मुख्य सामग्रीमा जानुहोस्
२०८३ साउन १ को विवरण
आज

२०८३ साउन १ का समाचार

जुलाई १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१५ हप्ता अघि

१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमको सँगालो रातोपाटी ब्रिफिङमा सधैँझैँ आज पनि हामी १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. बहसपत्र तयार संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो ...

ratopati.com१५ हप्ता अघि

भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण

सङ्खुवासभा । भारत सरकारका उच्च अधिकारीले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले निर...

ictsamachar.com१५ हप्ता अघि

आजदेखि लाइसेन्स सेवा डिजिटल, बैंक धाउने र फारम भर्ने झन्झट हट्यो

काठमाडौं । साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रणाली लागू गरेसँगै अब लाइसेन्सका ला...

ratopati.com१५ हप्ता अघि

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार र थुनछेक...

ratopati.com१५ हप्ता अघि

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा । रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् ...

barnanmedia.com१५ हप्ता अघि

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । मध्यस्थकर्ताको भूमिका निर्...

ratopati.com१५ हप्ता अघि

साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल

२०८३ साउन महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य र बृहस्पति सुख भावमा । बुध २० गतेसम्म पराक्रम भावमा र २१ गतेबाट सुख भावमा । शुक्र १५ गतेसम्म सन्तान भावमा र...

ratopati.com१५ हप्ता अघि

जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

रौतहट । रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा सो क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । दुवै नदीको बाँध जीर्ण भएपछि फुटेर पसेको बाढीले बर्सेनि गौर सदरम...

barnanmedia.com१५ हप्ता अघि

रूस युक्रेन द्वन्द्वमा पाँच जनाको मृत्यु

रूस र युक्रेन बीच बिहिबार भएको द्वन्द्वका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा युक्रेनले मस्कोको आक्रमणको बदला लिन रूस बिरुद्ध ड्रोन आक्रमण बढाएको जनाइएको छ । युक्र...

barnanmedia.com१५ हप्ता अघि

युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी

इजरायल र हमासबीच भएको युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन । पछिल्लो दुई दिनमा भएका आक्रमणमा प्रहरी अधिकारीसहित कम्तीमा एक दर्जन जनाको...

deshsanchar.com१५ हप्ता अघि

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चारमन्त्रीस्तरको आजको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशास...

deshsanchar.com१५ हप्ता अघि

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित

काठमाडौँ – सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित भएका छन्। सूचना तथा सञ्चारमन्त्रीस्तरको आजको निर्णयअनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्न्यात र शोभिता रिसाल मनोनित भ...

deshsanchar.com१५ हप्ता अघि

धादिङको जवाङखोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ – मुग्लिन-नागढुंगा सडकखण्डको धादिङ जिल्लामा पर्ने जवाङखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

deshsanchar.com१५ हप्ता अघि

विश्वकप फाइनलको टिकट अमेरिकी खेलकुद इतिहासमै सबैभन्दा महँगो

अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल अमेरिकामा आयोजना भएका कुनै पनि खेलकुद प्रतियोगिताको इतिहासमै सबैभन्दा मँहगो बनेको छ।

deshsanchar.com१५ हप्ता अघि

‘समयसहित उचित व्यवस्थापनपछि मात्र हामीलाई हटाऊ’

माेरङ – उच्च अदालत विराटनगरको स्वामित्वमा रहेको विराटनगर–४ नहर टोलका सुकुम्बासीले उचित स्थान स्थानान्तरणका लागि समय माग गरेका छन्।

deshsanchar.com१५ हप्ता अघि

हुम्लामा अझै भएन रोपाइँ

हुम्ला – मुगु जिल्लाको गुल्मा र हुम्ला जिल्लाको मकैमा खेतीपाती हुन सकेको छैन। पानी नपरेको र सिँचाइ सुविधा नभएका कारण दुई जिल्लाको सिमानासमेत रहेको ती क्षेत्रमा देखिने तर उपभोग गर्न नसकिने भएपछि कर्...

deshsanchar.com१५ हप्ता अघि

अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार इरानले एक अमेरिकी महिलालाई रिहा गरेपछि यसलाई ‘शुभेच्छाको इशारा’ भनेर प्रशंसा गरेका छन्। उनले रिहा भएकी महिला सन् २०२४ को डिसेम्बरदेखि इ...

deshsanchar.com१५ हप्ता अघि

गमगढी बजारमा किनमेल गर्नेको घुइँचो

मुगु – मुगुको सदरमुकाम गमगढी बजारमा किनमेल गर्ने सर्वसाधारणको उल्लेख्य भीड लागेको छ। वर्षभरि चाडपर्व बाहेक प्रायः सुनसान देखिने गमगढी बजार पछिल्ला दुई दिनदेखि भने निकै चहलपहलपूर्ण बनेको छ।

deshsanchar.com१५ हप्ता अघि

सेतीवेनीमा बढ्दै भारतीय पर्यटक

गण्डकी– स्याङजा, पर्वत र गुल्मी जिल्लाको सङ्गमस्थल सेतीवेनीले पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिले थप महत्त्व पाउन थालेको छ।

deshsanchar.com१५ हप्ता अघि

आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन

राँझा (बाँके) – बाँकेमा वन जोगाउने अभियान वातावरणीय सन्तुलनमा मात्र सीमित नभई आर्थिक समृद्धिको नयाँ आधारका रुपमा विकसित हुँदै गएको छ।

deshsanchar.com१५ हप्ता अघि

हिमज्योति माविमा गरियो घेराबार

हुम्ला – हुम्लाको हिमज्योति माविमा घेराबार गरिएको छ। सर्केगार्ड गाउँपालिका– ४ स्थित ४० रोपनीभन्दा बढी जग्गामा निर्मित हिमज्योति माविलाई घेरबार गरिएको हो।

deshsanchar.com१५ हप्ता अघि

स्याउ फुल्ने बेला परेको असिनापानीले फूल झारेपछि‍‍‍‍‍‍…

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकामा स्याउ फूल्ने समयमा परेको असिनापानीले स्याउका फूलमा ठूलो क्षति पुर्‍याएपछि अधिकांश बगैँचाका रूख अहिले फलविहीन देखिएका छन्।

barnanmedia.com१५ हप्ता अघि

३० वर्षदेखि माथिका अमेरिकी सैनिकको टेस्टोस्टेरोन जाँच गरिने

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले अब ३० वर्ष र यसभन्दा माथि उमेरका अमेरिकी सैनिकको वार्षिक स्वास्थ्य जाँचका क्रममा टेस्टोस्टेरोन पनि परीक्षण गरिने घोषणा गरेका छन्। हेग्सेथले सामाजिक सञ्जाल प्ला...

barnanmedia.com१५ हप्ता अघि

जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल

जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ । अक्टोबरमा सत्तामा आएयता बिहीबार प्रकाशित एक सर्वेक्षणले सरकारको लोकप्रियता दर निकै घटेको देखाए...

barnanmedia.com१५ हप्ता अघि

व्यवसायीलाई आतंकित पार्न भ्रम छर्ने अभियन्ताको जगजगी, यस्तो छ छाया सेन्टरको कृत्रिम विवादको चुरो कुरो

काठमाडौँ । देशकै राजधानीको मुख्य व्यापारिक केन्द्र ठमेलमा अवस्थित छायाँदेवी कम्प्लेक्सको जग्गा अन्त्यहीन विवादमा जकडिँदै आएको छ । केही व्यक्तिहरूले जग्गाको इतिहासलाई तोडमोड गर्दै भ्रम सिर्जना गर्ने...

barnanmedia.com१५ हप्ता अघि

ओडिशा: पुरी रथयात्रामा एक जनाको मृत्यु, विपक्षीद्वारा व्यवस्थामाथि प्रश्न उठाइयो

यस वर्षको वार्षिक रथयात्राको क्रममा बिहीबार ओडिशाको पुरीमा भागदौड मच्चियो। ओडिशाका मुख्यमन्त्री कार्यालयले रथयात्राको क्रममा सात जना भक्तजन अचानक बिरामी परेको बताएको छ। घटनास्थलमा रहेका कर्मचारीहर...

barnanmedia.com१५ हप्ता अघि

सोनम वाङचुकको अनशनको बारेमा योगेन्द्र यादवले भने, "पछिल्लो ४८ घण्टामा परिस्थिति उल्टिएको छ

राजनीतिक कार्यकर्ता योगेन्द्र यादवले बिहीबार X मा सोनम वाङचुकको बारेमा एउटा भिडियो सेयर गर्दै पछिल्लो ४८ घण्टामा परिस्थिति उल्टिएको बताएका छन्। उनले भने, "मैले धेरै जनआन्दोलनहरूमा देखेको छु कि सुर...

barnanmedia.com१५ हप्ता अघि

रक्षामन्त्रीलाई बर्खास्त गरेको विरोधमा युक्रेनमा विरोध प्रदर्शन

रक्षामन्त्री मिखाइल फेडोरोभलाई अचानक पदबाट हटाइएको विरोधमा युक्रेनी धेरै शहरहरूमा विरोध प्रदर्शन भइरहेको छ। बिहीबार बिहान, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको निर्णयको विरोध गर्न राजधानी कीभमा ठूलो ...

barnanmedia.com१५ हप्ता अघि

अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार

अमेरिकाको युटा राज्यमा एक भारतीय नागरिकमाथि उनको धार्मिक आस्थाका कारण चक्कु प्रहार भएको छ । सञ्चार माध्यमहरूका अनुसार पीडितमाथि करिब १५ पटक चक्कु प्रहार गरिएको छ । यो घटना वेस्ट भ्याली सिटीस्थित भ...

barnanmedia.com१५ हप्ता अघि

भक्तपुरको गठ्ठाघरस्थित १०० शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले आफ्नै जग्गामा अत्याधुनिक भवन निर्माण सुरु

भक्तपुरको गठ्ठाघरस्थित १०० शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले आफ्नै जग्गामा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । हाल भाडाको भौतिक पूर्वाधारबाट सञ्चालनमा रहेको यो हस्पिटलले मध्यपुर थ...

barnanmedia.com१५ हप्ता अघि

मानिसको जीवनमा सबैभन्दा कठिन शब्दहरू मध्ये एक हो“म गलत

मानिसको जीवनमा सबैभन्दा कठिन शब्दहरू मध्ये एक हो—“म गलत थिएँ।” यो केवल चार अक्षरको स्वीकारोक्ति होइन यो आफ्नै अहंकारसँगको संघर्ष हो। इगो सधैं आफूलाई सही देख्न चाहन्छ। उसलाई सत्यभन्दा पनि आफ्नो छवि...

barnanmedia.com१५ हप्ता अघि

सरकार होइन, स्थिर सरकार, सुशासन, उत्पादन, रोजगारी र परिणाममुखी नेतृत्व

नेपाललाई अहिले सबैभन्दा बढी आवश्यक कुरा फेरि अर्को सरकार होइन, स्थिर सरकार, सुशासन, उत्पादन, रोजगारी र परिणाममुखी नेतृत्व हो। As well as छोटो समयमा चमत्कारको अपेक्षा गर्नु यथार्थवादी हुँदैन। देश ...

barnanmedia.com१५ हप्ता अघि

संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन

संविधान संशोधनको बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको