२०७९ साउन १९ का समाचार
अगस्त ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
टी अक्शनमा विलम्ब
नेपालले भारततर्फ गर्ने चिया निकासीमा बारम्बार गैरभन्सार अवरोध भोग्नु परिरहे पनि त्यसको विकल्पमा तेस्रो बजार खोज्न बलियो प्रयास भएको छैन । भारतबाहेक तेस्रो विश्वमा चिया निर्यातका लागि टी अक्शन सबैभन...
सुनसान छन् बागलुङका होमस्टे
गलकोट । बर्खा लागेपछि बागलुङका होमस्टे (घरबास) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमन घटेपछि होमस्टे पनि सुनसान बनेका हुन् । होमस्टे सञ्चालक पनि खेतीपातीमा व्यस्त छन् । बागलुङक...
१९ साउन २०७९
सम्बन्धित समाचार ५ साउन २०७९ ६ साउन २०७९ ७ साउन २०७९ ९ साउन २०७९ ११ साउन २०७९ १२ साउन २०७९ १३ साउन २०७९ १४ साउन २०७९ १५ साउन २०७९ १६ साउन २०७९ १७ साउन २०७९ १८ साउन २०७९
एनएमबि बैंकको मेहेन्दी कार्यक्रम सम्पन्न
काठमाडौं (अस) । एनएमबि बैंकले मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सोमवार मेहेन्दी लगाऔं एनएमबिसँग रमाऔं’ नाराका साथ ग्राहक र कर्मचारीबीच उत्सव मनाउँदै कार्यक्रम सम्पन्न गरेको हो । बैंकले स...
वर्ल्डलिंकलाई मधेश प्रदेशद्वारा आईसीटी अवार्ड प्रदान
काठमाडौं (अस) । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सलाई मधेश प्रदेशले आईसीटी अवार्ड प्रदान गरेको छ । प्रदेशको आर्थिक रूपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा वर...
बिनाअध्ययन सभाहल: ८ अर्ब ७१ करोड ४७ लाख लागत
काठमाडौं । सरकारले अध्ययन र योजना नै नबनाई विभिन्न ठाउँमा झन्डै तीन दर्जन सभाहल निर्माण गर्दै आएको पाइएको छ । सभाहल बनाउनेमा संघ सरकारदेखि स्थानीय तहसमेत सामेल छन् । आवश्यकता पहिचान गरी सभा हल निर...
४ मंसिरमा चुनाव गर्ने गठबन्धन दलबीच सहमति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद...
मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ७ सय १० घटना, ९७ जनाको मृत्यु
काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको...
सर्वोच्च भवन निर्माण अनियमितता छानबिन गर्न माग
काठमाडौं । सर्वोच्च अदालतमा कार्यरत रहेका कर्मचारी ट्रेड युनियनले सर्वोच्चको भवन निर्माणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीक...
ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद
काठमाडौं । ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान...
बाढीपहिरो न्यूनीकरणमा जोड देऊ
बाढी, पहिरोको कारण नेपालमा बर्सेनि हजारौं प्रभावित हुन्छन् । म्याग्दीको मालिका गाउँमा गत मंगलबार पहिरोले पुरिएर एकै घरका पाँच जनाको मुत्यु भयो । यो एउटा प्रतिनिधि घटना मात्र हो । देशका विभिन्न स्था...
ज्येष्ठ नागरिक सुरक्षाको कानुनी सुनिश्चितता
यही श्रावण ३ गते प्रतिनिधि सभाले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ साल फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले पारित गरेको हो । अब सो विधेयक राष्ट्रिय सभामा जा...
गुँड भत्केको चरीको अवस्थामा देश
विषय प्रवेशः समाज गतिशील हुन्छ । परिपर्तनशील हुन्छ । समयको गतिसँगै देशमा राजनीति, शिक्षा, स्वास्थ्य, मानिसको जीवनशैली आदि इत्यादिमा परिवर्तन आउँछ । नेपालमा राजनीतिक परिवर्तन भयो । राजनीतिका अतिरिक...
बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब
संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर...
धार परिवर्तन नै मुख्य समस्या
काठमाडौँ, साउन १९ गते । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि...
यी स्थान जहाँ गएराति भयो भारी वर्षा, बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षा भएको छ । जसका कारण बाढी तथा पहिरो जाँदा कतिपय स्थानमा सडक अवरुद्ध भएका छन् । दैनिक जनजीवन प्रभावित भएको छ । गएराति १२ बजेदेखि कास्कीका विभि...
काँग्रेससँग गठबन्धनको पक्षमा शरतसिंह भण्डारी
चुनावको मिति घोषणा गर्ने समय जति जति नजिकिँदै छ, त्यति त्यति दलका नेताहरूले आआफ्नो क्षेत्र सुरक्षित बनाउनेतिर अग्रसर हुन थालेका छन् । संघ तथा प्रदेशको चुनाव कसरी जित्न सकिन्छ, त्यसको हिसाब किताब आँ...
ट्राफिक स्वयंसेवक: 'राज्यलाई सहयोग गर्छु भन्नेलाई वञ्चित पारिँदै छ'
पछिल्ला केही महिनायता ट्राफिक व्यवस्थापनमा खटिने गरेका ट्राफिक स्वयंसेवक सडकमा निकै कम मात्र देखिन थालेका छन्। ट्राफिक स्वयंसेवक परिचालनका लागि कुनै नीतिगत व्यवस्था नभएको परिचालनमा कमी आएको ट्राफि...
नेपाल फुटबल: किन बन्न सकेन युवा लक्षित योजना
माल्दिभ्स र श्रीलङ्काविरुद्ध लगातार साफ यू-२० च्याम्पियन अन्तर्गतको दुई खेल जित्दा नेपाली फुटबल टोलीको व्यापक प्रशंसा भयो। प्रशिक्षक मेघराज केसीले प्रतियोगिताको उपाधि जित्ने सपना देखे। तर भारतसँग...
चकलेट खाने जागिर ! मासिक १० लाख बढी तलब
क्यानडी फन हाउस नामक कम्पनीले एउटा विज्ञापन आह्वान गरेको छ, जसमा चकलेट खानुपर्ने जागिरका लागि कर्मचारी माग गरिएको छ । नयाँ भर्ना हुने कर्मचारीले चकलेट खाएर स्वाद बताउनुपर्नेछ । चकलेटको स्वादलाई आक...
लुम्बिनी प्रदेश : सवारी दुर्घटनामा तीन वर्षमा एक हजार ५६१ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षमा ३ हजार ४९६ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा एक हजार ५६१ जनाको मृत्यु भएको छ । सो अवधिमा दुर्घटनामा परी प्रदेशभर ३ हजार २६० जना गम्भीर घाइते र एक हजार ८३...
यस वर्ष १८ विमानस्थलका टर्मिनल भवनलाई बजेट, कुनलाई कति रकम?
नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो। देशभ...
कोरोना महामारी बढेपछि स्वीडेनमा फेरि मास्क अनिवार्य
स्टकहोम- स्वीडेनका स्वास्थ्य संस्थाहरूमा फेरि मास्क प्रयोग अनिवार्य गरिएको छ। कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि अस्पताल तथा नर्सिङ होमहरुमा सबैले मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको...
इनारभित्र एक जनाको शव फेला
उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ । कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कट...
सरकारले निर्वाचनको मिति घोषणा गर्दै
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्न सत्ता साझेदार दल सहमत भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मङ्सिर ४ गते संघ र प्रदेशको...
सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित, खाद्यान्नबालीमा क्षति
काठमाण्डाै - सप्तकोसी नदीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन् । हिजो बिहान सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्ष...
छाडा पशुचौपायाले धनगढी अस्तव्यस्त !
धनगढी । धनगढीमा प्रमुख चुनावी एजेन्डा बन्ने छाडा चौपाया व्यवस्थापनको समस्या विकराल बन्दै गएको छ । छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारले लाखौँ खर्च गर्दा पनि समस्या उस्तै छ । प्रदे...
आम निर्वाचन मंसिर ४ मा !
काठमाडौँ — सत्तारूढ पाँच दलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने समझदारी गरेका छन् । गठबन्धनको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति बिहीबार घोषणा गर...
खोला पुर्न मतको राजनीति
काठमाडौँ, साउन १९ गते । ‘यज्ञमती र चखुँचाखोलाको बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउने’ योजनासहित स्थानीय तह निर्वाचन–२०७४ मा बूढानीलकण्ठ नगरपालिका प्रमुख पदका उम्मेदवार उद्धव खरेल चुनावी अ...
अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान
१९ साउन, काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सै...
कान्तिपुर कन्क्लेभ भदौ २५ र २६ गते
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर कन्क्लेभको तेस्रो संस्करण भदौ २५ र २६ गते गर्ने भएको छ । ‘बियोन्ड एक्सपेक्टेसन्स : बियोन्ड बाउन्ड्रिज’ अवधारणामा दुई दिन सञ्चालन हुने कन्क्लेभमा नेपाल,...
१८ दिनमा १६ संक्रमितको मृत्यु, १२ जना खोप नलगाएका
बुधबारसम्म ५,२७५ सक्रिय संक्रमित रहेकामा १५८ अस्पताल भर्ना, ४३ आइसियू र दुईजना भेन्टिलेटरमा पछिल्ला १८ दिनमा कोरोनाबाट १६ संक्रमितको मृत्यु भएकोमा १२ जना कोरोनाविरुद्धको खोप नलगाएका छन् । स्वास्थ्...
मनसुनको प्रभाव कायमै, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता
१० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रम...
३४ समाचार देखाइएको