मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक २३ को विवरण
आज

२०७९ कार्तिक २३ का समाचार

नवेम्बर ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२१० हप्ता अघि

सुदूरपश्चिममा भूकम्पको शक्तिशाली झड्का

सुदूरपश्चिम प्रदेशको धनगढी असपासमा भूकम्पको धक्का मशसुश भएको छ । बुधवार बिहान २ बजेर १४ मिनेटको आसपासमा भूकम्पको धक्का महसुश गरिएको हो । विकससित हुँदै गरेको समाचार 

nepalpress.com२१० हप्ता अघि

डोटीमा भूकम्पले घर भत्किला तीनजनाको मृत्यु, थप मानवीय क्षति भएको आशंका

कैलाली । डोटीमा भूकम्पले घर भत्किदा तीन जनाको ज्यान गएको छ । बुधबार राति २ : १२ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किदा तीन जनाको मृत्यु भएको पूर्वी चौकी गाउँपालिक...

gorkhapatraonline.com२१० हप्ता अघि

सुदूरपश्चिममा पाँच घण्टामा ६ पटक भूकम्पको धक्का , डोटीमा घर भत्किँदा तीनजनाको मृत्यु

केशवचन्द्र महरा दिपायल, कात्तिक २३ गते । डोटीमा भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका ( ३ गैरागाउँका ठक्कर बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।  पूर्वीचौक...

onlinekhabar.com२१० हप्ता अघि

डोटीमा भूकम्पले घर भत्किँदा तीन जनाको मृत्यु

२३ कात्तिक, धनगढी । डोटीमा भूकम्पले घर भत्किदा तीन जनाको मृत्यु भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा    ६.६ म्याग्निच्यूडकाे भूकम्प जाँदा पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्कि...

rajdhanidaily.com२१० हप्ता अघि

कांग्रेस नहुँदा एमालेलाई सहज तर चुनौतीपूर्ण

काठमाडौं । यसअघिका अधिकांश निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमालेका लागि काठमाडौ क्षेत्र ७ मा यसपटक जित निकाल्न सो पार्टी र त्यसका उम्मेदवारले कडा मिहिनेत गर्नुपर्ने देखिएको छ । यो क्षेत्र गठबन्धन...

rajdhanidaily.com२१० हप्ता अघि

निर्वाचनलगत्तै कक्षा १२ को ग्रेडवृद्धि नतिजा

काठमाडौं । सरकारले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा निर्वाचनलगत्तै सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक)...

rajdhanidaily.com२१० हप्ता अघि

देश दौडाहामा शीर्ष नेता

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य राजनीतिक दलका शीर्ष नेतृत्व चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् । सबैजसो मुख्य राजनीतिक दलले चुनावी सभालाई शक्ति प्रदर्शनको माध्यम ...

himalkhabar.com२१० हप्ता अघि

डोटीमा ६.६ म्याग्च्यिुडको भूकम्प

डोटी केन्द्रविन्दु भएर पाँच घण्टाको बीचमा तीन पटक भूकम्प गएको छ।  कात्तिक २३ गते विहान २.१२ बजे ६.६ म्याग्निच्युडको भूकम्प गएको राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनु...

rajdhanidaily.com२१० हप्ता अघि

दल र नेताहरू जिम्मेवार र संवेदनशील बन्नुपर्छ

निर्वाचन आचार संहिताअनुसार अहिले राजनीतिक दलले खुला रूपमा प्रचारप्रसार गर्न पाउने समय भएकाले सोहीअनुसार उनीहरूले निर्वाचन अभियानलाई व्यापक बनाउँदै आइरहेका छन् । तर, प्रचारप्रसारका क्रममा राजनीतिक द...

rajdhanidaily.com२१० हप्ता अघि

जलवायु परिवर्तन कोप २७ मा अपेक्षा

यही ६ नोभेम्बरदेखि इजिप्टको ‘सार्म–एल सेख’मा युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेनसन अन क्लाइमेट चेन्ज (यूएनएफसीसीसी)अन्तर्गत रहेर कोप–२७ को बैठक बसिरहेको छ । सो बैठकमा विश्भरिका १ सय ९८ देशका सरकार प्र...

himalkhabar.com२१० हप्ता अघि

डोटीमा भूकम्पबाट ३ जनाको मृत्यु, उद्धारकार्य जारी 

मध्य राति आएको भूकम्पले गर्दा डोटीमा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते छन्।  डोटीको पूर्वीचौकी गाउँपालिकामा घर भत्किदा ३ जनाको ज्यान गएको पालिका उपाध्यक्ष पशुपतिदेवी खड्काले जानकारी दिइ...

dcnepal.com२१० हप्ता अघि

सुदूर पश्चिममा मध्यराति शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा आज मध्यराति शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार डोटी जिल्लामा केन्द्र विन्दू बनाई गएको सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको हो । मध्यराति २...

ratopati.com२१० हप्ता अघि

नाकाबन्दीसँगै सुरु, अहिलेसम्म बनेन

सांकेतिक तस्विर भारतले नाकाबन्दी लगाएको समयमा नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य गरेको गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेंसी रसुवागढी सडक आधा मात्रै सकिएको छ । सरकारले २०७२/ ७३ सालम...

nepaltvonline.com२१० हप्ता अघि

खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५.७ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु

डोटी- डोटी केन्द्रबिन्दु भएर भूकम्प जाँदा डोटीमा ३ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो । स्थानीयका अनुसार भत्किएको घरमा च्यापिए...

ratopati.com२१० हप्ता अघि

बैंकले फिर्ता गर्न थाले ब्याज

नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी अ...

ratopati.com२१० हप्ता अघि

सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो...

khabarhub.com२१० हप्ता अघि

भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, पाँच घाइते

काठमाडौं – डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ ।

onlinekhabar.com२१० हप्ता अघि

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

२३ कात्तिक, धनगढी । डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका न...

setopati.com२१० हप्ता अघि

चार हजारमा दुई साथीले सुरू गरेको 'डिस', महिनामा डेढ लाखको कारोबार

फेसन डिजाइनका सहपाठी सुरज राई र आरोही बलामीले चार हजार रूपैयाँको कपडा किनेर एउटा टेलरमा ज्याकेट सिलाउन दिएको एक वर्ष मात्रै भयो। उनीहरूले आफूले डिजाइन गरेर सिलाउन दिएका थिए। चाहेजस्तो ज्याकेट तयार...

gorkhapatraonline.com२१० हप्ता अघि

जो भावी मुख्यमन्त्रीको दौडमा छन्...

गोविन्द रेग्मी/श्यामशङ्कर पाण्डे  रुपन्देही (लुम्बिनी), कात्तिक २३ गते । लुम्बिनी प्रदेशमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूले प्रतिनिधि सभामा उम्मेदवारी दिएसँगै अब प्रदेशको मुख्यमन्त्री को बन्ला भ...

corporatenepal.com२१० हप्ता अघि

मध्यराति डोटीमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, केहीको ज्यानको गएको अनुमान

काठमाडौं । डोटीमा मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले डोटी केन्द्र भएर राति भूकम्प गएको जनाएको हो ।  यसअघि मंगलबार दुई पटक ...

ratopati.com२१० हप्ता अघि

मस्कोलाई हतियार बेच्ने योजना छैन : उत्तर कोरिया

उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ । गत साता ह्वाइट हाउसका राष्ट्र...

swasthyakhabar.com२१० हप्ता अघि

पाँच घण्टा भन्दा कम सुत्नेहरुको स्वास्थ्य जोखिममा पर्न सक्छ: अनुसन्धान

काठमाडाै- यदि तपाइँ ५० वर्ष भन्दामाथि उमेरको हुनुहुन्छ र कम्तिमा पाँच घण्टा सुत्नुहुन्न भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ। कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य ...

gorkhapatraonline.com२१० हप्ता अघि

विशेषको फैसलामा अख्तियारको पुनरावेदन

नारायण काफ्ले काठमाडौँ, कात्तिक २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेका फैसलामा असन्तुष्टि जनाएको छ। फैसलाका क्रममा विशेषले प्रमाण ऐनका व्यवस्था, सर्वोच...

ekantipur.com२१० हप्ता अघि

नेताले नदेखेको थामी बस्तीको पीडा

सिन्धुली — अलिकति हिँड्यो कि सन्चु थामीको श्वास बढ्छ । ८० वर्षकी उनले दम, सुगर, प्रेसर, थाइराइड र ग्यास्ट्रिकको औषधि खान थालेको १६ वर्ष भइसक्यो । महिनैपिच्छे जचाउन र औषधि लिन सिन्धुली सदरमुकाम सिन्...

newsofnepal.com२१० हप्ता अघि

बदनियत राखेर लेख्न नपाए अभिव्यक्ति स्वतन्त्रता हनन हुन्छ ?

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार पत्रकारहरूलाई गलत, भ्रामक, घृणा फैलाउने र बदनियत राखेर कसैका बारेमा लेख्न नपाए अभिव्यक्ति स्वतन्त्रता हनन हुन्छ र भन्ने प्रश्न गर्नुभएको छ...

ekantipur.com२१० हप्ता अघि

विशेषका फैसलाप्रति अख्तियारको असन्तुष्टि

काठमाडौँ — विशेष अदालतका बहुसंख्यक फैसला प्रतिवादीको पक्षमा आउन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको छ । अनुसन्धानबाट पुष्टि भएका तथ्य प्रमाण तथा सर्वोच्च अद...

lokaantar.com२१० हप्ता अघि

बीमा प्राधिकरणले प्रकाशन गर्‍यो लिखित परीक्षाको नतिजा [सूचनासहित]

नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्राधिकरणले विभिन्न पदमा विभिन्न समयमा सञ्चालन गरेको लिखित परीक्षाको बुधवार नतिजा प्रकाशन गरेको हो ।  बीमा प्राधिकरण तत्कालिन बीमा...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको