२०८३ असार ११ का समाचार
जून २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू) लाई मध्यनजर गर्दै म...

रास्वपा महाधिवेशन : पाँचौं दिनपछि मध्यरातबाट मतदान सुरु
११ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि बल्ल मतदान सुरु भएको छ । असार ७ गतेबाट सुरु भएको मतदान अहिले ११ गतेको सुरु भएपछि मतदान सुरु भ...

बिहानै हुने भनिएको मतदान आधा रातसम्म भएन सुरू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूका लागि अझै निर्वाचन सुरू भएको छैन। पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वज...

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन
काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेकी छन् । सामाजिक सञ्जालमार्फत प्...

महाधिवेशन प्रतिनिधिलाई विपिन आचार्यले भने-तपाईँ सबैले मेहनतले कमाएको पैसाको दुरुपयोग हुँदा हामी लज्जित छौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा निवर्तमान सहमहामन्त्री विपिनकुमार आचार्यले पूर्वानिर्धारित समयमा पार्टीको महाधिवेशन पूरा गर्न नसकेको भन्दै महाधिवेशन प्रतिनिधिहरुसँग माफी मागेका छन् । असारक...

मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगले बुधबार राति १०ः३० बजेद...
नबिल बैंकको वेबसाइटमा फिफा विश्वकपको लाइभ स्कोर
काठमाडौं । नबिल बैंक लिमिटेडले फुटबल प्रेमीहरूका लागि आफ्नो आधिकारिक वेबसाइटमार्फत फिफा विश्वकप २०२६ को लाइभ स्कोर हेर्न मिल्ने सुविधा ल्याएको छ । विश्वकप फुटबलको उत्साहलाई आफ्ना ग्राहक र खेलप्रेमी...

श्रीलंकाका विद्यालयमा ‘फास्ट फूड’ प्रतिबन्ध
काठमाडौं । श्रीलंका सरकारले विद्यालयहरूमा बालबालिकालाई फास्ट फूड र मिठाई दिन रोक लगाउने भएको छ । बालबालिकामा मधुमेह र मुटुसम्बन्धी समस्याका बढ्दो घटनालाई ध्यानमा राखेर यस्तो कदम चालिएको सरकारले जन...

बर्नह्याम सत्ताको सङ्घारमा
बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिनुभएको छ । सम्भावित प्रतिद्वन्द्वी मानिएका क्याबिनेट मन्त्री...

सात विपन्न परिवारलाई घर
झापा । जिल्लाको अर्जुनधारा नगरपालिका–१ का विपन्न तथा आवासविहीन सात परिवारलाई बुधबार घर प्रदान गरिएको छ । गरिबी निवारण कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका र यहाँस्थित हचुमासा सामुदायिक वन उपभोक्त...
विश्वकप फुटबल : कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको २-० ले अग्रता
११ असार, काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–० अग्रता लिएको छ । २९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरे । ...
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को महत्त्वपूर्ण खेलमा बोस्निया र हर्जगोभिनाले कतार विरुद्ध पहिलो हाफमा २–१ को रोमाञ्चक अग्रता लिएको छ । अमेरिकाको सियाटल स्टेडियममा जारी यस खेलमा बोस...
क्यानडा भर्सेस स्विट्जरल्यान्ड : पहिलो हाफ गोलरहित बराबरीमा
११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडा र स्विट्जरल्यान्डले पहिलो हाफ बराबरी खेलेका छन् । भ्यानकुभरको बिसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल ...

ट्रम्पको दाबी: इरानले हर्मुज मार्गमा जहाजहरूसँग कुनै शुल्क लिन्नँ भनेको छ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज स्ट्रेट (जलमार्ग) प्रयोग गर्ने जहाजहरूलाई कुनै शुल्क नलिइने बताएको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले अमेर...

भाइकिङ समाजको नयाँ रहस्य
डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा उत्पादन केन्द्र फेला परेपछि भाइकिङ समाज अपेक्षाभन्दा धेरै व्यवस्थित, विकसित र आर्थिक रूपमा सङ्गठित रहेको नयाँ प्रमाण प्राप्त भएको छ । पुरा...
दोस्रो हाइड्रेसन ब्रेकसम्म क्यानडासँग स्विट्जरल्यान्ड २–० ले अगाडि
११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा पहिलो हापमा क्यानडासँग बराबरी खेलेको स्विट्जरल्यान्डले दोस्रो हाइड्रेसन ब्रेकअघि २–० ले अग्रता लिएको छ । भ्यानकुभरको बीसी प्लेस स्...
स्विट्जल्यान्डविरुद्ध क्यानडाको पहिलो गोल, खेल २–१ को स्थितिमा
११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डसँगको खेलमा क्यानडाले पहिलो गोल प्रहार गरेको छ । २–० ले पछि परेको क्यानडाका लागि ७६ औं मिनेटमा प्रोमिस डेभिडले गोल हानेका हुन् । यो गो...
कतारलाई हराउँदै बोस्निया एन्ड हर्जगोभिना नकआउट चरण नजिक
११ असार, काठमाडौं । कतारलाई हराएपनि बोस्निया एन्ड हर्जगोभिना समूह ‘बी’को शीर्ष २ मा पर्न सकेन । यद्यपि तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने उसको बढी देखिएको छ । बिहीबार भएको खेलमा बोस्निया ए...
समूह 'बी'को शीर्षस्थानमा स्विट्जरल्याण्ड, कतार विश्वकपबाट बाहिरियो
काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै स्विट्जरल्याण्ड समूह 'बी' को शीर्ष स्थानमा पुगेको छ । क्यानडालाई २-१ले पराजित गर्दै स्वीट्जरल्याण्ड सात अंकसहित तालिकाको शीर्ष स...
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा क्यानडालाई २–१ गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड समूह विजेता बनेको छ । यो जितसँगै स्वीट्जरल्याण्ड शीर्ष स्थानमा रहँदै अन्तिम ३...
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
काठमाडौँ । समूह चरणको अन्तिम खेलमा कतारलाई ३–१ गोल अन्तरले पराजित गर्दै बोस्निया र हर्जगोभिनाले समूह ‘बी’ मा तेस्रो स्थान सुरक्षित गरेको छ । यो हारसँगै कतार जारी विश्वकपबाट बाहिरिने छैटौँ टोली बनेक...
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलहरू बिहीबार सम्पन्न भएसँगै नकआउट चरणको समीकरण रोचक बनेको छ । क्यानडालाई पराजित गर्दै स्वीट्जरल्याण्ड समूह विजेताको रूपमा अघिल्लो चरणमा प...

भोटिङ मेसिनमा तोकिएको स्थानप्रति उम्मेदवारको असन्तुष्टि
११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि अहिले मतदान जारी छ । लामो रस्साकस्सीपछि मध्यरातको १२ बजेपछि मात्रै मतदान सुरु भएको हो । रा...

ए३८० पखेटामा चिरा, १६ विमान जाँचमा
विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० का केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएपछि विमान निर्माता एयरबसले १६ वटा सुपरजम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ । प्रभाव...
क्यानडा पहिलोपटक विश्वकपको नकआउट चरणमा
११ असार, काठमाडौं । क्यानडा पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डसँग पराजित भएपनि घरेलु टोली विश्वकपको नकआउट...
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम तथा निर्णायक खेलहरू आज नेपाली समय अनुसार बिहान ३ः४५ बजेदेखि सुरु हुँदै छन् । यस समूहबाट नकआउट चरण (अन्तिम ३२) मा पुग्ने टोलीहरूको टुङ्गो लग...

रास्वपा महाधिवेशन: केन्द्रीय समिति निर्वाचनका लागि ९ मन्त्रीसहित ३८४ जनाको उम्मेदवारी
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ।

टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा बन्याे पक्की पुल
भजनी (कैलाली) – कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि यहाँका स्थानीयलाई हिँड्डुल गर्न सजिलो भएको छ।

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो
जनकपुरधाम – मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ।

छायाँनाथ राराले ल्यायो ६५ करोड बढीको बजेट
मुगु – छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड २१ लाख ४२ हजार २१ रुपैयाँको बजेट बिनियाेजन गरेको छ।

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
पाल्हीनन्दन (नवलपरासी पश्चिम) – बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन्।
३१ समाचार देखाइएको