२०७८ असार २ का समाचार
जून १६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान नै कीर्तिमान
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ। फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो। पहिलो हाफ गोलर...
सात वटा प्रदेशको बजेट २ खर्ब ६१ अर्ब ८६ करोड, स्वास्थ्य पूर्वाधार उच्च प्राथमिकता
काठमाडौँ– नेपालका सात वटै प्रदेश सरकारहरूले मङ्गलबार, असार १ गते, आआफ्ना प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट पेश गरेका छन् । सातवटा प्रदेशको कुल बजेट २ खर्ब ६१ अर्ब ८६ करोड रुपैयाँ...
सिन्धुपाल्चोक अपडेट : रोकिएन अझै वर्षा, थाङपालका स्थानीयलाई सुरक्षित स्थानमा लगियो
सिन्धुपाल्चोक । जिल्लाका विभिन्न ठाउँहरुमा आएको बाढीका कारण जनधनको क्षतिको आंकलन गरिएको छ । यसैक्रममा जिल्लाको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित लार्के क्षेत्रमा भीषण पहिरो खसेको छ । पहिरोका कारण ...
पोर्चुगलले हङ्गेरीलाई हराउँदा क्रिस्टियानो रोनाल्डोको कीर्तिमान
काठमाण्डौ - १६ औँ संस्करणको युरो कपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी सुरुवात गरेको छ । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई तीन-शून्यले हराएको हो । पोर्चुग...
खानेपानी र सरसफाईका लागि एक अर्ब ८२ करोड बजेट - देखापढी
विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा खानेपानी तथा सरसफाईको लागि एक अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। मुहान खानेपानी आयोजना, लिफ्ट तथा डिप बोरिङ आयोजना र पूर्ण सरसफाई कार्यक्रमक...
रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाउँदा पोर्चुलगलको सुखद सुरुवात
काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाउँदा युरोकप फुटबलको १६ औं सस्करणमा साविकको विजेता टोली पोर्चुगलले जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेर...
साविक विजेता पोर्चुगलको विजयी सुरुआत: रोनाल्डोको दुई गोल
काठमाडौं । युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगलले मंगलबार भएको समूह ‘एफ’को पहिलो खेलमा हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको छ । हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकसामु भएको खेलमा पोर...
पोर्चुगलको विजयी सुरुवात
मंगलबार, असार १, २०७८ एजेन्सी – खेलको अन्तिम समयमा लगातार तीन गोल गरेपछि पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । ग्रुप अफ डेथ मानिएको समूह एफको पहि...
मेलम्चीमा भीषण बाढी : बस्ती छोडेर भागाभाग, केही बेपत्ताको आशंका
अविरल वर्षापछि मेलम्चीमा भीषण बाढी आएको छ। मेलम्चीमा आएको बाढीले त्यस आसपासका क्षेत्रमा क्षति पुर्याएका खबरहरु आए पनि क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन। सिन्धुपाल्चोक प्रहरीका अनुसार बाढीक...
रोनाल्डो चौथो कीर्तिमान संगै पोर्चुगल विजयी
रोनाल्डोको कीर्तिमान नै कीर्तिमान युरोकपमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ अन्तर्गत खेलमा पोर्चुगल विजयी भएको छ । पोर्चुगलले हंगेरी विरुद्ध ३–० को जित निकालेको छ । यूईएफए युरो कप अन्...
हंगेरीमाथि पोर्चुगलको सहज जित, रोनाल्डोले बनाए अर्को कीर्तिमान
काठमाडाैं : क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी २ गोलको मद्दतमा पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ। भर्खरै सकिएको हंगेरीविरुद्धको खेलमा पोर्चुगल ३-० गोलअन्तरले विजयी भएको हो। पोर्चुगललाई जित...
मानवअधिकार आयोगले भन्यो– ज्येष्ठ नागरिक, बालबालिका लगायतको यथाशिघ्र निःशुल्क पीसीआर गराउ - देखापढी
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिक, बालबालिका, आदिवासी जनजाति, सीमान्तकृत, अल्पसंख्यक, लोपोन्मुख वासिन्दाको यथाशीघ्र निःशुल्क पीसीआर परीक्षण गराउन सरकारलाई निर्देशन दिएको छ। ती सम...
एकै खेलमा रोनाल्डोले बनाए दुई कीर्तिमान
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हंगेरीविरुद्धको खेलमा तीन कीर्तिमान बनाएका छन् । युरो २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नति...
पहिलो हाफमा जर्मनीविरुद्ध फ्रान्सलाई १-० को अग्रता
एजेन्सी । युरो २०२० अन्तर्गत समूह चरणको खेलमा अहिले फ्रान्स र जर्मनीले प्रतिस्पर्धा गर्दैछन् । जर्मनीको एलियान्ज एरेनामा जारी खेलमा पहिलो हाफ सकिँदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ । खेलको २०...
युराेकप : उपहार गाेलमा फ्रान्सकाे जित
काठमाडाैं- साविक उपविजेता फ्रान्सले १६औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेकाे छ। एलिएन्ज एरिना म्युनिख जर्मनीमा भएकाे खेलमा फ्रान्सले घरेलु टाेलीलाई ०-१ ले पराजित गरेकाे हाे।
जर्मनीमाथि फ्रान्सको संघर्षपूर्ण जित
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह 'एफ'को दोस्रो खेलमा फ्रान्सले जर्मनीमाथि जित निकालेको छ। जर्मनीको एलिनाज एरेनामा सम्पन्न समूह 'एफ'को खेलमा फ्रान्सले घरेलु टोलीमाथि १-० को जित निकालेको हो। ...
युरो २०२० मा फ्रान्सको विजयी सुरुआत: जर्मनी १-० ले पराजित
काठमाडौं । युरो २०२० को समूह ‘एफ’मा मंगलबार राति जर्मनीलाई १-० गोलको नतिजामा पराजित गरेसँगै विश्वकप विजेता फ्रान्सले प्रतियोगितामा विजयी यात्रा सुरुआत गरेको छ । जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा...
परम्परागत कार्यक्रमलाई निरन्तरता, कर्मचारी आकर्षित गर्न आवासदेखि अस्पताल र विद्यालयसम्मलाई बजेट
बुटवल- बजेटमा स्वास्थ्यका क्षेत्रमा केही नयाँ कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले परम्परागत योजना र क्षेत्रलाई नै निरन्तरता दिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले चालुतर्फ १...
‘मेरो जस्तै पीडा अरूले नभोगून्’
दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन् । श्रीमान्को मायाका कारण उनले दुःखमा प...
एमिकस क्युरीमा चार जनाको नाम सिफारिस
काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको सर्वोच्च बा...
निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि प्रश्नैप्रश्न, आयोगलाई चुनौती दिँदै दलहरू सर्वोच्चमा
एकपछि अर्को पार्टी विवादमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार निर्णय लिन नसकेको आरोप लाग्न थालेको छ । पार्टी विवादसम्बन्धी आयोगका सबैजसो निर्णय...
अबको प्राथमिकतामा बालस्वास्थ्य सुरक्षा
कोरोना महामारी संक्रमणको दोस्रो लहर तीव्रतामा अघि बढिरहँदा यसको तेस्रो लहर आउने सम्भावनालाई सम्बन्धित सबै पक्षले निकै गम्भीरताका साथ लिएका छन् । बालबालिका बाहेक अन्य उमेर समूहका व्यक्तिमा महामारीको...
यूरो कपमा पोर्चुगल र फ्रान्सको विजयी सुरुवात
काठमाडौं– मंगलबार राति सम्पन्न यूरो कप २०२० का दुई अति नै रोमाञ्चक खेलमा पोर्चुगल तथा फ्रान्स विजयी भएका छन् । ग्रुप अफ डेथ भनिएको समुह एफको पहिलो खेलमा साविक विजेता पोर्चुगलले हंगेरीलाई ३–० ले हर...
खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था
खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि हामीमाझ कोरोना काल जारी रहेको छ । नेपालजस्तो गरिब मुलुक...
जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी
काठमाण्डाै – युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो । खेल...
युरोकपमा फ्रान्सको विजयी शुरूवात, पहिलो खेलमै जर्मनी पराजित
काठमाडौँ- विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको हो । जर्मनीको म्युनिखस...
कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
सुर्खेत (अस) । एसओएस बालग्राम सुर्खेतले वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । बालग्रामले ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस अवसर पारेर कोभिड–१९, संक्रमण रोकथाम तथा नियन्त्रणमा...
शेयरबजार बढ्ने सामान्य कारणहरू
नेपालमा निषेधाज्ञाको बीचमा पनि शेयरको दोस्रो बजार संकेत गर्ने नेप्से परिसूचक बढिरहेको छ । गतवर्ष लगभग १३०० को हाराहारीमा रहेको नेप्से यो वर्ष अति तीव्र गतिमा बढेको छ । नेप्से ३००० बाट पनि उकालो लाग...
मेलम्ची बाढी अपडेट : ४० जनाभन्दा बढी बेपत्ता, तीन पक्की पुल बग्यो
काठमाडौं– अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ४० जनाभन्दा बढी बेपत्ता भएका छन्। नदी तटीय क्षेत्रमा भएका भण्डारी रिसोर्ट तथा इको रिसोर्टसहित केही रिसोर्ट त...
सांसदलाई बजेट बाँड्ने कार्यक्रम बागमतीमा खारेज, सुदूरपश्चिममा कायमै
कोभिड–१९ महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढ...
यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय
काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने । –ग्रिन टीसहितको पानी मनतातो बनाएर कपालमा लगाई केही बेरमा धुने । ग्रिन टीमा...
यस वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान
राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आकलन गरेको छ । २८ जेठबाट भित्रिएको मनसुन सुरुवाती चरणमै सक्रिय बन्दा देशका डेढ दर्जन जिल्लामा ...
छिमेक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, २ असार २०७८)
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ५ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ७६७ कायम भएको हो । यस दिन कम्पनीको ३३ हजार ८७३ कित्ता शेयर खरिद विक्री भएको छ । ...
३३ समाचार देखाइएको