मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन २२ को विवरण
आज

२०७९ फागुन २२ का समाचार

मार्च ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१९३ हप्ता अघि

नेपालको ताज महल भनेर चिनिने रानीमहल

नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैय...

deshsanchar.com१९३ हप्ता अघि

अस्पतालमा बिरामीलाई रगत आवश्यक परे सुरक्षाकर्मीको भर

सिमकोट – जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई रगत आवश्यक परे सुरक्षाकर्मीको भर पर्नुपर्ने बाध्यता छ। अस्पतालमा ब्लड बैंकको व्यवस्था नहुनुु र रगत आवश्यक परे सुरक्षाकर्मीलाई खबर गर्न सहज हुने भएपछि सुर...

nepalwatch.com१९३ हप्ता अघि

राष्टपति भण्डारीको आवास व्यवस्थापन गर्नै बजेट अभाव ?

काठमाडौं । फागुन १८ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्रालयलाई पत्र लेख्दै राष्टपति विद्यादेवी भण्डारीको आवास व्यवस्थापन गर्न बजेट अभाव भएको जानकारी गराएको छ ।

rajdhanidaily.com१९३ हप्ता अघि

आर्थिक अवस्था’bout अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न उच्च स्तरीय समिति बनाएर अध्ययन गरिने बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...

rajdhanidaily.com१९३ हप्ता अघि

राजनीतिक दलप्रति बढ्दो अविश्वास

मुलुकमा दिनप्रतिदिन बढेको भ्रष्टाचार, अनियमितता र तस्करीका कारण विकास र प्रगति अवरुद्ध जस्तै भएको छ । जनता राजनीतिक दल, तिनका नेता र शासकको भ्रष्ट चरित्रका कारण वाक्कदिक्क भएका छन् । राजनीति दलप्रत...

rajdhanidaily.com१९३ हप्ता अघि

थकाली समुदायमा तोरन्ल मेर म्ह्री चाडको सान्दर्भिकता

आज नेपाल तथा विदेशमा रहेका थकाली समुदायले तोरन्ल मेर म्ह्री चाड हर्षोल्लाहसका साथ मनाइरहेका छन् । थकाली समुदायले फागु पूर्णिमा पर्ने तोरन्ललाई मुख्य चाडका रूपमा लिने गर्छन् । तोरन्ल फागु पूर्णिमा च...

lokaantar.com१९३ हप्ता अघि

सुनमिश्रित कपडासहित भारतीय नागरिक पक्राउ

जजिरा एयरको उडानद्वारा कुवेतबाट काठमाडौं आएका एक भारतीय नागरिक फाइजान एन्वरलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि शंका लागेर सोधपुछ एवं शरीर खानतलासी गर्दा निजले लगाएर आएको पाईन्ट र गन्जीबाट सुन बरा...

ratopati.com१९३ हप्ता अघि

पाँच एआईजी पदमा बढुवाको तयारी

काठमाडौँ । सरकारले लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरेको छ । गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा ...

lokaantar.com१९३ हप्ता अघि

देशको अर्थतन्त्र सुधार्न पत्रकार फेलोसिप कार्यक्रम घोषणा

नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारबीच राष्ट्रब्यापी लेख लेखन प्रतियोगीता शुरु गरेका छन् । वर्तमान अवस्थामा देखिएका आर्थिक समस्य...

ratopati.com१९३ हप्ता अघि

होली पर्वले आपसी वैमनस्यता अन्त्य होस् : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्...

ratopati.com१९३ हप्ता अघि

होलीले एकताबद्ध हुन प्रेरित गर्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फा...

Ujyaaloonline.com१९३ हप्ता अघि

सङ्क्रमणकालीन न्यायका विषयलाई अल्झाएर राख्न मिल्दैन - सर्वोच्च अदालत

काठमाण्डाै – सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्र निष्क्रिया भएकै आधारमा देशको फौजदारी न्याय प्रक्रिया निष्प्रभावी हुन नसक्ने उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अ...

ratopati.com१९३ हप्ता अघि

होलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक म...

setopati.com१९३ हप्ता अघि

३ वटा रेस्टुरेन्ट बन्द भएपछि अर्जुनले खोलेको 'भोजन नेपाल'

कोभिड महामारी सामान्य हुँदै गएपछि अनलाइनबाट खानेकुरा मगाउने चलन बढ्दै थियो। एक दिन अर्जुन टमाटाले पनि खानेकुरा मगाए। काठमाडौंका विभिन्न ठाउँमा उनका आफ्नै तीन वटा रेस्टुरेन्ट थिए। कोरोनाका कारण सबै...

ratopati.com१९३ हप्ता अघि

तरकारी भान्छामा पुगेपछि आउँछ विषादी परिक्षणको रिपोर्ट

काठमाडौँ । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुला...

lokaantar.com१९३ हप्ता अघि

आपसी सदभाव कायम गरी होली मनाउन आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपसी सदभाव र मित्रता कायमगरी अनुशासित तरिकाले होली पर्व मनाउन आग्रह गर्दै पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा शुभकामना सन्द...

setopati.com१९३ हप्ता अघि

आज फागु पूर्णिमा, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा ...

gorkhapatraonline.com१९३ हप्ता अघि

जनयुद्धलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन सक्ने चेतावनी

काठमाडौँ, फागुन २२ गते ।  तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रिया निष्कर्षमा पुगेका छैन। सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमार्फत शान्त...

khabarhub.com१९३ हप्ता अघि

सोमबार भगवान शिवको पूजा गर्नुहोस् (मन्त्रसहित)

काठमाडौं – सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग प्रसन्न हुन्छन्।

hamrokhelkud.com१९३ हप्ता अघि

राफिन्हाको गोलमा बार्सिलोनाको जित

सोमबार, फागुन २२, २०७९ एजेन्सी – ब्राजिली मिडफिल्डर राफिन्हाको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्य...

ratopati.com१९३ हप्ता अघि

युनाइटेडको पोस्टमा लिभरपुरको सात गोल, शालाहको कीर्तिमान

एनफिल्ड । लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ७–० गोलको अन्तरसहित शानदार जीत हासिल गरेको हो । लिभरपुलको जीतमा कोडी गाक्पो, डार...

nepalipatra.com१९३ हप्ता अघि

म्यान्चेस्टर युनाइटेडको पोस्टमा लिभरपुलले हान्यो ७ गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ ।  आइतबार राति सम्पन्न खेलमा युनाइटेड लिभरपुलसँग ७–० गोलले पराजित भएको हो ।  यता, घरेलु मैदान एनफिल...

lokaantar.com१९३ हप्ता अघि

निद्रा लाग्दैन ? सुत्नुअघि शरीरको यो भाग थिच्नुस् !

काठमाडौं— अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस...

lokaantar.com१९३ हप्ता अघि

तनावमा हुनुहुन्छ ? यी जडिबुटी खानुस्

उच्च मानसिक तनाव अर्थात् डिप्रेसनले व्यक्तिलाई अनेक प्रकारबाट क्षति पुर्याउँछ । यसका कारण शरीरमा पित्त, कफ तथा वाथको सन्तुलन बिग्रिन जान्छ ।  यसको अतिरिक्त एलर्जी, अस्थमा, उच्च कोलेस्ट्रोल तथा आइप...

hamrakura.com१९३ हप्ता अघि

पर्वहरुले राष्ट्रिय एकतालाई मजबूत बनाउँछ : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रंगहरुको पर्व फागुपूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री अधिकारीले शुभकामना सन्देश दिद...

gorkhapatraonline.com१९३ हप्ता अघि

‘होली साझा संस्कृति’

काठमाडौँ, फागुन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित ह...

gorkhapatraonline.com१९३ हप्ता अघि

‘सद्भाव र प्रेमको पर्व होली’

काठमाडौँ, फागुन २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज होलीमा खेलिने रङहरूजस्तै विविधतापूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना दिँदै उहाँले स...

hamrakura.com१९३ हप्ता अघि

क्रान्तिकारी माओवादी र नेकपा मशालबीच एकता हुँदै

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले नेकपा क्रान्तिकारी माओवादी र नेकपा मशालसँग एकता प्रक्रियाअघि बढाउने भएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिको पोखरामा भएको चौथो पूर्ण बैठकले यस्तो नि...

setopati.com१९३ हप्ता अघि

चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाही गर्दै जसपा

जनता समाजवादी पार्टी (जसपा) ले गठन गरेको एक कार्यदलले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न पार्टीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। कार्यकारि...

ratopati.com१९३ हप्ता अघि

बराबरीमा रोकियो रियल

मड्रिड । साबिक विजेता रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ । खेलमा रियलले नियन्त्रण बनाए पनि गोल ग...

onlinekhabar.com१९३ हप्ता अघि

युनाइटेडलाई ७-० ले हराउँदै लिभरपुल पाँचौं स्थानमा

२२ फागुन, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति लिभरपुलले म्यानचेष्टर युनाइटेडमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हराएको हो । ल...

newsofnepal.com१९३ हप्ता अघि

युद्धकालीन मुद्दा ब्युँताए द्वन्द्वकालीन सहकर्मी एक हुने

काठमाडौं । युद्धकालीन मुद्दा ब्युँताएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै त्यसका विरुद्ध द्वन्द्वकालीन सहकर्मीहरू एक ठाउँ हुने सन्देश दिएका छन् । माओवादी आन्दोलनका शीर्ष नेताहर...

Ujyaaloonline.com१९३ हप्ता अघि

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने नौ दलको निर्णय

काठमाण्डाै - सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गाे लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको सरकार समर्थित दलह...

lokaantar.com१९३ हप्ता अघि

धनकुटा प्रहरीद्वारा पाँच किलो गाँजा बरामद

धनकुटा नगरपालिका –९ मुलघाटबाट अवैध लागूऔषध करिब ५ किलोग्राम गाँजा आइतबार प्रहरीले बरामद गरेको छ ।  प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले गस्ती जानेक्रममा सोही ठाउँस्थित बाटो छेउको झाडीमा रहेको झोल...

setopati.com१९३ हप्ता अघि

होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने?

आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ। होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ।    सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको