मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज १६ को विवरण
आज

२०७८ असोज १६ का समाचार

अक्टोबर २, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com२६८ हप्ता अघि

बढ्दै आत्महत्या : रोल्पामा महिलाको तुलनामा ७ गुणा बढी पुरुषले गरे आत्महत्या

रोल्पा — गत भदौ २५ गते रोल्पा नगरपालिका–२ सिमलबाङकी ३८ वर्षीया मनकुमारी वलीले माइती नजिकैको माडीखोलामा हामफालेर आत्महत्या गरिन् । पाछाबाङ गाउँबाट माइती जाँदै गरेकी उनले छिमेकीले देख्दादेख्दै खोलामा...

nepalpress.com२६८ हप्ता अघि

साफ च्याम्पियनसिप: मनिषको गोलमा नेपालको विजयी सुरुआत

काठमाडौं । मनिष डाँगीको निर्णायक गोलप्रेरित नेपालले आजदेखि सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १-० गोलको नतिजामा पराजित गर्दै विजयी सुरुआत गरेको छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको ८६...

pahilopost.com२६८ हप्ता अघि

मनिषको गोलमा नेपालको जित, साफमा सुखद सुरुवात

काठमाडौं: आजबाट सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा आज सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिल...

setopati.com२६८ हप्ता अघि

सन्तानले आमाको वंश छनोट गरे उनकैमात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले आमाको वंश छनोट गर्ने सन्तानलाई उनकै नाममात्र उल्लेख गरेर नागरिकताको प्रमाणपत्र दिन परमादेश गरेको छ। काठमाडौं महानगरपालिका-३ की तनीसि चन्दको रिटमा फैसला गर्दै न्यायाधीश दिपककुमार क...

hamrokhelkud.com२६८ हप्ता अघि

‘नेपाल जितको हकदार थियो’ – प्रशिक्षक अलमुताइरी

शनिबार, असोज १६, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपाल जितको हकदार रहेको बताएक...

rajdhanidaily.com२६८ हप्ता अघि

सरुवामा विकृति: हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

काठमाडौं । सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरु...

rajdhanidaily.com२६८ हप्ता अघि

काेलकताविरुद्ध पञ्जाव ५ विकेटले विजयी

दुबई । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा पञ्जाव किङ्ग्स विजयी भएको छ । खेलमा कोलकतालाई पञ्जावले ५ विकेटले पराजित गरेको हो । कलकता नाइट राइडर्सले दिएको १६६ रनको लक्ष्य ...

rajdhanidaily.com२६८ हप्ता अघि

माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जीत

काठमाडौं । साफ च्याम्पियनसिपमा पहिलोपटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । साफ च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । पहिलो हाफ बराबरी खेलेको नेपा...

news24nepal.tv२६८ हप्ता अघि

कांग्रेस अधिवेशन : बैतडीका अधिकांश स्थानीय तहमा युवा नेतृत्व

बैतडी । बैतडीमा गएको ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको पालिका अधिवेशनले अधिकांश स्थानीय तहमा युवा नेतृत्व चयन गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाको सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् । दशरथचन...

nepalkhabar.com२६८ हप्ता अघि

केन्यामा भिषण खडेरीले खाद्यान्नको हाहाकार

उत्तरी र पूर्वी केन्यालाई खडेरीले तहसनहस पारेको छ। नोभेम्बरसम्ममा त्यहाँ कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको छ।  गतव...

ratopati.com२६८ हप्ता अघि

ओलीको प्रतिवेदनमा एसिया विश्लेषण : चीनको प्रशंसा, भारतप्रति तुस

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चीनको आर्थिक प्रगतिलाई ‘अभूतपूर्व’ संज्ञा दिएका छन् । भारतसँग भने अझैसम्म छिमेकी मुलुकका विवादित विषय समाधान नभएको उल्लेख गरेका छन् । एमालेको प्रथम विधान म...

khabarhub.com२६८ हप्ता अघि

भारतमा थपिए २३ हजार संक्रमित, २५ हजार बढी निको

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २३ हजार ९१० जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार थपिने संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या करिब २ हजार धेरै छ । यही अवधिमा २५ ...

ratopati.com२६८ हप्ता अघि

लिपुलेक कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी

मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित...

khabarhub.com२६८ हप्ता अघि

विश्वभर एकैदिन थपिए ४ लाख ६४ हजार संक्रमित, मृत्यु ७ हजार

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार १४१ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यही अवधिमा ४ लाख ३२ हजार ९७५ जना निको भएका छन् भने ७ हजार २५३ जन...

baahrakhari.com२६८ हप्ता अघि

निबन्धको परिभाषा नै फेरियो !

आजको समकालीन निबन्धमा दृष्टि दिँदा के लाग्छ भने निबन्धको न्यारेटिभ नै परिवर्तन भएको महसुस हुन्छ । लाग्छ, निबन्धको परिभाषा नै पो परिवर्तन भएको हो कि ! पहिलेका निबन्धहरूमा आत्मिक अनुभूति, अनुभव अभिव्...

ratopati.com२६८ हप्ता अघि

एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राज...

baahrakhari.com२६८ हप्ता अघि

छोरा कि छोरी

 वीणाले आफूलाई चिन्नै सकिन ऊ छोरा हो कि छोरी । घरका जहानहरू कोही उसलाई ‘छोरा’ भनेर बोलाउँथे कोही ‘छोरी’ भनेर । तर, उसलाई भने छोरा हुनाको खुब रहर थियो । प्रायशः बालकहरूमा छोरालाई छोरी र छोरीलाई छोरा...

khabarhub.com२६८ हप्ता अघि

साफ च्याम्पियनसिप- नेपालसँग माल्दिभ्स १–० गोलअन्तरले पराजित

काठमाडौँ-माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले विजय सुरुवात गरेको छ । पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवा...

ratopati.com२६८ हप्ता अघि

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्...

nepalsamaya.com२६८ हप्ता अघि

एउटा ट्याटु बनाएर ७५ हजार रुपैयाँसम्म कमाउँछन् मनीष

काठमाडौं– फुर्सदका बेला साथीहरू बाहिरफेर खेल्न निस्कन्थे। मनीष शाहीलाई पनि खेल्न बोलाउँथे। तर उनी भने खेल्न जाँदैनथे। चित्र बनाएर बस्न रुचाउँथे मनीष। बिस्तारै उनलाई ट्याटु खोप्न मन लाग्यो। उनले एक ...

annapurnapost.com२६८ हप्ता अघि

‘न्याय’को छायामा मुस्कान

क्रान्ति शाह/वीरगन्ज, अजवी पौड्याल/कठमाडौं  एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा पर...

ratopati.com२६८ हप्ता अघि

प्रदेश सरकार उद्योग मैत्री नीति निर्माण गर्दैछ : मुख्यमन्त्री  केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले  प्रदेश सरकारले उद्यो...

thahakhabar.com२६८ हप्ता अघि

साफ च्याम्पियनसिपमा नेपालको विजय सुरुवात

काठमाडौं : नेपालले साफ च्याम्पियनसिप-२०२१ मा विजय सुरुवात गरेको छ। शुक्रबार राति भएको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै वियज सुरुवात गरेको हो। खेलको ८६ औं मिनेटमा मनिष ...

imagekhabar.com२६८ हप्ता अघि

ओली चुनावतिर

कठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावमार्फत पुनः बालुवाटार फर्कने रणनीतिक प्रस्ताव गरेका छन् । दोस्रो पटक गरेको संसद् विघटनलाई पनि असंवैधानिक भन्दै सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्...

nepalsamaya.com२६८ हप्ता अघि

सिता भण्डारी प्रकरण : आइफोनमा भेटियो सुसाइड नोट

बुटवल- रुपन्देही तिलोत्तमाकी सिता भण्डारीको घटनाले नयाँ मोड लिएको छ। परिवारले हत्याको दाबी गर्दै न्यायका लागि प्रदर्शन गरिरहेको बेला रुपन्देही प्रहरीले आत्महत्या पुष्टि गर्ने गरी प्रारम्भिक विवरण ...

nayapatrikadaily.com२६८ हप्ता अघि

आर्मी र हेल्प नेपालबीच उपाधि भिडन्त

छैटौँ संस्करणको एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि साविक विजेता हेल्प नेपाल र र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्र...

nepalsamaya.com२६८ हप्ता अघि

हामीले माल्दिभ्सविरुद्ध राम्रो खेल्यौं : प्रशिक्षक अलमुताइरी

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले आयोजक माल्दिभ्सविरुद्ध निकै राम्रो प्रदर्शन गरेको बताएका छन्। शुक्रबार राति नेपालले माल्दिभ्सकै भूमिमा घरेलु ...

dcnepal.com२६८ हप्ता अघि

साहित्यकार चारुशीलाको देश फर्कने अठोट

“सुन्दर सुुसम्पन्न देव प्रतिष्ठित गृह थिएन त्यो मन्दिर थियो विष्णुसँग त्यहाँ लक्ष्मीको स्नेहपूर्वक आनन्दले बास थियो…… कसैलाई थाहै नदिई विष्णु अचानक चपचाप सुटुक्क वैकुण्ठ जानु भयो विष्णु गएपछि...

baahrakhari.com२६८ हप्ता अघि

बलिउडको त्रासमा नेपाली चलचित्र

काठमाडौं । अन्ततः नेपाली चलचित्रले हिन्दी चलचित्रसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । देशभरका सिनेमाघर नखुलेका कारण दसैँमा रिलिज नहुने चलचित्रले ठूलो ब्यानरका हिन्दी चलचित्रसँगै प्रतिस्पर्धा गर्ने...

baahrakhari.com२६८ हप्ता अघि

सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी

पर्सा । मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण  अत्यावश्यकबाहेक...

baahrakhari.com२६८ हप्ता अघि

मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलन...

baahrakhari.com२६८ हप्ता अघि

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रत...

setopati.com२६८ हप्ता अघि

पितृको ऋण

ईश्वर स्वरुप हे माता पिता, जसले हामी जस्ता मानिस बनायौ। यो धरतीमा अवतरण गराई हामीलाई यो सारा संसार चिनायौ।। चिन्नै न सकी मान्छे भन्यौं तिमीलाई, तिमी हौ साक्षात देवीदेवता । मानव चोला धारण गरी दैव...

setopati.com२६८ हप्ता अघि

तेस्रो अर्थात् बुस्टर डोज आवश्यकता कि डर?

डेनमार्कले  पनि कोभिडको लागि तेस्रो अर्थात् बुस्टर डोज दिने तयारी गरिरहेको छ।  डेनमार्क सरकारद्वारा स्थापित एक विशेषज्ञ समूहले हालै कोभिड १९ को स्थितिबारेमा  आकस्मिक रणनीतिको घोषणा गरेको छ। जस अन...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको