मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख १८ को विवरण
आज

२०७९ वैशाख १८ का समाचार

मे १, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kharibot.com२३७ हप्ता अघि

मुम्बई इण्डियन्सको यस सिजनको नवौं खेलमा पहिलो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ । यसअघि लगातार आठ खेलमा हार बेहोरेको मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै यस सि...

abhiyandaily.com२३७ हप्ता अघि

अनुगमनमा सहयोग नगर्ने ग्यास व्यवसायीलाई कारबाही

काठमाडौं (अस) । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनमा सहयोग नगर्ने व्यवसायीलाई कारबाही गरेको छ । विभागले अनुगमनका क्रममा विभिन्न असयोग गर्ने काठमाडौंका व्यवसायीलाई कारबाही गरेको हो ...

abhiyandaily.com२३७ हप्ता अघि

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई डेन्टल प्रो एण्ड इम्प्लान्ट क्लिनिकमा छूट

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकका ग्राहकले  काठमाडौंको डेन्टल प्रो एण्ड इम्प्लान्ट क्लिनिकमा छूट पाउने भएका छन् । काठमाडौंको बालाजुस्थित उक्त क्लिनिकले दिने सेवामा बैंकको डेबिट कार्ड तथा मोबाइ...

abhiyandaily.com२३७ हप्ता अघि

चियामा सम्भावना

बढ्दो उच्च आयातबाट अत्तालिएर सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तर, निर्यातको सम्भावना उच्च भएका वस्तुको उचित प्रवद्र्धनका लागि भने काम गर्न सकेको छैन । यसको एउटा उदाहरण चिया हो । ...

ratopati.com२३७ हप्ता अघि

श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्र...

baahrakhari.com२३७ हप्ता अघि

एसईईका प्रश्नपत्रमा त्रुटि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्रमा त्रुटि भेटिएपछि विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । यही वैशाख १३ गते विज्ञान विषयको परीक्षा भयो । प्रश्नपत्रमा त्रुटि भेटियो । सामाजिक सञ...

lokaantar.com२३७ हप्ता अघि

आईपीएलमा मुम्बईको पहिलो जीत

मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जीत निकालेको छ । मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जीत निकालेको हो । राजस्थानले...

ratopati.com२३७ हप्ता अघि

'डिजिटल' प्रचारप्रसारको माध्यमलाई तीव्रता

सांकेतिक तस्विर स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले 'डिजिटल' प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् । फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट...

baahrakhari.com२३७ हप्ता अघि

स्थानीय तह निर्वाचनमा गाउँपालिका प्रमुखले ३लाख ५० हजार बढी खर्च गर्न नपाउने ! कसले कति पाउँछन्  ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उमेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । जसअनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ७ लाख ५० हजाररुपैयाँ खर्च गर्न पाउनेछन् भने उपमह...

lokaantar.com२३७ हप्ता अघि

स्वदेशी उत्पादन बढाइ आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् । अन्तर्राष्ट्रि...

ratopati.com२३७ हप्ता अघि

सन् २०५० सम्म काठमाडौँमा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने

नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौँ उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले काठमाडौँ उपत्यकामा बढ्दो बिजुलीको माग धान्ने गरी नयाँ संरचना निर्माणको ग...

ratopati.com२३७ हप्ता अघि

प्रि मनसुन सक्रिय

लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज...

ratopati.com२३७ हप्ता अघि

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि ...

ratopati.com२३७ हप्ता अघि

पूरा भयो नदेखेको सपना

“गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ का बद्रीप्रसाद लम्सालले भने । गाउँमा २...

baahrakhari.com२३७ हप्ता अघि

सातवटै प्रदेशमा पानी पर्ने, मंगलबारबाट मौसम खुल्ने

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ । प्रदेश १,  मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्...

kharibot.com२३७ हप्ता अघि

कस्तो छ बमको इतिहास ?

काठमाडौँ । बम शब्द सुन्दा विनाशको दृश्य आउँछ । तर यो नयाँ आविष्कार भने होइन । ११औं शताब्दीदेखि नै विश्वमा बमहरू छन् । तर १९११ मा लिबियामा बम विष्फोट हुनु अघि, ठूलो मात्रामा आक्रमण भएको कुनै रेकर्ड ...

ratopati.com२३७ हप्ता अघि

शेरबहादुर देउवाको गृह जिल्लामा विद्रोही मल्लको एमालेसँग तालमेल

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसकै एक समूहले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप र...

setopati.com२३७ हप्ता अघि

प्रशान्तको 'टिम्मुर' मा रैथाने खानेकुराका कथा र रेसेपी

खानाका विभिन्न परिकार पकाउन र अध्ययन गर्न रूचाउँछन् प्रशान्त खनाल। नेवार समुदायकी आमा र ब्राह्मण समुदायका बुवामार्फत जन्मिएका उनलाई खानाबारे चासो बढाउने पहिलो ठाउँ घरै थियो। सानैदेखि दुई फरक संस्क...

hamrokhelkud.com२३७ हप्ता अघि

मेइन्जसँग शीर्षस्थानको बायर्नको हार

आइतबार, वैशाख १८, २०७९ एजेन्सी – यस सिजनको जर्मन बुन्डेसलिगा जितिसकेको बायर्न म्युनिख जर्मनले हार बेहोरेको छ । बायर्न घरेलु टोली मेइन्जसँग ३–१ ले पराजित भएको हो । मेइन्जको जितमा जोनाथन, मोउसा निय...

ratopati.com२३७ हप्ता अघि

सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु

गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो । गत वर्ष भूमध्यसागर र ए...

ratopati.com२३७ हप्ता अघि

बागलुङमा बढ्यो चुनावी सरगर्मी

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १३ दिनपछि मतदान छ । दलहरु प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् । दुई दिन मौन अवधि रहने ...

kalakarmi.com२३७ हप्ता अघि

अविरल जनसाहित्य यात्रामा डा.गिरीका कविता

काठमाडौं– राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ६७औँ शृङ्खलामा शनिवार साहित्यकार प्रा.डा. जीवेन्द्रदेव गिरीका एक दर्जन कविताको प्रस्तुति भएको छ । स्रष्टाहरूलाई मञ्च ...

newsofnepal.com२३७ हप्ता अघि

स्थानीय तहका उम्मेदवारले पाए चुनाव चिह्न

काठमाडौं ।  आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार चुनाव चिह्न प्रदान गरेको छ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उ...

onlinekhabar.com२३७ हप्ता अघि

एमाले तीनै तहको सरकारमा पुनर्स्थापित हुन्छ : ओली

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारम...

khabarhub.com२३७ हप्ता अघि

स्पेनिस ला लिगा : उपाधि रियल मड्रिडलाई

काठमाडौं- स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ। गएराति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो।

farakdhar.com२३७ हप्ता अघि

आठ हारपछि आइपिएलमा मुम्बईले खोल्यो जितको खाता

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले आठ हारपछि पहिलो जित हात पारेको हो ।  आफ्...

nayapatrikadaily.com२३७ हप्ता अघि

३० पालिकाकामा  करिब ६ लाख  मतपत्र पुन: छाप्नुपर्ने 

४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी ३५ हजार २२१ पदका लागि करिब एक लाख ४५ हजारले प्रतिस्पर्धा गर्ने अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले ३० पालिकामा पुनः मतपत्र छपा...

setopati.com२३७ हप्ता अघि

सातै प्रदेशमा कांग्रेसको आमसभा, कहाँ कहिले?

नेपाली कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने भएको छ। स्थानीय चुनाव केन्द्रित सभाहरू वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सकिनेछ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय चुनाव परिचा...

nepallive.com२३७ हप्ता अघि

बुन्डेसलिगा : ७ गोलको ‘थ्रिलर’, काम लागेन हालाण्डको ह्याट्रिक 

काठमाडौं– अर्लिङ हालाण्डको ह्याट्रिकका बिच पनि बोरूसिया डर्टमण्ड बुन्डेसलिगा फुटबलमा पराजित भएको छ। शनिबार राति भएको खेलमा डर्टमण्ड बक्हमसँग ४-३ गोल अन्तरले पराजित भएको हो। बक्हमलाई जित दिलाउन से...

nepalghatana.com२३७ हप्ता अघि

एन्फाको साथ पाएका प्रशिक्षक अल्मुताइरी पटक-पटक विवादमा

प्रशिक्षकका रुपमा अब्दुल्लाह अल्मुताइरी आएसँगै नेपाली फुटवल पटक पटक विवादमा पर्दै आएको छ । अहिले प्रशिक्षण छाडेर बाहिरिएका दश खेलाडीले पत्रकार सम्मेलन नै गरेर प्रशिक्षकले आफुमाथि अन्याय गरेको आरोप ...

newsofnepal.com२३७ हप्ता अघि

भरतपुरमा पौडेलको बागी, दाहाललाई संकट

काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेलले फिर्ता नलिएपछि गठबन्धनबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी रेणु दाहाल संकटमा पर्नुभएको छ । माओवादी ने...

khabarhub.com२३७ हप्ता अघि

खोटाङमा १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा 

खोटाङ – खोटाङका १० स्थानीय तहका ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि जम्मा १ हजार ३३० जनाले मनोनयन दर्ता गराएकामा उम्मेदवारको अन...

lokaantar.com२३७ हप्ता अघि

आगलागीबाट ध्वस्त विपत मुक्तकमैया बस्ती सुदूरपश्चिम सरकारले निर्माण गरिदिने

आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका ७ स्थित बिपतपुर मुक्तकमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ । चालु आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको