२०८० माघ १० का समाचार
जनवरी २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विदेश यात्रा सहज पार्न पक्का कागजात खोजिने
काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यट...
भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा केके चाहिन्छ कागजात ?
काठमाडौं । सरकारले आज १० माघदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजात’bout स्पष्ट पारेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणका लागि यसअघि जारी भएको न...
सारदा थापा प्रकरण : आरोपित दशजना पुर्पक्षका लागि थुनामा
सिन्धुली । महिलालाई चारदिनसम्म बन्धक बनाई कुटपिट गरेको आरोप लागेका १० जनालाई जिल्ला अदालत सिन्धुलीले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधिस रमेश शर्मा पौडेलको आदेशमा उनीहरुलाई ...
बालिका बलात्कारका दोषीलाई जन्मकैदको फैसला
दैलेख । सात वर्षीया बालिका बलात्कार घटनाका कसुरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्म...
नेपाल र जलवायु कूटनीति
भनिन्छ, राष्ट्रको मुटु हुँदैन स्वार्थ मात्र हुन्छ । कूटनीति आफैंमा चतु¥याइँ गर्ने खेल हो । आफ्नो कुरा सटीक रूपले राखेर अर्काको मन जित्ने कला नै कूटनीति हो । हालै भारतीय विदेशमन्त्री एस जयशंकरको नेप...
पुस्तान्तरणको बाधक जनता कि नेता ?
एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा अबको नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा पलाउँथ्यो । निजी स्व...
सप्तरीमा स्वाभिमान यात्रा सुरु
राजविराज । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता उमेश कुमार यादवले मंगलबारदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । यहाँस्थित गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्...
बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिख। पुस शुक्ल चतुर्दशी तिथि । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक...
यू-१९ विश्वकप : आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग
काठमाडौं – नेपाली यू-१९ क्रिकेट टोलीले आज नेपालले आइसिसी यू-१९ विश्वकपको दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु
काठमाडौँ । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन। नोट वा सिक्का ...
विद्युत् आयात प्रभावित हुँदा उद्योग समस्यामा
काठमाडौँ । मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत्...
मानिसको शरीरमा किन आउँछ मुसा ?
काठमाडाैँ- शरीरमा आउने मुसालाई अंग्रेजीमा वाट्स भनिन्छ । मुसा ह्युमन पेपिलोमा भन्ने भाइरसबाट हुने खटिरा वा बिमिरा हो ।
तराईका अधिकांश स्थानमा हुस्सु, काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस
काठमाडौं । देशका केही स्थानमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षाको सम्भावना भने छैन । जल तथा मौसम विज्...
बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग गर्दै सूचना प्र...
तराईमा हिउँचितुवा
काठमाडौँ — मंगलबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–१, चारघरे बस्ती छेउको बाँसघारीमा स्थानीयले एउटा टाटेपांग्रे जंगली जनावर देखे । नजिकै जंगल जोडिएकाले ‘निगाले चितुवा’ बस्तीमा बालीनाली र मानवीय क्...
पोखरा विमानस्थलबाट हुने उडान बढ्दो
सन्तोष सुवेदी कास्की, माघ १० गते । पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्र...
टेलर स्वीफ्टलाई पिछा गर्ने व्यक्ति पक्राउ
न्यूयोर्क । अमेरिकी गायिका टेलर स्वीफ्टको न्यूयोर्कस्थित निवासमा उनलाई ‘उत्पीडन’ र ‘पिछा’ गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । गायिका स्वीफ्टले प्रहरीमा ‘भावनात्मक रूपमा विचलित पुर...
३ असईसहित २४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै ३ जना प्रहरी सहायक नि...
यस्तो छ आजको विनिमय दर [२०८० माघ १० गते]
प्रकाशित: Jan 24, 2024| 05:55 बुधबार, माघ १०, २०८०
ज्येष्ठ नागरिकको जीवन
बुढ्यौली कुनै रोगव्याध नभई निरन्तर चल्ने प्राकृतिक प्रक्रिया हो। उमेरको गतिसँगै शारीरिक बौद्धिक वा मानसिक र संवेगात्मक क्षमता घट्दै जाने कुरा बुढ्यौलीका सिद्धान्तले प्रस्ट पारेको छ। वृद्धवृद्धालाई ...
मिडल्सब्रोलाई ६-१ ले हराउँदै चेल्सी लिग कपको फाइनलमा
काठमाडौँ — चेल्सीले मिडल्सब्रोमाथि ६–१ को सजिलो जित रच्दै मंगलबार लिग कपको फाइनल यात्रा तय गरेको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यस जितसँगै चेल्सीले समग्रमा ६–२ को अग्रता लिएको हो । पहिलो लेगको सेम...
ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ
१० माघ, काठमाडौं । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० ह...
२९ हजार अवैध लाइसेन्स औपचारिक रूपमा खारेज
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागले अवैध ठहराई खारेज गरेका २९ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को खारेजीलाई स्वीकृत गरेको छ। विभागले अवैध देखिएका २९ ...
न पानी पर्यो न हिउँ, चिसो भने बढेको बढ्यै
गोरखा : किसानले खेती बालीका लागि कि पानी परोस्, कि हिउँ परोस् भन्ने चाहेका छन्। तर, केही दिनयता अत्याधिक चिसो मात्र बढिरहेको छ। किसानले चाहेझैं न पानी परेको छ, न गहुँबाली भिज्ने गरी हिउँ नै परेको छ...
एसियन कप फुटबलमा भारत प्रतियोगिताबाट बाहिरियो
काठमाण्डौ – एसियन कप फुटबलमा भारत समूह चरणको सबै खेलमा हारेर प्रतियोगिताबाट बाहिरिएको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले हारेपछि भारतले सबै खेल हारेको हो । यस्तै समूह बी को अर्...
आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र न्युजिल्याण्ड विजयी
काठमाण्डौ – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दोस्रो जित निकालेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा घरेलु टोलीविरुद्ध २ सय ३१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड वर्षाले खेल ...
तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार १७ जनाको गिरोहविरुद्ध मुद्धाः पाँचजना पक्राउ, १२ जना अभियुक्त फरार
तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार १७ जनाको गिरोहविरुद्ध मुद्धाः पाँचजना पक्राउ, १२ जना अभियुक्त फरार अरुण बम । नागरिक दैनिक १० माघ, काठमाडौं । अवैध हुण्डी, क्रिप्टोकरेन्सी र विभिन्नन डि...
बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने युवतीलाई ६ महिना जेल
विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्ति...
बजेट अभावमा कैलालीका खानेपानी योजना अलपत्र
कैलाली– बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् ।
अफ्रिका कप अफ नेसन्स : सेनेगलको लगातार तेस्रो जित
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन सेनेगलले लिग चरणका तीनै खेल लगातार जित्ने क्रममा मंगलबार गिनियालाई २–० ले हराएको छ । हारका बाबजुद गिनिया समूह ‘सी’ बाट तेस्रो स्थानमा रहेर अन्तिम १६ पुग्न सफल रह्यो ...
आहा रारा पोखरा गोल्डकमा आज त्रिभुवन आर्मी र राइजिङ स्टार भिड्दै
१० माघ, पोखरा । २३औं आहा रारा पोखरा गोल्डकपको दोस्रो दिन आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ । आहारारा पोखरा गोल्डकप...
त्रिवि पदाधिकारीको मनपरी, उपकुलपति भुसालद्वारा कर्मचारी सरुवा शुरू
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले आफू निकटका व्यक्तिलाई धमाधम विश्वविद्यालय पदाधिकारी कार्यालय, विभाग, महाशाखा र शाखामा सरुवा गर्न शुरू गर्नुभएको छ। त्र...
गाजामा इजरायलको जवाफी आक्रमण, ४० प्यालेष्टिनीको मृत्यु
आफ्ना २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा जवाफी आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टिनी मारिएको अलजजिराले जनाएको छ। इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका लागि ...
३३ समाचार देखाइएको