२०७८ साउन २० का समाचार
अगस्त ४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अफगानिस्तान: रक्षामन्त्रीको घरनजिकै शक्तिशाली विस्फोट, मन्त्रीसहित सयौँ परिवार सुरक्षित स्थानमा भागे
काबुल: अफगानिस्तानको राजधानी काबुलमा मंगलबार दुई घण्टा भन्दा कम अवधिमा चारवटा विस्फोट भएका छन् । पहिले साना विस्फोट भए पनि पछिल्लो विस्फोट शक्तिशाली भएको बताइएको छ । दोस्रो विस्फोट सहरको मुख्य भाग...
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा आरपी बिच्छा नियुक्त
काठमाडौं - स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा आरपी बिच्छा नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी आफुसँग राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा बिच्छालाई...
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग र त्यसको देशभरका संरचना खारेज गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई जग्ग...
निषेधाज्ञासँगै गरिनुपर्ने थप तयारी
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएपछि यसले अरू केही महिना निषेधाज्ञा लम्बिने संकेत गरेको छ । यस अवधिमा कोरोना महामारीको संक्रमण जारी नै रहने देखिन्छ । पछिल्लो समयमा निषेधाज्ञा केही खुकुलो ब...
अवसरवादीलाई वहिष्कार गरौं
राजनीतिक अवसरवादी यानेकी ‘राजनीतिक भतुवा’ शब्द सुन्नमै अशिष्ट छ । कसलाई राजनीतिक भतुवा वा अवसरवादी भनिएको हो भन्ने कुराले धेरैलाई आश्चर्य पनि लाग्न सक्ला । उमेर र शारीरिक अवस्था तन्दुरुस्त भए पनि प...
नागरिक विश्वासको नागरिक सेवा
लोकतन्त्र नागरिकसम्म पुग्ने आधार भनेको सार्वजनिक सेवा हो । सार्वजनिक सेवा नागरिक विश्वास जित्न सक्षम हुनुपर्छ । तर, विश्वका सबै मुलुकहरू आप्mना नागरिकबाट आलोचना र असन्तुष्टि व्यक्त गरिरहेका छन् कि ...
बैगुनी भन्दै आए प्रमोद र दीपक
काठमडौं । बेलायतमा बसेर गीतसंगीतमा सक्रिय बनेका गीतकार दीपक मैथाने मगरले नयाँ गीत ‘बैगुनी’ को भिडियो सार्वजनिक गरेका छन् । साउथ ह्यारोस्थित हाम्रो चौतारी रेस्टुरेन्टमा एक कार्यक्रमबीच यो गीतको भिडि...
भिडियो बनाउन नसकेर गीत थन्क्याएको रामकृष्णको गुनासो
काठमाडौं । गायक रामकृष्ण ढकालले आजकाल जति राम्रो गीत गाए पनि राम्रो भिडियो नबनाउँदा गीत नचल्ने बताएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो स्वरमा रहेको नयाँ गीत ‘तिमी मेरी हुन सकिनौ’को भिडिय...
विवादित स्थानमा पुरानै सदस्य कायम राख्नुपर्ने पौडेल समूहको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह एक मतसाथ उभिने भएको छ । ठमेलस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा मंगलबार भएको पौडेल समूह बैठकले नय...
भूगोलले छेक्यो राज्यका आँखा
हिमाल, पहाड र तराई मिलेर नेपालको भूगोल बनेको छ। तीनै क्षेत्रको मौसम एउटै देशमा हुँदा नेपालको परिचय विश्वमा फरक रूपमा पुगेको पाइन्छ। पर्यटकीय देश, बुद्ध जन्मिएको देश, मन्दिरै मन्दिरको देशजस्ता धेरै ...
पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै
काठमाडौं, साउन २० । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो । ...
बगर बन्यो मेलम्ची, काठमाडौंमा खानेपानी अझै अनिश्चित
दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पु¥याएपछि आय...
प्रदेश १ : प्रदेश प्रहरी गठन प्रक्रिया अलमलमा
प्रदेश १ सरकारले आफ्नो मातहतमा रहने गरी प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाउने उद्देश्यले एक वर्ष अघि प्रहरी ऐन जारी गरे पनि अहिलेसम्म प्रहरी कर्मचारीको भर्ना प्रक्रिया भने अघि बढ्न सकेको छैन । प्...
मेलम्चीमा विनाशकारी बाढी पहिरो : एक होइन, बहु कारण कारक
काठमाडौं । मेलम्चीमा एकभन्दा बढी कारणले विनाशकारी बाढी पहिरो निम्ताएको दुईवटा अध्ययन प्रतिवेदनले देखाएका छन् । असार १ मा मेलम्ची नदीमा भीषण बाढीपहिरो आउँदा मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससहित ...
अफगानिस्तानका रक्षा मन्त्रीको काबुलस्थित घरमा आक्रमण, चारजनाको मृत्यु
अफगानिस्तानका रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ । उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो । आक्रमणक...
देउवा र निधिबीच बालुवाटारमा वार्ता, पौडेलसँग असन्तुष्टि
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र नि...
अष्ट्रेलियासँगको टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित
काठमाण्डाै – घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो । यसअघि बंगलादेशल...
जहिले सहज हुन्छ - आउँदा हुन्छ, सधैँ स्वागत छ : ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न नसकिने बताएका छन् । मंगलवार राति पोखरेलले एक ट्वीट गर्दै पार्टी आफ्नै गतिका साथ अगाडि बढ्ने भन्दै यसमा सामेल भए...
कुलमान घिसिङको नियुक्ती प्रकृया केही दिनमै
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ पुन: नियुक्त हुनु हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमा...
पहिलो टी-ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई हरायो
काठमाडौँ : अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको छ । मंगलबार राती भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो । ढाकामा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारि...
यूएईबाट जहाज हाइज्याक, इरान लगिँदै
पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट हाइज्याक गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहाज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ हर्मुजतर्...
रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !
महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर...
गृह मन्त्री खाँण र प्रदेश दुईका मुख्य मन्त्री राउतबीच भेट
काठमाडौं। सङ्घीय सरकारका गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतबीच मङ्गलवार सिंहदरबारमा भेटवार्ता भएको छ। उक्त भेटमा प्रदेश दुईको विकास र कोभिड नियन्त्रणमा कुराकानी भएको...
ईयूको आधा जनसङ्ख्याले पाए कोरोनाविरुद्धको खोप : खोप अभियानमा अमेरिकाभन्दा युरोप अगाडि
काठमाण्डाै – युरोपेली संघ ईयूको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको खोप प्राप्त गरिसकेको पाइएको छ । एक अध्ययन रिपोर्ट अनुसार खोप अभियानमा ईयू अमेरिकाभन्दा अगाडि रहेको छ । ईयूका २७ सदस्य देशमा झण्डै २२...
उच्च जोखिमका घरमा बस्ने तयारी नगर्न मेलम्ची नगरपालिकाको अपिल
सिन्धुपालचाेक । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पु¥याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको ...
भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि
काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि सुरु हुँदैछ । इंग्ल्यान्डको नटिंघममा दिउँसो पौने ४ बजेदेखि खेल सुरु हुनेछ । इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले पाँच खेलको टेस्ट सिरिज खेल्न लागे...
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु
२० साउन, काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरु...
अफगानिस्तानको रक्षामन्त्रीको घरमा कार बम हमला, सेना र तालिबानबीच भिडन्त जारी
अफगानिस्तानका रक्षामन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीको घरको नजिक स्थानीय समयअनुसार मंगलबार राति ८ बजे कार बमको प्रयोग गरेर आक्रमण गरिएको छ । त्यसपछि गोलाबारी र ग्रिनेडको विस्फोटको आवाज पनि सुनिएको ...
अफगानिस्तान: रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीको हमला, कम्तीमा चारको मृत्यु
अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ। आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन्। बन्दु...
तुलसीपुर उपमहानगरले लगायो ढेब्ली र ठेलामा डोजर
तुलसीपुर उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा सडकपेटी मिचेर राखिएका ढेब्ली ठेला तथा गाडा हटाइएको छ । करिब दुई हप्ता अघि रातारात बसपार्क क्षेत्रमा एकै आकारमा बनाइएका पाँच वटा नयाँ ढ्याब्ली राखिएको थ...
कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी
काठमाडौँ — सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । यसका लागि प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जा, जलस्रोत तथा ...
विद्युत् चुहावट बढेर १७ प्रतिशत पुगेको भन्दै मन्त्री भुसालले शाक्यको कामप्रति जनाएकी थिइन् असन्तुष्टि
काठमाडौँ : देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ।...
अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु
अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय ने...
रेलवे कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण
काठमाडौँ — सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । भट्टराईले आचरणविपरीत काम गरेको भन्दै मन्त्रिपरिषद् बैठकले मंगलबार स्पष्टीकरण सोध्ने निर्...
३४ समाचार देखाइएको