

राष्ट्रिय सभाको शुक्रबारका लागि निर्धारित बैठक स्थगन भएको छ। अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ। संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विशेष कारणवश् आज बस...

काठमाडौं। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएपछि बुधबारका लागि सारिएको हो । राष्ट्रिय सभ...

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ। विशेष कारणवश आज शुक्रबारका लागि तय गरिएको बैठक स्थगित गरिएको हो। साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने...

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ । आजका लागि तय गरिएको बैठक सर्न पुगेको हो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूच...

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ । आजका लागि तय गरिएको बैठक सर्न पुगेको हो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूच...

काठमाडौं- आज राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो १: १५ बजेदेखि शुरु हुदैछ। आजको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुने र विच...

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्। विपद् व्यवस्थापन...
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सरक...

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्। विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामक...

निर्मला पन्त हत्या प्रकरणबारे ठाडो जवाफ दिएका गृहमन्त्रीले मागे माफी राष्ट्रिय सभाको बिहीबारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा हुन गएको स्वीकार गर्द...

गृहमन्त्री सुधन गुरूङले राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमै उनले माफी मागेका हुन्। 'मेरो तर्फबाट अलिकति ठाडो तरिकाले भयो जस्तो लाग्यो। मेरो तर्फ...

गृहमन्त्री सुधन गुरुङले आलोचना वा प्रश्न उठेपछि स्पष्टीकरण दिनुको सट्टा सरकारले त्यसअघि नै काम गरेर देखाउने दाबी गरेका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्...

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बत...

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति अपेक्षाकृत ठाडो भएको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले निर्मला पन्त हत्या प्...

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बता...

२१ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रश्न उठेपछि जवाफ दिनुभन्दा पनि पहिला सरकारले काम गरिसक्ने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनल...

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर रहेको बताएका छन्। बिहीबार राष्ट्रियसमा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले देशमा सुरक्षा काय...

काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङमाथि भएको प्रश्नोत्तरका क्रममा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण फेरि उठेको छ। मन्त्रालयगत प्रश्नोत्तर अन्तर्गत नेपाली कम्युनिस्ट...

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा कायम राख्...

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सुनसरीको घटनाप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा सांसदहरूले सरकार र गृहप्रशासन घटनाप्रति उत्त...

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिका लगायत पूर्वी तराई–मधेशका केही क्षेत्रमा पछिल्ला दिनहरूमा विकसित घटनाक्रमले गम्भीर बनाएको बताएका छन् । राष्ट्रि...

काठमाडौं । पूर्वसांसद तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले राखेको शोक प्रस्ताव राष्ट्रियसभाले...
काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सभाको शुक्रवारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरुले सुनसरी लगायत तराईक...

काठमाडौं– सरकारले संघीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा ती विधेयक दर्ता भएका हुन्। दर्ता भएका विधेयकमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वट...
काठमाडौँ। संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ।

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज अपराह्न १: १५ बजे बस्ने भएको छ । बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभामा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत भएको छ। सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपा...

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणबारे राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले जवाफ दिन अस्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभाका अध्य...

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठाइएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले विस्तृत जवाफ दिन अस्वीकार गरेका छन् । उनले घटनाको अनुसन्धान जारी रहेको उल्लेख ग...

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्द...

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापन र प्रतिकार्यका लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश...

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय सभामा निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा जवाफ दिन अस्वीकार गरेका छन्। राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्मा अबको कति महिना, कति दिनमा निर्मल...

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्। विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी...
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘मनसुनज...

निर्मला प्रकरण अनुसन्धानबारे सांसदको प्रश्न, गृहमन्त्रीको प्रतिप्रश्न- ‘तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको ?’ यस विषयमा धेरै बोल्नु उचित नहुने भन्दै राष्ट्रिय सभा बैठकमा गृहमन्त्री गुरुङले भने-...

राष्ट्रिय सभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर भइरहेको छ। सुरूमा गृहमन्त्री सुधन गुरूङमाथि सांसदहरूले प्रश्न सोधे। नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले रोस्ट्रममा उभिएक...

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठाइएको प्रश्नको प्रत्यक्ष उत्तर दिन अस्वीकार गरेका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा आयोजित ...

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले राष्ट्रिय सभाका सांसदहरुको आवश्यक सुझाव समेत नमान्ने गरेको आरोप लगाएका छन् । शनिवार बसेको विधायन ...

२१ साउन, काठमाडौं । गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्मै प्रतिरोध भएको छ । प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्...

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्...

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज शुक्रबार दिउँसो १:१५ बजे बस्ने भएको छ । बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । जस अनुसार बैठकमा गृहमन्त्री ...

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता क...

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी तराई/मधेशका केही क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गर...
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीलगायत मधेशी जिल्लामा उत्पन्न धार्मिक तनाव कम गर्न तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बै...

राष्ट्रिय सभा बैठकमा सांसदहरूमाथि आक्रामक टिप्पणी गरेपछि गृहमन्त्री सुधन गुरुङले रोस्ट्रमबाटै सार्वजनिक रूपमा माफी मागेका छन्। बिहीबारको बैठकमा प्रश्नोत्तरका क्रममा सांसदहरूलाई ठाडो जवाफ दिएका गृह...

काठमाडौं । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले ऐतिहासिक कोइलाबास भन्सार नाकाको स्तरोन्नति तथा एकीकृत धार्मिक पर्यटन विकास योजना ल्याउन सरकारसँग जोडदार माग गरेका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्द...

कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर नदिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थि...

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाले मनसुनजन्य विपद् व्यवस्थापनका सम्बन्धमा सरकारलाई गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ। बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको...

