२०७८ फागुन १६ का समाचार
फेब्रुअरी २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पल शाहलाई सात दिन हिरासतमा राख्न अनुमति
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह अब सात दिन हिरासतमा रहने भएका छन् । आज अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । आइतबार उनी तनहुँ जिल्ला प्रहरी कार्यायमा...
एमसीसी अनुमोदन : देउवाको राजनीतिक, कूटनीतिक र नैतिक विजय
काठमाडौं- कुनै पनि मुलुकको निकै संवेदनशील मुद्दा 'राष्ट्रवाद' र 'राष्ट्रघात'को कसीमा राखेर व्याख्या गरिएको अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता एमसीसी आइतबार बहुमतका साथ प्रतिनिधि सभाबाट अनुमोदन ...
देउवाको चट्टानी अडान
काठमाडौँ– २०७४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल नेतृत्वमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोर...
मूल्यवान् समय
रामधारी सिंह दिनकरसँग सम्बन्धित एउटा किस्सा छ । एकदिन दिनकरको सरुवा भयो । साथीहरूले भने, ‘दिनकरजी यस्तो काम कसरी गर्ने ? यो तपाईंको २२ औं स्थानान्तरण हो ।’ दिनकरले भने, ‘मूलतः म कवि, विचारक र देशभ...
समयानुकूल परराष्ट्र नीति निर्माण गर
स्पष्ट विदेश नीति अवलम्बन गर्न नसक्नुका कारण नेपालको नीति निर्माणको तह अहिले विदेशी सहयोगका नाममा भित्तेघडीमा लगाइएको ‘पेन्डुलम’ जस्तो यता न उति हल्लिन पुगिरहेको छ । नेपाल सरकार र यहाँका राजनीतिक द...
निजामतीमा कार्य सम्पादन मूल्यांकन
अमेरिकन मनोवैज्ञानिक थर्नडाइकले शिक्षामा एउटा सिद्धान्त प्रतिपादन गरेका छन् । उनकाअनुसार प्राणीले काम गरेपछि सम्बलन पाउँछ । थर्नडाइकको प्रयोगशालाको मुसोले सुइच थिचेपछि मासुका टुक्रा पाउँथ्यो । अर्थ...
यस्ता छन्, व्याख्यात्मक घोषणाका १२ बुँदा
१. कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ । २. देशको मूल कानुनका रूपम...
एमसीसी अनुमोदन, कार्यान्वयनको बाटो खुल्यो
काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आज आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो । नेकपा माओवादी केन्द्र र एकीकृत...
एमसीसीको प्रसव
अन्ततः अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता १५ फागुनको संसद्ले पारित गर्यो। अन्ततः किनभने यो मुद्दा लामो समय गिजोलियो र सिंगो देशको जनमत विभाजित भयो। जनमत विभाजन यसका...
स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता
स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ...
एमसीसी सम्झौता संसद्बाट अनुमोदन
काठमाडौं । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना व्याख्यात्मक घोषणासहित पारित भएको छ । सत्तारुढ दलबीच भएको समझदारीअनुसार १२ बुँदे व्याख्यात्मक घोषण गर्दै एमसीसी संसद्बाट अनुमोदन भएको हो । संसद्म...
कृषिको ब्रान्ड बनाउँदै विदेशबाट फर्केका युवा, २० करोडमा बन्दैछ कोल्डस्टोर
कावासोती नगरपालिकाका दीपेन्द्रराज थनेतको परिवार कृषिमै निर्भर थियो। धान, गहुँ, मकै र विभिन्न तरकारी फलाएर बिक्री गर्थ्यो। खेतीको जमिन साढे पाँच बिघा थियो। थनेत परिवारले एउटा ट्र्याक्टर पनि किन्यो। ...
कुष्ठरोगको ‘रेड जोन' मा बाँके
बाँके कुष्ठरोगको 'रेड जोन' रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सा...
छ राजनीतिक दल र दुई मोर्चाको आज नेपाल बन्द
प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज (सोमबार) नेपाल बन्दको आव्हान गरिएको छ । एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आव...
त्रिविमा डेढ महिनादेखि तालाबन्दी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउ...
नेपालमा कोरोना : एक प्रतिशतमा झर्यो संक्रमणदर
काठमाडौं - गत माघ ८ गते कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो। जुन नेपालमा ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो। हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार...
स्थानीय चुनावका लागि ८० दलले दिए आयोगमा निवेदन
स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोग ...
धरमराएको पाँच दलीय सत्ता गठबन्धन तङ्ग्रीयो
काठमाडौं । नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो। तर व्याख्यात्मक घोषणासहित...
विद्युत् प्राधिकरणले आईपीओ निष्कासन गर्दै
काठमाडाैं । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका...
काराबाओ कपको उपाधी लिभरपुललाई
चिरप्रतिद्वन्दी चेल्सीलाई पराजित गत्दै लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ । आइतबार राति वेम्बली मैदानमा भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल नवौं प...
यसरी जुट्यो सहमति, गठबन्धन झन् बलियो
काठमाडौं, फागुन १६। सत्तारूढ दलहरूले प्रतिनिधि सभा बैठकबाट १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीलाई सहमतिबाटै अनुमोदन गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध चार दल...
एमसीसी सम्झौतामा के लेखिएको छ ? (९)
(निरन्तर…) धारा ७ कामको थालनी खण्ड ७.१ घरेलु आवश्यकता । यस सम्झौतालाई समयमै सुरु गर्न नेपाल सरकारले सम्पूर्ण पूर्वाधारहरुको प्रबन्ध गर्नेछ । सम्झौताका दुवै पक्षलाई नेपालको राष्ट्रिय कानुनअनुसार ...
एमसीसी : ४ वर्ष अडि्कयो, एकै दिनमा अनुमोदन
१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता आइतबार ब्याख्यात्मक घोषणासंगै प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ । नेपालको सम्झौतामा हस्ताक्...
२६ वर्षीया युवतीको ५८ वर्षीय वयस्कसँग ‘लभ’ : कस्तो छ सम्बन्ध ?
प्रेम सम्बन्धमा उमेर मात्रै सबैथोक होइन भन्ने उदाहरण एक २६ वर्षीया युवतीले दिएकी छन् । ब्रिटेनकी जेसिका हकिङले ५८ वर्षीय डेरमोट मुर्रेसँग ‘लभ’ गरिरहेकी छन् । तर अपरिचित मान्छेले सँगै देख्दा बुवाछो...
लिभरपुलले जित्यो कारबाओ कपको उपाधि
काठमाडौँ । लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारबाओ कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० को गोल अन्तरले पराजित गर्दै उपाधि ...
विपन्न विद्यार्थीलाई सहयोग
इलामको माइजोगमाई ६ प्याङका राजेन्द्र घिमिरेले जनता प्राविमा अध्ययनरत विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । आफ्ना आमा ७१ वर्षीया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको ...
आलोचनाभएपछि प्रचण्डको पाँचबुँदे स्पष्टीकरण
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण दिएका छन् । पार्टीभित्रबाट समे...
खनिज उद्योगमा पहिरो जाँदा एकको मृत्यु, दुई घाइते
काभ्रे, फागुन १६ : काभ्रेको बनेपा नगरपालिका १४ स्थित आशापुरी खनिज उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स्काभेटरले ढुंगा निकाल्दै गर्दा पहिरो गएको जिल्ला प्रहरी क...
एमसीसी सम्झौता कार्यान्वयनको चरणमा प्रवेश
काठमाण्डाै - प्रतिनिधि सभाबाट हिजो अनुमोदन भएको एमसीसी सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको जानकारी संसद्ले सरकारलाई दिनेछ । त्यसपछि अर्थ मन्त्रा...
श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप’
काठमाडौँ – भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप’ गरेको छ ।आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्...
बिहान अंगुरको जुस पिउँदा हुन्छन् यस्ता फाइदा
अंगुर धेरै पोषक तत्त्व र भिटामिनले भरपुर हुन्छ । बिहान अंगुरको जुस पिउँदा तपाईंलाई दिनभर ताजा महसुस गराउँछ । यसमा प्रोटिन, फाइबर, आइरन, भिटामिन सी, क्याल्सियम, म्याग्नेसियम र पोटासियम प्रचुर मात्रा...
दृष्टिविहीन अमिटले गरे पुनः सगरमाथा आरोहणको तयारी
बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । १ वर्षअघि सगरमाथाको ८ हजार मिटर उचाइमा पुगेर फर्किएका उनले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थालेका छन् ।...
३२ समाचार देखाइएको