मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन ५ को विवरण
आज

२०७८ फागुन ५ का समाचार

फेब्रुअरी १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२४८ हप्ता अघि

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरका लिलामीमा

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोल माध्यमबाट बिक्रीमा आउने भएको छ । बैंक अफ काठमाडौले संस्थाको संस्थापक शेयर तर्फको १ लाख ४९ हजार ...

abhiyandaily.com२४८ हप्ता अघि

तरलता संकट समाधानका उपाय

कुनै पनि बैंक तथा वित्तीय संस्थाको मुख्य काम निक्षेप संकलन गर्नु र कर्जा प्रवाह गर्नु हो । तर, उनीहरूले जति निक्षेप संकलन गरेको हुन्छन् त्यसको सबै अंश कर्जाको रूपमा विस्तार गर्न पाउँदैनन् । केन्द्र...

rajdhanidaily.com२४८ हप्ता अघि

आगलागीको कारक अज्ञानता

आगलागी र त्यसबाट हुने क्षति नेपालमा अहिले दैनिक समाचारका विषय बनिरहेका छन् । देशव्यापी विद्युतीकरण गर्ने कार्य विस्तार भइरहेका बेला आगलागीका दुर्घटना बढेर जान थालेका छन् । बाक्लो जनसंख्या भएका सहरह...

rajdhanidaily.com२४८ हप्ता अघि

बलिउड डिस्को किङ बप्पी लाहिरी रहेनन्

मुम्बई । बलिउडका अग्रज संगीतकार, गायक एवं डिस्को किङ बप्पी लाहिरीको बुधबार बिहान निधन भएको छ । उनको उपचारको क्रममा मुम्बईको एक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको हो । एक महिनादेखि अस्पतालमा भर्न...

khabarhub.com२४८ हप्ता अघि

टी-ट्वान्टी वरीयतामा दिपेन्द्रलाई सफलता

काठमाडौं – आईसीसी टी-ट्वान्टी वरीयतामा नेपालका दिपेन्द्र सिंह ऐरीले ठूलो सफलता पाएका छन्। आईसीसीले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता सार्वजनिक गरेको हो।

Ujyaaloonline.com२४८ हप्ता अघि

स्थानीय तह चुनाव : दल दर्ता गर्ने समय फागुन १५ गतेसम्म

काठमाण्डाै – निर्वाचन आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि दल दर्ता गर्न भोलि बिहीवारदेखि फागुन १५ गतेसम्मकाे समय दिएको छ । आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम...

rajdhanidaily.com२४८ हप्ता अघि

‘लाइफ इन एलए’को नेपाल रिलिज तय

काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको नेपाली चलचित्र ‘लाइफ इन एलए’लाई अब नेपालमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको सिनेमा नेपालमा ९ वैशाखबाट रिलिज गरिने निर्माण पक्...

lokaantar.com२४८ हप्ता अघि

१० वर्षमा ३१ प्रतिशत मात्र सकियो कालिकण्डकी कोरिडोरको काम

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालिगण्डकी करिडोरको एक दशकमा ३१ प्रतिशत मात्र प्रगति भएको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीका कारण आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको कालिगण्डकी करिडोर (मालढुंगा–...

rajdhanidaily.com२४८ हप्ता अघि

आगामी तीन महिना औसत मुद्रा स्फीतिदर ८ प्रतिशत रहने अनुनमान

काठमाडौं । आगामी तीन महिनाको लागि औसत मुद्रास्फीतिदर ८ प्रतिशत रहने अनुनमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस)को नतिजाले ...

baahrakhari.com२४८ हप्ता अघि

स्थानीय तह निर्वाचन : आजदेखि दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो ।  आजदेखि यही फागुन १५ गतेसम्म दल दर्ताको समय निर्धारण गरिएको छ ।...

deshsanchar.com२४८ हप्ता अघि

निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दललाई  दल दर्ताको लागि आह्वान गरेको छ। अगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा भाग लिन राजनीतिक दललाई आयोगले सार्वजनिक सूचन...

ratopati.com२४८ हप्ता अघि

विश्व इतिहासमा आजः भियतनाममाथि चीनको अतिक्रमणदेखि कोसोभो स्वतन्त्र

आज १७ फेब्रुबरी २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटना  कोसोभो स्वतन्त्र सन् २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो । कोसोभो युद्धपछि सो क्षेत्र साइबेरियाबाट स्वतन्त्र भएको ...

newsofnepal.com२४८ हप्ता अघि

माओवादीका कारण एमसीसी टेबल हुनबाट रोकियो

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको...

news24nepal.tv२४८ हप्ता अघि

सत्ता गठबन्धनमा फेरि खटपट

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश च...

Ujyaaloonline.com२४८ हप्ता अघि

वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी

पहिलो टी–२० क्रिकेटमा भारतले पाहुना टोली वेस्ट इन्डिजलाई ६ विकेटले हराएको छ ।  कोलकातामा गएराति भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।  ...

annapurnapost.com२४८ हप्ता अघि

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : मच्छिन्द्र च्याम्पियन

काठमाडौं :  मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्रले दुई खेल अगाडि नै  उपाधि जितेको हो।  मच्छिन्...

ratopati.com२४८ हप्ता अघि

‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्य...

nepalsamaya.com२४८ हप्ता अघि

काम चापले मन्त्रीको संख्या बढाउनुपर्‍यो : मुख्यमन्त्री राई

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चापले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन्। समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश १ स्तरीय प्रथम भेलाको आज विराटन...

lokaantar.com२४८ हप्ता अघि

भन्सार एजेन्टको परीक्षा कसले कहाँबाट दिने ? [हेर्नुस् सूचना]

भन्सार विभागले आगामी फागुन २८ गते हुने भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ । बिहीवार सार्वजनिक सूचना जारी गर्दै विभागले भन्सार एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द...

setopati.com२४८ हप्ता अघि

आमाछोराले बनाएको 'घरको अचार', वार्षिक १२ लाखको कारोबार

तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला। यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इ...

khabarhub.com२४८ हप्ता अघि

साउदी गएका २ सय २४ नेपालीको मृत्यु, ३४ महिलाको उद्धार 

दोहा – वैदेशिक रोजगारीका क्रममा गत वर्ष साउदी पुगेका २ सय २४ जना नेपाली कामदारको मृत्यु भएको छ।

farakdhar.com२४८ हप्ता अघि

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश–१ को पहाडी भू–भागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र सो प्र...

baahrakhari.com२४८ हप्ता अघि

गीति सन्देश, लघु नाटक, लघु चलचित्रका लागि आयोगले माग्यो रचना, उत्कृष्ट पाँच/पाँचलाई पुरस्कार

काठमाडौं । निर्वाचन आयोगले निर्वान प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि गीत तथा कथा लेखन प्रतियोगिता आयोजना गरेको छ । बिहीबार सोसम्बन्धी सूचना प्रकाशन गरिएको हो । “स्थानीय तहको निर्वाचन प्रयोजनका...

news24nepal.tv२४८ हप्ता अघि

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

माेरङ । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फ...

nepalsamaya.com२४८ हप्ता अघि

निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि रा...

pahilopost.com२४८ हप्ता अघि

हिजाब प्रकरण : पाकिस्तानमा मुस्कानलाई ताली, महिला मार्चलाई गाली?

बीबीसी : भारतको हिजाब विवादमा चर्चित बनेकी मुस्कान खानको समर्थन र विरोध जारी छ। पाकिस्तानमा पनि हिजाब मुद्दा यतिबेला चर्चामा छ। पछिल्ला केही दिनदेखि उनको समर्थन र विरोधमा प्रदर्शन भइरहेका छन्। जमा...

khabarhub.com२४८ हप्ता अघि

आजको मौसम : प्रदेश १ बाहेक देशभर सामान्य

काठमाडौँ – हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

ekantipur.com२४८ हप्ता अघि

गौतम बुद्ध विमानस्थलमा भोलिदेखि यान्त्रिक परीक्षण

भैरहवा — रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएको छ । लामो प्रतीक्षापछि शुक्रबारबाट यान्त्रिक परीक्षण उडान हुने भएको हो । यहाँ परीक्षण उडानलाई भव्य तुल्य...

newsofnepal.com२४८ हप्ता अघि

मुलुकको यातायात क्षेत्रमा विकृति मौलायो

नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरियो प्लेटमा दर्ता भएको बसलाई पूरै भन्सार छुट दिएको छ । पर्यटकले सहुलियत रुपमा सेवा पाउनुपर्ने उद्देश्यले मन्त्रालयले भन्सार छुट दिएको ...

news24nepal.tv२४८ हप्ता अघि

सत्ता गठबन्धनकै घेराबन्दीमा देउवा

काठमाडौं । एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ९एस० र राष्ट्रिय जनमोर्चाको...

ratopati.com२४८ हप्ता अघि

पशुपति क्षेत्रमा भगवानको चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन् ।  बुधबार साँझ पशुपति क्...

karobardaily.com२४८ हप्ता अघि

एनआरएनएको निर्वाचन चैतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्थगित निर्वाचन २१ र २२ मार्च अर्थात् ७ र ८ चैतमा गर्ने गरी कार्यतालिका सार्वजानिक भएको छ । निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता भीम...

onlinekhabar.com२४८ हप्ता अघि

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले स...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको