२०७८ वैशाख ५ का समाचार
अप्रिल १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
श्रेष्ठको सभापतित्वमा उद्योग वाणिज्य महासंघ अनुशासन समिति गठन
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । अनुशासन समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी छन्। त्यसैगरी समितिको सदस्यमा ...
कोरोना भाइरस पुरानो हो कि नयाँ भेरियन्ट ? देश अझै अन्योलमा, भेरियन्ट छुट्याउने करोड–करोडका ६ मेसिन प्रयोगविहीन
अहिले फैलिएको भाइरसको स्वरूप के हो, कति संक्रामक र घातक छ, अन्य देशको भाइरससँग मिल्छ वा मिल्दैन भन्ने जान्न र त्यहीअनुसार रणनीति बनाउन जेनोम सिक्वेन्सिङ गर्नुपर्छ, यसका लागि राजधानीमा ६ मेसिन छन्, ...
एमसीसी सम्झौता : सभामुखले टेबल नगरेकोप्रति सर्वदलीय बैठकमा प्रधानमन्त्री रुष्ट
काठमाडौं । संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पाेशन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको साथ खोज्नुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग शनिवार बालुवाट...
सहुलियत कर्जामा धितो माग
कृषिमा १.५% विनाधितो कर्जा काठमाडौं । सहुलियतपूर्ण कर्जाअन्तर्गत व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा पनि बैंकहरू धितोको माग गर्छन् । फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजअनुदानको...
सामाजिक सुरक्षा कोष : योगदानकर्तालाई अब सीधै अस्पतालबाट छूट दिइने
काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिराम...
विद्यालय बन्द गर्न सिफारिश गर्ने सीसीएमसीको निर्णय
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ यूके भेरियन्टको कोरोना छिटो फैलिन सक्ने भएकाले विद्यालय जोखिमको क्षेत्र भएको भन्दै बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । शनिवार सिंहद...
ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
काठमाण्डौ – काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले...
आईपीएल : हैदरावादको लगातार तेस्रो हार, मुम्बई इन्डियन्सले जित्यो
साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।...
वैज्ञानिकहरुले माकुराको जालोलाई यसरी ‘म्युजिक’ मा परिणत गरे !
सीएनएन । ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)’ का वैज्ञानिकहरुले माकुराको जालोलाई ‘म्युजिक’ मा परिणत गर्न सफल भएका छन् जसमार्फत हामीले तिनीहरुसँग अन्तरक्रिया पनि गर्न सकिने बताइएको छ ...
बार्सिलोनाले जित्यो 'कोपा डेल रे' उपाधि, मेसीले राखे रेकर्ड
एजेन्सी । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एथ्लेटिको बिल्वाओलाई ४-० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि हात पारेको हो । सेभियामा रहेको इस्टेडीओ डी ला कार्तुजा...
कान्ये वेस्टले लगाएको विश्वकै महङ्गो जुत्ता १० लाख डलरमा बिक्री हुँदै
सीएनएन । हलिउड सेलिब्रेटी कान्ये वेस्टले सार्वजानिक रुपमा लगाएको यिजीको सबैभन्दा पहिलो जुत्ता अहिले १० लाख डलर भन्दा बढीमा बिक्री हुन लागिरहेको छ । यसलाई बजारमा उपलब्ध विश्वकै सबैभन्दा महङ्गो ‘स्नी...
एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा ओली
प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाल...
अल्वर्ट आइन्स्टाइनका प्रेरक १० भनाइ
१४ मार्च १८७९ मा जन्मेका अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । उनी सापेक्षताको सिद्धान्त र द्रव्यमान–ऊर्जा समीकरण इ = एसी स्क्वायर को लागि सबैभन्दा बढी चिनिन्छन् । १९२१ मा सैद्धान्तिक भ...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी भन्दै निगमले पेट्रोल, डिजेल तथा मटितेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो । यस्तै हवाई इ...
ओलीलाई सघाउने/नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै
जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको ...
लामाबगर सुरुङमार्ग घोषणाका तीन वर्ष, काम शून्य
प्रधानमन्त्री भएको डेढ महिना नबित्दै केपी शर्मा ओली राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्न लामाबगर आए । चिनियाँ राजदूत र ऊर्जामन्त्री वर्षमान पुनलगा...
कसरी फुक्ला जसपा आन्तरिक असजिलाको गाँठो ?
लुकाउनु पर्ने, ढाकछोप गर्नु पर्ने कुनै आवश्यकता, कुनै ठाउँ बाँकी रहेन । जनता समाजवादी पार्टीको आन्तरिक असजिलो अब जसपाको आन्तरिक बिषय मात्र रहेन, यो राष्ट्रिय राजनीति कै सर्वाधिक चासो र चिन्ताको बिष...
आईपीएलमा हैदराबादको लगातार तेस्रो हार, मुम्बई १३ रनले विजयी
चेन्नई– इन्डियन प्रिमियर लीग (आईपीएल) को शनिवार राति सम्पन्न प्रतियोगितामा मुम्बई ईन्डियन्सले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको छ । जारी सीजनमा यो हैदराबादको लगातार तेस्रो हार हो । टस जितेर पह...
आतंकको दोस्रो नाम कोरोना
राधेश्याम दाहाल- मैले चिनेका एक जना मित्रलाई छातीमा समस्या भएर मेडिसिटी अस्पतालमा भर्ना गरियो। उनी पहिलेदेखि नै मुटु र सुगरका विरामी। उनलाई निमोनियाका आशंका गरिएको थियो। तर, अस्पताल पुर्याउने वित...
प्रिमियर लिगबाट घटुवा भयो शेफिल्ड युनाइटेड, नर्विच भयो बढुवा
शेफिल्ड युनाइटेड इंग्लिस प्रिमियर लिगबाट यो सिजन रेलिगेशनमा पर्ने पहिलो टिम भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वुल्भ्ससँग १–० ले पराजित भएसँगै शेफिल्ड युनाइटेड घटुवा भएर च्याम्पियनसिपमा ...
आज पनि मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना
काठमाडौं । पहाडी भू–भागका थोरै स्थानमा आज मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक दे...
चुट्किला- ४/४ जना पुग्छ
शिक्षक- २० लाई ५ ले भाग गर्दा कति हुन्छ ? विद्यार्थी- यो त साह्रै घुमाउरो प्रश्न भयो सर । शिक्षक- (उदाहरण दिँदै) २० वटा कपी ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ नि ? विद्यार्थी- यो त झनै...
आइपीएलमा मुम्बईको दोस्रो जित, हैदरावादको लगातार तेस्रो हार
काठमाडौँ : आइपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दोस्रो जित हात पारेको छ । शनिबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बईले दोस्रो जित हात पारेको हो । चेन्नेईमा टस जितेर पहिले ब...
एफए कप : चेल्सी फाइनलमा
काठमाडाैं–एफए कप फुटबलअन्तर्गत शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई १-० ले पराजित गर्दै फाइनमा प्रवेश गरेकाे हाे। चेल...
पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल सात महिना पछि सर्यो
फाइल तस्विर दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन । वर्षा लागेपछि ड...
एलियनको 'युएफओ' जस्तै रावणको पुष्पक विमान, सम्भव थियो त्यतिबेला विमान निर्माण ?
भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो । सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त त...
सूर्य नमस्कारको १२ आसन र फाइदा
योगामा सूर्य नमस्कार सबैभन्दा श्रेष्ठ योग हो । यसको अभ्यासद्वारा साधकको शरीर निरोग र स्वस्थ हुन्छ । यसबाट शरीरमा चकमसमेत पैदा हुने बाबा रामदेव दाबी गर्छन् । यस अभ्यासद्वारा मानव शरीरका साना-ठूला न...
आमाको नाममा नागरिकता खोइ ?
१. बाँके नेपालगन्ज बस्ने रिया शर्मा २५ वर्षकी भइन्। उनका बुवाको १० वर्षअघि निधन भयो। आमासँग वंशजको नागरिकता छ। तर, आमाको नामबाट नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयले इन्कार गरिदियो। बुवाको नागर...
विन्ड्सर कासलमा राजुकमार फिलिपको अन्तिम संस्कार सम्पन्न (तस्बिरहरुसहित)
बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको अन्तिम संस्कार विन्ड्सर कासलस्थित सेन्ट जोर्ज च्यापलमा भएको छ । नेपाली समय अनुसार आइतबार बेलुका ड्यूक अफ एडिन्बरा (राजकुमार फिलिप) को अन्तिम...
सेनाले डीडीसीको उत्पादन प्रत्यक्ष किन्दा दूधको बजार विस्तार
नेपाली सेनाले दुग्ध विकास संस्थान (डीडीसी) को दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्न थालेपछि दूधको बजार विस्तार भएको छ । कोभिड–१९ का कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणमा आएको ह्रासपछि कृषि तथ...
फेस अफ किड्सलाई सम्मान
काठमाडौं : फेस अफ स्मार्ट किड्स–२०२१ को उपाधि जितेका आश्रुत्य घिमिरे र परिधि पाण्डेलाई राजधानीमा सम्मान गरिएको छ। प्रतियोगितामा घिमिरेले मुख्य उपाधिसहित मल्टिमिडिया च्वाइस तथा पाण्डेले मुख्य उपाधिस...
काठमाडौंमा देवरले गरे भाउजूको हत्या, अनि आफैं गए प्रहरी कार्यालय
काठमाडौंमा देवरले भाउजूको हत्या गरेका छन्। प्रहरीका अनुसार बानेश्वरस्थित मदन भण्डारी कलेजनजिकै पसल गर्ने मोहन राजभण्डारीले भाउजू रोशनी राजभण्डारीको हत्या गरेका हुन्। ४८ वर्षीय मोहनले फलामको गलले ...
३२ समाचार देखाइएको