२०८३ असार २५ का समाचार
जुलाई ९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नक्कली भुटानी शरणार्थी प्रकरण काठमाडौँ जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली ...

कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
काठमाडौं । मनसुनी प्रणाली सक्रिय भएपछि आज सातै प्रदेशमा मौसम बदली भई वर्षा भएको छ । पछिल्लो २४ घण्टाको विवरणअनुसार कास्कीमा भारी वर्षा (१०२ मिलिमिटर) भएको छ । यस्तै, अन्य स्थानमा समेत भारी वर्षा भ...

मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
काठमाडौँ । मध्य पूर्वमा हालैका दिनहरूमा भएका आक्रमण र बढ्दो तनावप्रति भारतीय विदेश मन्त्रालयले गम्भीर चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले बुधबार एक लिखित वक्तव्य जारी गर्दै यस क्षेत्रको संवेदनशीलता...

दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
काठमाडौँ । भारतको राजधानी दिल्लीमा लगातार भइरहेको वर्षाका बिच बुधबार साँझ रोहिणी क्षेत्रमा एक निर्माणाधीन पाँच तले भवन भत्किएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने केही मानिसहरू भग्नावशे...

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजना...
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
मोरङ । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा बढी खेलाडीलगायतलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तथा अन...

शान्ति सम्झौता भंग भएको घोषणा गरेका ट्रम्पको दाबी: आज राति इरानविरुद्ध भीषण हमला गर्नेछौँ
शान्ति सम्झौता समाप्त भएको घोषणा गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बुधबार राति इरानविरुद्ध भीषण हमला गरिने दाबी गरेका छन्। टर्कीमा आयोजित नेटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलो...

मध्यपूर्वको तनावबीच सुरु भयो नाटो शिखर सम्मेलन
मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू बुधबार अङ्कारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य सदस...

ट्रम्पले भने: इरानसँगको सम्झौता ‘समाप्त’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि इरानसँग हस्ताक्षर गरिएको समझदारीपत्र ‘समाप्त’ भएको बताएका छन्। साथै अब ऊसँग वार्ता पनि नगरिने दाबी उनले गरेका छन्। बुधबार टर्कीको अंकार...

पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
काभ्रेपलान्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पाद...

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन
प्रतिनिधि सभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका लागि गठित समितिले सभामुखसमक्ष बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ । संघीय संसद् सचिवालयले...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब ‘रियल टाइम’ अनुगमनमा, ऊर्जा मन्त्रालयले सञ्चालनमा ल्यायो डिजिटल पोर्टल
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट परिचालन, ठेक्का व्यवस्थापन र निर्माणका समस्याको वास्तविक समय (रियल टाइम) मा अनुगमन गर्न एकीकृत ...

अमेरिका इरानबिच फेरि तनाव, ट्रम्पले दिए कडा आक्रमणको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आज राति इरानमाथि शक्तिशाली सैन्य आक्रमण गर्न सक्ने बताएका छन् । बुधबार इरानलाई कडा चेतावनी दिँदै उनले सो चेतावनी दिएका हुन् । खाडी क्षेत्रमा अमेरिकी स...

अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अनुसन्धान प्रक्रियालाई प्रयोगशालामा मात्रै सीमित नराखी किसानको खेतबारीसम्म पुर्याउन निर्देशन दिएकी छिन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ...

ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आवश्यक परे पुनः कडा सैन्य आक्रमण गर्न सकिने चेतावनी दिएका छन् । बीबीसीको लाइभ अपडेटअनुसार ट्रम्पले अमेरिकाले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण गर...
एकै दिनमा दुई पटक शुभबेला परेको श्रीविष्णुको प्रिय दिनमा राशिफल
आजको पञ्चाङ्ग मिति २०८३ असार २५ गते बिहीबार, इस्वीसंवत जुलाई ९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। ...

गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
डिभिजन वन कार्यालय बाराले कोल्हवी नगरपालिका–५, सखुईस्थित एक स्थानीयको गोठबाट चार थान सालको गोलिया बरामद गरेको छ । विशेष सूचनाका आधारमा तामागढी सब–डिभिजन वन कार्यालयबाट खटिएको वन रक्षक, वन कर्मचारी ...

राति यी स्थानमा 'धेरै भारी' वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार राति १०:३० बजे) लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। पछिल्ल...

हुम्लाका किसान रैथाने धानखेतीमै मग्न
हुम्ला – हिमाली जिल्ला हुम्लामा रैथाने बीउको धानखेती हुने गरेको छ। बाहिरको धान बीउ जिल्लामा नभित्रिनु र हुम्लाकै रैथाने धान पौष्टिक रुपमा धेरै गुणस्तरीय भएका कारण यसको खेती हालसम्म कायमै रहेको हो।

ऊर्जा र पर्यटनमन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’...

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी
चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको ‘क्लाउड कोड’ नामक एआई कोडिङ उपकरणका केही संस्करणमा सुरक्षा जोखिम रहेको भन्दै प्रयोगकर्तालाई सतर्क रहन चेतावनी दि...

अफगानिस्तानमा पहिलो द्रुत डिएनए फोरेन्सिक प्रणाली सुरु
अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले देशमा पहिलो पटक द्रुत डिएनए फोरेन्सिक पहिचान प्रणाली सञ्चालनमा ल्याएको छ।

लुम्बिनीमा थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
दाङ – लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।

विराटनगरमा फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाउने दुई जना पक्राउ
माेरङ – विराटनगरमा नक्कली नागरिकता बनाइदिने दुई जना पक्राउ परेका छन्। विराटनगरको महेन्द्रचौकस्थित एक फोटो स्टुडियोबाट ठूलो रकम लिएर नक्कली नागरिकता बनाइदिने गरेको आरोपमा विराटनगरका ३८ वर्षीय धनदेव ...

कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन
तानसेन (पाल्पा) – यहाँको रम्भा गाउँपालिका–१ अर्सदीका ६८ वर्षीय जगन्नाथ अर्याललाई छ घण्टा लगाएर तानसेन पुगेको याद ताजै छ। स्कुल पढ्दा पैदलै हिँडेर सदरमुकाम तानसेन गएको उनी सम्झन्छन्। अर्याल भन्छन्, ...

सिमकोट गाउँपालिकाद्वारा लोगो सार्वजनिक
हुम्ला– सिमकोट गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ। असार १० गतेको १३ औं गाउँसभाबाट कार्यविधि पारित गरेको गाउँपालिकाले त्यसलाई समग्र पहिचान समेटिने गरी लोगो तयार पारेर सार्वजनिक गरेको हो।

असार नसकिँदै रित्तियो आँप
महोत्तरी – मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो। तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्।

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
वागमती –सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ।

‘सुकुम्वासीमाथि अत्याचार गर्नेलाई फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर’
काठमाडौँ- सुकुम्वासीमाथि अत्याचार गर्नेहरूमाथि फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।
अर्थमन्त्रीको गृहजिल्लाको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट
दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि अर्थमन्त...

अमेरिका-इरान विवाद फेरि चर्कियो, हर्मुज जलडमरूको अवस्था कस्तो छ?
मध्यपूर्वमा अमेरिका र इरानबीच बढ्दो तनावका बीचमा समुद्री सुरक्षाको अवस्था गम्भीर बनेको छ। संयुक्त राष्ट्रसंघीय समुद्री एजेन्सी (आईएमओ) का प्रमुख आर्सेनियो डोमिंगुएजले भने कि सयौं जहाजहरूमा सवार लग...
३२ समाचार देखाइएको