मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ २८ को विवरण
आज

२०७९ जेठ २८ का समाचार

जून ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२३१ हप्ता अघि

जेलेन्स्कीले बेलायती विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधन गर्ने 

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले प्रत्यक्ष टेलिभिजन प्रशारण कार्यक्रममार्फत बेलायतका थुप्रै विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधन गर्ने भएका छन् ।  शुक्रबार साँझ तय गरिएको यस कार्...

farakdhar.com२३१ हप्ता अघि

प्रचण्डलाई ओलीले भने– माओवादीलाई एमालेजस्तो बनाउन पाए मान्छे कुट्दै हिँड्थे होलान्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति व्यंग्य गरेका छन् ।  शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले एमाले अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी भएक...

farakdhar.com२३१ हप्ता अघि

मह खानुअघि यी कुरामा होस पुर्याउनुस्

एजेन्सी–मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ । यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ । तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित...

farakdhar.com२३१ हप्ता अघि

यसरी बढाऔं शरीरमा हेमोग्लोबिन

काठमाडौं– हेमोग्लोबिन हाम्रो रगतको एक प्रमुख तत्त्व हो । यसको कमीका कारण थकान हुनुका साथै शरीर कमजोर भएको महसुस हुन्छ । आइरन तत्त्व यसको प्रमुख घटक हो । त्यसैले आइरनको मात्रा धेरै भएको खानेकुरा सेव...

farakdhar.com२३१ हप्ता अघि

नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध, वर्षाले सुरु हुन सकेन मर्मतको काम

अविरलको वर्षाका कारण खसेको पहिरोपछि नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि दुई तर्फी नै बन्द भएको छ ।  पछिल्लो समय तोपे खोलानजिकै पहिरो खसेपछि यो सडक दुवैतर्फबाट बन्द भएको हो ।  अहिले पानी परिरहेकाले र पह...

farakdhar.com२३१ हप्ता अघि

पेगम्बर मोहम्मद विवादः उत्तर प्रदेशमा मात्र १०९ पक्राउ

भारतको उत्तर प्रदेशमा प्रहरीले १ सय ९ जनालाई प्रदर्शनबाट पक्राउ गरेको छ ।  उनीहरु पेगम्बर मोहम्मदविरुद्धको विवादित टिप्पणीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । भारतमा केही दिन यता पेगम्बर मोहम्मद व...

pahilopost.com२३१ हप्ता अघि

शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का

काठमाडौं : शनिवार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३७ मिनेटमा झड्का महसुस भएको हो। थप विवरण आउन बाँकी।

himalkhabar.com२३१ हप्ता अघि

भक्तपुरमा ४.७ म्याग्नीच्युडको भूकम्प

काठमाडौं उपत्यकामा शनिबार विहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान २.३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको ...

reportersnepal.com२३१ हप्ता अघि

Breaking: काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, जेठ २८ । काठमाडौंमा बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ । बिहान २ बजेर ३६ मिनेट जाँदा कम्पन्न गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भक्तपुरको चाँगुनारायण क्षेत्...

khabarhub.com२३१ हप्ता अघि

शनिबार बिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ-  काठमाडौँ उपत्यकामा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

lokaantar.com२३१ हप्ता अघि

४ दशमलव ७ म्याग्निच्युडको भूकम्प, भक्तपुरको चाँगुनारायण केन्द्र

काठमाडौं आसपासमा शनिवार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुश गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनार...

farakdhar.com२३१ हप्ता अघि

नमाजपछि हवाडामा चर्को तनाव, इन्टरनेट बन्द, धारा १४४ लागु

भारतमा भारतीय जनता पार्टीका दुई नेताले पेगम्बर मोहम्मको विषयमा गरेको विवादास्पद टिप्पणीका कारण पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार चर्को तानव भएको छ ।  प्रदर्शनकारीले त्यहाँ भारतीय जनता पार्टीक...

reportersnepal.com२३१ हप्ता अघि

भक्तपुर केन्द्रबिन्दु रहेको भूकम्प कति शक्तिशाली

काठमाडौं, २८ जेठ । आज विहानै गएको भूकम्प ठूलै धक्काको महशुश हुने गरी गएको छ । यसको केन्द्रबिन्दु चाँगुनारायण आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ४.७ म्याग्निच्य...

lokaantar.com२३१ हप्ता अघि

भारतमा कांग्रेसका पूर्वमन्त्रीलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

भारतको हरियाणा राज्यमा भारतीय कांग्रेसका नेता तथा पूर्वमन्त्री अजय माकन राज्यसभा चुनाव हारेका छन् । चुनावमा स्वतन्त्र उम्मेदवार कार्तिकेय शर्मा विजयी भएका छन् । शर्मालाई भारतीय जनता पार्टी (भाजपा)...

kharibot.com२३१ हप्ता अघि

जर्मनमा वियरका खाली बोतलहरू फिर्ता गर्न अपील

काठमाडौँ । स्टेफान फ्रिचेले जर्मनीको पोल्याण्ड सीमा नजिकैको न्युजेलमा धेरै शताब्दी पुरानो बियर कारखाना चलाउँछन् । गत वर्षको तुलनामा फ्रिचेको प्राकृतिक ग्यासको बिल ४०० प्रतिशतले बढेको छ । उनको बिजु...

ratopati.com२३१ हप्ता अघि

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प ...

baahrakhari.com२३१ हप्ता अघि

‘पानीफोटो’को डाइनामिक मोसन पोस्टर रिलिज

काठमाडौं । चलचित्र ‘पानीफोटो’को फर्स्टलुक सार्वजनिक भएको छ । बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा भन्ने चलचित्र पानीफोटोको फर्स्टलुक सार्वजनिको गरिएको हो ।  कलाकार/लेखक खगेन्द्र लामिछानेको ...

nepalviews.com२३१ हप्ता अघि

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

काठमाडाैं उपत्यकामा शनिबार बिहान  २:३५ बजे भूकम्पको ठूलो धक्का महसुस भएको छ। ४.७ रेक्टर स्केल मापन गरिएको  उक्त कम्पनको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण आसपाप रहेकोले  ठूलो कम्पन महसुस भएको भूकम...

nepalkhabar.com२३१ हप्ता अघि

प्राकृतिक विपत्ति : दुई महिनामै ६० जनाको मृत्यु

पछिल्ला दुई महिनामा प्राकृतिक विपदका घटनामा परेर ६० जनाको मृत्यु भएको छ। २०७९ वैशाख १ देखि यही जेठ २७ गते (बिहीबार) सम्म प्राकृतिक विपदका विभिन्न घटनामा परेर देशभर ६० जनाको मृत्यु भएको राष्ट्रिय व...

pahilopost.com२३१ हप्ता अघि

एम्बाप्पेले फ्रान्सलाई हारबाट जोगाए, डेनमार्कलाई क्रोएसियाले हरायो

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए'को खेलमा फ्रान्स र अस्ट्रिया बराबरीमा रोकिएका छन्। अस्ट्रियास्थित अर्नेस्ट ह्यापेल स्टेडियममा सम्पन्न खेलमा फ्रान्स र अस्ट्रिया १-१ गोलको बराबरीमा ...

ratopati.com२३१ हप्ता अघि

फ्रान्स र अष्ट्रीया बराबरीमा रोकिए, क्रोयसियाको जित

यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स  १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले ...

nepallive.com२३१ हप्ता अघि

बार्सिलोना जानेबारे सिल्भा भन्छन्- सिजन सकेपछि कुरा गर्छु

काठमाडौं– पोर्चुगिज मिडफिल्डर बेर्नेडो सिल्भाले सिजन सकेपछि मात्रै सरूवाबारे कुरा गर्ने बताएका छन्।  पछिल्लो केही समययता इङलिस प्रिमियर लिग म्यानचेस्टर सिटीका मिडफिल्डर सिल्भा स्पेनिस क्लब बार्सिल...

Ujyaaloonline.com२३१ हप्ता अघि

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर परकम्प

काठमाण्डाै – गएराति भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको परकम्प गएको हो । परकम्...

annapurnapost.com२३१ हप्ता अघि

मूल्यवृद्धि अचाक्ली

काठमाडौं : मुलुकको आर्थिक व्यवस्थापनमा चुनौती थपिँदै गएको तथ्यांकले देखाएको छ। नेपाल भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने अधिक हँुदा शोधनान्तर स्थितिमा झन् दबाब परेको छ। नेपाल राष्ट्र बैंकले श...

baahrakhari.com२३१ हप्ता अघि

निरंकुशताविरुद्ध लड्ने कवि

विनय रावल भन्नासाथ गोडा खोच्याएर हिँड्ने तर कसिलो, गठिलो शरीर र जोसिलो आवाज अनि आँटिलो ऊर्जावान् मानिसको अनुहार आँखामा आउँछ, उनलाई चिन्ने सबैको । बाल्यकालमा समयमै उपचार नपाएकाले कमजोर भएको एउटा गो...

ratopati.com२३१ हप्ता अघि

नेपाल र कुवेतबीचको खेल आज, युवा खेलाडीको परीक्षा

एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली...

Ujyaaloonline.com२३१ हप्ता अघि

नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरो खस्दा यात्रुलाई सास्ती

काठमाण्डाै : नारायणघाट–मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्च...

annapurnapost.com२३१ हप्ता अघि

फेरि ब्याटिङमै समस्या

काठमाडौं :  अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाल शुक्रबार ओमानसँग १३ रनले पराजित भयो। बलिङ शानदार रहे पनि ब्याटिङको पुरानै  समस्या दोहोरिँदा नेपालले २ सय १२ रनको म...

nepallive.com२३१ हप्ता अघि

अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ प्रमाण नचाहिने

काठमाडौं– अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ। अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूल...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको