मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ २७ को विवरण
आज

२०७८ माघ २७ का समाचार

फेब्रुअरी १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

merolifestyle.com२४९ हप्ता अघि

व्रत बस्नुको कारण

पूर्णिमा पछिको एघारौँ दिन अनि औँसी पछिको एघारौँ दिनलाई एकादशी भनिन्छ । हरेक ४० देखि ४८ दिनमा मानव प्रणाली एउटा चक्रबाट गुज्रिन्छ, जसलाई मण्डल भनिन्छ । यो अवधिमा ३ दिनहरू यस्ता हुन्छन्, जब शरीरले खा...

rajdhanidaily.com२४९ हप्ता अघि

अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ...

rajdhanidaily.com२४९ हप्ता अघि

याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो लाइसेन्स रद्द

काठमाडौं । धेरैपटक ताकेता गर्दा पनि ४२ करोड रुपैयाँभन्दा बढी क्यासिनो रोयल्टी बक्यौता नबुझाएको भन्दै सरकारले काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलको पाँचतारे दर्जा र क्यासिनो लाइसेन्स रद्द ग...

rajdhanidaily.com२४९ हप्ता अघि

प्रहरीतर्फ तीन एआईजी थपको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । नेपाल प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको छ । उच्च स्रोतका अनुसार गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरीतर्फ त...

rajdhanidaily.com२४९ हप्ता अघि

जेलिँदै एमसीसी र स्थानीय निर्वाचन

एमसीसीको एजेन्डा जब्बर बनेर देखापरेपछि यसले संघीय संसद्को बैठकमा पनि निरन्तर प्रभाव पार्दै आइरहेको छ । संसद् अधिवेशन चालू हालतमा छ तर यसको बैठक भने सरेको स-यै छ । निर्वाचन आयोगले स्थानीय निर्वाचनको...

khabarhub.com२४९ हप्ता अघि

बिहीबार ६ काम गर्दा मिल्छ शुभफल

काठमाडौं- ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ।

khabarhub.com२४९ हप्ता अघि

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४० करोड नाघेको छ। विश्वभर ४० करोड ३३ लाख ७४ हजार २ जनामा संक्रमण पुष्टि भएको कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको ...

lokaantar.com२४९ हप्ता अघि

विश्वकपको फाइनलमा पुग्यो चेल्सी

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १-० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीलाई जित...

kharibot.com२४९ हप्ता अघि

ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि सहज जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । म्यानच...

lokaantar.com२४९ हप्ता अघि

चेपुवामा शहीद स्मारक

 लैनचौरस्थित शहीद स्मारक चारैतिरबाट चेपुवामा परेको छ । निरन्तरको अतिक्रमणले स्मारकको क्षेत्रफल खुम्चँदै छ । राजधानीको महत्त्वपूर्ण स्थानमा रहेको यो ठाउँमाथि स्थानीय समुदाय, सरकारी निकाय र अन्य क्ष...

ratopati.com२४९ हप्ता अघि

सबै मतदान केन्द्रको भिडियो निगरानी

 निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । स्थानीय निर्वाचन घोषणा भएपछिको तयारी...

ratopati.com२४९ हप्ता अघि

छवटा अध्यादेश एकै पटक निष्क्रिय

सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका हुन् । महिला...

lokaantar.com२४९ हप्ता अघि

सेबास्टियन साम्पडोरियामा अनुबन्धित

 इटालियन सिरी ए क्लब साम्पडोरियाले इटालियन फरवार्ड सेबास्टियन जियोभिन्कोलाई अनुबन्ध गरेको छ । साम्पडोरियाले साउदी अरेबियाको अल हिलालबाट सेबास्टियनलाई अनुबन्ध गरेको हो । फरवार्ड सेबास्टियनले साम्प...

khabarhub.com२४९ हप्ता अघि

भारतमा पछिल्लो २४ घण्टामा १,२४१ को मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर घटे पनि मृतकको संख्या बढेको छ ।

news24nepal.tv२४९ हप्ता अघि

राप्रपा केन्द्रीय पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज बिहान ११ः ३० बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । निवर्तमान अध्य...

ratopati.com२४९ हप्ता अघि

४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने

निर्वाचनको मिति तय भएसँगै ४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ८३ स्थानीय तहका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यक...

ratopati.com२४९ हप्ता अघि

अग्निपरीक्षामा सभामुख

सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्...

lokaantar.com२४९ हप्ता अघि

ग्यास र पानीको प्रयोगबाट युरिया मल

लगानी बोर्डले नेपालमा युरिया  मल  कारखाना  खोल्नसक्ने  प्राविधिक  विषयको  तुलनात्मक  सम्भाव्यता  अध्ययन  सम्पन्न गरेको छ । छ महिना लगाएर बोर्डले आफ्नो अध्ययन पूरा गरेको हो । यसअघि मन्त्रिपरिषद्को...

ekantipur.com२४९ हप्ता अघि

अर्थतन्त्र २ खर्ब ४१ अर्ब घाटामा

काठमाडौँ — सरकार र राष्ट्र बैंकबाट सुधारका लागि प्रयास थालिएको भनिए पनि ६ महिनासम्ममा अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक झन्झन् खराब बन्दै गएको तथ्यांकहरूले देखाएका छन् । राष्ट्र बैंकले बुधबार सार्व...

newsofnepal.com२४९ हप्ता अघि

२ सय प्रकारका ६ लाखभन्दा बढी मतपत्र छाप्दै जनक शिक्षा

काठमाडौं । जनक शिक्षा सामग्री संस्थानले ६ हजार ७ सय ४३ वडाका करिब २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले ६ हजार ७ सय ४३ मतपत्र छपाइ गर्न पत्राचार गरेलगत्तै जनकश...

baahrakhari.com२४९ हप्ता अघि

वर्षाले भक्तपुरका इँटा उद्योगमा करोडौंको क्षति (फोटो फिचर)

भक्तपुर । गतहप्ताको वर्षाका कारण देशभर ठूलो परिमाणमा  काँचो इँटा नष्ट भएको छ । वर्षाले भक्तपुरका इँटा उद्योगीहरुले पनि करोडौंको क्षति व्यहोर्नुपरेको छ । बर्सेनि वर्षका कारण लाखौं काँचो इँटा नष्ट हु...

news24nepal.tv२४९ हप्ता अघि

निर्वाचनले प्रहरी समायोजन रोकियो

काठमाडौं । कम्तीमा एक वर्ष नेपाल प्रहरीको समायोजन काम रोकिने भएको छ । चुनाव घोषणा भइसकेकाले समायोजनको काम रोकिएको हो । यअअघि कोरोनाका कारण समायोजन रोकिएको थियो । गृह मन्त्रालयले आगामी दुई वर्षभित्...

ratopati.com२४९ हप्ता अघि

काठमाडौं–तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्ने सेनाको तयारी

काठमाडौं–तराई द्रुततमार्ग निर्धारित समयमा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ । सेनाले बजेट अभाव हुनु नहुने, दैवी विपत्ति आउन नहुने, कानुनी अड्चन सिर्जना हुन नहुने, निर्माण व्यवसायीले सहयोग गर्नुप...

ekantipur.com२४९ हप्ता अघि

१३ सय वस्तु आयातमा कडाइ

काठमाडौँ — नेपाल राष्ट्र बैंकले थप करिब १३ सय वस्तुको आयात कडाइ गर्ने नीति ल्याएको छ । ४७ वर्गअन्तर्गतका करिब १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार...

lokaantar.com२४९ हप्ता अघि

भारतलाई एकदिवसीय सिरिजको उपाधि

घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । अहमदाबादमा बुधवार भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो । पहिलो एकदिवस...

setopati.com२४९ हप्ता अघि

तारे होटलमा लगानी १५ खर्ब, कोरोना समयमै थपिए १८ वटा

पछिल्लो समय होटल व्यवसायमा लगानी बढ्दै गएको छ। देशभर साना-ठूला होटलको संख्या बढ्दो क्रममा छ। पहिलोपटक नेपालमा २०२९ सालमा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो। त्यसयता करिब पचास वर्षको इतिहासमा ड...

ratopati.com२४९ हप्ता अघि

विश्व इतिहासमा आज भएका घटना

आज १० फेब्रुबरी, २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः —सन् २००९ मा २००९ मा अन्तरिक्षमा दुई ओटा स्याटलाईट ठोक्किएको थियो । अमेरिकी स्याटलाइट इरिडियम ३३ र रसियाली कोसमोस २२५१ ठोकिएका थि...

annapurnapost.com२४९ हप्ता अघि

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : नेपाल पुलिस क्लबलाई तीन अंक

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो...

Ujyaaloonline.com२४९ हप्ता अघि

प्रिमियर लिग : सिटीले ब्रेन्टफोर्डलाई हरायो, टोटनह्याम साउथह्याम्पटनसँग स्तब्ध

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ । बेन्टफोर्डलाई हराउने क्रममा सिटीका लागि महरेज र केभिन डि ब्रुयनले गोल गरे । सिटी ६० अङ्कसहित शीर्ष स्थानम...

thahakhabar.com२४९ हप्ता अघि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।   दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेश...

setopati.com२४९ हप्ता अघि

आजदेखि मौसम सुधार हुने सम्भावना, मौसमविद् भन्छन्-वर्षा र हिमपात गराउने प्रणाली कमजोर भइसक्यो

आज बिहिबारदेखि मुलुकभर मौसम सुधार हुने मौसमविद्ले बताएका छन्।  जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ। बा...

ekantipur.com२४९ हप्ता अघि

रविको गोलमा पुलिसलाई राहत

काठमाडौँ — रविशंकर पासवानको दुई गोलसँगै पुलिसलाई रेलिगेसन टार्ने अभियानमा रहेको च्यासल युवा क्लबमाथि २–१ को जित निकाल्दै राहत महसुस गरेको छ । दोस्रो जितसँगै पुलिस रेलिगेसन क्षेत्रभन्दा ५ अंक माथि उ...

nayapatrikadaily.com२४९ हप्ता अघि

क्यासिनोको ८० करोड रोयल्टी नबुझाउने होटेलमाथि कारबाही : दरबारमार्गको याक एन्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द

क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाउने काठमाडौं दरबारमार्गको फाइभ स्टार होटेल याक एन्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ...

newsofnepal.com२४९ हप्ता अघि

पोखरामा ठगीको नयाँ स्वरूप

पोखरा । व्यस्त शहर पोखरा, जहाँ दैनिक यात्रुको प्रतीक्षामा रहन्छन् ट्याक्सी ड्राइभर । कति बेला यात्रु आउँछन् अनि कमाउँला भन्ने उनीहरूको सोच हुन्छ । सधैंझैं यात्रु बोकिरहने ट्याक्सी ड्राइभर यति बेला...

baahrakhari.com२४९ हप्ता अघि

लागुऔषधसहित एकजना पक्राउ

गण्डकी । प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ल...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको