मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज ३१ को विवरण
आज

२०७८ असोज ३१ का समाचार

अक्टोबर १७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekagaj.com२६६ हप्ता अघि

नेपाललाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिप उपाधि

काठमाडौँ : नेपाललाई तीन गोलको फराकिलो अन्तरले हराउँदै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा भएको फाइनलमा भारतले नेपाललाई तीन शून्य गोलले हराएको हो । भारतलाई उपाधि दिलाउन सुन...

khabarhub.com२६६ हप्ता अघि

हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि

१.  मुसा भाइरसजन्य सङ्क्रमण रोग भएकोले मुसायुक्त भागबाट निस्कने रगत शरीरका अन्य भागमा लाग्न दिनु हुँदैन नत्र मुसा अन्यत्र पनि उम्रिने गर्छ । मुसा आएका मान्छेले प्रयोग गरिएको सामानबाट पनि यो रोग सजि...

Ujyaaloonline.com२६६ हप्ता अघि

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, भारतसँग ३–० गोल अन्तरले पराजित

काठमाण्डौ –  साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करणको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३–० गाेल अन्तरले पराजित भएको हो । खेलकाे पहिलो ...

Ujyaaloonline.com२६६ हप्ता अघि

वाग्मती तथा प्रदेश १ र २ मा हल्कादेखि मध्यम वर्षा, सुदूरपश्चिममा भोलि ठूलो पानी पर्ने

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहानदेखि पानी पर्न सुरु भएको हो । केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पछि फेरि पानी पर्न...

khabarhub.com२६६ हप्ता अघि

आजदेखि टी-ट्वान्टी विश्वकप, पहिलो दिननै दुई खेल

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल...

khabarhub.com२६६ हप्ता अघि

मसरुम (च्याउ) मटर ग्रेबी बनाउने तरिका

आवश्यक सामग्री: २५० ग्राम मटर दाना, ५०० ग्राम गोलो च्याउ सफा गरी नुन पानीमा उसिन्नु, २०० ग्राम प्याज मसिनो काट्नु, २०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ टेबुल चम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा ...

baahrakhari.com२६६ हप्ता अघि

सातवटै प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा पनि पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य वदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रही अन्य प्रदेशमा आंशिक बदली...

arthasansar.com२६६ हप्ता अघि

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत ...

baahrakhari.com२६६ हप्ता अघि

सरकारकारले बनाएका मुक्त हलियाका घर भत्किन थाले तर किन बसेनन् हलिया ?

डोटी । मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा ती घर भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कति...

setopati.com२६६ हप्ता अघि

गोरखा केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो। मान्बु आरूघाट गाउँपालिकामा पर्छ। आज बिहान ४ बजेर ९ मिनेट...

khabarhub.com२६६ हप्ता अघि

 मनाइँदै अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

काठमाडौँ- आज (आइतबार) अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ...

kalakarmi.com२६६ हप्ता अघि

ज्यान घटाएपछि बलिउडमा पुनरागमन गर्दै फरदीन खान

मुम्बई– कुनै बेला चकलेटी हिरो फरदीना खान पछिल्लो केही वर्षदेखि अभिनय क्षेत्रबाट टाढिएका थिए । उनको शरीरको तौल अत्यधिक बढेपछि उनी घरबाटै बाहिर निस्कन छाडेका थिए । यसैबीच, पछिल्लो पटक उनी चर्चामा आ...

imagekhabar.com२६६ हप्ता अघि

भारतलाई किर्तीमानी आठौं पटक साफ च्याम्पियनको उपाधि

काठमाडौं । नेपाललाई हराउँदै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्सको राजधानी मालेमा गएराति भएको फाईनल खेलमा नेपाललाई ३–० ले हराउँदै भारतले कीर्तिमानी आठौं पटक साफ च्याम्पियनसि...

dcnepal.com२६६ हप्ता अघि

नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

काठमाडाै। नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० ...

baahrakhari.com२६६ हप्ता अघि

गड्यौलापालनतर्फ किसान आकर्षित

वालिङ । यहाँका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड...

arthasansar.com२६६ हप्ता अघि

पोखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक, मुद्दति निक्षेपमा १०.७५ प्रतिशतसम्म ब्याज दिने

पोखरा फाइनान्स लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्सले विभिन्न खातामा भोलि (कार्तिक १ गते, सोमबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार फाइनान्सले बचत ...

nepalsamaya.com२६६ हप्ता अघि

फर्मिनोको ह्याट्रिकमा लिभरपुलको सानदार जित

काठमाडौं- इंग्लिस  प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन खेलमा लिभरपुलले सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई  ५–० गोलले हराएको हो। लिभरपुलको जि...

khabarhub.com२६६ हप्ता अघि

फराकिलो जितसहित लिभरपुल दोस्रो स्थानमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ५-० गोलले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल ग...

deshsanchar.com२६६ हप्ता अघि

इन्टर मिलानको उपाधि रक्षा यात्रामा गम्भीर धक्का

साबिक विजेता इन्टर मिलानको उपाधि रक्षा यात्रामा गम्भीर धक्का लागेको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लाजिओसँग इन्टर मिलान ३-१ ले पराजित भएको हो । लाजिओका लागि ६४ औँ मिनेटमा...

deshsanchar.com२६६ हप्ता अघि

काबुल ड्रोन आक्रमणमा मारिएकाका आफन्तलाई क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग गर्ने अमेरिकी प्रस्ताव

अमेरिकाले आफूले गरेको ड्रोन आक्रमणमा मारिएका एकै परिवारका १० का आफन्तलाई क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग प्रदान गर्ने प्रस्ताव गरेको छ। गएको अगस्टमा अफगानिस्तान तालिबानको नियन्त्रणमा गएपछि अमेरिकी...

deshsanchar.com२६६ हप्ता अघि

म्यानचेस्टर युनाइटेडमाथि लेस्टर सिटीको प्रभावशाली जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ४-२ ले पराजित गरेको हो। १९ औँ मिनेटमा मासन ग्रीन...

himalkhabar.com२६६ हप्ता अघि

शोकभूमिमा बल्झेको समय

जति कसेर राखे पनि आखिर फुत्किजान्छ कलिलो समय र चढिसक्छ पत्तै नदिई अनुहारभरि उमेरको रङ्ग। मनमा अझ गाढा पोतिइसक्छ उमेरका श्यामश्वेत स्ट्रोकहरू। कलाको एक नवीनतम स्वरूप आफैं भइसक्छ, तर थाहा पाउँदैन मान...

khabarhub.com२६६ हप्ता अघि

विश्वभर ३ लाख ४२ हजार संक्रमित थपिए, मृतक कति?

काठमाडौँ–विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४२ हजार ६० जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार बेलायतमा ४३ हजार ४२३, अमेरिकामा ३३ हजार ९१०, रुसमा ३३ हजार २०८, टर्कीमा २८ हजा...

kathmandupress.com२६६ हप्ता अघि

भारतको केरलामा बाढी, कम्तिमा ६ को मृत्यु

बैंग्लोर, असोज ३१ : भारतको दक्षिणी प्रदेश केरलामा बाढीको कहर सुरु भएको छ । हालसम्म कम्तिमा ६ जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले जनाएका छन् । बाढीबाट स्थानीय बासिन्दाको उद्धार र राहतका लागि ...

farakdhar.com२६६ हप्ता अघि

कठिन जित निकाल्दै चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी विजयी भएको छ । उसले घरेलु टोली ब्रेन्टफोर्डलाई १–० को झिनो अन्तरले पराजित गरेको हो । पहिलो हाफको इन्जुरी समयमा बेन चिलवेलले गरेको एक मात्र गो...

nepallive.com२६६ हप्ता अघि

महिलालाई स्वरोजगार बनाउने अभियानमा ब्युटिसियन अनु

काठमाडौं– चक्रपथस्थित महाराजगंज चोकबाट चावहिलतिर लाग्दा बायाँतर्फ भाटभटेनी सुपरमार्केटछेउ भएर जाने एउटा गल्ली छ। त्यही गल्लीमा ‘श्रुति मेकिङ आर्ट एन्ड ब्युटीपार्लर’ छ। हेर्दा सानो तर चिटिक्कको कोठा...

deshsanchar.com२६६ हप्ता अघि

आज कस्तो हुनेछ मौसम ?

काठमाडौँ– आज मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मे...

nepalsamaya.com२६६ हप्ता अघि

ईपीएलः म्यानचेस्टर युनाइटेडको पराजय, अर्को खेलमा र चेल्सीको जित

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग हार बेहोरेको छ। लेस्टर सिटीको मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा पहुना टिम युनाइटेड ४–२ गोलले पराजित भएको हो। ल...

ekantipur.com२६६ हप्ता अघि

आसियान शिखर सम्मेलनमा म्यानमारका सेेना प्रमुखलाई सहभागी नगराइनेे

काठमाडौँ — गत फेब्रुअरीमा म्यानमारको सत्ता हत्याएका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङलाई आसियान सम्मेलनमा सहभागी नगराइने भएको छ । दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन ...

ratopati.com२६६ हप्ता अघि

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधा...

kathmandupress.com२६६ हप्ता अघि

४.३ रेक्टर स्केलको भूकम्प, गोरखाको मान्बू केन्द्र

काठमाडौं, असोज ३१ : गोरखाको मान्बू केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान चार बजेर नौ मिनटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । गोरखा ...

ekantipur.com२६६ हप्ता अघि

सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त

काठमाडौँ — देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आ...

farakdhar.com२६६ हप्ता अघि

आज देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा हुने

आज देशभरको मौसम आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार हाल भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यू...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको