुरधाम – यस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। उनले नेकपा एमालेका प्रदेशसभा सदस्य मोहम्मद समिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्। बिना विभागीय...

deshsanchar.com२४ हप्ता अघि

दलित ३६ घरधुरीका लागि एकीकृत बस्ती विकास कार्यक्रम लागू

हुम्ला – ताँजाकोट गाउँपालिका –२ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम लागू भएको छ।

barnanmedia.com२४ हप्ता अघि

सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाए विद्युतीय गाडी पनि दर्ता नहुने

बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका स...

barnanmedia.com२४ हप्ता अघि

देशका यी स्थानमा हुने छ वर्षा, केही ठाउँमा चट्याङको पनि सम्भावना

शुक्रबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने...

barnanmedia.com२४ हप्ता अघि

अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास काठमाडौँमा

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास कार्यालयको आज काठमाडौँमा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा नेपालका लागि अर्मेनियाका गैरआवासीय राजदूत वाहाग्न अफ्यानले नेपाल तथा अर्मेनियाबीचको ...

barnanmedia.com२४ हप्ता अघि

बहराइचमा एक आमाले आफ्नो ६ वर्षको बच्चालाई बचाउन चितुवासँग लडिन्

उत्तर प्रदेशको बहराइच जिल्लामा, एक महिलाले चितुवासँग लडेर आफ्नो छ वर्षको बच्चालाई बचाइन्। बिहीबार बिहान, चितुवाले बच्चालाई नजिकैको उखुबारीमा घिसार्दै लैजान खोजिरहेको थियो। त्यसपछि मीना देवीले उनी...

barnanmedia.com२४ हप्ता अघि

अमेरिकी विदेशमन्त्रीले भने: स्ट्रेट अफ होर्मुजमा टोल प्रणाली अस्वीकार्य छ

बिहीबार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुजको जलडमरूमा टोल प्रणाली सिर्जना गर्नु अस्वीकार्य भएको बताए। बीबीसी फारसीका अनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, "हामी हर्मुजको जलडम...

ratopati.com२४ हप्ता अघि

कामपामा १ सय ५४ जना मेलमिलापकर्ता सूचीकृत

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ । कामपाका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रिया...

barnanmedia.com२४ हप्ता अघि

बेंगलुरुमा अमेरिकी नागरिकहरूलाई लक्षित गर्ने नक्कली कल सेन्टरहरू पर्दाफास, दुई जना पक्राउ

कर्नाटक साइबर कमाण्ड पुलिस (केसीसीपी) का अनुसार, बेंगलुरुमा रहेको एक नक्कली कर परामर्श कम्पनीका चार कल सेन्टरहरूले नक्कली कर सल्लाह प्रदान गरेर 'हजारौं अमेरिकी नागरिकहरूलाई' ठगी गरेको आरोप छ। रेकन...

ratopati.com२४ हप्ता अघि

क्युबा अमेरिकाका लागि सुरक्षा खतरा भएको विदेशमन्त्री रुबियोको दाबी

काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाले अमेरिकाका लागि ‘राष्ट्रिय सुरक्षा खतरा’ खडा गरेको र शान्तिपूर्ण सम्झौताको सम्भावना ‘उच्च नरहेको’ बताएका छन् । सन् १९९६ मा दुईवटा विमान खसाली...

barnanmedia.com२४ हप्ता अघि

झारखण्डमा २७ भारतीय माओवादीले गरे आत्मसमर्पण

बिहीबार भारतीय राज्य झारखण्डको राजधानी राँचीमा प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का २७ सदस्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरूले झारखण्ड प्रहरी...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको