मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक १ को विवरण
आज

२०७८ कार्तिक १ का समाचार

अक्टोबर १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२६६ हप्ता अघि

बेलायतका सांसदको हत्यामा आतंककारी संलग्न रहेको आशंका

काठमाडौं– बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ। सांसद डेभिड अमेशको शुक्रबार अज्ञात व्यक्तिले छुरा प्रहार गरेर हत्या गरेको थियो। कन्जरभेटिभ सांसद सर डेभिडलाई एसेक्सस्...

nepalkhabar.com२६६ हप्ता अघि

आठ जिल्लाका सीडीओ सरुवा (सूची)

सरकारले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ।  आइतबार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुपाल्चोक, स्याङ्जा, कैलाली, पाल्ला, डोल्पा, मुस्ताङ, अर्घाखाँची र रोल्पाका प्रम...

abhiyandaily.com२६६ हप्ता अघि

सामाजिक सुरक्षा कार्यक्रम : परिचयपत्रका आधारमा उपचार थालियो

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई अस्पतालमा परिचपत्र देखाएका आधारमा सीधै उपचारको व्यवस्था मिल्ने गरी सुविधा कार्यान्वयनमा लगेको छ । एमओयू भएका १ सयभन्दा बढी अस्पतालमा यो सुविधा उपलब्...

kharibot.com२६६ हप्ता अघि

रोमामाथि युभेन्टसको जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा खेलको १६औं मिनेटमा मोइस कीनले ...

nepalkhabar.com२६६ हप्ता अघि

माधवकुमार नेपालका कान्छा भाइ बने एकीकृत समाजवादीको केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छा भाइ सरोजकुमार उपाध्यायलाई पनि उक्त पार्टीको केन्द्रीय सदस्य बनाइएको छ।  पेसाले इन्जिनियर उनलाई उनी केन्द्रीय कमिटीको ३ सय २३औं नम्बरमा समेट...

ratopati.com२६६ हप्ता अघि

स्टिङ अपरेशन बन्द भएपछि अख्तियारको ‘र्यापिड एक्सन टिम’ सक्रिय

सर्वोच्च अदालतले २०७८ वैशाख ८ मा एउटा फैसला सुनायो । फैसलाको सार थियो– ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनबाट संकलन गरेको प्रमाण अदालतलाई मान्य हुँदैन, स्टिङ अपरेशन बन्द गर्नू ।’ प्रध...

ekantipur.com२६६ हप्ता अघि

तीनै तहको चुनाव एकसाथ गर्न छलफल

काठमाडौँ — गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्, सहयोग...

ratopati.com२६६ हप्ता अघि

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते...

khabarhub.com२६६ हप्ता अघि

भारतमा थपिए १४ हजार संक्रमित

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १४ हजार २८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ८१ हजार ४९ पुगेको छ । यो समाचार तयार पार्दास...

arthasansar.com२६६ हप्ता अघि

सिभिल सहकारी ठगी प्रकरण : ४ अर्बभन्दा बढी पुग्यो बिगो रकम

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमार्फत इच्छाराज तामाङसहितको टोलीले गरेको ठगी रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । असोज मसान्त अर्थात् आइतवारसम्म सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङसहितको टो...

news24nepal.tv२६६ हप्ता अघि

टी-ट्वान्टी विश्वकप : बंगलादेशमाथि स्कटल्यान्डको जित

काठमाडौं । आइसीसी टी-ट्वान्टी विश्वकपको समूह चरणको खेलमा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । गएराति ओमानस्थित अल अमरेत मैदानमा भएको खेलमा स्कटल्यान्डले ६ रनले पराजित गरेको हो । १ सय ४१ रनको...

deshsanchar.com२६६ हप्ता अघि

बाँकेमा ६ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा उपचारका क्रममा बर्दियाका ३८ व...

deshsanchar.com२६६ हप्ता अघि

बार्सिलोनाको प्रभावशाली जित, लामो पर्खाईपछि अग्युरोको डेब्यु

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि १३ औँ मिनेटमा फाती ...

nepalhomes.com२६६ हप्ता अघि

काठमाडौं उपत्यकाभित्र बनाइने घरको कुन तला कस्तो हुनुपर्छ ? यस्तो छ सरकारी मापदण्ड

सरकारले काठमाडौं उपत्यकाभित्र रहेका महानगरपालिका, नगरपालिका र नगरोन्मुख गाविसहरुमा निर्माण गरिने घर तथा भवनका लागि मापदण्ड बनाएको छ । हामी आज तपाइँलाई सरकारी मापदण्ड अनुसार घर निर्माण कसरी गर्ने भन...

nayapatrikadaily.com२६६ हप्ता अघि

एकीकृत समाजवादीमा ४३७ नेतालाई जिम्मेवारी : खनालको पद सम्मानित नेता, कार्यविभाजनप्रति असन्तुष्टि

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी र ३४ सदस्यीय तीन केन्द्रीय आयोगसहित चार सय ३७ केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । पदाधिकारीदेखि नै ‘जम्बो कमिटी’क...

arthasansar.com२६६ हप्ता अघि

एन आई सि एसिया बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर

एन आई सि एसिया बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ६.१...

Ujyaaloonline.com२६६ हप्ता अघि

साफको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदै

काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल ...

ekantipur.com२६६ हप्ता अघि

दसैंमा बिक्री नभएपछि गाउँ फर्काइँदै खसीबोका

काठमाडौँ — गत वर्षको दसैंमा राम्रो मूल्य पाएका खसीबोका व्यवसायी यस वर्ष भने उत्साहित देखिएनन् । कोभिडको जोखिम कायमै रहेको र लाखौं सर्वसाधारण काठमाडौं उपत्यकाबाट जिल्ला फर्किएपछि खसीबोका बजारमा त्यत...

ratopati.com२६६ हप्ता अघि

वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्ट वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पा...

arthadabali.com२६६ हप्ता अघि

रोपेको ६ बर्षीपछि फल्यो मेकाडामिया नट, बजार मूल्य प्रतिकिलो ६०० रुपैयाँ 

गण्डकी / पोखरा महानगरपालिका–१७ स्थित रातोपैह्रा सामुदायिक वनमा म्याकाडामिया नट फलेको छ । वन समूहले परीक्षणका लागि लगाएको बिरुवाले रोपेको ६ वर्षपछि फल दिन थालेको छ । पातको छेउमा लहरै मिलेको काँडेधा...

imagekhabar.com२६६ हप्ता अघि

जम्मु काश्मिरमा सेना र आतंकवादी समूहबीच मुठभेड, दुई सैनिकसहित नौ को मृत्यु

एजेन्सी । भारत प्रशाशित प्रदेश जम्मु काश्मिरमा बिगत केही दिनदेखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको छ । कश्मिरबाट सय किलोमिटर टाढा सरनकोट स्थित एक गाउँमा आतंकबाद...

deshsanchar.com२६६ हप्ता अघि

अफगानिस्तानका सम्बन्धमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले गरे कतारी समकक्षीसँग वार्ता

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले अफगानिस्तानका सम्बन्धमा कतारका उपप्रधानमन्त्री एवम् विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग कुराकानी गरेका छन् । दुई मन्त्रीबीच अफगानिस्तानका सम्बन्...

deshsanchar.com२६६ हप्ता अघि

सुदूर पश्चिमका केही स्थानमा भारी वर्षा, देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ – अहिले सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिेल देशको अधिकांश भूभागमा सामान्य बदली रही सुदूर पश...

himalkhabar.com२६६ हप्ता अघि

को हुन् असुर?

आफूलाई असुर भन्ने जाति हालसम्म नेपालमा स्पष्ट नभए पनि प्रकारान्तरले असुर सम्बद्ध सीमान्तकृत अनार्य जाति पाइने सम्भावना छ। नेपालमा आफूलाई असुर भन्ने जाति इन्डियामा जसरी भेटिएको छैन, तर असुर सम्बद्ध...

kendrabindu.com२६६ हप्ता अघि

स्पेनिस ला लिगा फुटबलः बार्सिलोनाद्वारा भ्यालेन्सियालाई ३-१ ले पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ ले पराजित गरेको हो।  बार्सिलोनाका लागि १३ औँ मिनेटमा फाती भिएरा...

news24nepal.tv२६६ हप्ता अघि

प्रजिअसहित सह र उपसचिवको सरुवा

काठमाडाैं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको स...

khabarhub.com२६६ हप्ता अघि

३ लाख थपिँदा २ लाख ८४ हजार कोरोनामुक्त, मृत्यु कति ?

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् । तीमध्ये सबैभन्दा धेरै बेलायतमा ४५ हजार १४०...

Ujyaaloonline.com२६६ हप्ता अघि

कर्णाली : दशैँकाे बेला सडक दुर्घटनामा ३७ जनाकाे ज्यान गयाे, ११ ले आत्महत्या गरे

काठमाण्डाै – दशैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सडक दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को ज्यान गएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना...

onlinekhabar.com२६६ हप्ता अघि

जम्मु–कश्मीरमा एक सातादेखि भुठभेड जारी, ९ सैनिकसहित २२ जना मारिए

१ कात्तिक, काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेन...

nepalsamaya.com२६६ हप्ता अघि

बार्सिलोनामा अग्युरोको डेब्यू, काउटिन्होले ११ महिनापछि गरे गोल

काठमाडौं- अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले स्पेनिस क्लब बार्सिलोनाबाट डेब्यू गरेका छन्। उनले आइतबार रातिको खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दै स्पेनिस क्लबबाट डेब्यु गरेका हुन्। प्रिमियर लिगका स...

nepalpress.com२६६ हप्ता अघि

सर्जियो एग्यूरोको डेब्यू, कोउटिन्होको गोलमा बार्सिलोना विजयी

एजेन्सी । अर्जेन्टिनी स्टार सर्जियोे एग्यूरोले लामो पर्खाइपछि बार्सिलोनाका लागि डेब्यू गरेका छन् । यो खेलमा फिलिप कोउटन्होले ११ महिनाको अन्तरालमा गोल गर्न सफल रहे र सोही गोलको सहयोगमा बार्सिलोनाले ...

khabarhub.com२६६ हप्ता अघि

टोटेनहमको पुनरागमन जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पुनरागमन जित निकालेको छ । न्युकासलको मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले न्युकासल युनाईटेडलाई ३-२ गोलले पराजित गरेको हो । खेलको दोस्रो मिनेट...

bbc.com२६६ हप्ता अघि

केरला बाढीः कम्तीमा २६ जनाको मृत्यु, कैयौँ शहर र गाउँसँग सम्पर्क विच्छेद

दक्षिणी भारतीय राज्य केरलामा ठूलो वर्षाले निम्त्याएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ। बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्। मृ...

ekantipur.com२६६ हप्ता अघि

यसरी बन्यो बैंक लुट्ने योजना

विराटनगर — व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि ऋणको भार बढ्दै गयो । झन् कोरोना सुरु भएपछि त व्य...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको