
शृंगारिन नसकेको ‘बेहुली’ बलियो द्वन्द्वसहित सुरु भएको फिल्ममा प्रेम, पात्रको मनोविज्ञान र घटनाक्रम विश्वसनीय रूपमा विकास हुन नसक्दा प्रभाव क्रमश: कमजोर हुँदै गएको छ । आश्विन ७, २०८३ समर्पण श्री ...

एकसाथ रिलिज भएका फिल्म 'पेन्सन पट्टा' र 'बेहुली'को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पहिलो १० दिनको रिपोर्टअनुसार कमाइमा 'पेन्सन पट्टा' अगाडि देखिएको...

काठमाडौं । पारस बम ठकुरी उर्फ ‘कुल ब्वाय’ अभिनित ‘बेहुली’ हलहरुमा दोस्रो हप्तामा प्रदर्शनरत छ । चलचित्रले गत बिहीबारसम्म पहिलो हप्तामा २ करोड २७ लाखमाथिको ग्रस कलेक्सन गरेको निर्माता अर्जुन पोखरेलल...

काठमाडौं- फिल्म ‘बेहुली’ ले पहिलो हप्तामा शानदार व्यापार गर्दै दोस्रो हप्तामा सुखद प्रवेश गरेको छ । प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार प्राप्त व्यावसायिक रिपोर्टका आधारमा यस फिल्मले हालसम्म २ करो...

काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। चलचित्रको अमेरिका प्रदर्शन यही शुक्रवार अर्थात् सेप्टेम्बर १८ देखि सुरु हुने...

काठमाडौँ । नेपालमा प्रदर्शनरत फिल्म ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। फिल्म अमेरिकाका विभिन्न सहरमा यही शुक्रबार अर्थात् सेप्टेम्बर १८ देखि प्रदर्शन हुन लागेको हो। ‘सेभेज ...

काठमाडौं । अर्जुन पोखरेलले निर्माण गरेको फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकामा रिलिज हुने भएको छ । निर्माताद्वारा प्रेषित विवरणमा जनाइएअनुसार, यो फिल्म १८ सेप्टेम्बरदेखि त्यहाँ प्रदर्शन हुन लागेको ...

हरितालिका तीजको अवसरमा प्रदर्शनमा रहेको चलचित्र ‘बेहुली’ले देशभर डेढ सय शो पाएको छ। यसले तीजको दिन मात्रै ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ गर्ने अनुमान वितरक गोविन्द शाहीले जनाएका छन्। चर्चित तथा ...

काठमाडौं । प्रदर्शनअघि नै नेपाली चलचित्र बेहुलीको ट्रेलरले डिजिटल प्लेटफर्ममा तहल्का मच्चाएको छ । सार्वजनिक भएको १८ घण्टामै ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा नम्बर १ बनेको निर्माण पक्षले जनाएको छ ।

काठमाडौँ- फिल्म ‘बेहुली’को दोस्रो गीतको रूपमा रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरिएको हो। गीतमा गायक सुरेश लामा र गायिका दुर्गा खरेलले आवाज दिएका छन्। यस गीतमा संगीतकार अर्जुन पोखरेलकै शब्द तथा ...

फ्राइडे रिलिजको अवसर पारेर शुक्रबारदेखि नेपालका सिनेमा हलमा दुई नेपालीसहित चार फिल्मले प्रदर्शन थालेका छन्। नेपालीतर्फ 'बेहुली' र 'पेन्सन पट्टा' तथा विदेशी फिल्मतर्फ बलिउडको 'हनुमान अंश' र हलिउडको...

टिकटक लाइभबाट चर्चामा आएका कूल ब्वाय (पारस बम ठकुरी) र कमेडी भिडियोबाट चर्चामा आएका पदम तामाङ स्टारर फिल्म ‘बेहुली’ हलहरूमा चलिरहेको छ । सुरुवातमै भनिहालौँ, यो फिल्मको सबैभन्दा ठूलो आकर्षण नै कूल ब...

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ २६ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्म ‘बेहुली’ तथा ‘पेन्सन पट्टा’ एकसाथ देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएका छन् । फरक विषयवस्तु र प्रस्तुतिका साथ द...

काठमाडौं । भदौ २६ गते रिलिज हुने चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले युट्युबमा १ करोड भ्यूजको शानदार सफलता चुम्न लाग्दा, निर्माण टोलीले दर्शकमाझ अर्को उत्कृष्ट सांगीतिक प्रस्तुति पस्किएक...

काठमाडौँ । फिल्म ‘बेहुली’को व्यवसायलाई तीजले फाइदा पुर्याएको छ । हरितालिका तीजको व्रतको दिन सोमबार फिल्मले देशभर राम्रो व्यवसाय गर्न सफल भएको छ । फिल्मको व्यवसाय मात्र होइन, शो पनि थपिएको छ । साे...

काठमाडौं । हरितालिका तीज पर्वको दिन सोमबार फिल्म ‘बेहुली’ले घरेलु बक्सअफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । यस दिनमात्र फिल्मले डेढसय शोज पाएको छ । वितरक गोविन्द शाहीका अनुसार, फिल्मले तीजको दिनमा...

शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली’को अग्रिम टिकट बिक्री सुरू भएको छ। यसको अग्रिम टिकट बुकिङमा पनि सुखद सुरुवात गरेको छ। बुधवार बिहानसम्मको तथ्याङ्क अनुसार ‘बेहुली’ले नेपाल...

यो शुक्रबार नेपालमा तीन नेपाली र तीन विदेशी फिल्म एकसाथ रिलिज हुने भएका छन्। भदौ २६ गतेदेखि नेपालीतर्फ 'पेन्सन पट्टा', 'बेहुली', 'अक्षरा'सँगै विदेशी फिल्म 'हनुमान अंश', 'फल २ः डेडपोइन्ट' र 'हैवान'...

काठमाडौं– यसै साता प्रदर्शनको अन्तिम तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘बेहुली’ लाई लिएर नेपाली फिल्म नगरीमा बेग्लै चहलपहल छ । यो फिल्ममार्फत ९० को दशकका सदाबहार अभिनेता तथा स्टार दिलीप रायमाझीकी छोर...

काठमाडौं । नेपालमा आगामी भदौ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘बेहुली’ले नेपालमा प्रदर्शन हुनु अगावै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। यसको प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिक...

काठमाडौँ । आज शुक्रबारबाट नेपाली चलचित्र घरमा २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘पेन्सन पट्टा’ र ‘बेहुली’ । आजबाट तीन फिल्म प्रदर्शनमा आउने भनिएपनि बुधबार ‘अक्षरा’ले बाढीको कारण देखाएर...

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘बेहुली’ले ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरले कथावस्तु र चरित्र चित्रणलाई संक्षिप्तरुपमा प्रकाश पार्छ । आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । स...

कन्टेन्ट क्रियटर तथा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली’ का अभिनेता पारस बम ठकुरी (कुल ब्वाइ) ले बाढी प्रभावित व्यक्तिहरुको लागि पाँच लाख रूपैयाँ सहयोग गरेका छन्। गत बुधबार रसुवा तथा नुवाकोट...

प्रदर्शन तयारीमा रहेको फिल्म 'बेहुली'ले बक्स अफिसबाट गर्ने कमाइमा निर्माताको हिस्सामा पर्ने रकमको ५ प्रतिशत भोटेकोशी क्षेत्रका बाढी प्रभावितका लागि प्रदान गर्ने भएको छ। फिल्मका निर्माता तथा प्रस्त...

काठमाडौं – यही शुक्रवार, भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को अग्रिम टिकट बिक्री प्रारम्भ भएको छ । ट्रेलर रिलिजसँगै डिजिटल प्लेटफर्ममा सुनामी ल्याएको यस फिल्म...

काठमाडौं । आउँदो भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ले यतिबेला डिजिटल प्लेटफर्ममा कब्जा जमाएको छ। रिलिज भएको जम्मा ४ दिनमै युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुल...

साजन बराल र आकाश काफ्लेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ युट्युबमा सार्वजनिक भएको छ। नारीप्रधान कथावस्तुमा रहेको चलचित्रमा एक युवतीको कथा हो, जहाँ उनी ३० वर्ष टेक्न थाल्दा पन...

पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको मुख्य अभिनय रहेको फिल्म 'बेहुली'को दोस्रो गीत 'म भइँन भने' सार्वजनिक गरिएको छ। फिल्मको पहिलो गीत 'दिलमा ठाउँ छ'को युट्युबमा १ करोड भ्यूजको आँकडा नजिकिँ...

काठमाडौं- यही भदौ २६ गते शुक्रवारदेखि प्रदर्शनको पर्खाइमा रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ ले रिलिज अगावै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ । आइतवार साँझ सार्वजनिक गरिएको यसको सशक्त ट्रे...

सशान कँडेलको निर्देशनमा रहेको चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गी...

स्वस्तिमा खड्का र निश्चल बस्नेत अभिनीत फिल्म 'बेहुली फ्रम मेघौली' युट्युबमा रिलिज भएको छ। फिल्मलाई आइतबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो। यो फिल्म २०८१ सालको असोजमा सिनेमा हलमा प...

काठमाडौं- यही भदौ २६ गते शुक्रवारदेखि सिनेमा हलहरूमा प्रदर्शनको पर्खाइमा रहेको प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ ले रिलिजअघि नै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ । आइतवार साँझपख सार्वजनिक गरिएको यस...

पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीको मुख्य अभिनय रहेको फिल्म 'बेहुली'को पहिलो गीत सार्वजनिक गरिएको छ। भदौ २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको पहिलो प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार...

काठमाडौं- नेपाली फिल्म जगतमा यतिबेला आगामी भदौ २६ गते प्रदर्शन हुने फिल्म ‘बेहुली’ को सांगीतिक चर्चा चुलिएको छ । फिल्मको पहिलो गीत ‘दिलमा ठाउँ छ’ को भव्य सफलतापछि निर्माण पक्षले सार्वजनिक गरेको दोस...

काठमाडौं– आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘बेहुली’ हालै सार्वजनिक गीत ‘दिलमा ठाउँ छ’ ले यतिबेला डिजिटल प्लेटफर्ममा कब्जा जमाएको छ । सार्वजनिक भएको चार दिन मै युट्युबमा...