मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ १ को विवरण
आज

२०७८ जेठ १ का समाचार

मे १५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalwatch.com२८९ हप्ता अघि

कर्णाली प्रदेश अस्पतालले हात उठायो : अक्सिजन छैन, नयाँ बिरामी भर्ना हुँदैन

कर्णाली प्रदेश अस्पतालले हात उठायो : अक्सिजन छैन, नयाँ बिरामी भर्ना हुँदैन सुर्खेत । अक्सिजन अभावमा देशभरका अस्पतालको उपचार प्रक्रिया अस्तव्यस्त बन्न थालेको समाचार सार्वजनिक हुन थालेका छन् । शुक्...

livemandu.com२८९ हप्ता अघि

जन्डिसका बिरामीले जस्तै जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा पर्‍यो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जन्डिसका बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपर...

rajdhanidaily.com२८९ हप्ता अघि

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन...

rajdhanidaily.com२८९ हप्ता अघि

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी प्रमुख बनेका ओली कम्युनिस्ट घटक दलबाट धेरैपटक प्र...

rajdhanidaily.com२८९ हप्ता अघि

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा भूसंरक्षणमन्त्री भएका बेला सुर्दु जलाधार क्षेत्...

ratopati.com२८९ हप्ता अघि

नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थाल्यो

नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका अधिकांश भ...

lokaantar.com२८९ हप्ता अघि

सबै राजनीतिक दल एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला सबै राजनीतिक दल एकजुट भएर नियन्त्रणमा लाग्न आह्वान गरेका छन् । प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ओलीले आफू ...

kharibot.com२८९ हप्ता अघि

अध्ययनको दाबि- सरकारहरुले लुकाए कोरोनाबाट मृत्यु हुनेको संख्या, कति छ वास्तविक आँकडा ?

काठमाडौँ । विश्वभर कोरोना महामारीले जनजीवन अस्तव्यस्त बनाएको छ । वर्ल्डो मिटर्सको पछिल्लो डाटा अनुसार अलग अलग देशको अपडेट डाटा अनुसार विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट ३३ लाख ६० हजारले ज्यान गुमाएक...

imagekhabar.com२८९ हप्ता अघि

चितवनमा हात्तीको न्वारन गरियाे, नाम शेषचन्द्र गज

चितवन । बाह्र दिनअघि हात्ती प्रजनन केन्द्र सौराहामा जन्मिएको छावाको न्वारन गर्दै शेषचन्द्र गज नामाकरण गरिएको छ । वन्यजन्तु संरक्षणको काममा खटिँदा २०७१ असोजमा तस्करहरूको गोली लागि मृत्यु भएका चितवन...

neplays.com२८९ हप्ता अघि

क्रिकेटका सर्वाधिक ५ धनी क्रिकेटरको सम्पत्ती कति ?

विश्वमा क्रिकेट खेल सर्वाधिक रुचाइने सूचीमा पर्छ । विश्व भर रहेका क्रिकेटका समर्थक यो खेललाई फलो गर्ने आफ्नै आफ्नै तरिका रहेको छ । क्रिकेट खेलाडीको चर्चा जति हुन्छ, त्यति नै खेलाडीले आम्दानी पनि गर...

ratopati.com२८९ हप्ता अघि

कोरोनाविरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) विरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताएका छन् ।  ललितपुरको गोदावरीमा निर्माण भएको गोदावरी सम्मेलन केन्द्रको उद्घाटन गर्दै उन...

annapurnapost.com२८८ हप्ता अघि

अक्सिजन सिलिन्डर : ‘मार्जिनलाई अन्यथा लिनुहुन्न’

अक्सिजनको अवस्था कस्तो छ ?  २४ घण्टा उत्पादन हुँदा दुई कम्पनीबाट १२ सय सिलिन्डरजति हुन्छ। सबैबाट प्रेसर बढी छ। हामीले भेरी अस्पतालमा मात्र घण्टाको २० वटाका दरले पठाइरहेका छौं। दैनिक ४ सय ५० देखि ५...

lokaantar.com२८८ हप्ता अघि

सिटीलाई न्युकासलको चुनौती

इंग्लिस प्रिमियर लिग फुटबलको शनिवार राति हुने खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ । सिटीले न्युकासलसँग उसैको मैदानमा खेल्नेछ । सिटी र न्युकासलबीचको खेल राति १२:४५ बजे...

nepallive.com२८८ हप्ता अघि

भारतमा थपिए ३ लाख ४२ हजार कोरोना संक्रमित, ३ हजार ९ सयको मृत्यु

भारत –भारतमा कोरोनाको दोस्रो लहरको कहर केही कम भएको देखिएको छ तर अवस्था अहिले पनि चिन्ताजन नै रहेको छ।  पछिल्लो २४ घन्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ९ सय ९७ जन...

Ujyaaloonline.com२८८ हप्ता अघि

बालबालिकालाई दिने खोपमा ढिलाइ गरेर गरिब देशलाई सहयोग गर्न डब्ल्यूएचओको आग्रह

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बालबालिका तथा किशाेर किशाेरीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियस...

neplays.com२८८ हप्ता अघि

न्यूक्यासलमाथि सिटीकाे राेमाञ्चक जित

प्रिमियर लिगको उपाधि जितिसकेको म्यानचेस्टर सिटीले शुक्रबार राती भएको भएको खेलमा न्यूक्यासलमाथि चार तीनको जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा सिटीको जितमा फेरान टोरेसले ह्याट्रिक गरे ।...

ekantipur.com२८८ हप्ता अघि

११ देशमा राजदूत नियुक्तिको सिफारिस : कूटनीतिक सेवाका दुई जना मात्रै 

काठमाडौँ — परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफा...

khabarhub.com२८८ हप्ता अघि

भगवान शनिको शनिबार यसरी पूजा गरे पक्का मिल्छ पुण्य

काठमाडौँ – शनिबार भगवान् शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । धार्मिक ग्रन्थहरुमा शनिबारलाई विश...

khabarhub.com२८८ हप्ता अघि

प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित

काठमाडौँ- यो वर्षको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले जारी लिगमा संघर्षपूर्ण जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा सिटीले पुनरागमन जित निकालेको हो । न...

Ujyaaloonline.com२८८ हप्ता अघि

एमाले विवाद : जेठ २ मा फर्कन अध्यक्ष ओली सहमत

काठमाण्डाै – नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर...

baahrakhari.com२८८ हप्ता अघि

अन्योल

दिनेश अधिकारी  मान्छे भने पनि उही हो जनता भने पनि उही हो ऊ अहिले चारैतिरबाट  मृत्युले घेरिएको छ मर्नु निश्चित छ मात्र कसको सिकार हुने अहिले ऊ त्यति मात्रै छनोट गर्न सक्ने अवस्थामा छ एकातिर...

ekantipur.com२८८ हप्ता अघि

उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले न्युकासललाई ४-३ ले हरायो

लन्डन — फेरान टोरेसले क्लबका लागि गरेको पहिलो ह्याट्रिकको मद्दतमा च्याम्पियन भइसकेको म्यानचेस्टर सिटीले शुक्रबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई ४–३ ले हराएको छ । सिटीले दुई पल्ट खेलमा...

nepallive.com२८८ हप्ता अघि

टोरेसको ह्याट्रिकसँगै न्यूक्यासलमाथि सिटीको जित

काठमाडौं– उपाधि जितेपछिको पहिलो खेलमा म्यान्चेटर सिटीले जित निकालेको छ।  न्यूक्यासलको घरेलु मैदानमा भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै ...

ratopati.com२८८ हप्ता अघि

नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?

विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्।  नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १...

baahrakhari.com२८८ हप्ता अघि

प्रोफेसरको मास्क !

टीएन भट्ट ‘विश्वामित्र’ जिन्दगीमा एउटै कुरा सिकियो, पढ्नुपर्छ । यो पढ्ने भुतले कहिल्यै छाडेन । एमए गरेँ । एमफिल गरेँ । पीएचडी गरेर नामको अगाडि ‘डा.’ झुन्ड्याउने रहरले सपनामा पनि ऐँठन गरायो । कहिल...

kalakarmi.com२८८ हप्ता अघि

आत्मबलले मान्छेलाई बाँच्न सिकाउँछ

डा.डीआर उपाध्याय- काठमाडौं – अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ। यति बेला हामीलाई ठूलो सकस परिरहेको छ । रातमा निद्रा लाग्दैन । दृष्टिकोण दिनमा छटपटि छुट्छ । घरमा बसिरहँदा मनमा अनेक कु...

khabarhub.com२८८ हप्ता अघि

टेष्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत

काठमाडौँ-  आईसीसी टेस्ट राष्ट्र वरीयतामा भारत शीर्ष स्थानमा यथावत छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार भारत शीर्षमा यथावत रहेको हो । न्युजिल्याण्ड पनि द...

Ujyaaloonline.com२८८ हप्ता अघि

नेपाल सुपर लिगमा उपाधिको लागि काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा काठमाण्डौ र धनगढी दुई पटक खेलेकोमा द...

nayapatrikadaily.com२८८ हप्ता अघि

अक्सिजनको आपूर्ति र व्यवस्थापनबाट चार दिनमै हात झिक्यो सिसिएमसीले

सिसिएमसीले व्यवस्थापन गर्न सकेन : प्रा.डा. जागेश्वर गौतम प्रवक्ता, स्वास्थ्य मन्त्रालय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अन्ततः काठमाडौं उपत्यकामा मेडिकल अक्सिजनको आपूर्ति र व्यवस्थाप...

baahrakhari.com२८८ हप्ता अघि

राधा दिदीको अन्तर्वार्ता 

परशु प्रधान म एकजना प्रेस फोटोग्राफर हुँ । जुनसुकै सभा, सम्मेलन, जुलुस, समारोह आदिको फोटो खिच्नु र पत्रिकामा दिनु मेरो काम हो । मलाई आफ्नो कामप्रति रुचि र उत्साह छ । काम सुरु गरेको दुई वर्ष पनि पु...

ratopati.com२८८ हप्ता अघि

मन्त्रिपरिषद्मा पुरानै अनुहार

ओलीले शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले यसअघिकै मन्त्रिपरिषद्का सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन्। जसअनुसार उपपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पर...

deshsanchar.com२८८ हप्ता अघि

ओली-नेपाल वार्ता:विवाद समाधानका लागि कार्यदल गठनमा असफल

काठमाडौँ- सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गर्ने भनिएपनि त्यसमा शुक्रबार अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्ष असफल भएका छन्। सिंहदरबारमा साँझ झण्डै साढे दुई ...

deshsanchar.com२८८ हप्ता अघि

नेपाली चलचित्र ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध चोपडाको निधन

काठमाडौँ– बन्ने घोषणा भएको चलचित्र ‘माइतीघर २’ को निर्देशक सुवोध चोपडाको निधन भएको छ। मुम्बई निधन भएको हो। कोभिड भाइरस संक्रमित चोपडा संक्रमणमुक्त भइसकेको तर उनलाई हृदयाघात भएको भारतीय सञ्चार माध्...

deshsanchar.com२८८ हप्ता अघि

कोरोनापछि कसैलाई हर्ष, कसैलाई भुल्नै नसकिने पीडा

दाङ – गढवा गाउँपालिका–७ निवासी ६० वर्षीया महिलालाई बिरामी भएर थलिएको १२ दिनमा सास फेर्न धौधौ हुन थाल्यो। परिवारका सदस्य आत्तिन थाले। घोराही पुर्‍याए। पीसीआरको रिपोर्ट नहुँदासम्म कहीँ भर्ना लिएनन्। ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको