२०७९ असार २८ का समाचार
जुलाई १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मस्कले सम्झौता तोड्ने घोषणा गर्नेबित्तिकै ट्विटरको सेयरमा गिरावट
वासिङटन । विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कले सामाजिक सञ्चार प्लेटफर्म ट्विटरको स्वामित्व ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने योजनाबाट हात झिक्न लागेको घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय सेयर बज...
जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी
काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्...
रोकिएन आर्थिक अराजकता
अहिले हाम्रो देश नेपाल पनि चरम आर्थिक संकटमा पर्नसक्ने हो कि भन्ने चिन्ता सर्वत्र छाएको छ । कतै श्रीलंकाको जस्तै अवस्था त आउँदैन ? भन्ने प्रश्न पनि सर्वत्र उठिरहेको छ । यो निकै चिन्ताको विषय बनेर उ...
नागरिकमा बिमाको पहुँच
राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलिसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाको पनि समावेश गरिएको छ । ...
जनसंख्या व्यवस्थापन र यसका चुनौती
विश्वमा देखापरेका प्रमुख समस्यामा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ । जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो ...
ठेक्कामा चल्छन् एम्बुलेन्स
दाङमा सरकारी स्वास्थ्यचौकी, निजी अस्पताल र विभिन्न सामुदायिक संघसंस्थाका गरी ७६ वटा एम्बुलेन्स छन् । तीमध्ये पञ्चकुले स्वास्थ्यचौकी, तुलसीपुर उद्योग वाणिज्य संघ र भूपू सैनिक लालमटियाको गरी तीन वटा ...
सुरु भयो अमरनाथ यात्रा
नयाँ दिल्ली- अत्यधिक बर्षापछि भएको सडक दुर्घटनापछि अवरूद्ध अमरनाथ यात्रा सोमबारदेखि आंशिक रूपमा सुरू गरिएको छ। अमरनाथ यात्रा सोमबारदेखि नुनवान पहलगामबाट सुरु भएको भारतीय प्रहरीले बताएको छ। बालटा...
कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड नकआउट चरणमा
मंगलबार, असार २८, २०७९ एजेन्सी – कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड एक खेल बाँकी छँदे महिलो युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु टोलीले नर्वेमाथि ८–० को कीर्तिमानी जित निकाल्द...
ब्याटिङ नचल्दा नामिबियासंग हार्यो नेपाल
काठमाडौं– आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति सम्पन्न भएको यो खेलमा पराजित भएसँगै नेपाल अंक तालिकाम...
पत्रकार महासंघ बेलायतको दशौँ वार्षिकोत्सव मनाइयो
नेपाल पत्रकार महासंघ बेलायत शाखाले दशौँ वार्षिकोत्सव तथा स्थापन दिवस मनाएको छ । आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान,...
कौन बनेगा करोडपतिमा नयाँ नियम, जसले प्रतिष्पर्धीलाई हुनेछ फाइदै फाइदा
बलिउड अभिनेता अमिताभ बच्चन लामो समयदेखि ‘क्वीज’ शो कौन बनेगा करोडपतिको होस्ट गर्दै आएका छन् । उनको यो शो निकै लोकप्रिय छ । भारतमा मात्रै हैन यो शो अन्य मुलुकमा पनि लोकप्रिय छ । अमिताभले अब छिट...
'हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलंका जस्तो अबस्थामा गएको छैन'
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलंकाका जस्तो नरहे बताएका छन् । सोमबार नविल बैंक र नेपाल बंगलादेश बैक प्राप्तिपछिको एकिकृत कारोबार...
अनि कार्गोमा काम गर्न आइपुगे हिमाल आरोही लाक्पा
विदेशी पर्यटकलाई हिमालको चुचुरोमा पुर्याउने ओखलढुंगाका लाक्पा दावा शेर्पा यति बेला सहरका मानिसहरूलाई घरघरमा सामग्री पुर्याउँदै गरेका भेटिन्छन्। तीस वर्षीय उनको यो दिनचर्या कोभिड महामारीपछि फेरिए...
सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेन
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुख उद्देश्य श्रम ऐनमा नसमेटिएका ...
पटकपटक प्रश्नपत्र आउट
सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोह...
देउवाविरुद्ध कांग्रेसभित्रै चर्को आक्रोश
काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चुलिएको छ । सरकार र पार्टी सञ्चालनमा कतै पनि सन्तोष गर्ने ठाउँ नभएको भन्दै आएको शेखर कोइराला...
बागलुङमा डेंगु भेटियो
२८ असार, गलकोट । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवल...
प्रहरी समायोजन कुर्दै लुम्बिनी प्रदेश सरकार
असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्न थालेको छ । प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावका...
लिग टु क्रिकेट : नेपालको ब्याटिङ चलेन, नामिबियासँग ४० रनले पराजित
२८ असार, काठमाडौं । ब्याटिङमा फेरि कमजोर प्रदर्शन हुँदा आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको छ । नामिबियाले दिएको २२१ ...
अर्थतन्त्र धरासायी बनेका बेला ‘फेजआउट’ हतियार किन्दै सरकार
२८ असार, काठमाडौं । घट्दो विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्र धरासायी बनेर आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर...
नेपाल नामिबियासँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हार ब्यहोरेको छ । स्कटल्याण्डको काम्बस्डुन न्यु ग्राउन्डमा सोमबार भएको खेलमा नेपाल नामिबियासँग...
एनआरएनएले भन्यो–नागरिकता विधेयक स्वागत योग्य छ
गैरआवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयकको स्वागत गरेको छ । संघ अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर नागरिकताको निरन्तरता आफूहरुको माग रहेको बताए । संघले उठाउँदै आएका विधेयकमा पूरै नसमेट...
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलव ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८...
शेयर बजार घट्दा लगानीकर्ताले गर्नुपर्ने ५ कुराहरू
Share Market शेयर बजार घट्दा लगानीकर्ताले गर्नुपर्ने ५ कुराहरू Jul 12, 2022 बजार दुर्घटना र आर्थिक मन्दी जीवनको हिस्सा हो। कोभिड-१९ महामारीले देखाए जस्तै, बजार विपत्ति कतैबाट पनि देखा पर्न सक्छ।...
प्रदेश नम्बर एकलाई ‘नाम’को सकस
मोरङ- सातवटा प्रदेशमध्ये प्रदेश नम्बर १ बाहेक सबै प्रदेशले प्रदेशको नामाकरण गरिसकेको छ । एकल पहिचान वा बहुपहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने विवादका कारण प्रदेशसभाको पहिलो कार्यकाल बित्न लाग्...
असारे सार ससुराली सत्कार
सारे खलु संसारे सारं श्वसुर मन्दिरम् । हरो हिमालये शेते हरिः शेते महोदधौ ।। संस्कृतको यस श्लोकमा असारे भनी प्रयोग भएको ‘असार’ महिना होइन सारहीन भन्ने अर्थको हो । सारहीन संसारमा सुखको सार ससुर...
गठबन्धन नगरी सिट बढाउन सकिन्छ भने त्यो उत्तम बाटो हो: प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धनबारे समीक्षा गर्नुपर्ने बताएका छन्। गठबन्धनका राम्रा र नराम्रा पक्षमाथि छलफल गरिनुपर्ने उनले बताए। सोमबार सानेपामा बसेको केन्द्रीय समिति बै...
व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण
तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपूर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव...
सिक्सजी आएपछि स्मार्टफोन प्रयोग गर्नुपर्दैन: नोकिया सीईओ
काठमाडौं । नोकियाका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सिक्सजी व्यावसायिक रूपमा सन् २०३० सम्ममा उपलब्ध भइसक्ने विश्वास गरेका छन् । विश्व आर्थिक फोरम (डब्लूईएफ) २०२२ मा बाेल्दै उनले याे दश...
तीन चरणमा छायांकन गरिएको ‘हिँड्दा–हिँड्दै’ को इण्डक्ल्याप
काठमाडौं– नयाँ नेपाली फिल्म ‘हिँड्दा–हिँड्दै’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । प्रेम कथामा आधारित यो फिल्मको विषयवस्तु अनुसार तीन चरणमा छायांकन गरिएको फिल्मका लेखक तथा निर्माता सुशील पंगेनीले ...
नेपाल प्रहरीले भन्यो- ‘चुनावमा खटिन पनि हतियार अभाव छ’
काठमाडौँ । नेपाल प्रहरीले हातहतियारको चरम अभाव रहेको स्पष्टीकरण दिएको छ । हातहतियार खरिद गर्न लागेकोबारे स्पष्टीकरण दिँदै प्रहरीले हतियारका अभाव रहेको बताएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहर...
बागलुङमा डेङ्गु भेटियो
बागलुङ । बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागि...
दाहाललाई चिनियाँ नेता लिउका ६ सन्देश
काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर ६ वटा सन्देश प्रवाह गरेका छन् । पूर्वप्रधान...
कृषि मन्त्रालयले माग्यो चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन [सूचनासहित]
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुलाएको छ । मन्त्रालयले मंगलवार एक सूचना जारी गर्दै आवेदनका लागि आह्वान गरेको हो । बोर्डमा खुल्ला प्र...
३४ समाचार देखाइएको