मुख्य सामग्रीमा जानुहोस्
२०७८ वैशाख १४ को विवरण
आज

२०७८ वैशाख १४ का समाचार

अप्रिल २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२९१ हप्ता अघि

कोरोनाविरुद्ध सावधानी अपनाउन प्रहरीको अपिल

सिमकोट– हुम्लामा प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरेको छ। अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरीले जनचेतना जोगाउने कार्य गरेको हो...

deshsanchar.com२९१ हप्ता अघि

वीरगञ्जमा एउटै बेडमा तीन जना संक्रमित, चिकित्सक भन्छन्, ‘लकडाउन गर्न ढिलो भइसक्यो’

वीरगञ्ज– पर्सामा लगातार रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितको उपचार हुने वीरगञ्जको नारायणी अस्पतालमा बेडभन्दा बढी कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ। अस्पतालको आकस्मिक विभामामा र...

deshsanchar.com२९१ हप्ता अघि

देशसञ्चार साँझ ॥ २०७८ बैशाख १३, साेमवार

देशसञ्चार साँझ ॥ २०७८ बैशाख १३, -साेमवार -काठमाडौँमा निषेधाज्ञाः केके बन्द? केके खुल्ला? विवाहमा १५ जनासम्मलाई छुट -बिहीबारदेखि आन्तरिक हवाई उडान पनि बन्द गर्ने तयारी -सर्वोच्चले भन्योः जनगणनाका...

deshsanchar.com२९१ हप्ता अघि

रौतहटमा मास्क नलगाउने ८७ जनालाई कारबाही

वीरगन्ज – बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राख्दै रौतहटमा प्रहरीले मास्क नलगाउनेलाई कारबाही गरेको छ। प्रहरीले जिल्लाको विभिन्न स्थानमा मास्क नलगाई हिँड्ने ७४ जना पुरुष र १३ जना महिला गरी ८७ जन...

livemandu.com२९१ हप्ता अघि

नेपालमा भयावह बन्दै कोरोना, मृत्यु हुनेको संख्या हरेक दिन दोब्बर

काठमाडौं, नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हरेक दिन दोब्बर हुन थालेको छ । पछिल्लो एक साताको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अप्रत्यास...

livemandu.com२९१ हप्ता अघि

घरमा कोरोना संक्रमितको हेरचाहमा खटिनेले ध्यान दिनपर्ने कुराहरु :

काठमाडौं । कोरोना भाइरसको हलुवा वा मध्यम लक्षणका बिरामीलाई घर अथवा होम आइसोलेसनमा रहन चिकित्सकहरु सुझाव दिनुहुन्छ । होम आइसोलेसनमा रहेका संक्रमितको देखभाल गर्ने व्यक्तिमाथि जिम्मेवारी बढी रहन्छ । ...

abhiyandaily.com२९१ हप्ता अघि

नेपाल सुपर लिगमा वर्ल्डलिंक कम्युनिकेसन्सको सहभागिता

काठमाडौं (अस) । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड खुकुरी नेपाल सुपर लिग २०२१ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीद्वारा सञ्चालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्...

abhiyandaily.com२९१ हप्ता अघि

बल्खुमा बजाजको सुविधासम्पन्न सोरुम

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले काठमाडौंको बल्खुमा सुविधासम्पन्न नयाँ सोरुम आरएस अटोहव प्रालि उद्घाटन गरेको छ । कम्पनीले सेल्स, सर्भिस र स...

abhiyandaily.com२९१ हप्ता अघि

वाणिज्य बैंकको निक्षेप संकलनमा संकुचन

काठमाडौं । नेपाली नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ । वाणिज्य ब...

dainikonline.com२९१ हप्ता अघि

मंगलबारको दिन किन गर्ने भगवान श्रीगणेशको पूजा ? यस्ताे छ धार्मीक मान्यता

आज मंगलबार । मंगलबार भगवान गणेशको पूजा अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ। मंगलब...

dainikonline.com२९१ हप्ता अघि

कपाल झर्ने समस्या छ ? यस्तो छ कपाल लामो बनाउने घरेलु उपाय

धेरैजसो महिलामा कपाल झर्ने समस्या हुन्छ भने कतिलाई कपाल लामो नहुने समस्याले पिरोलेको हुन्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीव...

rajdhanidaily.com२९१ हप्ता अघि

सिमानामा निगरानी राख

कोरोना महामारी संक्रमणको दोस्रो लहर बढ्दै गर्दा सर्वोच्चमा जनस्वास्थ्यको विषयलाई लिएर एक रिट निवेदन दर्ता भएपछि सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न भन्दै सर्वोच्च अदालतले सरकारलाई परमादेश निर्देशन ...

rajdhanidaily.com२९१ हप्ता अघि

आर्थिक समृद्धिको दिशामा वर्तमान अवस्था

नेपालको संविधान २०७२ को भाग ४ को राज्यका निर्देशक सिद्धान्तको धारा ५० (३) मा अर्थतन्त्रको मोडेलबारे सार्वजनिक, निजी र सहकारी क्षेत्रका सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद...

himalkhabar.com२९१ हप्ता अघि

कहाँबाट कसरी आइपुग्यो नेपालमा गुराँस?

संसारभर गुराँसका करीब एक हजार ५० प्रजाति छन्। नेपालमा भने ३३ प्रजाति पाइन्छन्। तीमध्ये दुई प्रजाति नेपालबाहेक अन्यत्र छैन। नेपालको पश्चिमी हिमाली भेगमा पाइने ती गुराँस ५० देखि ६० लाख वर्षपहिले हिमा...

baahrakhari.com२९१ हप्ता अघि

चाकडीप्रथा नेपाली समाज

माथिको यो एउटा तस्बिरले नेपाली समाजको यथार्थ वर्णन गर्छ । भीमसेन थापाको सालिक पूर्ण कदको देखिन्छ। त्यसलाई अड्याउन बनाइएकाे आधार (बेस) भने अपेक्षाकृत ठूलो छ, सालिकलाई नै ओझेलमा पार्ने गरी । अलिकति ग...

kalakarmi.com२९१ हप्ता अघि

केकेआरले तोड्यो हारको सिलसिला, पञ्जाबलाई ५ विकेटले हरायो

अहमदाबाद–इन्डियन प्रीमियर लीग (आईपएल) को १४ औं संस्करणको २१ औं खेलमा सोमाबर राति कोलकाता नाइट राइडर्स (केकेआर) ले पञ्जाब किङ्सलाई ५ विकेटले हराएको छ । केकेआरले टस जितेर पञ्जाबलाई पहिला ब्याटिङ गर्...

nepallive.com२९१ हप्ता अघि

मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना

काठमाडौं– कञ्चनपुर प्रहरीले मासक नलगाई हिँड्नेलाई जरिवाना गर्न थालेको छ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सामेबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई ५० रुपैयाँ ...

lokaantar.com२९१ हप्ता अघि

खोपले मात्रै जोगाउँदैन

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकी...

khabarhub.com२९१ हप्ता अघि

आईपीएल : कोलकाताले पञ्जाबलाई हरायो

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले पञ्जाब किङ्सलाई हराएको छ । पञ्जाबलाई ५ विकेटले पराजित गरेको कोलकाता दोस्रो जित निकाल्न सफल भएको हो । पञ्जाबले दिएको १ सय २४ रनको लक्ष...

khabarhub.com२९१ हप्ता अघि

आज हनुमान जयन्ती, हनुमानको विशेष पूजा गरिँदै

काठमाडौँ- आज रामदूत हनुमानको जन्मजयन्ती । चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने हनुमानको जन्मजयन्ती सनातन धर्मका अनुयायीले मनाउँछन् । रामायण कथाहरू, पात्रहरू अनि घटना क्रममा हनुमान सबैभन्दा लोकप्रिय, द...

livemandu.com२९१ हप्ता अघि

काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । आउदो १६ गतेदेखि काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढेपछि नियन्त्रणका लागि काठमाडौं जिल्लामा जारी गरिएको आदेश अनुसार अ...

ekagaj.com२९१ हप्ता अघि

लेस्टरले क्रिष्टल प्यालेसलाई हरायो

काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई हराएको छ । सोमबार राती भएको खेलमा सिटीले प्यालेसलाई २-१ गोलले हराएको छ । लेस्टरलाई जिताउन थिमोती काष्टिग्नी र केलेची इहिनाच...

thahakhabar.com२९१ हप्ता अघि

काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक स...

bbc.com२९१ हप्ता अघि

कोरोना भाइरस खोप: अमेरिकाले ६ करोड डोज खोप अरूलाई बाँड्ने

अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ। ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको ख...

nepalwatch.com२९१ हप्ता अघि

पहाडी भूभागमा हावाहुरीसहित वर्षाकाे सम्भावना

पहाडी भूभागमा हावाहुरीसहित वर्षाकाे सम्भावना मंगलबार पहाडी भूभागमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा न्यून चापिय रेखाको प्रभाव छ, जसकारण एक-दुई स्था...

nepalkhabar.com२९१ हप्ता अघि

मन्त्रिपरिषद्को निर्णय : आन्तरिक हवाइ उडान चालु रहने

सरकारले आन्तरिक हवाइ उडान चालु राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी...

lokaantar.com२९१ हप्ता अघि

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि प...

kalakarmi.com२९१ हप्ता अघि

निषेधाज्ञाले बढाएको चिन्ता !

डा.डीआर उपाध्याय– काठमाडौं– आज म अलि भावुक र चिन्तित पनि छु । केही सोच्न सकेको छैन । किन हो कुन्नि ? दृष्टिकोण आज पटक्कै निन्द्रा लागेन । मेरै मनमा द्वन्द चर्किरहेको छ । म स्वभावले अलि आशावा...

baahrakhari.com२९१ हप्ता अघि

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

काठमाडौं । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ...

ratopati.com२९१ हप्ता अघि

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित

सप्तरीको   डाक्नेश्वरी   नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना  सङ्क्रमण  पुष्टि  भएको  स्वास्थ्य क...

nayapatrikadaily.com२९१ हप्ता अघि

कोरोना रोकथाम र उपचारमा गम्भीर बन्न देउवा र प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

शेरबहादुर देउवा, सभापति, कांग्रेस : परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड– १९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरू गर्न सरकारसँग माग गर्दछु । साथै संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरच...

onlinekhabar.com२९१ हप्ता अघि

ह्वाट्सएपमा नयाँ फिचर आउँदै, २४ घण्टामा मेसेज आफैं डिलिट हुने

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । केही समय पहिले ह्वाट्सएपले एउटा फिचर ल्याएको थियो जसअनुसार ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभ...

ratopati.com२९१ हप्ता अघि

अक्सिजन सिलिन्डर आयातमा सहजीकरण गर्न माग

कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै उत्पाद...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको