मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज १ को विवरण
आज

२०७९ असोज १ का समाचार

सेप्टेम्बर १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२१७ हप्ता अघि

बाबुराम निवासमा प्रचण्डको डिनर मिटिङ

सशस्त्रकालीन समयका सहयात्री डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड अहिले फरक फरक पार्टीमा छन् । तर, यी दुईबीचको सहकार्य फेरि सुरु हुनसक्ने सम्भावना बढेको छ । यही सिलसिलाको एउटा चरण मान्न सकि...

mysansar.com२१७ हप्ता अघि

ओलीको नगरमा झापाली साथीले झण्डै डुबाए, गफ भोलिपल्ट ‘भेरिफाइ’ गर्न निस्कँदा..

पत्रकारहरुलाई फ्याक्ट चेकको बारेमा एउटा क्लास लिइदिनुपर्‍यो भनी झापाबाट निम्तो आएको धेरै समय भइसकेको थियो। यो हप्ता बल्ल समय मिलाइयो। कार्यक्रम सकिएपछि भोलिपल्ट बल्ल फर्कने योजना थियो। त्यो रात आय...

ratopati.com२१७ हप्ता अघि

थापाको निर्णय उल्ट्याउँदै शर्मा

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले 'कमान्ड कन्सेप्ट' (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन् । पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तर...

ratopati.com२१७ हप्ता अघि

गजलः व्यापारीले जति भाउ भने पनि...

व्यापारीले जति भाउ भने पनि तिर्नैपर्छ डाक्टरले भित्र घाउ भने शरीर चिर्नैपर्छ देशमा सरकार छ तर काम नभए पछि पेट पाल्न जुनै देश पाए पनि छिर्नैपर्छ मै खाउँ मै लाउँ भन्ने फेरि यिनै नेता आए नभन्नु त...

khabarhub.com२१७ हप्ता अघि

शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हु...

ratopati.com२१७ हप्ता अघि

कर्णालीको यात्रा ‘भगवान् भरोसा’

कर्णालीको पीडामै सीमित छैन । साँघुरा सडकमा ‘भगवान् भरोसा’मा यात्रा गर्न बाध्य छन्, जनता । अझ सडकछेउमै गाडी झुन्डिएको कहाली लाग्दो दृश्यले त आङै सिरिङ पार्छ । चालक हरिबहादुर कार्की दुःखेसो पोख्छन्, ...

swasthyakhabar.com२१७ हप्ता अघि

यस्तो छ शाहिद कपुरको डाइट प्लान

काठमाडौं- बलिउडका चर्चित अभिनेता शाहिद कपुरले धेरै सफल चलचित्रमा काम गरीसकेका छन्। ४१ वर्षीय कपुर निकै फिट र स्वस्थ छन्। पूर्ण शाकाहारी जीवन बाँचीरहेका उनले दैनिक रुपमा गर्ने क्रियाकलापको चर्चा गर्...

lokaantar.com२१७ हप्ता अघि

कञ्चनपुरका विभिन्न बस्तीमा बाढी, वनहरा शिविरका ३० परिवार विस्थापित

कञ्चनपुरका विभिन्न नदी किनारका बस्तीमा बाढी पसेको छ । शुक्रवारदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका वासिन्दा विस्थापित भएका छन् । शुक्लाफाँटा नगरपालिकाको वनहरा शिविरका ३० घरका १२० ...

gorkhapatraonline.com२१७ हप्ता अघि

विमानस्थल नाफामा लैजान दैनिक दुई उडान

मीनराज भण्डारी काठमाडौँ, असोज १ गते । हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यसहित देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये सेवामूलकतर्फका १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्।  विमा...

ratopati.com२१७ हप्ता अघि

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्नेछ ।  महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा  निर्णय गर्ने बताएका छन् ।  उनले प्रधानन्यायाधीश चोलेन्द्र...

ratopati.com२१७ हप्ता अघि

सेनामा समावेशी पदपूर्ति हुनै समस्या

नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन । समावेशीअन्तर्गत मागअनुसार ...

