मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर २३ को विवरण
आज

२०७८ मंसिर २३ का समाचार

डिसेम्बर ९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५८ हप्ता अघि

सिटौला फकाउँदै पौडेल, सल्लाह गर्छु: सिटौला

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरू शीर्ष नेताहरूको समर्थन खोज्न दौडधुपमा छन् । यस्तै, दौडधुप गर्दै बुधबार कांग्...

rajdhanidaily.com२५८ हप्ता अघि

कृषि उत्पादन, महँगी र बजार व्यवस्थापन

बर्सेनि तराईमा बाढी, पहाडमा पहिरो, त्यसैमाथि भुइँचालो, कहिले लोडिसेडिङ कहिले नाकाबन्दी त कहिले अत्यधिक वर्षाका कारणले जनता यसै पनि हैरानी खेप्दै आइरहेका छन् । दिन प्रतिदिन आफ्ना दैनिक आवश्यकता पूरा...

rajdhanidaily.com२५८ हप्ता अघि

राजनीतिमा स्वाभिमानभन्दा अभिमान बढी

नेपाली समाजको ऐतिहासिक पृष्ठभूमि स्वाभिमानले भरिपूर्ण छ । हाम्रा पूर्खाहरूले रगत र पसिना बगाएर देश निर्माण गरेका थिए । चाहे पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान होस्, चाहे त्यसपछाडि घटना तथा पर...

rajdhanidaily.com२५८ हप्ता अघि

कांग्रेस १४औं महाधिवेशनः सहमहामन्त्रीको आठ पद, ३३ आकांक्षी

नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्थ...

lokaantar.com२५८ हप्ता अघि

एमाले केन्द्रीय कमिटी बैठक: १५ एजेण्डामा छलफल हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल हुनेछ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने बैठकमा छलफल हुने एजेण्डा तय भएको छ । केन्द्रीय ...

ratopati.com२५८ हप्ता अघि

‘फ्री भिसा फ्री टिकट’ को विकल्प खोज्न बहस सुरु

वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ। सरकारले नियम लागु गरे पनि म्यानपावर कम्पनीहरूले त्...

nepallive.com२५८ हप्ता अघि

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो बार्सिलोना

काठमाडौं– स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हारसँगै बार्सिलोना  बाहिरिएको हो। उसलाई अघिल्लो चरणमा पुग्न जित्नैपर्...

farakdhar.com२५८ हप्ता अघि

भारतीय सेनाका पूर्वप्रमुखको हेलिकोप्टर दुर्घटना देखेका प्रत्यक्षदर्शी भन्छन्...

बुधबार भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय सेनाका पूर्वप्रमुख विपिन रावत र उनकी श्रीमती पनि छन् । तमिलनाडुको कुनुरमा भएको यो दुर्घटनामा मृत्य...

annapurnapost.com२५८ हप्ता अघि

नेपाल आइडल आजदेखि

काठमाडौं : एपीवान टेलिभिजनमा नेपाल आइडलको चौथो संस्करण आज (बिहीबार)देखि प्रशारण हुँदैछ। एपीवानमा साताको दुई दिन प्रशारण हुने नेपाल आइडल दर्शकको सबैभन्दा माया पाएको सांगीतिक रियालिटी शो हो। देशका कु...

lokaantar.com२५८ हप्ता अघि

नाडा चुनाव : अध्यक्षमा चौधरी र थापाको रस्साकस्सी, बिहान ८ बजेबाट शुरू हुँदै मतदान

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि  आज (बिहीवार) निर्वाचन हुँदैछ । आज बिहान ८ बजेदेखि सोल्टी होटलमा मतदान शुरू हुँदैछ। नेतृत्वका लागि करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिए...

farakdhar.com२५८ हप्ता अघि

खुकुरीको धारमा रामचन्द्र पौडेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन अब धेरै घन्टा बाँकी छैन । महिना, दिन हुँदै अब काउन्टडाउन घन्टामा सुरु भइसकेको छ । तर, कांग्रेसको नेतृत्व गर्ने चाहना राखेर लामो समयदेखि आफ्नो गुट सन्चालन ...

farakdhar.com२५८ हप्ता अघि

नेपाली कांग्रेसमा मणि थापाको ड्रिम टिमः सभापतिमा गगन, उपसभापतिमा प्रदीप र विश्वप्रकाश

कुनै समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट मानिन्थे, मणि थापा । तर, ५ पुस ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अरु केही नेताहरुजस्तै थापाल...

khabarhub.com२५८ हप्ता अघि

महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठक बोलाइएको छ । बस्ने भएको छ । भोलि सुरु हुने पार्टीको १४औँ महाधिवेश...

newsofnepal.com२५८ हप्ता अघि

नेतृत्व हत्याउन नेताहरूको दिनभर दौडधूप

रामकृष्ण चापागाईं, काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको भोलि शुक्रबारदेखि १४औं महाधिवेशनको कुम्भमेला लाग्दै छ । महाधिवेशनमा भाग लिने ४ हजार ७ सयभन्दा बढी प्रतिनिधिमध्ये ४ हजार ३ सय १९ ...

ekantipur.com२५८ हप्ता अघि

द्वन्द्वपीडित परिचयपत्र वितरण रोक्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगले वितरण गरिरहेको द्वन्द्वपीडित परिचयपत्र वितरण रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आयोगले वितरण गरिरहेको परिचयप...

abhiyandaily.com२५८ हप्ता अघि

गरुडा–कटहरिया–कलैया सडक निर्माण तीव्र

रौतहट । छिमेकी जिल्लासँग जोड्नेगरी रौतहटका विभिन्न खण्डमा सडक निर्माण तीव्र पारिएको छ । बाराको सदरमुकाम कलैयालाई जोड्ने उद्देश्यले गरुडा–कटहरिया–कलैया सडक निर्माण भइरहेको छ । शहरी विकास मन्त्रालय अ...

ratopati.com२५८ हप्ता अघि

बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भ...

sutranews.com२५८ हप्ता अघि

आज र भोलि यी ठाउँहरुमा वर्षा हुने, सतर्क रहन विभागको आग्रह

मौसम विभागले आज र भोलिको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।  २०७८ मंसिर २३ गते (विहीबार) दिउँसो : ...

newsofnepal.com२५८ हप्ता अघि

फेस अफ मारवाडी किड्स हुने

पेज थ्री सर्भिसेस प्राइभेट लिमिटेडले फेस अफ मारवाडी किड्स २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ।नेपालभरका विभिन्न शहरबाट छानिएर आएका बालबालिका सहभागी हुने प्रतियोगिताको फाइनल आगामी पुस २४ गते हुने प...

nayapatrikadaily.com२५८ हप्ता अघि

४१ वर्ष अनाहकमै भारतीय जेलमा थुनिएका दुर्गाप्रसादले पाँच लाख भारु क्षतिपूर्ति पाउने

तत्काल क्षतिपूर्ति रकम दिन पश्चिम बंगाल सरकारलाई कोलकाता उच्च अदालतको आदेश विनाकसुर भारतीय जेलमा ४१ वर्ष थुनिएर गत चैतमा रिहा भएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)...

lokaantar.com२५८ हप्ता अघि

यी ५ 'सुपर फूड'ले बढाउँछ तपाईंको इम्युनिटी पावर

खानपानमा ध्यान नदिँदा इम्यूनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् ।  खानपानमा विशेष ध्यान दिंदा इम्युन...

setopati.com२५८ हप्ता अघि

कांग्रेस महाधिवेशन: प्रचार समितिमा कसलाई कुन जिम्मेवारी?

नेपाली कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिले १८ जनालाई विभिन्न जिम्मेवारी दिएको छ। १४ औं महाधिवेशनको प्रचार कार्य अन्तिम चरणमा पुगेको बताएको कांग्रेसले १८ जनालाई संयोजक तोकेको हो। प्रवक्ता वि...

ratopati.com२५८ हप्ता अघि

हिउँले सडक अवरुद्ध, हेलिकाेप्टरमार्फत सुत्केरीको उद्धार

हेमन्त केसी उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्...

newsofnepal.com२५८ हप्ता अघि

ज्याकलिन फसादमा

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश यात्रामा जान रोकिएको छ। अभिनेता सलमानको दबंग टुरका लागि साउदीको रियाद जाने तयारीमा रहेकी ज्याकलिनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले एयरपोर्टबाटै घर...

ekantipur.com२५८ हप्ता अघि

स्पर्धामा बीपी र गणेशमानको विरासत

काठमाडौँ — पार्टी सभापतिमा शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार छान्ने प्रतिस्पर्धी समूहको प्रयास कठिन मोडमा बल्झिएको छ । कांग्रेसका अग्रणी नेताहरू बीपी कोइराला र गणेशमान सिंहका पारिवारिक उत्तराधि...

ratopati.com२५८ हप्ता अघि

भारतीय जनरल बिपिन रावत : हेलिकोप्टर दुर्घटनामा प्रत्यक्षदर्शीले के के देखे ?

‘मैले एकजना व्यक्तिलाई मात्रै देखेँ । उनी जलिरहेका थिए र त्यसपछि उनी तल खसे । म आत्तिएँ ।’ यो जानकारी कृष्णास्वामीले दिएका हुन् । उनी बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी हुन् जसमा...

newsofnepal.com२५८ हप्ता अघि

विद्युतीय शवदाह गृह बनाउन रोक

सुनील महर्जन, ललितपुर । उच्च अदालत पाटनले ललितपुरको शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।अदालतले मुद्दाको अन्तिम किनारा नलाग...

baahrakhari.com२५८ हप्ता अघि

काठमाडौं उपत्यकामा १८ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन आग्रह (यी हुन् खोप लगाइने स्थान)

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा रहेका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या...

newsofnepal.com२५८ हप्ता अघि

प्रियारानी राजकुमारी

मिस विश्व कस्मोपोलिटन–२०१९ की विजेता, भिजे एवं मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन्। रोनिश एन्ड ड्याड प्रोडक्सनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भूमिकामा देखिएकी हु...

nayapatrikadaily.com२५८ हप्ता अघि

रामसीताको स्वयंवर सकियो

 रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण रामसीताको स्वयंवर सकिएको छ । त्रेतायुगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा हरेक वर्ष मंसिर शुक...

nayapatrikadaily.com२५८ हप्ता अघि

कांग्रेस महाधिवेशन : प्रचण्ड एक वर्षपछि र नेपाल पाँच महिनापछि ओलीसँग एउटै मञ्चमा देखिने

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्नेे तहमा पुगेका तीन ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेतालाई आमुन्ने–सामुन्ने बसाउने भएको छ ।  कांग्...

farakdhar.com२५८ हप्ता अघि

गल्कोटले जित्यो ऋषिङ भलिबल प्रतियोगिताको उपाधि

ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुलाअन्तर पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ । बुधबार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डक...

lokaantar.com२५८ हप्ता अघि

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको