२०७८ वैशाख २१ का समाचार
मे ४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आखिर किन कालो कोर्ट र सेतो शर्ट नै लगाउँछन् वकील ?
काठमाडौं । तपाईले सधैँ वकीलले कालो कोट र सेतो शर्ट नै लगाएको देख्नु भएको होला । तर किन कालो कोर्ट र सेतो शर्ट नै लगाउँछन् त वकीलले ? यो कुरा तपाईले सोच्नु भएको पनि छैन होला । आज हामी तपाईलाई यसकै ...
आँखाबाट डाक्टरले निकाले २० वटा जीवित कीरा !
काठमाडौं । चीन टैकनोलोजीमा सबैभन्दा अगाडि रहेको देश हो । चीनमा हरेका समस्याका समाधान क्षणभरमै हुन्छ । चीनका वैज्ञानिकदेखि लिएर डाक्टरसम्म धेरै नै एक्टिभ रहन्छन् । यस्तै एउटा उदहरण एक मानिस आँखाको...
प्रशिक्षक न्यौपानेको परिवारलाई समर्थकको सहयोग
मंगलबार, वैशाख २१, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब तथा नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सका प्रशिक्षक नविन न्यौपानेको परिवारलाई फुटबल समर्थकले नगद सहयोग गरेका छन् ।...
प्रेमिकालाई मध्यरातमा भेट्न गएका युवकको भयो यस्तो दुर्दशा !
काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न मध्यराती उनको घर पुगेका छन् । तर त्यहाँ जानु नै उनका लागि अभिशाप बनेक...
बिहीवारदेखि अन्तरराष्ट्रिय उडानमा रोक
नेपाल–भारत उडान भने हप्तामा दुईओटा हुने काठमाडौं (अस) । सरकारले वैशाख २३ गते बिहीवार मध्यरातिदेखि लागू हुनेगरी अन्तरराष्ट्रिय उडानमा रोक लगाएको छ । यद्यपि नेपाल–भारत (काठमाडांै–दिल्ली) उडान भने हप...
१ वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात
काठमाडौं । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ । महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसाय...
कोकाकोलाको ‘स्टप द स्प्रेड’ कोष
काठमाडौं (अस) । पेय पदार्थ ब्रान्ड कोकाकोलाले कोरोना महामारी नियन्त्रणमा सघाउ पुर्याउन २ करोड ४ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा कोकाकोलाले खोप अभियानमा समुदायलाई सह...
बाग्मती किनारमै ‘चिता’
काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बा...
काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन दिएका छन् । संघीय परिषद् अध्यक्ष...
एकैदिन ३७ को मृत्यु ७ सय ४ सय ४८ संक्रमित
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सोमबार एकैदिन ३७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमित मृतक संख्या ३ हजार ३ सय ६२ पुगेको छ । सोमबार नै देशभर ७ हजार ४ सय ४८ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ ...
रेम्डिसिभिरको कालोबजारी रोक
कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढ्दै जाँदा बिरामीका लागि आवश्यक पर्ने औषधीको अभाव देखिन थालेको छ । औषधी अभावका कारण दुःख झेलिरहेका बिरामी बाध्यात्मक रूपमा विभिन्न प्रकारका औषधी खरिद तथा प्रय...
संक्रमणको सुनामीका बिच भारतमा कोरोनाविरुद्धको खोपको अभाव
काठमाडौँ । विश्वमै धेरै खोप उत्पादन गर्ने देश भनेर चिनिएको भारत अहिले कोरोनाविरुद्धको खोप आफ्नै लागि उत्पादन गर्न नसकेर अस्तव्यस्त भएको छ । मे १ देखि देशभर १८ बर्षभन्दा माथिका सबैलाई कोरोनाविरुद्धक...
चेन्नईका तीन सदस्यलाई कोरोना भाइरसको संक्रमण
काठमाडौँ- आईपीएल टी-ट्वान्टीको क्रिकेट टिम चेन्नई सुपर किङ्सका तीन सदस्य कोरोना भाईरसबाट संक्रमित भएका छन् । पछिल्लो पटक गरिएको परिक्षणमा तीन सदस्यलाई कोरोना देखिएको हो । तर, कोरोना देखिएका खेलाडी...
भारतमा २ करोड नाघे कोरोना संक्रमित, एकैदिन थप ३ लाख ५५ हजार बढीमा संक्रमण पुष्टि
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । गत २४ घण्टामा थप ३ लाख ५५ हजार ८२८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ । पछिल्लो २४ घण्टामा यसको ...
पीसीआर परीक्षण गर्ने ठाउँमै संक्रमित हुने डर
पीसीआर परीक्षण गर्ने ठाउँमै संक्रमित हुने डर काठमाडाैं । सोमबार दिउँसो २ बजे । बिहान ११ बजेदेखि पीसीआर परीक्षण गर्ने लाइनमा बसेका हेटौंडाका संजिव काफ्लेको पालो बल्ल आएको छ । टोकन नम्बर २३० माथिका ...
गति लियो सडक विस्तारले, झन्डै ११ हजार रुख काटिने
विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्...
भारतमा कोरोना भयावह–संक्रमणको कारण धार्मिक अन्धविश्वास पनि हो
चैत्रे नवरात्रीको सातौं दिनको उपवासपछि मैले यो लेख लेखेको हुँ । मैले ३० वर्षदेखि वर्षमा २ पटक यस्तो उपवास बस्ने गरेको छु । मलाई मेरो धर्ममा गौरव छ । म यसलाई प्रेम गर्छु । तर, प्रेमको अर्थ कहिलेकाँह...
माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद
२१ वैशाख, काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्ज...
रोजगारी गुमाएर फर्किए साढे ४ लाख नेपाली
काठमाडौं : कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्...
त्रिशूली र सरस्वती : दुई नदी, एउटै कथा
त्रिशूली र सरस्वती नदीबीच देखिएको सादृश्यको महत्त्व भाषाको आधारमा मात्रै होइन, सांस्कृतिक परम्पराको आधारमा अझ राम्ररी बुझ्न सकिन्छ। वैदिक साहित्यमा उल्लिखित सबै कुरा वैदिक हुन सक्दैनन्। ती अवैदिक ...
बिल र मेलिन्डा गेट्सले गरे सम्बन्ध विच्छेदको घोषणा
बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । २७ वर्ष साथमा रहेपछि उनीहरुले वैवाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । सम्बन्ध विच्छेदको घोषणा गर्दै उनीहरुले भनेका छन्, ‘हामी द...
काठमाडौंका सडकलाई ज्याकारान्डाको शोभा
काठमाडौं । निषेधाज्ञाले सुनसान प्रायः राजधानीका सडक छेउमा यतिबेला ज्याकारान्डा फूल देख्न सकिन्छ । पातलाई पूरै विस्थापित गरेर रुखभरि निलै फूलेका ज्याकरान्डाले सडकको सौन्दर्य थप बढाएका छन् । तस्बि...
काठमाडौँबाट बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु
झापा – ६ दिन अघि काठमाडौँबाट उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ। काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ६ दिन अघि ती बृद्धलाई उपचारका लागि बिएण्...
‘दिनभर नै बेडमा शव हुन्थ्यो, अस्पतालमा होइन, मुर्दाघरमा छु जस्तो लाग्थ्यो’
धरान । धरान उपमहानगरपालिकाको न्यायपालिका सदस्य विकास बनेपाली कोभिडलाई हराएर घर फर्किएका छन् । लगातार ११ दिन अक्सिजनको सहारामा बसेका उनी अहिले निको भइसकेका छन् । तर, अस्पताल बसाइमा उनले भोगेको अनुभव...
आजदेखि ‘रेम्डेसिभिर’ केही सहज हुने
काठमाडौं– कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ को सात हजार डोज काठमाडौं आएपछि उपचारमा केही सहज हुने भएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीक...
क्वारेन्टिनमा देवेन्द्र बब्लु : कोभिडविरुद्धको लडाइँसँगै अध्ययन, फिल्म र संगीत सिर्जना
काठमाडौं- देवेन्द्र बब्लु, गीत संगीतको क्षेत्रमा परिचय बनाउन तल्लीन छन्। गायक, गीतकार, निर्देशक- उनको प्रतिभाको दायरा फराकिलो छ। देवेन्द्रले ‘भेटै हुन्न कि’, ‘मायाले नि के-के गर्च गर्च’, ‘मयालु’,...
कोरोना संक्रमणबाट २४ घन्टामा १० हजार ४ सय बढीको मृत्यु - देखापढी
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार ४३४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ४३८ जना र ब्राजिलमा १ हजार ५४ जनाको मृत्यु भएको छ । यसैगरी अ...
६ वर्षपछि खुल्यो इजरायल
सरकारले इजरायलमा 'केयरगिभर' का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी 'निर्देशिका २०७८' इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले...
जसपा कार्यकारिणी सदस्य र सांसदलाई खाली कागजमा गराइयो हस्ताक्षर
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र पूर्व राजपा र पूर्व समाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्...
बिल गेट्स दम्पतीले सम्बन्ध विच्छेद गर्ने
माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका छन्। अब आफूहरू सँगै बस्न नसक्ने अवस्था आएको भन्दै उनीहरूले सम्बन्ध विच्छेद गरी अलग हुने निर्णय...
निफमा आफ्नो अनुभव साट्दै बलिउड निर्देशक अनुराग
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्ने भएका छन् । निफका अध्यक्ष केपी पाठकका अनुसार यही २३ गतेदेखि सुरु हुने फेस्टिभल...
साउन १ गतेदेखि श्रमिकको यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित
काठमाण्डाै - श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा का...
बिल गेट्स र मेलिन्डा सम्बन्धविच्छेद गर्दै
काठमाडाैं–माइक्राेसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। बिल गेट्सले टुइटरमार्फत यस्ताे जानकारी गराएका छन्। ‘हामीलाई लाग्छ अब हामीसँगै ...
कोरोना बोकेर गाउँतिर...
कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्र...
३४ समाचार देखाइएको