२०७९ असार ११ का समाचार
जून २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कर्मचारीले मदिरा पिएर ‘मेमोरी स्टिक’ हराएपछि मेयरले माफी मागे
टोक्यो । जापानमा एकजना कर्मचारीले ‘मेमोरी स्टिक’ हराएपछि मेयरले माफी मागेका छन् । ती कर्मचारीले कार्यालयको काम सकेपछि साँझ साथीभाइसँग रेस्टुरेन्टमा रमाइलो गर्ने क्रममा झण्डै पाँच लाख मानिसको निजी...
विराटनगर महानगरको चार वर्षका बजेट अनुमान ‘फेल’, अब सफल होला ?
संवैधानिक र कानुनी व्यवस्था अनुसार विराटनगर महानगरपालिकाले उसको नीति तथा कार्यक्रम र बजेट शुक्रबार दशौं नगरसभामा प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम र बजेटमा खासै नयाँ कार्यक्रम राखिएको छैन । वि...
मतदाता नामावली दर्ताका लागि अब घरबाटै
मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता त...
चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्र...
डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ र सरोजलाई
काठमाडौं– हिमालय टेलिभिजनबाट प्रसारण भैरहेको नृत्यमा आधारित रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्न सफल भएको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा छ...
चमत्कार : नदीमा खसेको १० महिनापछि भेटियो मोबाइल, चार्ज गरेपछि चल्यो
नदीमा खसेको मोबाइल १० महिनापछि पाइएका र ठीकठाक चालू होला भनेर कसैले कल्पना गरेको हुँदैन तर ब्रिटेनमा यस्तै घटना भएको छ । ब्रिटेनका ओवेन डेबिसको फोन वाय नदीमा खसेको थियो । तत्कालै नपाइएपछि उनी मोबा...
समाजवादीका मन्त्री अझ आक्रामक
काठमाडौँ — पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट फिर्ता नहुने अडान राखेका छन् । उनीहरू अध्यक्ष माधवकुमार नेपाललाई दबाबमा पारेर पदमा निरन्तर रहने रणनीतिमा छन् ...
गजलः अलग छ
तिमीले हिँड्ने मैले हिँड्ने, बाटो अलग छ, हाँसो खुशी पिडा आँसु, पाटो अलग छ ।। राजसी ज्युनार तिम्रो, खोले फाँडो मेरो आहार, सास धान्ने गास फल्ने, माटो अलग छ ।। उड्दै गुड्दै तिम्रो यात्रा, खाली खुट...
श्रीलङ्कासँगको अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी
काठमाण्डाै - घरेलु टोली श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको ...
स्थानीय तह बजेट : ७०० ले ल्याए, ५३ को स्थगित
काठमाडौँ — मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार ७ सयले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । विभिन्न किचलो र तयारी नपुग्दा आदि कारणले ५३ वटाले पूर्वनिर्...
गीत : म कहाँ जाँदैछु
आफैंदेखि भागेर आज म कहाँ जाँदैछु बिर्सुं भन्दा तिम्रा यादहरु झन सँगै लाँदैछु जीवनका कति उकाली ओराली हिँड्नुपर्ने हो हाँसो खोजी हिँड्दा कति आँसु समेट्नुपर्ने हो नचाहेर नि किन लाग्यो ठेस मायामा म...
सर्वाेच्चले भन्यो– न्यायाधीशमाथि अख्तियारले अनुसन्धान र अभियोजन गर्न पाउँदैन
- न्यायाधीश नियुक्त भइसकेको अवस्थामा अनुसन्धान सुरु भए न्यायपरिषद्ले छानबिन गर्नुपर्ने, त्यसअघि नै अनुसन्धान थालिएको भए मात्र अख्तियारले मुद्दा चलाउन पाउने - कार्यपालिकाको संस्थाले न्यायाधीशमाथि ...
जीवनको मोह
मेरो मन किन रुन्छस् मसँगै समय छँदै हाँस्न सिकी हाल भोलि कसले देखेको छ र हाल बेहाल हुन कति नै बेर लाग्छ र ! जीवन सम्हाल्ने चाहना कसको नहोला र तर चाहनाहरूविना अथक ओइलिन थाल्छन्, सुक्न थाल्छन...
क्यालिफोर्नियामा नेपाली मूलकी युवती मनसुन पाण्डेको निधन
अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै निधन भएको छ । उनको निधनले नेपाली समुदायहरू स्तब्ध भएका छन । उनी सान फ्रान्सिस्कोमा लामो स...
अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनबारेको पुरानो आदेश उल्टायाे
अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ । यो आदेशसँगै अमेरिकामा महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका छन् । अब त्यहाँ गर्भपतन गर्नु गैरकानुनी हुनेछ । तर...
११ महिनामै नेपाल भित्रिए ५ अर्ब मूल्यका १७ सय विद्युतीय गाडी
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपाली बजारमा एक हजार ७०४ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । भन्सार विभागले दिएकाे तथ्याङ्क अनुसार याे अवधिमा पाँच अर्ब पाँच ...
फास्ट ट्रयाकमा ३ सातापछि सुरुङ निर्माण पुन: सुरु
काठमाडौँ — काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को सुरुङ निर्माणमा निलम्बन गरिएका दुई कम्पनीलाई कारबाही फुकुवा गरेर २२ दिनपछि काम पुन: सुरु गरिएको छ । निर्माणको ठेक्का लिएका दुई चिनियाँ कम्...
म त मान्छे नै परें
म सुँगुर भैदिएको भए सानोतिनो आहालको साम्राज्यमा रमेर मुटुको सञ्चार खल्बलिन नदिएरै मान्छेले थुपारेका फोहोर अमृतपान गरेरै मान्छेलाई प्रशान्त महासागर तुल्याई दिन्थें हिमालको सुन्दरता ...
स्वदेशी शिक्षालाई प्रोत्साहन गर्न एडुफेयर
काठमाडौँ — विद्यार्थी र अभिभावकलाई स्वदेशकै शिक्षण संस्थामा पढ्न–पढाउन प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा शैक्षिक मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधा...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगाय...
दशकअघि असफल दुई रङका सिलिन्डर कार्यान्वयन कसरी ?
काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले केही दिनअघि एलपी ग्यासको घरायसी र व्यावसायिक प्रयोगका लागि अलग–अलग मूल्य कायम गर्ने बताए । घरायसी र व्यावसायिक प्रयोजन छुट्याएर पर...
मस्तिष्कघातबाट कसरी बच्ने?
धूमपान र मद्यपान गर्ने, अस्वस्थकर खानपान गर्ने, तनाव लिइरहने तथा निष्क्रिय जीवनशैली भएका व्यक्तिमा मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ। हाम्रो मस्तिष्कलाई पोषण र अक्सिजन निरन्तर आवश्यक पर्छ। रक्तन...
जिसस आर्सनल जाने पक्का
काठमाडौं। ब्राजिलका युवा स्टार गाब्रियल जिसस आर्सनल जाने पक्का भएको छ। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा रहेका जिसस आर्सनल जाने भएका हुन्।
थप दुई प्रदेशमा मनसुन प्रवेश : यी क्षेत्रमा आज पानी पर्ने सम्भावना
काठमाडौँ - यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको हो । हाल देशभर सामान्य बदली रहेको छ। लुम्बिनी र गण्...
राकेशभक्त पौडेल हत्या प्रकरण : १२ जना पुर्पक्षका लागि कारागार चलान
बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्द...
स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा
काठमाडौं । देशभरका करिब ७ सय स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि बजेट पेस गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्था...
‘अन्तर्राष्ट्रिय स्तरका शिक्षण संस्था नेपालमै छन्’
काठमाडौँ — विद्यार्थी र अभिभावकलाई स्वदेशकै शिक्षण संस्थामा पढ्न–पढाउन प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा शैक्षिक मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधा...
बाढीले मेलम्चीमा रातभर तनाव, पुलमा क्षति पुग्यो
गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ ब...
देउवा सरकारका मन्त्रीको रिपोर्ट कार्ड, धेरै बदनाम, कोही गुमनाम
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका अधिकांश मन्त्री बदनाम देखिएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा धेरै मन्त्री व्यवहार शैली र अनियमितताका कारण बदनाम हुन पु...
जेके सरको तक्मा
गएको वैशाखमा म्याङलुङबजार घुमिरहँदा केही बेर स्थानीय शुक्रबारे हटियामा बितायौँ । म्याङलुङ देवी र महादेव मन्दिरको दर्शन गर्दै हामी हटिया पुगेका थियौँ । गाउँले हटियाको रौनकमा एक छिन रमाएपछि नजिकैको ...
गीत लेख्दा आफूलाई युवावयमा फर्काएर अन्तरसंवाद गर्छु: दिनेश थपलिया
'मायालु तिमी कता छौ?' धेरैले सुनेको, हेरेको र अझ कतिले यसको तालमा ताल मिलाएको गीत हो। युट्युबमा दुई करोड ८८ लाखभन्दा बढी पटक हेरिसकिएको यो गीतको दोस्रो भागसमेत करोड बढीले हेरिसकेका छन्। यो गीतका गी...
महानगरपालिकाको बजेट : पूर्वाधार विकासमा प्राथमिकता
काठमाण्डाै - सबै महानगरपालिकाले पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याएका छन् । हिजो सार्वजनिक भएको बजेटमा ६ वटै महानगरपालिकाले पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यसहित जनसहभागितामा आधारित ...
राजधानीका यी क्षेत्रमा भेटिए हैजाका जीवाणु, महामारीकै रुपमा फैलनसक्ने चेतावनी
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार साँझसम्म ८ जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका बिरामी बागबजार, डिल्लीब...
साथीको हत्या गरेर काठमाडौंबाट भागेका युवक उदयपुरमा पक्राउ
काठमाडौं, असार ११ : कर्तव्य ज्यान तथा डाका मुद्दामा संलग्न फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ। हत्या अभियोगमा प्रहरीले काठमाडौँ महानगरपालिका–७ गौरीघाट बस्ने २५ वर्षीय विवेक मल्ललाई पक्राउ गरेको ...
३४ समाचार देखाइएको