२०७८ साउन १४ का समाचार
जुलाई २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोरोना विरुद्धको खोप लगाएमा सुनको इँटा देखि करोडौँको फ्ल्याट उपहार
नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको अझैँ पनि तछाड मछाड चलिरहेको छ । माग अनुसारको खोप नपाएको कारणले खोप लगाउने ठाउँ थाहा पाउने बित्तिकै बिहानै देखि सैयौंको सङ्ख्यामा लामबद्ध हुनु पर्ने अवस्था रहेक...
यी ५ 'सुपर फूड'ले बढाउँछ तपाईंको इम्युनिटी पावर
खानपानमा ध्यान नदिँदा इम्युनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिँदा इम्युन...
पेटमा कसरी जम्मा हुन्छ ग्यास ? बच्ने कसरी ?
धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले । तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइला...
चक्कर आउने गरेको छ ? हुन सक्छ है गम्भीर रोगको लक्षण
कहिलेकाहीँ थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ । कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्या...
चर्को गर्मीमा ओलम्पिक भिडिरहेका खेलाडीले सोधे: यदी मैदानमै म मरेँ भने को जिम्मेवार हुन्छ ?
टोकियो: जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा चर्को गर्मीका बावजुद यतिबेला विश्वभरका खेलाडीहरु कडा प्रतिस्पर्धा गरिरहेका छन् । टेनिस खेलाडी डानिल मेदभेदेबले बुधबार दिएको अभिव्यक्तिले भने नयाँ तर...
माधव नेपालको प्रस्ताव: अधिवेशनसम्म दोस्रो पुस्ताका नेतालाई दोस्रो अध्यक्ष बनाऊँ
काठमाडौँ: नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अध्यक्षको रुपमा झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई अध्यक्ष बनाउन सकिने प्रस्ताव गरेका छन् । यसअघि अध्यक्ष केपी ओलीले मह...
संघीय अनुदानको ७० करोडभन्दा बढी रकम फ्रिज
रुकुम । रुकुम पश्चिममा गत आर्थिक वर्ष ०७७/७८ मा संघीय सरकारबाट आएको झन्डै ७० करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । चालू र पुँजीगत शीर्षकको ७० करोड ११ लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो । ...
घरजग्गा तथा सम्पत्ति कर बुझाउन महानगरको ताकेता
२० करदाताबाटै ७० करोड उठ्न बाँकी काठमाडौं । महानगरभित्रका २० ठूला करदातालाई घरजग्गा तथा सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । घरजग्गा तथा सम्पत्ति कर नबुझाउने करदाताको कार्या...
अर्गानिक तरकारी फलाएर लखपति हुँदै म्याग्देली किसान
म्याग्दी । २८ वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता फलाएको तरकारीको माग बढेपछि दंग छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्ल...
व्यवसायीलाई मन्त्री बनाउनै हुँदैन ?
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई मन्त्री बनाएपछि व्यापारी मन्त्री बन्न हुने कि नहुने भन्ने विषयले बहसका रूप लिएको छ । राजनीतिक दलमा काम गरिरहेका कार...
सरकारी परिदृश्यमा ओझेल परेको लघु वित्त
गरीबी निवारणमा सरकारले महत्व दिनुपर्ने क्षेत्र अहिले नेपालको लघुवित्तीय क्षेत्रले ठूलै छलाङ मारेको छ । वास्तवमा केन्द्रीय बैंक ( नेपाल राष्ट्र बैंक) को हालसम्मको उदारताका कारण नै यो क्षेत्रले यस क...
सेयर बजार हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ं(नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ ह...
पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा
काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत २६ चैतमा माओवादी ...
‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’
काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी ...
कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित
काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन ...
शिक्षा सुधारको स्थायी ठेगाना राज्य
हाम्रो देशको शिक्षा क्षेत्र कुनै पनि राजनीतिक दल वा राज्यको प्राथमिकताको विषय बन्न सकेको छैन । बारम्बार परिवर्तन भइरहने सरकार र भागबन्डामा बन्ने शिक्षामन्त्रीहरू राजनीतिक व्यक्ति हुन्छन् । शिक्षावि...
ओठ फुट्ने समस्याबाट बच्न यसो गर्नुहोस्
पुरुषको तुलनामा प्रायः महिलामा ओंठ फुट्ने समस्या बढी देखिन्छ । शरीरमा पानीको कमी, सुख्खापन र चिसो हावा आदिका कारण ओठ फुट्ने समस्याले सताउँछ । यद्यपि, केही सामान्य घरेलु उपाय अपनाए ओठ फुट्नबाट बच्...
बुवाआमालाई सास्ती
जेष्ठ नागरिक आफैं श्रम गर्न सक्दैनन्। बुढेसकालमा शरीरमा बल हराएको हुन्छ। यो समय हरेक कुराको सहारा अरूसँग लिनुपर्ने बाध्यता हो। रोगले पनि यसै उमेरमा बढी सताउँने हुँदा औषधि सेवन गर्नैपर्छ। क्रियाशील ...
यी हुन् मृगौलालाई आघात पुर्याउने आनिबानीहरु
१. चर्को नूनको सेवन गर्ने । २. पर्याप्त आराम नगर्ने । ३. प्रशस्त पानी नपिउने । ४. समयमा पिसाब नफेर्ने । ५. पत्रु खानाको सेवन गर्ने । ६. पेन किलर औषधिहरूको सेवन गर्ने । ७. मधुमेह रोगको उपचार न...
सचिव बैठकः मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन
मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् । वार्...
दोस्रो टी–२० मा श्रीलंका विजयी
कोलम्बो– भारत र श्रीलंकाबीच बुधवार राति सम्पन्न दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी भएको छ । यो संगै तीन खेलको सीरीज १–१ ले बराबरी भएको छ । रोमाञ्चक खेलमा भारत प्रारम्भदेखि नै हावी ...
फेरि फैलिँदै कोरोना : १७ जिल्ला अति उच्च जोखिममा
दिनेश गौतम। काठमाडौं, प्रेमनारायण आचार्य। अर्घाखाँची, केशरराज क्षेत्री। प्यूठान, गंगा खड्का। गुल्मी, कृष्ण पोखरेल। पाल्पा, मनिका झा। जनकपुरधाम, शिवराज भट्ट। धनगढी, धनबहादुर भण्डारी। डडेलधुरा, गीता ...
सरकारमा सहभागी हुन नेपालमाथि दबाब
काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन द...
कोरोना टार्ने कि सार्ने ?
इटहरी/ विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खो...
सत्तारूढ गठबन्धनको बैठक बस्दै
सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार बिहीबार बिहान ८:३० बजे सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफल गर्ने कार्यक्रम तय भएको छ। गठबन्धन...
जसपाभित्र मन्त्री छान्न यादवलाई सकस
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्ट...
टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो, जापान शीर्ष स्थानमा यथावत
काठमाण्डाै - ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ओलम्पिकको छैटौँ दिन सकिँदा पदक तालिकामा आय...
बीपी प्रतिष्ठानमा बेथिति : मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी
सुनसरी — सरकारी संस्थामा भ्रष्टाचार हुन्छ भन्ने आम बुझाइ छ । तर, कुन हदसम्म ? धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकरण खरिदमा दुई–तीन गुणा होइन, २८ गुणासम्म बढी खर्च भएको पुष्टि ...
प्रतिगमन स्वीकार्दैनौं, कमल थापाजीहरू खुसी हुन जरुरी छैन : मिलन पाण्डे
१४ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् । अध...
सपिङ मल र कम्प्लेक्सहरूले ७० करोड कर तिर्न आलटाल
काठमाडौं, (नेस) । राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भए पनि सो ...
चुट्किला— ताजा हुन्थ्यो कि ?
एउटा व्यक्तिले होटेलमा खाना खायो र म्यानेजरसँग भन्यो— हजुर, यो होटलमा म तीन चार दिनअघि नै आउनुपर्ने थियो जस्तो लाग्यो । हजुर यो त हाम्रो भाग्य अनि तपाईंको महानता हो । म्यानेजरले भन्यो, तपाईंलाई क...
नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ
काठमाडौं : महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प...
विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो
काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार ५६५ पु...
‘सांसद पद जोगाइपाऊँ’
काठमाडौं, (नेस) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट निष्कासन गरिएका टोपबहादुर रायमाझीलगायतका नेताहरूले आफ्नो सांसद पद कायम राख्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर ...
३४ समाचार देखाइएको