२०८० चैत २६ का समाचार
अप्रिल ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
२६ चैत २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/db314918-2060-4cdf-b7b7-c87aabb286bf सम्बन्धित समाचार १२ चैत २०८० १४ चैत २०८० १५ चैत २०८० १६ चैत २...

श्रम स्वीकृतिको काम एक घण्टामै
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अबदेखि एक घण्टाभित्र नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको काठमाडांैको ताहाचलस्थित वैदेशिक रोजगार ...

इजरायलले गाजामा आक्रमण थालेको ६ महिना पूरा : ३३ हजार जनाभन्दा धेरैको ज्यान गयो
इजरायल र प्यालेस्टिनकाे हमास समूहबीच लडाइ शुरु भएको आज छ महिना पूरा भएको छ । गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । हमासले दु...

लोकल बसमा किन चाहियो बस्ने सिट
काठमाण्डाै शहर पनि अचम्मैको छ । खुरुखुरु हिँडेको भए आधा बाटो पुगिसकिन्थ्यो, पर्खेर बसेको माइक्रोबस आउँदै आउँदैन । उभिँदा उभिँदा खुट्टा गलिसक्यो । न थुचुक्क बस्नु, न लखरलखर हिँड्नु ! चर्को घाम, धुलो...
गुजरातलाई हराउँदै नेपालले जित्याे टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि !
काठमाण्डाै – गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा नेपालले गुजरातलाई १८ रनले हरायाे । नेपालले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे गुजर...
गण्डकीमा पनि कोशीको झल्को
पोखरा । कोशीको झल्को दिनेगरी गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार गठन भएको छ । सभामुखसहितको समर्थन लिएर मुख्यमन्त्रीको दाबी पेस गरेका एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीरा...

इलाम–२ उपनिर्वाचनः त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी ?
काठमाडौं । इलाम–२ मा रिक्त प्रतिनिधिसभाको १ सिटका लागि आउँदो १५ वैशाखमा हुन गइरहेको निर्वाचनमा स्वतन्त्रसहित २० जना उम्मेदवारको मनोनयन परेको छ । एक महिनादेखि गर्माएको इलामको निर्वाचनमा यसपटक पहिचान...

अमेरिकामा टिकटक राजनीति
टिकटकमाथि सरकारी प्रतिबन्ध अभियानजस्तै हुनथालेको छ । विश्वमा अहिले टिकटकमार्फत् भए गरेका कामभन्दा पनि टिकटकमाथि निगरानी, प्रतिबन्धको तयारी, प्रतिबन्ध आदिका समाचार प्रमुख बनेर आइरहेका छन् । आमजनताको...
लोकतन्त्र र सुशासन हदैसम्मको उपहास !
नेपालका राजनीति गर्नेहरू सबैले आफूलाई अब्बल दर्जाको लोकतन्त्रवादी भएको दाबी गर्छन् । उनीहरूको लोकतन्त्र परिवारवादमा राम्ररी देखिएको छ । दलमा नवप्रवेशी विशेष गरी आपराधिक प्रवृत्तिका व्यक्तिहरूलाई अव...

पाउन्डको मूल्य घट्यो, अस्ट्रेलियन डलरको बढ्यो, अरु विदेशी मुद्राको के भयो?
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजोकै मूल्यमा यथावत रहँदा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मु...

निःशुल्क रक्तचाप र मधुमेह परीक्षण
दैलेख । विश्व स्वास्थ्य दिवसको अवसरमा दैलेखमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाले दिवसको अवसरमा दैलेख सदुुरमुकाममा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । विभिन्...

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत सामग्री वितरण
काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको उपस्थितिमा संघले शनिबार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोलीमा राहत सामग्री वितरण गरेको छ । संघले सोही ठाउ...
एकीकृत समाजवादीको १०औं महाधिवेशन तयारी तीव्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशनको तयारी तीव्र पारिएको छ । आगामी ३ जेठदेखि ७ जेठसम्म एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै छ । पार्टी अध्यक्ष ...

इलाम उपनिर्वाचनः २५ देखि ६८ वर्षसम्मका उम्मेदवार
इलाम । आगामी १५ वैशाखमा इलाम–२ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २५ वर्षदेखि ६८ वर्ष उमेरसम्मका उम्मेदवार रहेका छन् । निर्वाचनका लागि शनिबार २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सब...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८० साल चैत २६ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल ८ तारिख। चैत कृष्ण पक्षको औंसी तिथि। घोडोजात्रा पर्व परेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८० साल चैत २६ गते सोमबार सन् २०२४ अप्रिल ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम...

सङ्खुवासभामा शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रियो
किमाथाङ्का । पूर्वी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उप...

कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । आज चैत २६ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.११ रुप...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत...
यश र क्रुनालको घातक बलिङसामु निरीह बन्यो गुजरात
लखनउ । यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ । आइतबार राति भएको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३...

आज सोमबारे औँसी
काठमाडौं : सोमबारे औँसी। औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ। यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ। यो संयोगका दिन बिहान सबेरै उठेर नबो...

आज कुन प्रदेशको मौसम कस्तो
काठमाडौं, चैत २६ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको...

सहकारी मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख
बोमलाल गिरी नवलपुर, चैत २६ गते । पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो...

निद्रा किन लाग्दैन, कसरी गर्न सकिन्छ समाधान? (भिडिओ)
निद्रा हाम्रा लागि अपरिहार्य भए पनि कहिलेकाहीँ हामी निदाउन सक्देनौं। अहिले मान्छेहरूमा निद्रा नलाग्ने समस्या निकै बढेको छ। निद्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्स...
यश र क्रुणालको घातक बलिङ, आईपीएलको इतिहासमा लखनऊसंग पहिलो पटक स्तब्ध भयो गुजरात
काठमाडौं– लखनऊ सुपर जाइन्ट्सका लागि आइतवारको दिन निकै विशेष रह्यो । केएल राहुलको कप्तानी रहेको यो टीमले आफ्नो घरेलू मैदान लखनऊको इकाना इस्टेडियममा खेलिएको खेलमा शानदार जीत हासिल गर्यो । यो प्रतियोग...

सहकारी ठगी प्रकरण : सभामुख घिमिरेले शीर्ष चार दलसँग छलफल गर्दै
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न बोलाएका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्र...

बिक्न छाडे चोयाका सामग्री
बागलुङ- निसीखोला गाउँपालिका-६ का भुमबहादुर बुढामगरले ३३ वर्षदेखि चोयाबाट सामग्री बुन्दै आएका छन्। घर नजिकैको जंगलमा प्रशस्त चोया पाइने हुँदा डोको, नाङ्लो र डालो बुन्न उनले सानैबाट सिके। बाउ बाजेले...

अमेरिकाले सहायता रोके युक्रेनले युद्ध हार्छ : राष्ट्रपति जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने प्रतिक्रिया दिएका छन्। कांग्रेसमा रिपब्लिकनले महिन...

यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मु...

पहाडी भूभागका केही स्थानमा चट्याङसहितको वर्षा हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
आईपिएल : गुजरातमाथि लखनउ ३३ रनले विजयी
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनमाथि ३३ रनको जित निकालेको छ।

प्रेरक प्रसंग : दृष्टिकोणको अन्तर
विपन्न परिवारका राम र श्याम नामका दुवै दाजुभाइ नौ कक्षामा पढ्थे । उनीहरूकै कक्षामा मनोज नामका निकै सम्पन्न परिवारका एक छात्र पनि पढ्थे । एक दिन मनोजले आफ्नो जन्मदिनमा एउटा महँगो घडी लगाएर स्कुल आए ...
३३ समाचार देखाइएको