२०७८ मंसिर १४ का समाचार
नवेम्बर ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यी हुन् कांंग्रेस गण्डकी प्रदेश सभापतिका ५ आकाङ्क्षी
पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशका सभापतिका लागि आकाङ्क्षीहरू दिनदिनै बढ्दै गएका छन् । हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने थप २ जनाले मंगलबार घोषणा गर्न...
एमाले पदाधिकारीका उम्मेदवारको अन्तिम नामावली प्रकाशन
चितवन- नेकपा एमालेको १०औँ महाधिवेशनमा पदाधिकारीका लागि मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। एमाले महाधिवेशनमा निर्वाचनका कार्यक्रम गर्न बनाइएको केन्द्रीय निर्वाचन आयोगले सोमब...
एमाले महाधिवेशन: मतदान राति २ बजेबाट
नेकपा एमालेको दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान राति २ बजेपछि मात्रै सुरु हुने भएको छ। तालिका संशोधन गर्दै मतदान २ बजेलाई सारेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले उम्मेदवारहरूको अन...
प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् । जबरा सोमबार साँझ अस्पताल भर्न...
यसरी ड्र भयो भारत र न्यूजील्याण्डबीचको कानपुर टेस्ट
कानपुर– भारत तथा न्यूजील्याण्डबीच खेलिएको कानपुर टेस्ट ड्र अर्थात बराबरीमा टुंगिएको छ । पुरै पाँच दिनसम्म चलेको यो टेस्ट अन्तिम ओभरसम्म खेलिएको थियो । योसंगै भारतले जितिसकेको खेल बराबरीमा चित्त ब...
बलिउडका बढी कमाउने पाँच अभिनेत्री
मुम्बई– बलिउड फिल्म उद्योगलाई पैसाको भण्डार मान्ने गरिन्छ । अभिनेता र अभिनेत्रीहरुले फिल्मबाट मात्र नभएर विज्ञापन र व्यापार जस्ता माध्यमबाट करोडौं रुपैयाँ कमाउँछन् । यसैबीच, बलिउडका पाँच धनाडुय अ...
करियर र प्रेम जीवनलाई सन्तुलित बनाउने पाँच काइदा
काठमाडौं – आफ्नो पार्टनरसंग एउटा सुखी र बलियो सम्बन्ध बनाउनुको साथै आफ्नो करियरलाई पनि महत्व दिनु धेरै कठिन हुन्छ । विशेष गरेर त्यो समयमा जब दुवैजना कामकाजी हुनु हुन्छ । व्यस्त दिनचर्या, ठुलो लक्ष...
तीन बजेसम्म पनि थालिएन निर्वाचन
सौराहा – नेकपा एमालेको १० औं महाधिवेशनका क्रममा सहमती हुन नसकेका पदहरुका लागि अहिले राति दुई बजेका लागि निर्धारित मतदान कार्यक्रम तीन बजे पनि प्रारम्भ हुन सकेको छैन । यद्यपि, मतदान केन्द्रमा दुई ब...
राखेपको सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उनी नेपा...
मेसीले सातौंपल्ट बालोन डि'ओर जितेपछि कसले के भने ?
काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले सातौंपल्ट बालोन डिओर अवार्ड हात पारेका छन् । यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका मेसीले देश र क्लबका लागि ४१ गोल गरेका थिए । त्यस्तै...
कीर्तिमानी सातौँ पटक बालोन डिओर जित्न सफल भए मेस्सी !
एजेन्सी – यो वर्ष आफ्नो देश अर्जेन्टनालाई काेपा अमेरिकाकाे उपाधि जिताउन सफल भएका अर्जेन्टिनी सुपरस्टार लियानेल मेस्सी यो वर्षको बालोन डिओर जित्न सफल भएका छन् । सोमबार राति पेरिसमा आयोजित एक विशेष ...
मदिराजन्य विज्ञापन एक देशले मात्र रोक्न खोज्नु कत्तिको जायज ?
काठमाडौं । नेपाल विज्ञापन संघ, मिडिया अलाइन्स नेपाल र मिडिया सोसाइटी नेपाललगायत संस्थाले जनस्वास्थ्य ऐनको हवाला दिँदै मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका जनस्वास्थ्यमा प्रतिकूल असर पर...
घरेलु उद्योगमा फड्को, एक वर्षमै झन्डै २ खर्ब लगानी
काठमाडौं । मुलुकले कोरोना महामारीको कहरसँग पौंठेजोरी खेप्नुपरेको पछिल्लो एकवर्षमा लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा भन्डै २ खर्ब रुपैयाँ लगानी भएको छ । वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिन...
वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर निर्विरोध
सौराहा (चितवन) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीमध्ये पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब...
एमाले चुनावको मतदानस्थलमा सँगसँगै देखिए अध्यक्षका उम्मेदवारद्वय ओली र रावल [फोटोफिचर]
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलवार बिहानदेखि शुरू भएको मतदानका लागि मतदानस्थलमा अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र भीमबहादुर रावल सँगसँगै देखिएका छन् । दुवै उम्मेदवारल...
राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष...
अब गोला तानेर मुद्दा पेसी निर्धारण
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाीशको पेसी तोक्ने तजबिजी अधिकार कटौती गरेर गोलाप्रथाबाट पेसी तोक्नका लागि बाटो खुलेको छ । गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुले पनि संवैधानिक इजलासको संकट भने का...
मापदण्डअनुसार समयमै क्षतिपूर्ति देऊ
लामो बहस, दबाब र गृहकार्यपछि सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिस्वरूप पीडित किसानलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने मापदण्ड निर्माण गरेको छ । गत असोज महिनामा भएको बेमौसमी वर्षाले...
बिहान ४ बजेदेखि एमालेको मतदान, ओलीले भने- भोटिङ मेसिन सजिलो रहेछ
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राति ९ बजेदेखि अहिले बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारितभन्दा सात घण्टापछि ४ बजेदेखि मतदन सुरू भएको हो । अध्यक्षका प्रत्...
सरकारी छापामा राजतन्त्रको झल्को
मिडियामा न्यूजभ्यालुलाई प्राथमिकता दिइन्छ । कुन न्यूज र फोटोलाई पहिलो बनाउने र कुनलाई त्यसपछिको वरियताक्रममा राख्ने भन्ने सञ्चारमाध्यमका आ–आफ्नै नीति र चासो हुन सक्छन् । कसैले कुनैलाई बनाउन सक्छन्,...
भारत र न्यूजिल्याण्डबीचको पहिलो टेस्ट बराबरीमा सकियो
भारत र न्यूजिल्याण्डबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ। कानपुरमा भएको खेलको अन्तिम दिन घरेलु टोली भारतले अन्तिम विकेट लिन नसक्दा खेल बराबरीमा टुंगिएको हो । न्यूजिल्यान्डले जितका लागि पाएको २ सय ...
विचारमा हिँड्ने कि भीडमा रुमल्लिने ?
सामान्यतया राजनीतिमा कार्यकर्ता निर्देशित गर्ने भनेको विचारले हो, भीडले होइन । विडम्वना आजको राजनीति विचारमा होइन, भीडबाट निर्देशित छ । नहोस् पनि किन ? नेता स्वयम्लाई पनि विचार चाहिएको छैन । कांग्...
मतदानपछि ओलीको प्रतिक्रिया- विद्युतीय मतदान मलाई सजिलो लाग्यो
सौराहा- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि प्रयोग गरिएको विद्युतीय मेसिन आफूलाई सजिलो लागेको अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन्। मतदानपछि पत्रकारहरुला...
बेँसीसहर–चामे सडकमा सधैं सास्ती
मनाङ । मनाङमा चिसो सिरेटोसँगै हिमालको नजिकबाट निस्किएको घामको झुल्को हेर्न पर्यटक आउने गर्दछन् । यस याममा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिन्छन् । तर सडकको दुरवस्थाले उनीहरूले सास्ती खेप्नुपरे...
एमाले महाधिवेशनमा मतदान सुरु
काठमाडौं । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया अन्तरगत मतदान सुरु भएको छ । बिहान ४ बजेबाट मतदान सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि भोटिंग सुरु भएको हो । ...
ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु, पहिचान खुल्न बाँकी
बागलुङको बलेवामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नम्बरको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेर...
भीम रावलले भने- मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, नाम कसरी आयो, स्वीकार गर्दिनँ
नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्। आफ्नो उम्मेदवारी सदस्यमा नभई...
२७ समाचार देखाइएको