मुख्य सामग्रीमा जानुहोस्
N

Nvidia Corporation

ratopati.com६ मिनेट अघि

एनभिडियामा भूकम्प : हुआङ पदमुक्त, पाँच दिनमै ५५० अर्ब डलरको क्षति

न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माण क्षेत्रको अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जेन्सेन हुआङले अप्रत्याशित रूपमा पदबाट राजीनामा दिएका छन्। विवाहेत्तर सम्बन...

annapurnapost.com१० घण्टा अघि

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा

काठमाडौं : अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गर्दै कोलेट क्रेसलाई अन्तरिम सीईओ...

bbc.com१० घण्टा अघि

दोस्रो प्रेम सम्बन्धको आरोपपछि 'एन्भिडिआ'का प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले दिए पदबाट राजीनामा

चीनका लागि जासुसी गरेको आरोप लागेकी एक जना महिलासँगको प्रेम सम्बन्धका कारण विवादमा तानिएका प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले पदबाट राजीनामा दिएका छन्। एआई चिप बनाउने व...

onlinekhabar.com१० घण्टा अघि

एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

महिलासँगको सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले यससम्ब...

ekantipur.com११ घण्टा अघि

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ । कार्तिक २६, २०८३ कान्तिपुर सं...

baahrakhari.com१८ घण्टा अघि

एनभिडिया प्रमुख हुआंगसँग दुई महिलाको सम्बन्ध रहेको दाबी, पदबाट हटाउने तयारी

काठमाडौं । विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआंगसँग दुई महिलाको सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ । ‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार, चिनिय...

aarthiknews.com२२ घण्टा अघि

सञ्चालक समितिले सीईओ हटाउने तयारी गरेको खबरपछि एनभिडियाको सेयर १० प्रतिशतसम्म घट्यो

काठमाडौ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पदबाट हटाउने तयारी भइरहेको खबर सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको छ। बुधबार नियमित कार...

corporatenepal.com२३ घण्टा अघि

‘टेक जायन्ट’ एनभिडियाका सीईओको अनुचित सम्वन्धका कारण सेयरमा भारी गिरावट

काठमाडौं । विश्वकै ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ एकपछि अर्को विवादमा परेका छन् । हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग नाजायज सम्वन्ध रहेको भन्दै न्युयोर्क टाइम्ससहितका अन्त...

setopati.com४ दिन अघि

एनभिडियाका सिइओमाथि चिनियाँ जासुससँग प्रेम सम्बन्धको आरोप, तानिए छानबिनमा

चिनियाँ जासुस भएको आशंका गरिएकी महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेपछि अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङमाथि छानबिन हुने भएको छ। जोन्सनको प्रेम सम्...

nepalbahas.com४ दिन अघि

चीनका जासुससँग सम्बन्ध रहेको विषयमा अमेरिकी कम्पनी एन्भिडिआका सीईओमाथि छानबिन सुरु

• एन्भिडिआका सीईओ जेन्सन वाङको चिनियाँ जासुससँग सम्बन्ध रहेको दाबीपछि स्वतन्त्र अनुसन्धान सुरु गरिएको छ। • वाङले आफू पत्नीसँग इमान्दार नभएको स्वीकार गर्दै परिवारसँग माफी मागेका छन्। • एन्भिडिआ आर्ट…

clickmandu.com१ हप्ता अघि

अमेरिकाको प्रविधि सेयरमा पहिरो जाँदा एनभिडियाका जेन्सेन ह्वाङले गुमाए १५ अर्ब डलर

एजेन्सी । अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीहरूको सेयरमा आएको भारी गिरावटसँगै एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले एकै दिन करिब १५ अर्ब १० करोड अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन...

ratopati.com३ दिन अघि

एनभिडिया प्रमुख हुआङलाई ट्रम्पको साथ : ‘म उनलाई विश्वास गर्छु’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङप्रति विश्वास व्यक्त गर्दै कथित चिनियाँ जासुससँगको सम्बन्धबारे भइरहेको अनुसन्धानले उनलाई समस्या नप...

onlinekhabar.com१ दिन अघि

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अध...

clickmandu.com५ हप्ता अघि

एनभिडियाका सीईओ जेन्सेन ह्वाङको सम्पत्ति २०० अर्ब डलर पार, कम्पनीको बजार पुँजीकरण ६० खर्ब डलर नजिक

एजेन्सी । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई चिप बनाउने कम्पनी एनभिडिया कर्पोरेसनका सहसंस्थापक तथा सीईओ जेन्सेन ह्वाङको कुल सम्पत्ति २०० अर्ब डलर पार पुगेको छ । गत साता एनभिडियाको सेयर हालसम्मकै उच्च...

ratopati.com४ दिन अघि

को हुन् एनभिडिया प्रमुखसँग प्रेम सम्बन्ध रहेको बताइएकी एलिस हुआङ ?

काठमाडौँ। विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ यतिबेला व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षासँग जोडिएको विवादमा परेका छन्। उनीसँग प...

onlinekhabar.com४ दिन अघि

एनभिडियाका सीईओ जेन्सेन ह्वाङको बचाउमा ट्रम्प

२३ कात्तिक, काठमाडौं । आर्टिफिसियल इन्टेलिजन्स क्षेत्रको दिग्गज कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनुचित सम्बन्धको विवादमा तानिएका छन्। कम्पनीको स...

ratopati.com१५ हप्ता अघि

एनभिडियापछि ५ ट्रिलियन डलरको आँकडा छुने दोस्रो कम्पनी बन्यो एप्पल

वासिङ्टन डिसी। प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलको बजार पुँजीकरण मङ्गलबार इतिहासमै पहिलोपटक क्षणभरका लागि ५ ट्रिलियन अमेरिकी डलर नाघेको छ। यससँगै एनभिडियापछि ५ ट्रिलियन डलरको ऐतिहासिक कोशेढुंग...