nepalviews.com२१७ हप्ता अघि

समानुपातिक सूचीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। शनिबार दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।

baahrakhari.com२१७ हप्ता अघि

बिहानैदेखि वर्षा, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काडमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान  प्रदेश–१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया  बदली   रहेको छ । ...

annapurnapost.com२१७ हप्ता अघि

विकट चेपाङ बस्तीमा बिजुली

हेटौंडा : केही वर्ष अघिसम्म गाउँमा बिजुली विस्तारबारे चर्चा गर्दा स्थानीयले पत्याउँदैनथे। उनीहरूको प्रश्न हुन्थ्यो, ‘हाम्रो गाउँमा कसरी बिजुली विस्तार होला ? ’ दियालो र टुकीको भरमा रात काट्दै आएका ...

ekantipur.com२१७ हप्ता अघि

इन्ज्युरी टाइमको त्यो एक मिनेट

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले साफ महिला च्याम्पियनसिप २०२२ का लागि तयारीकै बेला भनेका थिए, ‘हामी भारतभन्दा तल नै छौं । संरचनागत रूपमै पनि । तर, फुटबलमा ...

annapurnapost.com२१७ हप्ता अघि

गौतमबुद्धमा जजिराको दैनिक उडान

भैरहवा : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको छ। शुक्रबार बिहान ६ः४५ बजे १ सय ६८ यात्रुलाई लिएर जजिराले विमानस्थलबाट नियमित उडान सुरु गरेको हो। ...

ekantipur.com२१७ हप्ता अघि

मिडिया हबलाई विश्वकप प्रसारण अधिकार

काठमाडौँ — विज्ञापन एजेन्सी मिडिया हबले नेपालका लागि विश्वकप फुटबलको सम्पूर्ण प्रसारण अधिकार पाएको छ । कतारमा नोभेम्बर २० देखि १८ सम्म विश्वकप फुटबल आयोजना हुँदै छ । कतारले पहिलो पटक विश्वकप आयोजना...

nepallive.com२१७ हप्ता अघि

बाबुराम निवास पुगे प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच छलफल भएको छ। छलफलका लागि प्रचण्ड शुक्रबार साँझ बाबुराम निवास टोखा पुगेका थ...

nayapatrikadaily.com२१७ हप्ता अघि

प्रतिनिधिसभाका उतारचढावपूर्ण पाँच वर्ष, आज अन्तिम दिन

दुईपटक विघटन र महिनौँ अवरुद्धसहित प्रतिनिधिसभाले विभिन्न उतारचढाव व्यहोर्‍यो, कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा १०२ कानुन बने, ११ विधेयक फिर्ता हुँदा प्रतिनिधिसभामा उत्पत्ति भएका २७ विधेयक निष्क्र...

ekantipur.com२१७ हप्ता अघि

पुलिसलाई स्वर्ण

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको छ । पुरुष क्रिकेटको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्‍यो । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्या...

lokaantar.com२१७ हप्ता अघि

एनआरएनए विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा सुरु

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भएका छन् । सेप्टेम्बर १८ सम्म अष...

thahakhabar.com२१७ हप्ता अघि

आज विश्वकर्मा पूजा

काठमाडौं : असोज संक्रान्तिको अवसरमा शनिबार विश्वकर्माको पूजा गरिँदैछ। शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा–आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा य...

lokaantar.com२१७ हप्ता अघि

गैरसरकारी संघसंस्थाले सूचना लुकाएको प्रमुख पोखरेलको आरोप

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शिता नभएको बताएका छन् । राष्ट्रिय सूचना आयोगले शुक्रवार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तर्क...

Ujyaaloonline.com२१७ हप्ता अघि

संविधान दिवसको अवसरमा काठमाण्डौमा एमालेको ‘मर्निङवाक’, ओली बानेश्वरबाट हिँड्दै

काठमाण्डाै - नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाण्डौमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गर्दैछ । अरु कार्यक्रमजस्तो झन्डा, ब्यानर नबोकी विशुद्ध मर्निङवाककै रुपमा काठमाण्डौका पाँच...

Ujyaaloonline.com२१७ हप्ता अघि

खर्च विवरण नबुझाउने १ लाख २३ हजार जनामाथि कारबाही !

महानगरका मेयर–उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिबाना काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावकाे खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ ।  आयोगले आज शुक्रवार एक विज्ञप्ति नि...

nepallive.com२१७ हप्ता अघि

बालेनको सचिवालय भन्छ– खर्च विवरण ढिला बुझाएकोमा स्पष्टीकरण दिएका थियौं 

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले समयमै निर्वाचन खर्च‌ नबुझाएकोमा जरिवाना तिर्नुपर्ने भएको छ। मेयर बालेनले ढिलागरि निर्वाचन आयोगलाई चुनावको खर्च विवरण बुझाएका थिए।  नि...

Ujyaaloonline.com२१७ हप्ता अघि

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा !

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश...

nayapatrikadaily.com२१७ हप्ता अघि

स्थानीय चुनावभन्दा  २,५४,८४७ मतदाता बढी

- स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए - ४ मंसिरमा हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम  गत स्थानीय चुनावको तुलनामा आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य ...

khabarhub.com२१७ हप्ता अघि

बाढी र डेंगुको चिन्ता पाकिस्तानको मात्र होइन

भीषण बाढी र पहिरोको चपेटामा परेको पाकिस्तानमा स्वास्थ्य समस्या पनि थपिएको छ। बाढी पछिका अस्तव्यस्त जीवन र फोहोरका कारण धेरै जना बिरामी हुनसक्ने चेतावनी त्यहाँका स्वास्थ्य अधिकारीले दिइसकेका छन्। मध...

ekantipur.com२१७ हप्ता अघि

द्रुतमार्गमा ६ नम्बर प्याकेजको वित्तीय प्रस्ताव रोकियो

काठमाडौँ — काठमाडौं/तराई मधेस द्रुतमार्ग आयोजना (फास्ट ट्रयाक) मा ठेक्का प्रक्रिया पूरा गरे पनि वित्तीय प्रस्ताव मूल्यांकनमा सहभागी नगराएपछि चिनियाँ कम्पनी चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीले नेप...

ratopati.com२१७ हप्ता अघि

हुनेवाली श्रीमतीलाई पत्र

प्रिय हुनेवाला श्रीमती, मानिस जन्मेदेखि नै सम्बन्धका जालोहरूले बाँधिने कुरा तिमीलाई अवगतै होला । उमेरसँगै क्रमशः सम्बन्धहरू पनि वर्षा यामको च्याउझैँ बढ्दै जान्छन् । ती मध्ये कतिपय सम्बन्ध त पूर्वन...

ekantipur.com२१७ हप्ता अघि

आजदेखि सहुलियत पसल, बढीमा ५० रुपैयाँसम्म छुट

काठमाडौँ — दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्...

ratopati.com२१७ हप्ता अघि

लघुकथा : डेंगी र भोड्का

गाउँमा जँड्याहा भनेर ख्याती कमाएका डिकबहादुरजी एकाएक डेंगीबाट सङ्क्रमित भए । सङ्क्रमित भएपछि उनले झन धेरै रक्सी पिउन थाले, त्यो पनि बिहानैदेखि ।  उनी डेंगी सङ्क्रमित भएको खबर कमरेड शिखरले पनि सुने...

annapurnapost.com२१७ हप्ता अघि

उपत्यकामा एमालेको पदयात्रा आज : संविधान दिवस राष्ट्रिय दिवस भएकाले पार्टीको झण्डा, ब्यानर नबोक्ने

काठमाडौं : नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम गर्दैछ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी...

ratopati.com२१७ हप्ता अघि

शुक्लागण्डकीमा अतिक्रमित संरचना हटाइने

तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडौं महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त न...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको