२०७८ फागुन २० का समाचार
मार्च ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भगवान् शिव परिवारको सन्देश
मंगलबार शिवरात्रि पर्व मनाइयो । भगवान् शिवको पूजा गरियो होला । कतिपयलाई भगवान् शिव परिवारबारे थाहा नहुन सक्छ । शिव परिवार शिवसहित पार्वती, गणेश, कार्तिकेय हुन् । उनीहरूका मुसा, नाग, मयूर, नन्दी र स...
एमसीसी’bout बैठकमै दाहालको आलोचना हुने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थ...
एमसीसीविरुद्ध साना वामपन्थी दल आन्दोलनमा
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि साना कम्युनिस्ट पार्टी संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले एमसीसीवि...
के निजामती प्रशासन कोमामा पुगेकै हो ?
नेपालको निजामती प्रशासनमा आमूल पुनर्संरचना नहुने हो र राजनीतिक हस्तक्षेप नरोकिने हो भने यो कोमामा पुग्ने खतरा देखिएको छ । कर्मचारी संयन्त्र आफंै पनि लोभी र लालची प्रवृत्तिमा लिप्त छन् । प्रशासक राज...
वैदेशिक सहयोगको प्रभावकारिता
प्रतिनिधिसभाबाट २०७८ साल फागुन १५ गते ५० करोड डलर बराबरको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन लामो राजनीतिक वादविवादपछि पारित भएसँगै समयसीमाबद्ध विकास सहयोग आरम्भ भएकोछ । वैदेशिक सहयत...
बजेटका लागि निजीक्षेत्रको सुझाव बुझ्दै अर्थ मन्त्रालय
वीरगञ्ज । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको तयारीमा जुटेको छ । अर्थ मन्त्रालयले बजेटबारे निजीक्षेत्रका राय सुझाव संकलन तीव्र पारेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिल...
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं (अस) । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको सातौं संस्करणको नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो काठमाडौंको भृकृटीमण्डपम...
ठेकेदार भाग्ने डरले 'गोठालो' राखेरै हुन्छ सडक निर्माणको काम !
गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् । पासाङल्हामु राजमा...
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो
काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६० लाख ६७ पुगेको छ।
सन्दीप लामिछालाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय सिरिज खेल्ने टोलीको घोषणा गरेको छ।
विमानस्थल बन्ने हल्लाले जग्गाको मूल्य पाँच गुणाले वृद्धि, तर बनेन विमानस्थल
काभ्रे। बनेपाको नागीडाँडामा विमानस्थल निर्माणको अत्तोपत्तो नभए पनि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा चाप बढेपछि काभ्रेको बनेपा नगरपालिका–११ स्थित नागीडाँडामा विमानस...
आफ्नो लक्ष्य प्राप्त गर्ने पुटिनको घोषणा
एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।
पेट्रोलको मूल्य १५० रुपैयाँ पुग्यो, डिजलको र मट्टितेलमा पनि ५ रुपैयाँ नै बढ्यो
आजदेखि पेट्रोलियम पदार्थ थप महँगो भएको छ । नेपाल आयल निगम (एनओसी)ले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रु...
फेरि उठ्दै राप्रपा
काठमाडौं । गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा स...
रुस र युक्रेनबीच दोस्रो चरणमा वार्ता : युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेन
रुस र युक्रेनबीच दोस्रो चरणकाे वार्ता भएको छ । वार्तामा युद्ध रोक्नेतर्फ कुनै प्रगति हुन सकेको छैन । तर युक्रेनबाट बाहिरिन चाहने नागरिकका लागि बाटो दिन दुवै पक्ष सहमत भएका छन् । युक्रेन–बेलारुस सी...
फेबु्रअरीमा २० हजार पर्यटक
सन् २०२२ को दोस्रो महिना फेब्रुअरीमा करिब २० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस महिनामा हवाई मार्ग हुँदै १९ हजार ७ सय ६६ पर्यटक नेपाल भित्रिएका हुन् । फेब्रुअरीमा...
मतदाता नामावलीमा दाबी विरोध आजदेखि
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेक...
विश्व कप क्रिकेट लिग 'टु' का लागि नेपाली क्रिकेट टोलीको घोषणा
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग 'टु' अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजा...
दसैँ–तिहारमा दिने बिदा थपियो
आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ–तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो । आगामी वर्ष दसैँ...
विप्लवसहित पाँच दलले आज उपत्यकामा प्रदर्शन गर्दै
काठमाडौं – अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको विरोधमा शुक्रबार पाँच दलले राजधानीमा प्रदर्शन गर्दैछन् ।
आजदेखि माओवादीको केन्द्रीय कमिटी बैठक
नेकपा माओवादी केन्द्रले आजदेखि केन्द्रीय कमिटी बैठक गर्ने भएको छ। राष्ट्रिय सभागृहमा केन्द्रीय कमिटी बैठक हुनेछ। अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको आठौं महाधिवेशनले पदा...
कुल जनसङ्ख्याको १८ प्रतिशतभन्दा बढीमा कानको समस्या !
नेपालको कुल जनसङ्ख्याको १८ प्रतिशतभन्दा बढी नागरिकमा कानसम्बन्धी समस्या रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको राष्ट्रिय बेसलाइन सर्भेको नतिजाअनुसार नेपालमा १८.८ प्रतिशत जन...
एमसिसीपछि चुनावकेन्द्रित छलफलमा सत्तागठबन्धन
१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी संसदबाट अनुमोदन गराउने मध्यमार्गी विकल्पले जोगाएको सत्तागठबन्धनभित्र आगामी निर्वाचनकेन्द्रित छलफल सुरु भएको छ । एमसिसी अनुमोदनको चार दिनपछि बिहीबार बसेको गठबन...
रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता सकियो, मानवीय सहायताको व्यवस्था गर्ने सहमित
२० फागुन, काठमाडौं । रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो...
योजना आयोगले तोक्यो आगामी आवको बजेट सिलिङ
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि बजेट सिलिङ निर्धारण गरेको छ । आयोगले बजेटको सिलिङ तोकेर अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । स्रोतका अनुसार योजना आयोगले १८ खर्बबराबरको ब...
पर्यटक टहलिने फेवा किनारमा मिनी रेष्टुरेन्ट, महानगर चटपट व्यवसायी धपाउनै व्यस्त
पोखरा : फेवा किनारमा आउने पर्यटकलाई सहज बनाउन महानगरले फुटपाथ स्तरोन्नति गरेको थियो। अघिल्लो वर्षमात्र महानगरले हल्लनचोकदेखि खहरेबिचमा पर्ने फुटपाथको स्तरोन्नति गरेको हो। महानगरले ताल किनारको स्वर...
जागिरको खोजीमा हुनुहुन्छ ? नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी
नेपाल बैंकले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेक...
पेट्रोलियम पदार्थमा उपभोक्तालाई थरी थरीका कर, के–मा कति ?
भारतीय आयल निगम (आईओसी)ले पेट्रोल प्रतिलिटर ९० रुपैयाँ ९४ पैसामा दिन्छ। तर, नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि पुनः भाउ बढाएर १ सय ५० रुपैयाँ पुर्याएको छ। तापनि, निगम भन्छ, 'प्रतिलिटर १६ रुपैयाँ...
सत्ता गठबन्धनको ध्यान राजदूत नियुक्तितिर !
एमसीसी सम्झौता संसद्बाट अनुमोदनपछि सत्ता गठबन्धनका नेताहरू संसद् अवरोध फुकाउने र राजदूत नियुक्ति गर्ने छलफलमा जुटेका छन्। गठबन्धनको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुम...
सबस्टेशन बन्द
बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एकमात्र तीन एमबिए क्षमताक...
रूसले फुटबलमाथि लगाएको प्रतिबन्धविरूद्ध अपिल गर्ने
रसियाली फुटबल संघले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा लगाइएको प्रतिबन्धविरूद्ध अपिल गर्ने भएको छ। रसियाका पुरूष र महिला राष्ट्रिय टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने म...
‘बौद्धिक जमघटले सहर चिनायो’
धनुषा — जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण बिहीबारदेखि जानकी मन्दिर परिसरमा सुरु भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महोत्सवले बौद्धिक जमघट गराएको ...
धनगढीमा साहित्य महोत्सव
धनगढी — धनगढीमा पूर्वदेखि पश्चिमसम्मका साहित्यकार भेला भएका छन् । सुदूरपश्चिम साहित्य समाजले बिहीबारदेखि नेपाली साहित्य महोत्सव २०७८ आरम्भ गरेको छ । पहिलो कार्यक्रममा राजनीति, समाज र साहित्यको अन्...
माओवादी बैठकमा एमसीसीबारे छलफल हुने, श्रेष्ठ समूहले असन्तुष्टि जनाउने
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रवार बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि नारायणकाज...
३४ समाचार देखाइएको