२०७८ भदौ ११ का समाचार
अगस्त २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काबुल विस्फोट : मृत्यु हुनेमा ६० जना अफगान नागरिक, १२ जना अमेरिकी सैनिक
पछिल्लो रिपोर्ट अनुसार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा भएको दुई शक्तिशाली आत्मघाती बम विस्फोटमा ६० जना अफगान नागरिकको मृत्यु भएको द वाल स्ट्रिट जर्नलले उल्लेख ग...
नेपाली मिडियाले गर्यो मलाला युसुफजाईको ‘हत्या’
मलाला युसुफजाई चिन्नुहुन्छ होइन? नोबल पुरस्कार जित्ने हालसम्मकै सबैभन्दा कम उमेरकी विजेता। पाकिस्तानमा जन्मिएर विश्वभर नाम कमाएकी मलाला अहिले २४ वर्षकी भइन् र महिला र बालिका शिक्षाकी अभियन्ता छिन्।...
सरकारको सकस
अध्यादेशले बाटो खुलाएपछि नयाँ पार्टीहरू अस्तित्वमा आएसँगै सरकारले गति लिनेछ भन्ने सत्तारूढ गठबन्धनभित्रका नेताको अभिव्यक्ति अझै पनि छेपारोको कथाजस्तै बनिरहेको छ । मन्त्रिमण्डल विस्तारमा भइरहेको ढिल...
सामाजिक न्याय: एक विवेचना
नेपालको संविधान सामाजिक न्याय प्राप्त गर्ने सिद्धान्तको दस्ताबेज हो । सामाजिक न्याय सरकारको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पद्धति र प्रविधिको केन्द्रीय लक्ष्य बनेको छ । राज्य र जनताको एकीकृत...
गाउँका सिहदरबारमा नरोकिएको विकृति
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने वा असफल बनाउने मुख्य भूमिका गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय तहमा नै निर्भर छ । जनताको सबैभन्दा नजिक रहेको र सेवा प्रवाह गर्ने निक...
अलबिदा जनगायक टुहुरे !
‘आमा दिदी बैनी हो, कति बस्छौं दासी भै सुखको सधैं प्यासी बनेर…’ यो कालजयी गीतका स्रष्टा प्रगतिशील, जनवादी तथा क्रान्तिकारी गायक जेबी टुहुरे अब हामीमाझ रहेनन् । आफ्नै गीत संगीतबाट देशमा परिवर्तन ल्...
मनाङलाई टोयाटाको सह–प्रायोजन
काठमाडौं । घरेलु फुटबलको सर्वाधिक सफल र चर्चित टोली नेपाल आयल निगम मनाङ् मस्र्याङ्दी क्लबलाई टोयाटाले दुई वर्षका लागि सह–प्रायोजन गरेको छ । बिहीबार एक कार्यक्रमबीच मनाङका महासचिव तेन्जिङ गुरुङ र टो...
अध्यादेश बजेट प्रतिस्थापन गर्न अर्थमन्त्रीले थाले छलफल
काठमाडौं । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् । यसै क्रममा बिहीवार मन्त्री शर्माको अगुवाइमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय...
विरनदिप र सिकुगे चितवन टाइगर्समा
काठमाडौं । मलेसिया युवा स्टार ब्याट्सम्यान विरनदीप सिंह र श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सिकुगे प्रसन्ना चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटका लागि चितवन टाइगर्स...
आन्तरिक राजस्व विभागमा कार्यसम्पादन सम्झौता
काठमाडौं (अस) । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरूसँग कार्य सम्पादन सम्झौता गरेको छ । बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यले अघिल्लो सरकारले शुरू गरेको कार्यसम्पादन सम्झ...
कांग्रेसलाई ७, माओवादी, नेकपा समाजवादी र जसपालाई ६-६ मन्त्रालय
काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा ...
अफगानिस्तान: काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्...
सपना देख्ने स्वतन्त्रता
दुनियाँमा नेपाल मात्र एक यस्तो अद्भूत देश हो, जहाँ प्रत्येक नागरिकले पूर्ण स्वतन्त्रताका साथ सानो वा ठूलो जेजस्तो सपना पनि देख्न पाउँछ । सानैदेखि सके र मन लागे विद्यालय जान्छ, नभए जाँदैन । तर केही ...
च्याम्पियन्स लिगको समुह चरणको ड्र सार्बजनिक, कुन समुहमा को को परे ?
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको यस सिजनको समुह चरणको ड्र सार्बजनिक भएको छ । गएराती भएको ड्रमा ३२ टिमलाई आठ टिममा बिभाजित गरिएको छ । यस सिजनको समुह चरणका खेलहरु सेप्टेम्बर १४ देखि शुरु हुदै छन...
काबुल विमानस्थलनजिक श्रृंखलावद्ध विष्फोट
काबुल– अफगानिस्तानको राजधानी काबुलको विमानस्थल नजिकै बिहिबार श्रृंखलावद्ध विष्फोट भएको छ । बिहिबार साँझ केही मिनेटको अन्तरालमा भएका दुई विष्फोटपछि तेस्रो मध्य राति तेस्रो विष्फोट भएको छ । ती विष्...
घरको नकारात्मक उर्जा हटाउन के गर्ने ?
घर निर्माणदेखि घरका हरेक वस्तुसंग जोडिएको जानकारी वास्तुशास्त्रमा पाउन सकिन्छ । शास्त्र अनुसार यी जानकारी र नियमको पालना गरे घर र जीवनमा सुख–समृद्धि पाउन सकिन्छ । तर केहि नियम पालना नभएमा भने क्षती...
च्याम्पियन्स लिग ड्र: म्यानचेस्टर सिटी र पीएसजी एउटै समूहमा
यूईएफए च्याम्पियन्स लिगको ड्र गएराति सार्वजनिक भएको छ। जसअनुसार साविक उपविजेता इङ्ग्लिस क्लब म्यानचेस्ट सिटीले स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बायर्न म्युन...
‘काबुल विष्फोटमा भएको मृत्युको मूल्य चुकाउनु पर्नेछ’ : बाइडेन
काबुल– काबुलमा भएको आक्रमणलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले कडा शब्दमा भत्सर्ना गरेका छन् । राष्ट्रपति बाइडेनले ह्वाइट हाउसबाट आतंककारीहरुलाई चेतावनी दिँदै उनीहरुले विष्फोटाबाट भएका निधनहरुको मूल...
१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो
आर्थिक वर्ष २०७७(७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले तयार...
विस्फोटमा ४ सैनिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति बाइडन आक्रोशित, यस्तो चेतावनी
अफगानिस्तानको राजधानी काबुलमा बिहीवार भएका शृंखलावद्ध बम विस्फोटमा आफ्ना ४ जना सैनिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडन आक्रोशित भएका छन् । तालिबानको कब्जामा रहेको काबुल विमानस्थलनजिकै ब...
बितेको २४ घण्टामा ७ लाख ३ हजार संक्रमित थपिए, ५ लाख ७७ हजारले जिते कोरोना
काठमाडौँ– विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेभन्दा संक्रमण हुने दर बढेको छ । बितेको २४ घण्टाको तथ्यांक हेर्दा ७ लाख ३ हजार १६ जनामा नयाँ संक्रमण देखिएको छ । सोही अवधिमा ५ लाख ७७ हजार ९४१ जनाले को...
कांग्रेस अधिवेशन : उम्मेदवारी दर्ताबाटै करोडौं रुपियाँ
रामकृष्ण चापागाईं, काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपियाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो साता...
नारायणगढ-मुग्लिङ सडक अबरुद्ध
चितवन- नारायणगढ-मुग्लिङ सडकखण्डको सेतिदोभानमा पहिरो झर्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ मा पर्ने सेतिदोभानमा हिजो साँझ साढे ८ बजेतिर पहिरो झर्दा दुबै तर्फको सडक अवरुद्ध भएको जिल्ला प्...
नेपालको नयाँ दल सरकारमा सहभागी हुने
नेपाल समाचारपत्र, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो पार्टी सरकारमा जाने बताउनुभएको छ । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पत्रकार...
कार्ययोजनाबिना नै ७ अर्ब खर्च
काठमाडौं, भदौ ११। कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको ...
एमाले निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाने
काठमाडौं, (नेस) । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध कानुनी उपचारमा जाने निर्णय गरेको छ । आफ्नो पार्टीको बैठकले विधान र कानुनअनुसार १४ सांसदमाथि गरेको निर्णयलाई अटेर गरी सभा...
कमेडी कलाकार खबपु दुर्घटनामा घाइते
काठमाडौं । हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् । काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएक...
यसरी कम गर्न सकिन्छ तनाव
भविष्य, काम, घरपरीवारको चिन्ता, शिक्षा लगायका कारणले मानिस तनावमा रहने गर्दछ । व्यस्त जीवनशैलीमा तनाव अधिकाशंकालागी आम भइसक्यो । तर लामो समयमा सम्म तनाव रहनु भने घातक हुने देखिएको छ । त्यसैले तनाव ...
विश्वमा सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख, १ लाख १२ हजारको अवस्था गम्भीर
काठमाडौँ– विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख २६ हजार २५३ पुगेको छ । विभिन्न अस्पतालमा उपचाररत १ लाख १२ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सले जनाएको छ । विश्वमा ...
काबुल विस्फोट: १३ अमेरिकी सुरक्षाकर्मीसहित अहिलेसम्म ६० जना भन्दा धेरैको मृत्यु
अफगानिस्तानको काबुल विमानस्थलमा बिहीबार भएका दुई शक्तिशाली विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको छ। विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको पुष्टि भएको...
डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सि...
कसरी टाट पल्टियो नेपाल एयरलाइन्स ?
काठमाडौं : नेपाल वायुसेवा निगमसँग करिब ५४ अर्ब रुपैयाँको सम्पत्ति छ। ठान्नुहोला, आहा ! कति धनी रहेछ। तर, यसलाई बेच्नु हो भने गोजीमा कति बच्ला ? जम्मा ७ अर्ब। किनभने, यसको दायित्व भार (तिर्नुपर्ने) ...
खेमा बदल्दा हातमा सत्ता
एमाले सचिव एवं प्रदेश १ का संयोजक भीमप्रसाद आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेका छन्। तत्कालीन नेकपामा विभाजन आएपछि त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्ल...
काबुल विमानस्थलमा विस्फोट : अमेरिकी सैनिकसहित मारिनेको संख्या ६० पुग्यो, बाइडेनले दिए बदला लिने चेतावनी
अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अध...
३४ समाचार देखाइएको