मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ ९ को विवरण
आज

२०८३ जेठ ९ का समाचार

मे २३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२४ हप्ता अघि

१६ उपसचिवसहित ६१ कर्मचारीको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिवसहित ६१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत उपसचिव, अधिकृत, नायब सुब्बा (नासु) तथा ...

barnanmedia.com२४ हप्ता अघि

युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण जारी

इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ । गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थ...

ratopati.com२४ हप्ता अघि

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि...

नवलपरासी । चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्‍याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि ...

ratopati.com२४ हप्ता अघि

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

काभ्रेपलान्चोक । सरकारले सुकुमवासीलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुमवासी परिवारले आफूलाई व्यवस्थित ...

barnanmedia.com२४ हप्ता अघि

पोल्यान्डमा अमेरिकी सेना

उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नाटो) भित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नाटो प्रमुखले पोल्यान्डमा पाँच हजार अमेरिकी सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपति...

barnanmedia.com२४ हप्ता अघि

गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता

इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई वटा जहाजलाई विश्वव्यापी समुन्द्रि नाका फ्लोटिलामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिकहरू हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विद...

barnanmedia.com२४ हप्ता अघि

उत्तर दिइरहेका छन् बालेनले: भाषणले होइन, कामले

अहिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा उभिएर जवाफ दिनुपर्छ भन्दै सबैतिर हंगामा गरिएको छ । संसदमा नाराबाजीदेखि अवरोधसम्मका हर्कत गरिएको छ । यसैका नाममा बुद्धिजीवीहरुले लोकतन्त्रका उपदेश...

barnanmedia.com२४ हप्ता अघि

१६० जना सवार एयर इन्डियाको विमान दिल्ली अवतरण गर्दै गर्दा इन्जिनमा आगो लाग्यो

भारतको बेंगलुरुबाट राजधानी दिल्ली आइरहेको एयर इन्डियाको जहाज एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगो लागेको छ। यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। विमानमा १६० यात्रु थिए। एयर इन...

barnanmedia.com२४ हप्ता अघि

इरान र अमेरिकाबिच वार्ताको सरगर्मी: पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान प्रस्थान

इरान र अमेरिकाबिचको कूटनीतिक वार्तालाई लिएर सरगर्मी बढेका बेला पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरानतर्फ प्रस्थान गरेका छन् । पाकिस्तानी सरकारी सञ्चारमाध्यम...

barnanmedia.com२४ हप्ता अघि

रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने दुई जनालाई पक्राउ

रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । ...

barnanmedia.com२४ हप्ता अघि

चट्याङ लाग्दा दुई जना महिला घाइते

तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा दुई जना महिला घाइते भएका छन् । स्थानीय सन्तराज थापाको घरको आँगनमा चट्याङ पर्दा उहाँहरू घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय त...

deshsanchar.com२४ हप्ता अघि

काभा महिला भलिबलः भारतसँग नेपाल पराजित

काठमाडौँ – काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ।

deshsanchar.com२४ हप्ता अघि

राइड शेयरिङ एपमाथि सरकारको निगरानी

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयअन्तर्गतका सबै कानुनहरूलाई समयानुकूल बनाउने गरी गृहकार्य भइरहेको बताएका छन्।

deshsanchar.com२४ हप्ता अघि

इयुले इरानमाथि थप प्रतिबन्ध लगाउने

युरोपेली सङ्घ (इुयु)का सदस्य राष्ट्रहरूले शुक्रबार इरानी अधिकारी र हर्मुजमार्ग अवरुद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने दिशामा अघि बढेका छन्।

deshsanchar.com२४ हप्ता अघि

प्रहरी हिरासतमा रहेका कैदीबन्दीको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गरिने

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो।

deshsanchar.com२४ हप्ता अघि

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त

दाङ– लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धामार्फत छविराज पोख्रेल नियुक्त भएका छन्। प्युठान झिमरुक गाउँपालिका-५ निवासी पोख्रेललाई शुक्रबार बसेको प...

deshsanchar.com२४ हप्ता अघि

प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन

दमौली (तनहुँ) – यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन्। अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने ...

deshsanchar.com२४ हप्ता अघि

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन – चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन्। गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा...

barnanmedia.com२४ हप्ता अघि

इरानमा बन्धक रहेका अमृत झाको रिहाइ कहिले ?

इरानमा पानीजहाज सहित पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै हिरासतमै रहेका छन् । इरानको बन्दर अब्बासस्थित जेलमा रहेका झाको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको जनाएको छ । परराष्ट्र ...

barnanmedia.com२४ हप्ता अघि

बोलेका पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न गर्दै मार्ग प्रशस्त गर्न सुझाव

नेकपा एमालेमा केपी शर्मा ओलीको नेतृत्वमा औपचारिक रुपमा नै प्रश्न उठेको छ । शुक्रबार बसेको बैठकमा बोलेका पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न गर्दै मार्ग प्रशस्त गर्न सुझाव द...

barnanmedia.com२४ हप्ता अघि

सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने

सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ । गर्मीले अहिले नै जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगाम...

barnanmedia.com२४ हप्ता अघि

सार्वजनिक स्थानमा झगडा गर्ने ४ जना पक्राउ

पोखरा महानगरपालिका-९ नयाँबजारमा झगडा गर्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तनहुँको भानु नगरपालिका-१२ का ३२ वर्षीय विजय अधिकारी, धादिङको त्रिपुरासुन्धरी नगरपालिका-२ घर भएको २२ वर्षीय राजक...

barnanmedia.com२४ हप्ता अघि

कक्रोच जनता पार्टीद्वारा बेंगलुरुमा प्रदर्शन आह्वान

भारतको बेंगलुरु नगर प्रहरीले आइतबार टाउन हलमा कोही पनि जम्मा नहुन सर्वसाधारणलाई अपिल गरेको छ । कक्रोच जनता पार्टीका नाममा टाउन हलमा कार्यक्रम गर्ने भन्दै सामाजिक सञ्जालमा आह्वान भएपछि प्रहरीको यो अ...

barnanmedia.com२४ हप्ता अघि

ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की : पार्टी तपाईंको प्राइभेट कम्पनी हो ?

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की भएको छ । आज शुक्रबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष गुरुङवीच चर्काचर्की भएको हो । अध...

barnanmedia.com२४ हप्ता अघि

आगामी जुनमा नेपाल र चीनबिचको संयुक्त संयन्त्रको तेस्रो बैठक बस्ने

आगामी जुनमा नेपाल र चीनबिचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक बस्ने भएको छ । बैठक परराष्ट्र सचिव अमृतबहादुर राईकाे नेतृत्वमा नेपालमा बस्ने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार चि...

ratopati.com२४ हप्ता अघि

शनिबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ ९ गते । शनिबार । इस्वी सन् २०२६ मे २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–सप्तमी, १३ घडी ...

barnanmedia.com२४ हप्ता अघि

घुस रकमसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारकाे नियन्त्रणमा

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस रकमसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालयले नियन्त्रणमा लिएकाे छ। एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अ...

ratopati.com२४ हप्ता अघि

पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’

झापा । भद्रपुरलाई भारतको सीमावर्ती सहर गलगलियासँग जोड्ने मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भद्रपुर नगरपालिका–७ स्थित मेचीपारिको ...

ratopati.com२४ हप्ता अघि

रामप्रसादराई गाउँपालिकामा ‘प्रतिभा पहिचान कार्यक्रम’

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभाको खोज, पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्यार्थी लक्षित प्रतिभा पहिचान कार्यक्रम सुरु गरेको छ । विद्यार्थी...

barnanmedia.com२४ हप्ता अघि

सिँचाइको नहरमा युवक मृत फेला

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा शुक्रबार साँझ एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भीमदत्त नगरपालिक...

ratopati.com२४ हप्ता अघि

प्रहरी कार्यालयमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

म्याग्दी । जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ । रुपैयाँ ३५ लाख बराबरको निर्माण सामग्री र सहयोग जुटाएर दुई तले भवन निर्माण गरेको कार्यालयले जन...

ratopati.com२४ हप्ता अघि

यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शिनबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको