मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार १ को विवरण
आज

२०७८ असार १ का समाचार

जून १५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com२८४ हप्ता अघि

स्लोभाकियासँग पोल्यान्ड २-१ ले पराजित

काठमाडौं । युरो २०२० को समूह ‘ई’ अन्तर्गत सोमबार भएको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २-१ गोलको नतिजामा पराजित गरेको छ । रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्लोभाकियालाई जित दिलाउन पोल्यान्डका गोल...

nepalbahas.com२८४ हप्ता अघि

नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ

३१ जेठ, काठमाडौं । आफूलाई नेपाल प्रहरीको डाक्टररप्रहरी नायव उपरीक्षक ‘डिएसपी’ हुँ भन्दै भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका-६ जरङ्गु बस्ने ४४...

dcnepal.com२८४ हप्ता अघि

युरोकपमा स्लोभाकियाको महत्वपूर्ण जित, १० खेलाडिमा सिमित पोल्याण्ड २ – १ ले पराजित

काठमाडौं। युइएफए युरोकप २०२० फुटबलमा स्लोभाकियाले पोल्याण्डलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सोमबार राति सम्पन्न खेलमा स्लोभाकियाले पोल्याण्डलाई २ – १ गोल अन...

neplays.com२८४ हप्ता अघि

युराेकपमा नदेखिएका हालान्ड ग्रिककाे आइल्याण्डमा पार्टीमा रमाउँदै

युरोपका विभिन्न ११ शहरमा भइरहेको युरोकपमा नदेखिने एक स्टार खेलाडी हुन इरलिङ हालान्ड । यतिबेला युरोकपको फिबर सबैलाई लागिरहेका बेला हालान्ड भने ग्रिकको एक आइल्याण्डमा पार्टीमा रमाइरहेको तस्विर सार्वज...

farakdhar.com२८४ हप्ता अघि

बसेर खाना खानुका यस्ता छन् फाइदा

एजेन्सी– आजको व्यस्त जीवनमा मान्छेलाई बसेर खाना खाने समयसमेत छैन । कैयौं मान्छे उभिएर नै खाना खान्छन् भने कोहीकोही हिँड्दै पनि खाने गर्छन् । तर, यसरी खाना खाँदा मेरुदण्डमा असर पर्नुका साथै मानसिक स...

farakdhar.com२८४ हप्ता अघि

पायल्स छ ? मूलाकाे पात नै हुनसक्छ समाधान

एजेन्सी– मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व ...

farakdhar.com२८४ हप्ता अघि

घरमै यी काम गरे मोटाउनु पर्दैन

कैयौं अनुसन्धानले दैनिक २ घण्टा घरको काम गर्नाले सजिलै क्यालोरी घटाउन सकिने कुरा प्रमाणित गरेका छन् । घरमा काम गर्दा फिट हुने भएपछि जिमको पैसा पनि बच्ने भयो । चार काम जसले सहजै तौल घटाउन सहयोग गर्छ...

dcnepal.com२८४ हप्ता अघि

मेस्सिको गोलमा अर्जेन्टिनको अग्रता

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अहिले उपाधि दाबेदार अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले अग्रता बनाएको छ। अर्जेन्टिनाका लागि स्टार स्ट्...

pahilopost.com२८४ हप्ता अघि

बराबरीमा रोकिए स्पेन र स्वीडेन, पोल्याण्डलाई स्लोभाकियाले हरायो

यूईएफए युरोकप अन्तर्गत आज‍‍‍‍ गएराति सम्पन्न खेलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन्। स्पेनको सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो। खेल अवधिभर बलमा आफ्नो पकड...

baahrakhari.com२८४ हप्ता अघि

सरकारले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै तीन पूर्वप्रधानमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं । कोटेश्वरमा बसेको तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको बैठकले सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराए...

abhiyandaily.com२८४ हप्ता अघि

निषेधाज्ञा लम्बिएपछि व्यापारीले सटर खाली गर्न थाले

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा लम्ब्याउँदै गएपछि व्यापारीहरूले आफूले व्यापार व्यवसाय गर्दै आएको सटर खाली गर्न थालेका छन् । जारी निषेधाज्ञाका कारण सट...

abhiyandaily.com२८४ हप्ता अघि

नेवानिद्वारा पर्यटनमन्त्री अरगरियाको सम्मान

काठमाडौं (अस) । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको सम्मानमा नेपाल वायुसेवा निगममा स्वागत कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा मन्त्री अरगरियाले निगमसँग भएका व...

abhiyandaily.com२८४ हप्ता अघि

दुर्गमका अस्पताललाई चौधरी ग्रूपको सहयोग

विराटनगर । जिल्ला अस्पताल भोजपुर र इलामलाई चौधरी ग्र्रूपले दुई÷दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक कार्यालयको स्थापना गरेको चौधरी ग्र्रूपले ती दुई ...

abhiyandaily.com२८४ हप्ता अघि

सरकारी लेखा प्रणाली : तीनओटा ‘सिस्टम’बीच अन्तरआबद्धता

काठमाडौं । सरकारी लेखा प्रणालीमा तीनओटा प्रणालीलाई एकआपसमा आबद्ध गराइएको छ । सरकारको बजेट व्यवस्थापन प्रणाली (एलएमबीआईएस), एकल खाता प्रणाली (टीएसए) र कम्प्युटराइज्ड सरकारी लेखा प्रणाली (सिगास)को वि...

abhiyandaily.com२८४ हप्ता अघि

अभिकर्तालाई बीमा समितिको जवाफ : ‘संस्थागत अभिकर्ता सम्बन्धी निर्देशिका फिर्ता हुँदैन’

काठमाडौं । व्यक्तिगत बीमा अभिकर्ताको विरोधलाई लक्षित गर्दैै बीमा समितिले ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका–२०७८’ खारेज नगर्ने बताएको छ । बीमा सम्बन्धी ऐनअनुसार नै उक्त निर्देशिका ल्याएको ...

rajdhanidaily.com२८४ हप्ता अघि

खोप अभियानमा गति देऊ

सरकारले अपेक्षा गरेअनुसार खोप अभियान प्रभावकारी रूपमा लक्षित वर्गसम्म पुग्न सकिरहेको छैन् । लक्षित वर्गभित्र पनि अझैं पौने २ करोड मानिस खोपको प्रतीक्षामा छन् । पहिलो लहरदेखि दोस्रो लहरसम्म आइपुग्दा...

lokaantar.com२८४ हप्ता अघि

नयाँ शैक्षिक सत्र आजदेखि शुरू

विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र...

lokaantar.com२८४ हप्ता अघि

कक्षा ११ को पठनपाठन भदौबाट

कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदै छ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पू्रा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्न...

nayapatrikadaily.com२८४ हप्ता अघि

एक करोड  २० लाख डोज  खोप किन्ने प्रस्ताव मन्त्रिपरिषदमा

हालसम्म प्राप्त खोप : ४२ लाख ४८ हजार कोभिसिल्ड : २४ लाख ४८ हजार - भारतबाट अनुदान : १० लाख - खरिद गरेको : १० लाख - नेपाली सेनालाई सहयोग : एक लाख - कोभ्याक्स सुविधा : तीन लाख ४८ हजार  भेरोसेल :...

farakdhar.com२८४ हप्ता अघि

आफूभन्दा होचो पुरुषसँग विवाह गरे राम्रो !

एजेन्सी– युवतीहरु आफूभन्दा अग्लो युवासँग लभ गर्न चाहन्छन् वा विवाह गर्न चाहन्छन् । तर, यसको कारण के हो भन्दा सायदै कसैसँग जवाफ छ । यो त बरु उनीहरुलाई आफूभन्दा होचो पुरुषसँग विवाह गर्दा हुने फाइदा थ...

farakdhar.com२८४ हप्ता अघि

११ सय वर्ष पुरानो युरोपको ‘मदिरा भट्टी’

डब्लिन– आयरल्यान्डको सिएन्स बार युरोपको सबैभन्दा पुरानो पब मानिन्छ । ठूला ठूला इतिहासकार र स्थानीय मानिसका भनाइहरु प्रमाणका रुपमा छन् । २००४ मा यसले गिनिज बुक अफ वल्र्ड रेकर्डको सर्टिफिकेट पनि पाएक...

farakdhar.com२८४ हप्ता अघि

फलफूल–सब्जी कति खाने ? डब्लूएचओकाे मापदण्ड यस्ताे छ

एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल तथा सब्जी भिटाम...

kalakarmi.com२८४ हप्ता अघि

ग्रेट भिजनको अनलाइन अभिनय प्रतियोगिता

काठमाडौं– ग्रेट भिजन मिडियाले अनलाइन अभियान प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । उक्त प्रतियोगितामा वरिष्ठ अभिनेत्री मौसमी मल्ल, अभिनेता एसराज गराच तथा कोरियोग्राफर गोविन्द राई निर्णायकको रुपम...

Ujyaaloonline.com२८४ हप्ता अघि

कोपा अमेरिका : अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्स...

khabarhub.com२८४ हप्ता अघि

यस्ता छन् पैदल हिँड्नुका फाईदाहरू

जापानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्नु हुन्छ । आफूलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिँड्ने गर्दछन् । शारीरिक सक्रियताको सबै भ...

nepalghatana.com२८४ हप्ता अघि

काँग्रेस वरिष्ठ नेता पौडेल भन्छन्ः संस्कृतको पुनर्जागरण हुनुपर्छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमृत भाषाका रुपमा रहेको संस्कृतको पुनर्जागरण गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको ७० औँ वार्षिकोत्सवका अवसरमा आज ज...

himalkhabar.com२८४ हप्ता अघि

यी हुन् ‘बाहिरी र भित्री मन’ को उपचार गर्ने नेपाली चिकित्सक, जसबारे लस एन्जलस टाइम्समा यस्तो छापियो

हामीले मानसिक रोगको न्यूरोबायोलोजिकल पद्धतिलाई होशियारीसाथ अनुसरण गर्दै कोइरालाले झैं संस्कृतिसापेक्ष स्थानीय पद्धति अवलम्बन गर्नुपर्छ। भनाइको अर्थ, उपचारका लागि पीडितका भोगाइहरूलाई पनि सम्बोधन गरि...

thahakhabar.com२८४ हप्ता अघि

मेची अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

झापा : सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्ट र रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताल भद्रपुरलाई ४६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरस संक्रमित र अन्...

bbc.com२८४ हप्ता अघि

चीनका कारण उत्पन्न सैन्य चुनौतीबारे नेटोको चेतावनी

ब्रसल्समा भेला भएका नेटोका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भनेका छन्। उनीहरूले चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता वि...

lokaantar.com२८४ हप्ता अघि

युरोकपमा आज : पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच भिडन्त हुँदै

युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन्। युरोकपमा आज समूह 'एफ' को दुई खेलहरु संचालन हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्र...

nayapatrikadaily.com२८४ हप्ता अघि

आफ्नै निवासमा विपक्षी गठबन्धनको  बैठक राखेर माधव नेपाल दिए सन्देश–  एमाले एकताको आधार बनेको छैन,  हामी गठबन्धनमै छौँ

शीर्ष नेताहरूले ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन, राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको’ भन्दै पुनः स्पष्टता दर्शाएका छन्, साथ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको