२०७९ असार २६ का समाचार
जुलाई १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
निवासबाट भागेका श्रीलङ्काका राष्ट्रपति राजीनामा दिन तयार
एजेन्सी : प्रदर्शनकारीले निवासै कब्जा गरेपछि भाग्न बाध्य भएका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले राजीनामा दिने भएका छन्। उनले चार दिनपछि जुलाई १३ मा राजीनामा दिने श्रीलङ्का सांसदका सभामुख म...
लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी आरोही शेर्पा सम्मानित
काठमाडौं (अस) । लुम्बिनी विकास बैंकले कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पालाई सम्मान गरेको छ । २६औं पटक सगरमाथाको सफल आरोहण सम्पन्न गरेर विश्व कीर्तिमान राख्न सफल भएका आरोही शेर्पालाई बैंकले सम...
एनसेलद्वारा ‘डबल मजा प्याक’ अफर सार्वजनिक
काठमाडौं (अस) । निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले ‘डबल मजा प्याक’ अफर सार्वजनिक गरेको छ । १२५ रुपैयाँमा डेटा प्याक खरीद गरी आफ्नो डेटा भोल्यूम दोब्बर बनाउन सकिने अफर कम्पनीले...
बकर इदमा प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्त...
८४ करोडको हतियार किन्दै सरकार
सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने त...
आइतबार सूर्य देवको पूजा गर्ने दिन (विधिसहित)
काठमाडौँ- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
तीन दशकमा ७४६ वटा उत्पादनशील उद्योग बढे
सांकेतिक तस्विर विगत तीन दशकमा ठुला उत्पादनशील औद्योगिक प्रतिष्ठानको सङ्ख्या ७४६ वटामात्र बढेको छ। हुन त बीचका वर्षहरूमा घटेर फेरि बढेको हुनाले सकारात्मक नै मान्न सकिन्छ तर, २०४९ सालमा ४ हजार २७१ ...
भारतीय सिमेन्ट बजार : वार्षिक डेढ खर्ब निर्यातको सम्भावना
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ । आगामी वर्षको बजेट ल्याउँदै सरकारले आगामी वर्षदेखि सिमेन्ट निर्यात प्रोत्साहन गर्ने लक्ष्यसहित ...
मन्त्री क्वार्टरका समान पूर्वमन्त्रीका घरमा
निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ ...
बकर इदले एकआपसमा खुसी र सद्भाव थप मजबुत बनाउनेछ- प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्...
इङ्ल्याण्डविरुद्ध एक खेल अगावै भारतलाई श्रृङ्खला
घरेलु टोली इङ्ग्ल्यान्डलाई लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृङ्खला जितेको छ । भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १७ ओभरमा १२१ रनम...
भारतलाई इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिज
घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज भारतले एक खेल अगाबै जितेको छ । बिर्मिनघममा शनिवार राति भएको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले सिरिज एक खेल बाँक...
कहाँ गए श्रीलंकाका राष्ट्रपति राजापाक्षे ?
एजेन्सी। श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि भागेका राष्ट्रपति गोतबाया राजापाक्षे कहाँ गए भन्ने अझै खुलेको छैन। शनिबार राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीहरूले र...
चेन्नई सुपर किंग्सबाट बाहिरिदै छन् जडेजा ?
काठमाडौँ । चेन्नई सुपर किंग्स (सिएसके) का स्टार खेलाडी रविन्द्र जडेजा अहिले फ्रेन्चाइजीसँग खुसी देखिँदैनन् । जडेजाको पछिल्लो मनोवृत्तिबाट पनि त्यस्तै देखिन्छ । उनले २०२१ देखि आफ्नो इन्स्टाग्राम ह्...
शासनमा परिवारवादले संकटमा श्रीलंका
काठमाडौँ — आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा सत्ताविरुद्ध प्रदर्शन चर्को बन्दै गएपछि राष्ट्रपति गोटाबाया राजपाक्ष र प्रधानमन्त्री रणिल विक्रमासिंघे राजीनामा दिन तयार भएका छन् । हजारौं प्रदर्शनक...
शिक्षामा अधिकार बाँडफाँट
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको कुन वडामा के समस्या छ भन्ने कुरा काठमाडौँमा बसेर शासन गर्नेलाई भन्दा बढी त्यहीँका गाउँपालिकाका अध्यक्षलाई थाहा हुन्छ । कास्कीको मादी गाउँपालिकाको वडा ९ को गोर्...
आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै
काठमाडौं, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष...
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमाथिको अन्तर्घात छानबिन थालेको छ । पेरिसडाँडास्थित माओवादी केन्द्र केन्द...
कर्णाली सरकारले ल्याएको बजेटमा गल्ती भएकै हो त ?
गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभा शुक्रबारदेखि सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत माघमा आफुसँग गरेको ७ बुँदे सम्झौता कार्यान्वयन नगरेको, सुदूरपश्चिम प्रदेशका योजना...
राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् । मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा)को अवसरमा...
बूढीगङ्गा नगरपालिका : मेयरमा एमालेका बानियाँ कांग्रेसका शाहीभन्दा ७ सय ८ मतले अगाडि
काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना भइरहेको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । एमालेबाट मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कुँवर तथा नेपाली कांग्रेसबाट ...
नजिकिँदै ओली–खनाल
एमाले र एकीकृत समाजवादीबीच तिक्ततापूर्ण सम्बन्ध हुँदाहुँदै पनि केपी ओली र झलनाथ खनाल एकअर्काप्रति नरम छन् । अहिले अनौपचारिक तहमा उनीहरूबीच संवाद छ र चाँडै नै औपचारिक भेटवार्ताको वातावरण बनाइँदै छ ।...
श्रीलंका संकट : प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने
कोलम्बो – अभूतपूर्व आर्थिक संकटकाबीच महिनौँदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले...
आज बकर इद, सरकारले दियो सार्वजनिक बिदा
आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लास पूर्वक यो पर्व मनाइँदै छ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्र अर्थात् रमजान प...
महालक्ष्मी लाईफ इन्स्योरेन्सको लिलामी सेयर बोलपत्र आज खोलिंदै
Insurance महालक्ष्मी लाईफ इन्स्योरेन्सको लिलामी सेयर बोलपत्र आज खोलिंदै Jul 10, 2022 महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कुल ३२ लाख ९० हजार कित्ता सेयर लिलामीको बोलपत्र आज असार २६ गते खोल्दै ...
महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार
कोलम्बो । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीन...
श्रीलकांमा प्रदर्शन उग्र बन्दै, प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो
श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगजनी गरेका छन्। शनिबार साँझ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मी...
बुढिगंगाको मेयरमा मतान्तर घटाउदै खाती
बाजुरा । बुढीगंगा नगरपालिका मतगणना जारी छ। पछिल्लो अप्डेट अनुसार ७ हजार ४१७ मतको परिमाण आइसकेको छ
बुढीगंगा मतगणना अपडेट : एमालेको अग्रता कायमै
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका र...
इङ्ल्यान्डसँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई
इङ्ल्यान्डसँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि नै जितेको छ । बर्मिङ्घममा गएराति भएको दोस्रो टी–२० मा इङ्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले श्रृङ्खला २–० ले जितेको हो । भारतले दिएको ...
अर्थतन्त्र संरक्षणको अभिभारा
आज विश्वअर्थतन्त्र चरम् चुनौतीका बीच गुज्रिरहेको छ, जसको प्रभाव नेपाल र छिमेकी देशमा पनि परेको छ । अहिले आम नागरिकसमेत जीवन धान्ने र व्यवसाय चलाउने भन्ने विषयमा बढी नै चिन्तित देखिन्छन्, दबाबबीच बा...
सिमेन्ट निर्यातको खुसी
सानो उपलब्धिले समेत कहिलेकाहीँ ठूलो खुसी दिन्छ । सिमेन्ट निर्यात हुन थालेर नेपाललाई यस्तै खुसी प्राप्त भएको छ । वार्षिक १८ खर्ब रुपियाँ हाराहारीको आयात र दुई खर्ब रुपियाँ हाराहारीको मात्र निर्यातले...
श्रीलंकाको राष्ट्रपतिको कार्यभार सभामुख अभयवर्द्धनाले सम्हाल्ने
२६ असार, काठमाडौं । श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् । पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको अभयरवर्द्ध...
इन्धनको खपत यसरी पो घटाउने कि !
२६ असार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुबीच सूचना आदानप्रदान गर्ने एउटा ग्रुपमा गत मंगलबार सुजनबाबु अधिकारीले एउटा म्यासेज लेखे- म गाडी लिएर निस्कन्छु, तपाईंहरुको गाडीलाई आज रेष्...
३४ समाचार देखाइएको