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर रहेको बताएका छन् । बिहीबार राष्ट्रियसमा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले देशमा सुरक्षा का...
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, खाना पकाउने ग्यासको अभाव, बाढीपहिरो, किसानका समस्या, सीमा विवाद, राहदानी सेवा, दूधको भुक्तानी तथा सुनसरी-सिराहाका ...

नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदको स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि तयार गरी पारित गरेको छ। स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि २०८३ सोमबार सिंहदरबारमा बसेको संसदीय द...

काठमाडौँ– नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उनले यस्तो बताए...

२० साउन, काठमाडौं । बिहीबार राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङ प्रश्नोत्तर कार्यक्रममा सरिक भए । तर सांसदहरूका प्रश्नको जवाफ दिन रोष्ट्रम उक्लिएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रत...

राष्ट्रिय सभामा युवाहरूको निराशा र आत्महत्याबारे सोधिएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले आफू पनि ६/७ महिनामा धेरै संघर्ष गरेर आएको युवा भएको बताएका छन्। उनले निराशा र दुःखबाट सम्झौता न...

कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर नदिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थि...

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन्। उ...

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि सहर निर्माणको अवधारणामा काम गर्न सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग जोडदार माग गरेकी छिन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद दे...

नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले गैरजिम्मवारीका कारण सुनसरीको देवानगंजको घटना मधेसमा फैलिएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको बैठकमा आज कर्णले सरकारले सहजीकरणमा गैरजिम्मेवारपूर्ण भूमि...

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्यस क्षेत्रका नागरिकसँग फोनमा कुर...

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणबारे राष्ट्रिय सभामा सोधिएको प्रश्नको सोझो जवाफ दिनुको सट्टा गृहमन्त्री सुधन गुरुङले सांसदलाई नै प्रतिप्रश्न गरेका छन्। बिहीबारको प्रश्नोत्तर कार्यक्रममा रोस्...

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार राष्ट...

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै माफी मागेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा भइरहेको छलफलका क्रममा सां...

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बारेमा प्रश्न नगर्न सांसदहरूलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको बैठकमा सोधिएको प्रश्नमा मन्त्री गुरुङ...

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्। शुक्रबार राष्ट्रिय सभामा...

१५ साउन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठ...

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार राष्ट्रियसभामा ...

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभामा...

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले संसद्मा सांसदहरूलाई प्रश्न नसोध्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले सोधेको प...
काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको रा...

राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्म...

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद युवराज शर्माले सुनसरीको कप्तानगञ्जसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठ...

राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ। आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ। यस्तै, शिक्षा तथा ख...

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सुनसरीको घटनाप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा सांसदहरूले सरकार र गृहप्रशासन घटनाप्रति उत्तरदायी हुनु...

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे प्रश्न सोध्ने राष्ट्रिय सभाका सांसदलाई प्रतिप्रश्न गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद विष्णु...
काठमाडौँ। सुनसरीको कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको मृत्यु र त्यसपछि तराई-मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावको विषयलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्। शुक्रबार ...

१५ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गरेकी छिन् । शुक्रबार राष्ट्रिय सभा...

काठमाडौं । संघीय संसद्मा एकै दिन ६ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा चार वटा र राष्ट्रिय सभामा दुइ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, मानव बेचबिखन तथा ...

काठमाडौँ । साउन महिनाभर राष्ट्रिय सभाको बैठक आजबाहेक ३ दिन बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको अद्यावधिक कार्यतालिका अनुसार साउन महिनाको बाँकी अवधिमा राष्ट्रियसभाका बैठक बस्ने भएक...
काठमाडौँ। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनसरीदेखि मधेसका विभिन्न जिल्लासम्म फैलिएको साम्प्रदायिक तनाव नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठक...

१५ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सुनसरीलगायत मधेशका जिल्लामा भएका हिंसात्मक घटनामा सरकार जिम्मेवार रहेको अरोप लगाएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठ...

राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्म...

काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणालीमा आधारित नियुक्ति प्रक्रिया लागू गरिएको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाक...
काठमाडौँ । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित मौखिक...

१५ साउन, काठमाडौं । सुनसरी घटनालाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको खोजी भएको छ । तराई मधेशमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वास्त पार्नु...

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उर्मिला अर्यालले मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा ब...

१५ साउन, काठमाडौं । संघीय संसद्मा एकै दिन ६ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा चार वटा र राष्ट्रिय सभामा दुइ वटा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, मानव बेच...

काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुन आग्रह गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह ...

काठमाडौँ । नेपाली कांग्रेसका सांसद युवराज शर्माले सुनसरीको कप्तानगञ्जसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्द...

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्री...

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा दुई जना नयाँ सदस्य मनोनीत गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले समितिका सदस्यहरूको ना...

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र तराई–मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कडा आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै...

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्। सभाको शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले सुनसरी लगायत तराईका जिल्ल...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले सुनसरी लगायत मधेसका जिल्लामा भएका हिंसात्मक घटनामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बो...

काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरी लगायत मधेसका जिल्लामा उत्पन्न धार्मिक तनाव कम गर्न तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको शुक्रबारको ब...

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले जारी द्वन्द्व समाधान गर्न प्रधानमन्त्री बालेन्द्र शाहले जनतासँग संवाद गर्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा...

पोखरा । हिमालपारिको जिल्ला मनाङस्थित नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले प्रदेश संरचना र राष्ट्रिय सभा खारेजीको माग गरेका छन् । यस्तै उनले हालको शासन व्यवस्थाको सट्टा संवैधानिक रा...