मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ २५ को विवरण
आज

२०७८ माघ २५ का समाचार

फेब्रुअरी ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

merolifestyle.com२४९ हप्ता अघि

साँचो प्रेमको अर्थ

जब मानिसहरू प्रेमको कुरा गर्छन्, उनीहरू यसको भावनात्मक पक्षको बारेमा मात्र कुरा गरिरहेका हुन्छन् । भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै कुरा भन्छन् । तपाईंले पहिलो पटक सम्बन्ध बनाउँदा सोच्नुभ...

abhiyandaily.com२४९ हप्ता अघि

मिरगञ्ज पुल चाँडै सञ्चालनमा ल्याउन ज्ञापनपत्र

विराटनगर । नेपाल भारत सीमाभन्दा ४ किलोमिटर पश्चिममा रहेको मिरगञ्ज बेलीब्रिज (पुल) तत्काल सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजालसहितको ...

abhiyandaily.com२४९ हप्ता अघि

धनगढीमा डिसहोम फाइबरनेट सोरुम उद्घाटन

काठमाडौं (अस) । धनगढीको चटकपुरमा डिसहोम फाइबरनेट सह–वितरकको सोरुम उद्घाटन गरिएको छ । डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । श्रीकृष्ण...

abhiyandaily.com२४९ हप्ता अघि

सहकारी बैंक दर्ताका लागि राष्ट्र बैंकमा छलफल

काठमाडौं । दर्ता प्रक्रियामा रहेको प्रस्तावित नेपाल सहकारी बैंकले नेपाल राष्ट्र बैंकमा आफ्नो अवधारणापत्र र सम्भाव्यता अध्ययनका विषयमा प्रस्तुतीकरण गरेको छ । बैंक दर्ताका लागि सहकारी विभागमा आवेदन ...

abhiyandaily.com२४९ हप्ता अघि

ऐनको व्यवस्था राष्ट्र बैंकको निर्देशनले खारेज

बैंकिङ व्यवसायलाई व्यवस्थित, भरपर्दो र विश्वसनीय रूपमा सञ्चालन गर्नुपर्ने दायित्व सरकार र केन्द्रीय बैंकको हुन्छ । सरकारले छुट्टै नियमनकारी निकायका रूपमा केन्द्रीय बैंकको स्थापना गरी सम्पूर्ण बैंकि...

abhiyandaily.com२४९ हप्ता अघि

कूटनीतिक मर्यादा उल्लंघन

मुलुकमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूढ गठबन्धनको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीका उपप्रमुखलाई एमसीसी पारित गर्ने सम्बन्धमा पठाएको पत्रले नेपालको कूट...

rajdhanidaily.com२४९ हप्ता अघि

गृह प्रशासन सुधार कार्ययोजनाः नागरिकता स्थानीय तहबाटै

काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ स...

rajdhanidaily.com२४९ हप्ता अघि

न्यायाधीश नियुक्तिका लागि बोलाइएको न्यायपरिषद् बैठक स्थगित

काठमाडौं । न्यायाधीश नियुक्ति गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बेलाएको सोमबार न्यायपरिषद्को बैठक स्थगित भएको छ । परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएकाले बैठक स्थगित न्याय परिषद्का...

rajdhanidaily.com२४९ हप्ता अघि

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए

काठमाडौं । सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुरे विकास समितिका पाँचै जनालाई हटाउने निर्णय गरेको हो । च...

rajdhanidaily.com२४९ हप्ता अघि

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागतयोग्य : एमाले

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय सं...

rajdhanidaily.com२४९ हप्ता अघि

जनतालाई नढाँट

समयले घक्र्याउँदै ल्याएपछि प्रधानमन्त्री देउवा र माओवादीअध्यक्ष प्रचण्डले गत असोजमै एमसीसी मुख्यालयलाई पत्र लेखी गरेका वाचा र प्रतिबद्धता स्वयं एमसीसी कार्यालयले स्मरण गराएपछि यसले नेपाली राजनीतिमा...

khabarhub.com२४९ हप्ता अघि

आज मंगलबार, गणेश भगवानलाई सम्झनुहोस्

आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूज...

nepallive.com२४९ हप्ता अघि

बेलायतबाट आयो साढे आठ लाख डोज एस्ट्राजेनेका खोप, थप १३ लाख डोज आउँदै

काठमाडौं– सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारको सहयोगमा उपलब्ध २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० म...

khabarhub.com२४९ हप्ता अघि

भारतमा ९ ओटा कोभिड खोपलाई मान्यता

नयाँ दिल्ली- भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति दिएको छ।

annapurnapost.com२४९ हप्ता अघि

वनकरियाको पनि हो यो भूमि

वनकरियाको बासस्थान वन क्षेत्र नै हो। गुजारा यही चलाउँछन्, अनि छाडेर जाने कहाँ ? जाति लोपोन्मुख छ। संख्या सानो छ। तर, समस्या ठूलो। नेपालको कानुनले वनमा कसैलाई घर बनाएर बस्न कहाँ दिन्थ्यो ! जसोतसो पर...

lokaantar.com२४९ हप्ता अघि

बायर्नका डिफेन्डर सुले डर्टमण्डमा अनुबन्धित

बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले डिफेन्डर निकलस सुलेलाई अनुबन्धित गरेको छ । डर्टमण्डले बायर्न म्युनिखबाट डिफेन्डर सुलेलाई अनुबन्ध गरेको हो । जर्मन डिफेन्डर सुले बायर्नमा ५ वर्ष बिताएर डर्टमण्...

ratopati.com२४९ हप्ता अघि

एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने

एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल  गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर...

baahrakhari.com२४९ हप्ता अघि

'हराएको' २४ लाख डोज खोपको हिसाब मिलाउँदै सरकार, यसरी मिलाइँदैछ हिसाब

काठमाडौं । माघ ४ गते संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा कोभिड-१९ विरुद्धको खोपको प्रगति विवरण प्रस्तुत गरे । सो क्रममा उनले विभिन्न दाताब...

newsofnepal.com२४९ हप्ता अघि

दबाबपछि गृहकार्यमा प्रचण्ड

काठमाडौं (नेस) । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लेखेको पत्र सार्वजनिक भएपछि दबाबमा परेका नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसै वि...

Ujyaaloonline.com२४९ हप्ता अघि

‘एउटा सरकारले लालपुर्जा दिन फारम भर्ने, अर्काे सरकार उठीबासकाे सूचना टाँस्दै हिँड्ने ’

काठमाण्डाै – सुकुम्वासी माेर्चा नेपालले बसाेबासकाे आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गइएको छ । आज सोमवार संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले याे माग गर्दै काठमाण्डाै...

khabarhub.com२४९ हप्ता अघि

विदेशमा खोप लगाउन नेपाली अगाडि

लन्डन – कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपाली अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा सञ्जिव सापकोटाले बताएका छन् ।

onlinekhabar.com२४९ हप्ता अघि

हिउँ खेल्न गएका बारपाकका २ बालक ५ दिनदेखि बेपत्ता

२५ माघ, गोरखा । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना बालक बेपत्ता भएका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले ज...

ratopati.com२४९ हप्ता अघि

दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माण गरिने

नारायणहिटी दरबार सङ्ग्रहालयपरिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने भएको छ । बगैँचा मासेर रे‚टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो । नारायणहिटी दरबार सङ्ग्रहालय तथ...

ratopati.com२४९ हप्ता अघि

मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे छ ।  निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्याल...

nayapatrikadaily.com२४९ हप्ता अघि

वीर अस्पतालको कोभिडजन्य संक्रामक फोहोर असुरक्षित रूपमै उठाउन सफाइकर्मी बाध्य

अस्पतालले कोभिड वार्डबाट निस्किने फोहोर मापदण्डअनुसार वर्गीकरण नगरी थुपार्ने गरेको छ र सफाइकर्मी स्वास्थ्य सुरक्षाका साधनको प्रयोगविना उठाउन बाध्य छन्  - सरकारको निर्णयविपरीत कोभिडजन्य संक्रामक फो...

annapurnapost.com२४९ हप्ता अघि

निर्वाचनको तयारीमा लाग्यो आयोग, आजबाट मतदाता नामावली संकलन बन्द

काठमाडौं : स्थानीय चुनाव वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोग त्यसको तयारीमा लागेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हामी चुनावको मैदानमा भिड्न थालिसक्यौं। अ...

khabarhub.com२४९ हप्ता अघि

विश्वभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै

काठमाडौं – विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्।

Ujyaaloonline.com२४९ हप्ता अघि

नेपालले यूएईमा विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने

नेपालले विश्व कप लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत यूएईले त्रिदेशीय एक दिवसीय श्रृङ्खला आयोजना गर्ने भएको हो । यो श्रृङ्खला म...

lokaantar.com२४९ हप्ता अघि

मल कारखानाको प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ । ​ मल कारखाना स्थापना गर्ने विषयमा लगानीकर्तालगायत...

nayapatrikadaily.com२४९ हप्ता अघि

राखेप सदस्यसचिवको सुनुवाइ सर्‍यो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रिटको सोमबार पेसी नै नचढी स्थगित भएको छ । अदालतले यो मुद्दाको अर्को पेसी २ फागुनका लागि तोके...

onlinekhabar.com२४९ हप्ता अघि

सप्तकोशी नदीमा माछाका ३० हजार भुरा छाडियो

२५ माघ, सप्तरी । सप्तरी र सुनसरी जिल्लाको बिचमा पर्ने सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौंडा मकवानपुरले रेहु र नैनी जातका ३० ह...

onlinekhabar.com२४९ हप्ता अघि

सरकारले फाप्ला मैदानका लागि ३८ बिगाह जग्गा उपलब्ध गराउने

२५ माघ, काठमाडौं । सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला र खेल ग्रामका ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको