२०८० फागुन ६ का समाचार
फेब्रुअरी १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८० साल फागुन ६ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी १८ तारिख । माग कृष्ण पक्षको नवमी तिथि । आज द्रोण नवमी परेको छ । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूज...
फैलिँदै 'घरको अचार', महिनामा ५ लाखको व्यापार
'घरको अचार' खानुभएको छ? तपाईं हाम्रो घरमा बनाएको होइन, 'घरको अचार' ब्रान्डको! यो ब्रान्ड काठमाडौंको थापागाउँ निवासी आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले ६ वर्षअघि सुरू गरेका थिए। आफ्नै भान्सामा ...
नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल क्यानडाविरुद्ध आज मुलपानी मैदानमा
काठमाडौं – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ । नेपाल ‘ए’ टिमले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्न लागेको हो । यी सबै खेल मुलपानीस्थित क्रिकेट मै...
‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राखिने
गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुंगा अर्थात ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा आजको सर्वप...
कर्मचारी कानुन निर्माणमा सकस
काठमाडौँ, फागुन ६ गते । सङ्घीय निजामती सेवा विधेयक मन्त्रीपरिषद्बाट अनुमोदन भए पनि अलपत्र परेको छ । सो विधेयक मन्त्रीपरिषद्ले गत भदौ २१ गते संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो । पाँच महिनायता...
गाउँको शिक्षा र सुनौलो भविष्य
शिक्षा राज्य निर्माणको गर्ने सुनौलो आधार हो । शिक्षा राज्यको मेरुदण्ड हो । शिक्षा राज्यको विकास निर्माणको संवाहक हो । शिक्षाबिना देश समृद्धि र सुखी हुन सक्दैन । शिक्षाबिनाको राज्यको कल्पना गर्न सकि...
संसद बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्रीसँगको प्रत...
इन्धनबाट चालिस अर्ब सडक मर्मत शुल्क
काठमाडौँ, फागुन ६ गते । आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ स...
यस्ता गुण हुने व्यक्ति कहिल्यै असफल हुँदैनन्
काठमाडौँ– चाणक्य नीति भनेको चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरू लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरू यसमा रहेकाले यो विश्वभर पढ्ने गरिन्छ । जीवनमा सफल हुन चाहिने प्रमुख अस...
‘बजेट अभावले काम गर्न सकिएन’
काठमाडौँ, फागुन ६ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बजेट अभावका कारण प्रतिष्ठानले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्...
भारतद्वारा मौसम उपग्रह प्रक्षेपण
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र ...
कांग्रेस महासमिति बैठक भोलिदेखि,नागरिक हकलाई सर्वोपरि मान्ने
ललितपुर, फागुन ६ गते । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु हुँदै छ । नीति अधिवेशनको समेत कार्यादेश पाएको महासमिति बैठकमा कांग्रेसको भाबी नीति र कार्यक्रममाथि मन्थन भई पारित हुने छ । ...
विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री
धनुषा — जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् । उनले तेस्रो पटक आइतबार विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्रीको कार्यशैलीमाथ...
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
काठमाडौं । एनआईसी बैंक डुब्न लागेको र नेपाल राष्ट्र बैंकले ‘डिप इन्स्पेक्सन’ गर्न थालेको भन्दै सर्वसाधारणहरू बैंकमा बचत र मुद्दती खातामा रहेको रकम निकाल्न आतुर भएका छन् । शुक्रबार बैंकिङ समयमा प्रत...
चीनकै कारण बढ्यो गधा तस्करी
गाउँलेलाई पानी खुवाउनका लागि स्टिभ गधामा निर्भर रहने गरेका थिए। आफ्ना ग्राहकलाई पानी पिलाउनका लागि उनी गाडामा एक पटकमा २० क्यान पानी ओसार्ने गर्थे। तीनै गधा पनि छालाका लागि चोरिएपछि स्टिभ अहिले वाक...
मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटकाे ईशनाथमा कर्फ्यु
राैतहट - रौतहटको ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । हिजो बेलुका ईशनाथ नगरपा...
फिफा महिला विश्वकप : फाइनलमा आज इंग्ल्याण्ड र स्पेन भिड्दै
काठमाडौं, भदौ ३ । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेन भिड्दैछन्। पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ। खेल सिड्नीस्थित ...
परिसंघले भन्यो- ‘पारिश्रमिक वृद्धि समयानुकुल भएन, यही परिस्थितिमा बढेको पारिश्रमिक कार्यान्वयन गर्न सकिदैन’
काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले बढाएको श्रमिकको पारिश्रमिक दिन नसक्ने बताएको छ । सरकारले राजपत्रमै प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि परिसंघले भने वृद्धि भए अनुसारको प...
काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिने, २३ करोड रुपैयाँ बजेट विनियोजन !
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ । महानगरको कार्यपालिका बैठकले भदौ १ गतेदेखि लागु हुने गरी मातहतका सबै सामुदा...
इराकमा तीन वर्षदेखि ‘बन्धक’ छिन् झापाकी कमला मुर्मु, उद्धार गरिदिन आमाकाे हारगुहार
झापाकाे अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रमम...
जुम्लामा बेरोजगारलाई बाँदर धपाउने जागिर, मासिक तलब १६ हजार पाँच सय !
काठमाडौं । जुम्लामा बेरोजगार युवाहरुलाई बाँदर धपाउने जागिर दिने गरिएको छ । जिल्लाको सिंजा गाउँपालिका ६ भाडगाउँमा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बेरोजगार युवालाई बाँदर धपाउने जागिर दिने गरेको पा...
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै
काठमाडौं, भदौ ३। नेकपा (एकीकृत समाजवादी) ले आजदेखि पोलिटब्यूरो बैठक बोलाएको छ। शनिबार बसेको सचिवालय बैठकले आजदेखि पोलिटब्यूरो बोलाउने औपचारिक निर्णय गरेको हो।
‘कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिवद्ध छ’
काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिवार ललितपुरमा आयोजित मेरो डान्स यूनिभर्स र मेरो भ्वाइस यूनिभ...
समाजवादी मोर्चाको बैठक बस्दै
काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठक आज साँझ बस्नेछ । बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक...
झरना देखाएरै २८ लाख राजस्व संकलन
भरतपुर । जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहा...
बुटवलको मुटु अस्पतालको आईसीयू कक्षमा आगलागी
रुपन्देही । बुटवलको रामनगर स्थित रहेको मुटु अस्पतालको आईसीयू कक्षमा आगो लागेको छ । बल्ब पट्किएर लागेको आगोले अस्पतालको कुर्सी जलेको स्रोतले बताएको छ । स्रोतले भन्यो, आगो लागेपछि निभाउने अस्पतालमा...
सिनर्जी पावरको हकप्रद आज देखि खुला, कसले दिन सक्छन आवेदन?
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला आज भाद्र ३ देखि भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने लागेको हो। हाल कम्पनीको चुक्ता प...
आजको मौसमः यी चार प्रदेशमा वर्षाकाे संभावना
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशि...
प्रितम राईले जिते मेरो भ्वाइसको उपाधि, खुशी कार्की डान्स युनिभर्स
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हा...
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नहुने भएको छ । पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट ...
गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु
गण्डकी। गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको बैठकलाई सम्बोधन गरे। गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले सोधेका प्रश्नको उनले जवाफ दिएका थिए।
महिला विश्वकपको फाइनल आज : इङ्ल्यान्ड र स्पेन उपाधिका लागि भिड्दै
महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैँछ। फाइनलमा आज इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । यो खेल अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बज...
पर्यटन मन्त्रालयले पशुपति कोषलाई सोध्यो स्पष्टीकरण, ठेक्कादेखि माइन्युटसम्म माग्यो
पर्यटन मन्त्रालयले पशुपति कोषलाई सोध्यो स्पष्टीकरण, ठेक्कादेखि माइन्युटसम्म माग्यो २६ हप्ता अघि A A काठमाडौँ : पशुपति क्षेत्र विकास कोषको पसल कबल र पार्किङमा अनियमितताको आशङ्कामा संस्कृति, पर्य...
आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवरोधका कारण लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । बैठकका ला...
३४ समाचार देखाइएको